सुर्खेत मानसिङ दाइको घर सम्मको यात्रामा टिका सानू। धेरै पहिलेको भिडियो ❤️

Поделиться
HTML-код

Комментарии • 17

  • @krishnaportel9957
    @krishnaportel9957 19 дней назад +2

    आदरणीय अभिभावक ज्यु हजुर हरु र कलाकार हजुर हरु सम्पुर्ण हजुर हरु लाई धेरै धेरै सम्मान छ भिडियो रमाइलो अनि राम्रो लाग्यो

  • @humabk7264
    @humabk7264  19 дней назад +7

    सबैलाइ नमस्कार 🙏
    सन्चै हुनुहुन्छ नि हजुर हरु
    आज पनि धेरै पहिले खिचेको अर्को यात्रा को भिडियो राखेको छौ हेर्नुहोला है त ❤😊

  • @binitakc2684
    @binitakc2684 19 дней назад +2

    रमाइलो भिडीयो

  • @suryagole8262
    @suryagole8262 19 дней назад +2

    धेरै धेरै बधाई छ टिका बहिनि।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 19 дней назад +3

    धेरै मन पर्ने गायिका टिका सानु बहिनी को भ्लग❤❤❤❤❤❤❤❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 19 дней назад +2

    धेरै राम्रो

  • @user-dw1uh2tf3k
    @user-dw1uh2tf3k 19 дней назад +1

    गाउँ का मान्छे को मन कति ठुलो हुन्छ भन्ने यो भिदियो मा हेर्नु ।

  • @user-dw1uh2tf3k
    @user-dw1uh2tf3k 19 дней назад +1

    होइन अगिनै हाम्रो दाङ्ग आयो भन्नू भाको होइनर। फेरि कपिलवस्तु का बात आयो😁😁 केही छैन शुभ यात्रा हाम्रो दङ्गाली चेलिलाई

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 19 дней назад +1

    मेरो प्यारो सानिको कति राम्रो सुहाएको के बोलेको पनि मलाई अति मन पर्ने भनेको त सानिको हाँसो नै कापी लाग्छ के सानि हजुरको हाँसो ले नै मेरो मन जितेको सानि ले भेट हुन्दा त झन भेट गरउ जस्तो लागेको छ है सानि ❤❤❤

  • @user-hv6eb1su1i
    @user-hv6eb1su1i 19 дней назад +1

    ❤❤❤❤😮😮😮😮😮

  • @prembahadur3152
    @prembahadur3152 19 дней назад +2

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @padamsunardubai469
    @padamsunardubai469 19 дней назад +1

    कान्छि तिम्रो पनि समय मिलेको बेला weatch गेरेको छु

  • @user-vc4rk7jq8x
    @user-vc4rk7jq8x 19 дней назад +1

    ❤❤❤❤❤

  • @loveguruguru-hv1jx
    @loveguruguru-hv1jx 19 дней назад

    Love u sister

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 19 дней назад +2

    Damdar meetho ramailo prastuti purano samjhanaTika HuMa best of luck & Thanks👌💕⚘

  • @user-dw1uh2tf3k
    @user-dw1uh2tf3k 19 дней назад +1

    बाख्रा मे गर्‍यो तिका भ्या गर्नु भो।हाहाहाहा ....हसाउनु हुन्छ

  • @Namastehub
    @Namastehub 19 дней назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤