नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा लोकप्रिय गायक, सर्जक तथा इ नेपाल रोधीघरका संचालक बाल कुमार श्रेष्ठ र लोकप्रिय गायिका रेजिना परियार बिचको मनमोहक दोहोरी लिएर आएका छौ अन्तिम सम्म हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला !! जय लोक दोहोरी !!
छिमेकी बालुराजा बर्णन गर्ने शब्द भेटिन राजा उबेलाको याद आयो हाम्रो पुर्व पनि खत्रा खत्रागायक छन भनेर धेरै रोधिमा धाक लायर बोल्दा पहिलो नाम निस्किने मेरो मुख बाट बालकुमार श्रेष्ठ हो ❤️❤️miss u raza❤️❤️
आहा सारै रमाइलो दोहोरी बालकृष्ण भाई ई नेपाल मा साराङ्गि बजाईरहेको देखिन्थ्यो आज पहिलो रेजिना बैनि शीत दोहोरी गाएको देख्न पाउँदा सारै राम्रो लाग्यो दुबई जना कलाकार हरु लगाएत सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🌹🌹🌱🌱🌱🌷🌼🌼🌻🌻🌺🥀
Sharai marmik ra hirdaya spri shabdha ra swor sahit livedohori prastutiko lagi gayak balkumar Ani gayika rajena lagyat tapaiharu ko all team lai shaphaltako shubhakamana 😮😮😮

😊😅😮😢❤
निकै मिठो दोहोरी प्यारी दिदी रेजिना कुशल कार्यक्रम सञ्चालक दोहोरी गायक बाल कुमार सर साथै सम्पुर्ण इनेपाल रोधी घर परिवार प्रति उच्च सम्मान 🙏🙏🙏🙏🙏
धेरै राम्रो मार्मिक गित दुबै जना कलाकार अब्बल ❤❤
Dherai paxi rejina lai dekhna paiyo khushi lagyo❤
प्रेमकाे आयम नाप्ने शब्दहरू । सम्मान छ गायक द्वयलाई ।
❤❤❤ All song Dami x balkumar dai ko pragatiko kamana hjr Lai💐💐💐🙏🙏
यो गित ले सारै मन छोयो दुबै गयक गाईका बालकुमार सर रेजिना दिदी लाई सम्मान का साथ हार्दिक बधाई🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
Ekdam ramro dohori tesaima rejina bainyko tholu frd ❤❤❤❤🎉🎉🎉🎉
नमस्कार आज धेरै पछि लाइव गाउने दुस्साहस गरेको छु आफ्नै गितमा माया गरिदिनुहोला।रेजिना दिदि प्रति सम्मान ।❤❤❤❤❤❤
हाम्रो ओखलढुंगाको सान आदरणीय दाजै यहाँ प्रती उच्च सम्मान प्रकट गर्द्छु धेरै धेरै माया छ दाइ ❤
छिमेकी बालुराजा बर्णन गर्ने शब्द भेटिन राजा उबेलाको याद आयो हाम्रो पुर्व पनि खत्रा खत्रागायक छन भनेर धेरै रोधिमा धाक लायर बोल्दा पहिलो नाम निस्किने मेरो मुख बाट बालकुमार श्रेष्ठ हो ❤️❤️miss u raza❤️❤️
सर हजूर त देश को गहना hunupar6 ❤
निकै मन्छुने सब्द बालकुमार भाइको सब्द बल्लै सुने सदैभरि गाइ राख्नु भाइ शफल्ताको सुभ कामना दुबैलाइ
Derai ramro❤❤❤
सारै मार्मिक लाग्यो दोहोरी ❤❤❤
सफलताको शुभकामना 🎉🎉🎉🎉
आहा सारै रमाइलो दोहोरी बालकृष्ण भाई ई नेपाल मा साराङ्गि बजाईरहेको देखिन्थ्यो आज पहिलो रेजिना बैनि शीत दोहोरी गाएको देख्न पाउँदा सारै राम्रो लाग्यो दुबई जना कलाकार हरु लगाएत सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🌹🌹🌱🌱🌱🌷🌼🌼🌻🌻🌺🥀
लामाे दाेहाेरि भयन दा अलि लामाे भयकाे रात गयकाे थाहा नै नहुने थियाे मेराे लागि ❤❤
मिठो स्वर मार्मिक दोहोरी गीत ।
सबै लाई नमन् छ है🙏
धेरै राम्रो छ
आधा जीवन रोएरै गएछ
आशुको मुल नसुक्दो रहेछ्😥
METHO XA AJA HI GOOD DIN DIN KI RARMO XA AJA VERY GOOD❤❤
आहा कति मिठो गित ❤❤❤
Congratulations both of you ❤🎉
सारै मन छोयो यो गीतले बधाई छ दुबै जाना लाई
मत हेरेको हेरै सुपर स्टार❤❤🎉
Sharai marmik ra hirdaya spri shabdha ra swor sahit livedohori prastutiko lagi gayak balkumar Ani gayika rajena lagyat tapaiharu ko all team lai shaphaltako shubhakamana 😮😮😮
😍😍😍
ATI ramro sor git pani
❤❤❤❤❤❤❤❤
बालकुमार सर ko voice ko fan ....
❤❤❤❤
सबैले माया गरिदिनु हाेला❤
❤❤❤🎉!
wou damii❤❤❤❤
❤❤❤❤❤❤🎉
❤❤❤❤❤👌👌👌👌👍🇳🇵
नमस्कार सबैलाई
नमस्कार सबैलाई ❤❤❤
चाडैं आउँछ पापी काल राम्रो मान्छे लिन गित गाउनु न बालकुमार दाइ 😮❤
❤❤❤NYC
Dherai.samay.paxi.rejina.bal.kr.sang.bestdohori.bal.kr.bhai.rejina.v.mathu.sanga.ehi.bhakama.sunaunu.hola.pl
❤❤❤❤❤
❤❤❤❤