बाढी सबैको घरमा पसेपछि खोला निकाल्न बालेन बोलाउदै, दुई टोलको झण्डै हा' ना हा' न्, सानो भर्याङ डुबान

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 218

  • @shankaracharya8942
    @shankaracharya8942 2 месяца назад +95

    बालेनले खोला खोल्दै जादा रोकिस् ,काम गर्न लाग्दा जहाँ रोकिस् त्यही बाट थुनियो मुजिहरु अहिले बल्ल ठाउँमा आउदै छौ ।

    • @bigyanshrestha996
      @bigyanshrestha996 2 месяца назад +5

      तेहि त यो झोले हरु ले गर्दा जनता ले दुख्ख पाए
      हे बङ्लादेश को बिध्यार्थी नेपाल मा नि आउनु परो नेता र झोले इन्डियन ले नेपाल डुबाए

    • @gangarai3501
      @gangarai3501 2 месяца назад

      सहि हो प्रतिकृया

    • @siwanithapa562
      @siwanithapa562 2 месяца назад +1

      अलि परतिर बोलन लैजावोस तिमिहरुलाइ नि

    • @jacobxetri5309
      @jacobxetri5309 2 месяца назад +2

      Sai vanyo bro yo pakhe jhole janata haru lai thikka vaxa

    • @arpanghale6825
      @arpanghale6825 2 месяца назад +1

      यहाको बासिन्दाले पनि रोकेको हो र?

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 месяца назад +59

    काठमाण्डौको मेयरले खोलाको बाटो खोल्न खोज्दा रोकेर बस्यौ? खोल्न दिएको भए, खोला खोलाकै बाटो जान्थ्यो। तर खोलाको बाटो छेकेर घर बनाउने अनि घरमा खोला नआएर कहाँ जाओस त ?

  • @tamangpn7328
    @tamangpn7328 2 месяца назад +39

    यस्ता मुजिहरूको गिद्ध र बादरको शहर भन्दा मेरै नुवाकोट ठिक छ ..! न बाढि न पहिरो न झगडा...।

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy 2 месяца назад +14

    बालेन लाई सपोर्ट गर झोले हो जब हगि सक्यो अनि बाटो देख्यो .बालेन ले खोला खन्दै आउदा रोक्ने तिमी हरु नै हैन एक चोटि बालेन लाई साथ दिएर हिड काठमाडौ लाई सुइजरलन्ड बनाइ दिन्छ तर पाटी को झोले हैन केपि सेरे गागने को झोला बिसाउ एक चोटि

  • @khagendratumkhewa543
    @khagendratumkhewa543 2 месяца назад +39

    उता केपी बाले पानी जहाज ल्याउँदै छरे स्टेशन चाई व्यवस्था गर्नु पर्यो मेयर ले😂😂😂

    • @angelstha748
      @angelstha748 2 месяца назад +2

      Jagga bechne kati ramailo gari here ra hasi rako hola kinera ghar banaune haru kutakut bechnelai sazamaununi kholako jagga kina deko vanera bechne manchhe khojnu paryo kholale afno jagga khoj dae ako chha hoina bahini khlamai falnu parchha kholama for fayo vane po yesari nae sadae duban huna pau chhani yesko samadhan kholako jagga kholale chhoddaena dhalko paiple kama gardaena

  • @manrajpandey6555
    @manrajpandey6555 2 месяца назад +24

    इ काठमाण्डाैँ मा खाेला अतिक्रमण गरेर घर बनायर बस्नि अनि हामी याहाँ काे लाेक्कल हामी रैथाने हामी स्थानीय हाै भनेर धाक लगाउँनि दादागिरि देखाउँनि हरु हाे तेहि खाेलामा कित बगेर मर कित डुबेर मर बाल मत्लब भयन तिमरु मान्छे हैनाै घाँस खानि पसु हाै भाेग अब

    • @gangarai3501
      @gangarai3501 2 месяца назад

      यो भन्दा हाईलेवलको गाली छैन।
      घाँस खाने त झन वुद्दीमानीमा गनिन्छन क्यारे किन भने घाँस मात्रै खानेलाई vegeterian भनिन्छ 😂😂😂😂 ।

    • @AnmolRana81
      @AnmolRana81 2 месяца назад

      Kathmandu ka raithaney lai hatayera kathmandu ko jagga mechni haru ko rajnitik ghus corruption lay garda badhi ako aba dubera mar nak chedeka sudurpaschim ka raithaney haru

  • @gangarai3501
    @gangarai3501 2 месяца назад +4

    धेरै राम्रो , खुशी लाग्यो देखेर, सुनेर, हेरेर । बालेनले यही खोलालाई व्यवस्थित गर्न खोज्दा कसरी विरोध गर्थ्यौ । वालेनलाई गाली नगर महामूर्ख हो । तिमीहरूको वडाध्यक्षलाई गर । वालेनले कहिले जनताको कुभलो चिताएका थिएनन छैनन । तिमीहरूको वडाध्यक्षको पूजा गरेर बस महामूर्ख हो । अब चाँहि तिमीहरूको बुद्दी आउने भएछ खुशि लाग्यो देखेर। विकास विरोधीहरू हेर जनताको बिजोक । अनि खोला मिचेर घर बनाउँनेहरू लौ खाओ । प्रकृतिलाई मिच्न हुन्न, विपतलाई रोक्क सकिन्न तर जनता सचेत भए कम गर्न सकिन्छ । यति त बुझ न हौ स्थानिय जनता ।

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 2 месяца назад +8

    नेपाली जनताहरुलाई दुख दियर,झगडा गरायर नेताहरु घरमा वसेर रमाईरहेका छन्।

  • @ghataniboy-bs6sk
    @ghataniboy-bs6sk 2 месяца назад +4

    पानी नपर्दा खोलाको पुल भत्काउन लाग्दा खन्न नदिएर बालेन भगाउने तिमी भेडाहरु हैन अहिले बाडिले दुख दिँदा चाँहि बलेन साहा गुहार्ने ठिक्क पर्यो तिमिहरुलाई बाडिले लान्छ अब।

  • @shantibasnet8162
    @shantibasnet8162 2 месяца назад +10

    खोलो बग्ने ठाउँमा महल खडा गरे पछि नतिजा वर्षेनी वर्षायाममा यहीँ हो

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 2 месяца назад +12

    7 दिन पानी आवोस न अजै काठमाण्डौ उपत्यकामा तब खोला माथी घर बनाउनेहरुको पानी जहाज बन्छ

    • @gangarai3501
      @gangarai3501 2 месяца назад

      यो आशिर्वाद लागोस😅😅😅

  • @mamtachand6622
    @mamtachand6622 2 месяца назад +6

    खोलाले आफ्नु बाटो खोजेको हो,जनताहरू खोला लाई बाटो दिनुपर्छ, अटेर गर्नु भयो भने तपाई हरूलाई पनि बगायेर लान्छ है।🙏🙏🙏

  • @monicatamang5767
    @monicatamang5767 2 месяца назад +4

    खोलाको जग्गा हो भनेर थाहा हुँदा हुँदै पनि खोलाको छेउमा घर बनाउने अहिले दुब्यो भनेर कराउने हो त ?

  • @KaZi_SArKaR
    @KaZi_SArKaR 2 месяца назад +10

    मंसिर सम्म कोही पनि न्यूरोड २२ मा शपिंग गर्न नजाऊ।🙏

  • @SusanChhetri-he7hl
    @SusanChhetri-he7hl 2 месяца назад +5

    handeu dai vai jhole haru lai balen dai zindhabad🌺🌺🌺🌺

  • @Aitalaxmi
    @Aitalaxmi 2 месяца назад +7

    ठिकै भो खोला छोपनेहरुको तिरै लगौनु

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 месяца назад +5

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @tulsisinjali7326
    @tulsisinjali7326 2 месяца назад +3

    Aatim din aaudai xa sansar ma parmeshwor ko vaye ma hidnus sab thik hunxa amen🙏

  • @saraswotilama3402
    @saraswotilama3402 2 месяца назад +2

    नक्सा हेरेर खोला जता छ त्यतै बगाईदिनु पर्छ।

  • @ramapaudel4860
    @ramapaudel4860 25 дней назад

    राजनितिक ब्यबहार ले सबैतिर छोएको छ😊

  • @chandradevthapamagar721
    @chandradevthapamagar721 2 месяца назад +8

    आफ्नु आफ्नु घर सबै ले बचाउनु पर्छ

    • @gangarai3501
      @gangarai3501 2 месяца назад

      पानी जति वालेन वस्नेतिर पठाउनु पर्छ 😅😅😅 किन भने यो पानी वालेनले परिदिएका हुन ।

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 2 месяца назад +6

    ओलीको बोली आज नभए भोलि घर घरमा पानीजहाज चल्छ जस्तो छ

    • @KabitaRai-pg6pb
      @KabitaRai-pg6pb 2 месяца назад

      कस्तो मिलाउनु भाको😀😁

  • @GAMMER0911
    @GAMMER0911 2 месяца назад +2

    Bado ramailo po xata sahariya harko hamlai aananda xa net jodiyaxa suti suti heriyaxa

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 24 дня назад

    जय बालेन,खाेलालाई खाेलामै बग्न दिनुपर्छ ।

  • @sujakayastha7958
    @sujakayastha7958 2 месяца назад +2

    बनपाखा मासेर ढल खोलाहरू छोपी घरहरु बन्न थाले खेतमासेर बिदेशीन थाले हामी नेपाली आफ्नो देशमा पसीना नचुहाईकन अर्काको देशमा गयर आफ्नो ज्यानजोखीनमा राखेर आफ्नो देशमा अरु देसका मानीसहरु आई बसेका छन् हाम्रो देशमा खेतभन्ने नै देख्न पाएन खाध्यान्न तरकारी जेचीजपनी बाहीरबाट नआइकन खान नपाउने भएछन्

  • @DipendraGajurel-y7d
    @DipendraGajurel-y7d 2 месяца назад +1

    स्वोर्ग पनि रोज्ने गु खानपनी खोज्ने भएर यो हालत भाको हो । कि स्वोर्ग रोज बालेन लाई आफ्नो तरिकाले काम गर्न दिनु पर्यो नत्र गु खान खोज्ने हो भने यो नै ठिक छ बालेन को बिरोधी नेताको झोले हरुलाइ।

  • @santoshadhikari3172
    @santoshadhikari3172 2 месяца назад +7

    Mg haru ak arkama ladi rakha aafno jyan chau jogau parkirti lai nahep khola aafno thau khojdai aauxa bichar garow

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 2 месяца назад +3

    जय बालेन ,

  • @GyansagarShakya
    @GyansagarShakya 2 месяца назад +1

    Balen shaha lai samjhanu .pahilanai kolako rup ma kolabagan dinuparchha .thanks .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kulrana9982
    @kulrana9982 2 месяца назад +1

    Aafno care aafai garnu ani balen sir lai Kam garna dinuna hoi jay Nepal,

  • @AshokLama-x1f
    @AshokLama-x1f 2 месяца назад +1

    बालेन् ले खोला खोल्नु खोज्दा विरोध गरेर 5 हात उफरिने इनीहरुनै हैन सब डुबाए हुन्छ

  • @sabnamgurung6226
    @sabnamgurung6226 2 месяца назад +4

    Yo khola tyo wada adhyachyako gharma pathai deu. Bekar ma jhagada nagara bheda janta 😢😢

    • @gangarai3501
      @gangarai3501 2 месяца назад

      तर खै कसरी ??? 😅😅😅😅
      ऩत्र त लग्ने थिए होलान सबै मिलेर

  • @naveenchettri5277
    @naveenchettri5277 2 месяца назад

    बल्ल स्वाद भेटेको छ....#गोरू,#भेडा, #बाख्रा, #शुङ्गुर, #शुङ्गुर्नी, #खच्चड, जनावरहरूले ....ऐ गँगा माता जी यिनिहरूको घर नै बगाएर लैजाऊ.....यस्ता #जनावरहरूको काम छैन यहाँ.....👏👏👏👏👏👌👌👌👌👌

  • @shrechanprabhat
    @shrechanprabhat 2 месяца назад +1

    खोला खोलामा घर भित्र नपसे डाडाँडाडाँमा गयर बग्छ त कुनैदिन काठमाडौं सहरनै डुबायोभनेपनि अचम्म नमाने हुन्छ कुनै पनि बर्षको बाढीले डुबान अबस्य पर्छ किनकि संसारनै दुई खुट्टे स्वार्थी जनवारले गर्दा प्रदुषण गरेपछि बेमौसम बे समयमा ठूलो वर्षा भयको छ एकदिन ठूलो धनजनको क्षति हुनसक्छ ।होशियार ।

  • @laxmishrestha6681
    @laxmishrestha6681 2 месяца назад +1

    Jay Jay Balen Shah Jay Jay Jay Nepal Ahba Ko Pm Balen Hunu Parcha Aru Ko Kam Chaina Jay Balen Shah

  • @bastolasaileshvai
    @bastolasaileshvai 2 месяца назад

    खोला नाला मिच्नु र थुन्नु को परिमाण 😊

  • @shantibhurtel2190
    @shantibhurtel2190 2 месяца назад

    खोलामा घरमा पसेको होइन मान्छेहरुके खोलामा घर बनाएको नतिजा । प्रकृतिसग कसैले सक्दैन। प्रकृतिलाइ माया गरौ संरक्षण गरौ।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 месяца назад

    जय बालेन ❤️🇳🇵❤️

  • @gyanitraghimire4188
    @gyanitraghimire4188 2 месяца назад +1

    Kathmandu conjusted bhayo ...ghar haru distance ma maintain garnu paryo rajhdani ktm matra nbhayer dhading site ,kavre sita tira bastti sarnu paryoo

  • @MahendraSharma-te5hw
    @MahendraSharma-te5hw 2 месяца назад +2

    Good

  • @Sandeshmagar.
    @Sandeshmagar. 2 месяца назад

    राम्रो छन

  • @GyansagarShakya
    @GyansagarShakya 2 месяца назад

    Balen bagawon ho balen lai sajilo sangakam garna dinu hai .❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ .thanks .

  • @ChandrathamiChandrathami
    @ChandrathamiChandrathami 2 месяца назад +1

    ठिक्क परेको छ

  • @RajKumar-x2d6b
    @RajKumar-x2d6b 2 месяца назад

    बालेन ले काठमाण्डु लाइ यूरोप देश बनायो भनेर जय जय कार गरिरहेका छन हकित त यो भारत को बिहार जस्तो देखिन्छ त

  • @bikalsardar5453
    @bikalsardar5453 2 месяца назад

    एकदम सहिभयाे मुजिहरू खाेलाखन्नु दिदैनैा अनि अफनाेमाअयाे भन्नदैमा अरूलाइनि डुबाउने

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 2 месяца назад +1

    बिकास को पराकाष्ठा ,है हो यो भन्दा बढी बिकास के गरिदिनु पर्ने हो माहानगर ले पनि ,,,खोलो कुद्ने ठाँउ मा रोड बनाउने ,,खोलो रोड माथी कुद्ने,,,,, हिसाब बराबर ।।।

  • @the4thsn
    @the4thsn 2 месяца назад

    masalaharu khola michera ghar banaune jagga sasto ma payo vanera ani ahile khola ayeoachi samadhan magne??

  • @binodrijal2812
    @binodrijal2812 2 месяца назад

    सबै डुबाई देउ जल देबि बालेन लाई काम गर्न दियन पापि हरू ले

  • @sunilshrestha9249
    @sunilshrestha9249 2 месяца назад +1

    Yesta thau ta kathmandu ma kati ..chha ..kati.. sabai jana milera banayo bhane sabai thik hunchha...yesta thau ma thulo pipe rakhyo bhane sabai thik hunchha..

  • @gamingstudio8631
    @gamingstudio8631 2 месяца назад

    हिजोको दिनमा आफ्नो घर सफा पार्ने अनि फोहोर खोलामा फाल्ने बानिले हो खोलाले नि फोहोर बगाउन बस्ति पसेको। सर्वसाधारणले नि व्यवस्थित कार्य गर्नु पर्यो नि।

  • @Entertainmentnepal3
    @Entertainmentnepal3 2 месяца назад

    🎉🎉🎉

  • @tiger8460
    @tiger8460 2 месяца назад

    nepali janta vs party karyakarta . thank you

  • @Indraadhikari-xy6hk
    @Indraadhikari-xy6hk 2 месяца назад

    हो यहाँ बालेनले खोला थुन्नेलाइ कायँबाहि गनुँ पछँ , बालेनले खोला लाई खोलैमा परिणत गनँरुरि छ

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 месяца назад

    बालेनलाई काम गर्न नदिने चाेरहरुलाई ठिक पराे
    जय बालेन❤
    पाटिका झाेले मुर्दाबाद

  • @AshokRai-k9v
    @AshokRai-k9v 2 месяца назад +1

    केपि ओलि को सरकार छ जन्ता मुर्ख ।के पि ओलि बोलाउनु ।

  • @R.M730
    @R.M730 2 месяца назад

    नेपाल सरकार वालाहरुलाई मस्ती छ, जनता हरुलाई पीडामा पारेर हैनत ।

  • @sunildevkota7212
    @sunildevkota7212 2 месяца назад

    खोला मिच्न पाइदैन, खोलामिच्ने भातेलाइ सबैटोलबासि मिलेर तेहि खोलामा बगाइदिनु

  • @bikashgyawali1208
    @bikashgyawali1208 2 месяца назад

    जताततै concrete काे घर बनाए पछि जमिनले कसरी सोच्छ त पानी?
    काठमाण्डौमा अब नयाँ घर बनाउन दिनु हुँदैन।

  • @jethodahal3799
    @jethodahal3799 2 месяца назад

    खोला थुनेपछि हुने यस्तै हो,रोइलो गरेर काम छैन।😂😂

  • @kamalatiwari836
    @kamalatiwari836 2 месяца назад

    रानिवन देखि खाेला खाेल्नु पर्छ,,,नत्र तल मात्र बनाएर हुदैन,अर्काे कुरा जताततै घर र भुई ढलान गरेर याे अवस्था अाएकाे हाे जमिन मा रिचार्ज गर्न पा छैन अनि भेल काे रुप लिन्छ पानी ले ,,,,

  • @rayankanxu100
    @rayankanxu100 2 месяца назад

    Des ko vrsta netalai tharkao aapas ma na juda mera daju bhai ho

  • @trichandra_lama
    @trichandra_lama Месяц назад

    खोला त देखिन त पानी बगिराको छ घर घरमा 😀😀😀 अनि खोलामा घर हैन घरमा खोला बनेको रहेछ थुइक्क

  • @mallok3425
    @mallok3425 2 месяца назад +1

    अझै नेताकोपछि दगुर

  • @rajudada1924
    @rajudada1924 2 месяца назад

    Jai balan g

  • @akinchanpoudel5346
    @akinchanpoudel5346 2 месяца назад

    पानीपरेको बेला बनाउन मिल्दैन, नपरेको बेला बनाउनै पर्दैन 😂😂😂😂😂😂 हैनत....

  • @rockys168
    @rockys168 2 месяца назад +1

    Muji khola nala masera ghar banauda yestai hunxa 😂

  • @bikashgyawali1208
    @bikashgyawali1208 2 месяца назад

    काठमाडौं मा बाहिर बाट आउने लाई घर बनाउन दिनु हुँदैन धेरै घर भएर पानी सोस्ने खुला ठाउँ भएन।

  • @sameerchhetri5127
    @sameerchhetri5127 2 месяца назад

    Balen sir khola kholdinu tara chitai samadhan garidinus yo samasya ko sir

  • @randomvlog7725
    @randomvlog7725 2 месяца назад +1

    जब पर्यो राति तव बुढि ताति नेपालिको लागि बनाको उखान हो

  • @ritakc317
    @ritakc317 2 месяца назад +2

    आकास पानी आयकाे किन झगडा

  • @bhusanmukhiya9821
    @bhusanmukhiya9821 2 месяца назад +1

    पहिले नै बुद्धि पुर्याएको भए! भन्ने बितिकै के हुन्छ?

  • @Beatboxletsgo
    @Beatboxletsgo 2 месяца назад

    Dpr ,tespachi tender,tespachi commission, ani matra bistari kam garxa hola, balen ji ly fast express kam garnu dindena kina ki second chini kaji ko chetra paryo,

  • @BikashBk-yq1pe
    @BikashBk-yq1pe 24 дня назад

    चाकमा गु आएसि बल्ल चर्पी बनाउने सल्लाह गर्नु।😅

  • @AshokAmatya-bu9iy
    @AshokAmatya-bu9iy 2 месяца назад

    Stream (kholeswo) were not maintinance during road construction its wideness now result is sowing by nature .

  • @msdvlog6-10
    @msdvlog6-10 2 месяца назад

    Karma is back 😊😊😊😊

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 месяца назад

    के पी बुडाले पानी जहाज ल्याउदै छरेचुप लागेर बस नानी हाे

  • @masihajerushap.j.s6661
    @masihajerushap.j.s6661 2 месяца назад

    लोभी पापिहरु त्यो पानीको भल पनि फाईदा जनक भए कतै लगेर थुपारेर रख्नेथियो।होला। नमिल्ने भएकोले झगडा पर्‍यो।

  • @renukunwar5208
    @renukunwar5208 2 месяца назад

    बल्ल खाइस मुजि हरु अझै बालेन लाई दोष देखा ।खाते वाड अध्यक्ष लाई भन मुलाहारु,पुरै डुबेको राम्रो अझै

  • @TaraKumariLimbu-y8d
    @TaraKumariLimbu-y8d 2 месяца назад

    😮

  • @Tikathapa58
    @Tikathapa58 2 месяца назад

    लौ एमाले काङ्ग्रेसको भोट बैंक झोलेहरुले बल्ल दुख पाएछ्न । काङ्ग्रेस एमालेले दुख पाएछ्न😅😅

  • @GirendraAcharya
    @GirendraAcharya 2 месяца назад

    kachramanxe😊😊😊😊🎉❤

  • @PremdhojGaha
    @PremdhojGaha 2 месяца назад +1

    Balen lai hoina Timiharu ko oda ko aadhaxa lai gayr van

  • @KrishnaGhimire-xq8ix
    @KrishnaGhimire-xq8ix 2 месяца назад

    Krishna Ghimire😐😓😨😱👍

  • @KirpaPandey-sf8uj
    @KirpaPandey-sf8uj 2 месяца назад

    Yestai thik cx

  • @ganeshgyawali29
    @ganeshgyawali29 2 месяца назад

    अझै मासुभात खादै एमाले काङ्ग्रेस माओवादी लाई भोट हाल हो चुनाव सधै हिउदमा गराउछन भ्रष्ट दलहरू देशमा नेता चिन्नु छ भने श्रावण भाद्रमा चुनाव गरेर देखाउ

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 месяца назад

    आफ्नाे गाउँ छाडेर अायाै ठिक पराे

  • @sanjaydarshandhari3609
    @sanjaydarshandhari3609 2 месяца назад

    Sahar ma Basna paye bhadaima Jatha bhabi ghar banaunu ko natija ho. Bato ra Nikash lai chai wasta chaina , ghar chai durbar jastai banaunu parcha.🙏🙏🙏

  • @LeahBallesteros
    @LeahBallesteros 2 месяца назад

    Jai balen

  • @Limbuni-q8g
    @Limbuni-q8g 2 месяца назад

    नेपालमा बाटो को छेउ छेउ पानी जाने बाटो बनाउदैनन

  • @parassarkar5385
    @parassarkar5385 2 месяца назад

    ajhai banau Khola ma ghar

  • @BikramMahato-b1k
    @BikramMahato-b1k 2 месяца назад

    Sadness❤

  • @ramkumarrai6598
    @ramkumarrai6598 2 месяца назад

    Purana Partyka Netaharulai Samatera lyaunus Janatahru. Abadekhi taysta Partyharulai Vote Nadinuhola.

  • @Mithaleshsingh98
    @Mithaleshsingh98 24 дня назад

    Kathamandu bhanda bahirai thik. Bijog chh yar.sahar ko jiban

  • @razzpahadi4682
    @razzpahadi4682 2 месяца назад

    खोला छोप्ने भन्नेहरु खोलाको जग्गा मिचेर खाने अनि दुनियालाई डुबानमा पर्ने एक नम्बरका दलाल र अपराधीहरू हुन्!!

  • @KirpaPandey-sf8uj
    @KirpaPandey-sf8uj 2 месяца назад

    Pahile kholaa kholdaa t khub upri raa thiyau ni

  • @suryasune7967
    @suryasune7967 2 месяца назад +1

    Khola sanga jori khojera pani hunxa sabailai bagaera lanxha manxhe ghar ani balla thik hunxha afu afu jutxhan kasri problem ko solution nikalne vanera sochnu parxha ki afu afu judne esta khateharu ts xhan

  • @meenakharel3481
    @meenakharel3481 2 месяца назад

    Khola purera banako sabai ghar vatkayera kholalai bato nadiye samma yastai ho

  • @operaentertainmentnepal5263
    @operaentertainmentnepal5263 2 месяца назад

    khoita dukhama balen ha ha balen balen vanne haru kata goyo hau?

  • @madanbhattarai4488
    @madanbhattarai4488 2 месяца назад

    सबै पाती का झोले भर यस्तो भको हो

  • @millionairelonewolf47
    @millionairelonewolf47 2 месяца назад

    😂😂ajai khola lai nalli bnao
    Dubus sab jhyam jhum😂