आखिर मा बा बा पनि पैसा को लाल्छी सिकार हुन पुगेछन् लु बधाई छ । हुनत यो पैसा र केटि भन्नि चिजै अनौठो र अचम्म को चिज हो देख्न बितिकै मन मोहित र लोभि बनाउछ बाबा पनि सोही सिकार बन्नु भाको हो धन्यवाद छ
मेरो देश नेपाल यहाँ को प्रधानमन्त्री देखि जोगि सम्म कमेडियन छन । हावा गफ दिनेहरु you tube मा राजनैतिक बिस्लेशक भन्दै गफ दिन्छन् अनि जो बुद्धिजीवी हुन बिदेश तिर भासिएका छ्न । अनि त सबै को life damage भएन त ??😂😂
ए मिडिया दाताहरु बाबा को स्गरात मनाउनि ठुलो ईच्छा रच बिहे गरेर मात्र भन्न न सकेर कुरो घुमाको बिचरा पुरा गर्देउ ए बाबा को ईछा नि एउटि लाईफ ड्यामेज लिएर 😄😄
मुला"अब नेपाली संविधानमा भिख माग्नु र भिखारी भएर हिड्नु गैरकानुनी भै सकेको अवस्थामा यस्ता नक्कली जोगीहरु जो आफुलाई अघोर भन्छ,गाडीको सौख पाल्छ,सुन्दर पत्नीको सपना देख्न यस्ता पाटकी फटाहाहरुलाई बटुले र अन्तरवार्ता लिदै हिड्छ,यसले समाजलाई के सन्देशका साथ के फाइदा दिन्छन्???
सबै कुरा मा फाइदा बेफाइदा मात्र हुदैन। कुनै कुरा हरु मनोरन्जनको लागि मात्र हुन्छन। यी बाबा पनि मनोरञ्जन को माध्यम हुन। राम्रो नराम्रो छुट्टाउने जिम्मा त आफ्नो हो नि, कसले के भन्छ भनेर फरक पर्दैन नि त
मनोरञ्जनको नाममा मानी लियौ,एउटा शिक्षकले यो प्रतिक्रिया दियो भने के मान्नु हुन्छ???अनि फेरि एउटा नेताले वा आफ्नै घरको बा,दाइ र काकाहरुले यो प्रतिक्रिया दिदा कस्तो हुन्छ????हो यहीँ कुरा भन्दैछु म,हामीहरुको माझ शिक्षक,बाबा,जोगी,नेतागण र पिता,काका,बाजे यिनिहरु आदरणीय ब्यक्तिहरु हुन् यिनीहरु नैतिकवान,सभ्य र आदरणीय हुन्छन् अब मानी लियौ अब यस्ता नैतिकवान ब्यक्तित्वले मनोरञ्जनको नाममा एस्ता बयानबाजि र अभिव्यक्ति दिन थाल्यो भने समाज कता तिर जान्छन् त???रमाइलो र मनोरञ्जनको लागि त धुर्मुसे,माग्ने बुढा,मह र अन्य कलाकारहरु छदै छ नी??तर उनिहरुको पनि मनोरञ्जन भनेर एस्ता अभिव्यक्ति दिन्छन् भने त्यो पनि सरासर गलत हो!!!!
बाबाको कुराले मुड फ्रेस हुने एता है हाहाहा लाईफ ड्यामेज
yes
Sai
Yes
Life damage vanda vanda life manage garisakyo Baba jee ley.
🤣🤣🤣🤣
He's super cool💓💓💓
Ho hai kada ho baba g.
Saii ho hoii yo kura babaje le k Gardai xa life deameg. 👍👍
Haha tero fb id deu na
😅😅
ल त अघोरी बाबाको fan जतिले यता हाजिर गर्नुहोस्
जय शम्भु 🙏🌹🙏 जय बाबा जी 🙏🌹🙏 जय अघोर बाबा 🙏🌹🙏🎈🎈🎈🎈🎈
आखिर मा बा बा पनि पैसा को लाल्छी सिकार हुन पुगेछन् लु बधाई छ । हुनत यो पैसा र केटि भन्नि चिजै अनौठो र अचम्म को चिज हो देख्न बितिकै मन मोहित र लोभि बनाउछ बाबा पनि सोही सिकार बन्नु भाको हो धन्यवाद छ
वाउ बाबा को कुरा सुनी राख्न मन लाग्यो ; धन्नेबाद विडियो को लागि
Thikai ho naya socha naya jamana ko baba keep it up
बाबा को फ्यान एता हाजिर गरौ त
Plice subscribe mi
I like him. He is so entertainer .. Aru hawa video hernu vanda yehi hernu thik mood fresh pani huncha . And at last he is clean minded..
बुज्नु भो भने बाबा को कुरा यकदम राम्रो हो युनिकमा जे हुदै छ तेही नै ,हो
Number 1 stand up nepali comedian
M. J. Baba.... Love you... From Assam
बाबा को जवानी को डान्स पनि हेरियो त्यो बेलामा पनि कति हिरो हो भनेको तर त्यो बेलामा पनि हिरो नहुन सके पनि अहिले भने हिरै हो बाबा लाइफ ड्यामेज
बाजेको डाईलक सुनेर अचेल मैले खादा सुतिरहेको बेला हिनेको बेला जति बेलानि लाईफ damage मात्रै आउछ
Wow Baba ji
नराम्रो नसोचौ साथिहरु पुत्रकार ले गरदा हल्का गफ देको सबै कुरा त्याग्ने बाबा केटि र पैशा को कुरा ल्याउने यस्तै पुत्रकार ले गरदा हो
हैट बाबाको फुर्ती चाहिँ हो🤣🤣🤣🤣
Legend is back again..
mod fresh hunxa baba ko interview bata ....love u baba....
tesp vaye 100% timi pagal hau
bhe gara sabina abo babaji sanga 😀😀😀50 crore xa ki nai kunni 😁😁😁
जे होस बाबा जि मलाइ सारै मन प्रर्न मान्छे हो जो जस्ले जे भने पनि
Entertaining baba! Jay sambu!!!
बाबा ले बोले को कस्तो मन पर्ने यार
Jai shambhu...baba jee pranam
हैन रबि लामिछनेलाई जेल हाल्दा बाबा किन बोले नन दुःख लाग्छ
Vai yo baba vaneko kunai parti pakyxaya ma bokne baba haina ni
रबि दाइ रिहा हुनुभयो अब बाबा ढुक्क हुनुहोस 😋😋😄😊
🙏baba jii asirbad dinu hola hami 3 coror public lai, salute you ,
जय सम्भो ! 😍😍 अब यो दात को बारेमा पनि टिकटोक ह्रेन पाईने भो !! गफ भने हो के बाबा जि को !!
मेरो देश नेपाल यहाँ को प्रधानमन्त्री देखि जोगि सम्म कमेडियन छन ।
हावा गफ दिनेहरु you tube मा राजनैतिक बिस्लेशक भन्दै गफ दिन्छन् अनि जो बुद्धिजीवी हुन बिदेश तिर भासिएका छ्न ।
अनि त सबै को life damage भएन त ??😂😂
😂😂😂😂😂
j hos baba ji ko man ma paap xaina j man ma xa tyahi boldine ho openminded baba ji 👏✌🙏🙏🙏
Kasam yrr yo BABA ko video jati heryo aja herna man lagxa"jun sukae bisaye ko barema ni bindas parale jawab denxa,,keep it up @baba dami👌👏👏👍
Aaba yo video panee tiktok ma viral hunay vayo.😁😁😁😍😍😍😍👍👍👍
बाबा भयर धन काे मायाकाे सुन््दरिकाे के कुरा ग,ेकाे इज्जत छैन। बाबाकाे बे ईजत भयनर
Sahi ho sahi ho 💯✔️ 😁😁😁😝🙊🙈🙉🔥Baba ji
Baba ko फैन जति यता 😂
baba ko sochnai baball lagxa yr👌👌👌
Pranam baba ji
Life Demaj
M Indian Nepali Kiran Shai Ayurvedacharya
Jay hind Jay Nepal
wonderful baba😀😀✋
baba g purano din haruko yaad aayo 😒😒😒😒😒
baba ji gr8 jay samboo
Big fan of baba is here...
Michael lai badhai cha
Life damage 😂😂😂
Chup machickney.
Hahahah
जय शम्भो बाबा, Life damage
भौतिक सान्सारिक लोभ छोडेर , आध्यात्मिक बाबा बनेको मान्छेले फेरि पैसा र रामरि केटी चाइयो रे थुइक्क ढोङि बाबा|
Tyoo tah interview linekoo galti hoo nii
babako bolne saili chahi hok J hos Malai ta ramrai lagxa
निखिल उप्रेती को जस्तै आवाज लाग्यो मलाई त यो बाबा संग बोल्ने मान्छे
Ani baba G yo interview leko chai kati magnu vo😂😂😂
Khub thulo thulo paisa takney vaxau😂😂
Hoina baba ji magdainan ..yo media le paisa kamayo afai
बाबाको दिन सकियो जस्तो छ। 😂😂
Khai kina ho thaha xaina, yo baba ji ko kura sunda chai khup interests lagxa k, malai matra hoki aru lai pani ho?
मर्ने बेलमा हरियो काक्रो भनेको यही हो ।बबा लाई पनि पैसाको भुत चडेछ।
Majak greko babale
patrukar muji 6 karod lai mc 60 karod re😂😂
Wow nice Baba ji
घन्टाको पत्रकार यो मुजि देश लुटेरा 🖕🖕🖕
Waw commady baba
बुढो भयर स्याउ टोक्दा त दात झरि सके बुढो त अझै बोका बन खोजेको यार 😂😂😁
GOOD GOOD GOOD
Haitt babaji ko gaff ta khatraa xa ta hau..
बाबा जि को दात ड्यामेज भएछ😂😂😂
Ha haha .khatraa kuraa xa baba ko .
यो अघोरी फेरि बौलाको बौलाई छ के भन्नू यार उफ
ए मिडिया दाताहरु बाबा को स्गरात मनाउनि ठुलो ईच्छा रच बिहे गरेर मात्र भन्न न सकेर कुरो घुमाको बिचरा पुरा गर्देउ ए बाबा को ईछा नि एउटि लाईफ ड्यामेज लिएर 😄😄
Last ko upadesh kada 👍
Life start 🙋
😁😁😁 baba ko gaf sunerai hasera marne vaye
लाईफ खत्तम/लाईफ ड्यामेज बाजेको फ्यान जति यता यता हाजिर गरम ✋✋
लौ प्रमेस्वर बुद्दी नभकी गाण भकी 6 करोड वाली लाई बाबा पट्याइदिनु परो😆😆
Aghori baba go ahead
अब फेरि पालो आयो बाबा को झन यो टिक टक को त झन बडि हुने भयो
J hos yo pani tik tok feri viral hune vyo
You Are Not Baba 🤔
You Are Comedian Kapil Sharma
एक करोड को फिल्म खेल्दैन रे 😂😂
अनमोल को Competitor बाबा 🤭
But, how much payment will they/ RUclipsr paid the Baba ?
Good entertaining Baba ji😅😅😅
Jay baba
मुला"अब नेपाली संविधानमा भिख माग्नु र भिखारी भएर हिड्नु गैरकानुनी भै सकेको अवस्थामा यस्ता नक्कली जोगीहरु जो आफुलाई अघोर भन्छ,गाडीको सौख पाल्छ,सुन्दर पत्नीको सपना देख्न यस्ता पाटकी फटाहाहरुलाई बटुले र अन्तरवार्ता लिदै हिड्छ,यसले समाजलाई के सन्देशका साथ के फाइदा दिन्छन्???
Sahi kuro 😅
sahi
सबै कुरा मा फाइदा बेफाइदा मात्र हुदैन। कुनै कुरा हरु मनोरन्जनको लागि मात्र हुन्छन। यी बाबा पनि मनोरञ्जन को माध्यम हुन। राम्रो नराम्रो छुट्टाउने जिम्मा त आफ्नो हो नि, कसले के भन्छ भनेर फरक पर्दैन नि त
मनोरञ्जनको नाममा मानी लियौ,एउटा शिक्षकले यो प्रतिक्रिया दियो भने के मान्नु हुन्छ???अनि फेरि एउटा नेताले वा आफ्नै घरको बा,दाइ र काकाहरुले यो प्रतिक्रिया दिदा कस्तो हुन्छ????हो यहीँ कुरा भन्दैछु म,हामीहरुको माझ शिक्षक,बाबा,जोगी,नेतागण र पिता,काका,बाजे यिनिहरु आदरणीय ब्यक्तिहरु हुन् यिनीहरु नैतिकवान,सभ्य र आदरणीय हुन्छन् अब मानी लियौ अब यस्ता नैतिकवान ब्यक्तित्वले मनोरञ्जनको नाममा एस्ता बयानबाजि र अभिव्यक्ति दिन थाल्यो भने समाज कता तिर जान्छन् त???रमाइलो र मनोरञ्जनको लागि त धुर्मुसे,माग्ने बुढा,मह र अन्य कलाकारहरु छदै छ नी??तर उनिहरुको पनि मनोरञ्जन भनेर एस्ता अभिव्यक्ति दिन्छन् भने त्यो पनि सरासर गलत हो!!!!
Jai baba
Wow nice
Ho ra kin nice
Babaji rock😁😁😂
Good baba ji
Jay shamboo...❣️❣️
Baba loi paisa HoiNa chine rom ho🤦🤦
Sunny Leone ko🤦🤦
@@amargiri9139 India😂😂😂Uuu
💞💞baba G
Dami x k baba ji
Sai
Wow
Khusi lago baba ko kura ra ..🤔🤔
Baba Ji tapaile bhakta Jan harulai hernus bas Teti nai thulo kura ho jasle je vane pni bhakta Jan harulai yaad chai rakhnus Hai Aru testai ho
Good baba
बाबाको रियल नाम चै विजय के सि रहेछ
Kura chai kada xa baba ko💓💓
बाबा जि लाई मनपराउने जति यता हाजिर गरौ त .
jay sambhoo
अति भयो भने खति हुन्छ
Baba ko old video ko reaction video garaewunu na
Baba ji ko aba life damage!!!
Jay shamvo
Ava baba ji moh maya maa fase xa
२-४ हजारको कमाउने लोभले सान्सरिक मोह छोडे भन्दै हिड्ने बाबाललाई भाइरल बनाउने youtuber को channel लाई रिपोर्ट गरौ।
Keep it up life damage baba😘😘😘
2: 17 to 2: 21 that must be in tiktok 😂😂
5 6 करोड को फिल्ममा मात्रै खेल्ने रे😂😂
अनि टेलिसिरियल हरु खेलेर बस्छ त त्यो पनि
पपुलर छैन्😂
👶 Baba 😂 gajako talma bolxan k
Sikari vai film ko kuro grdoi xa serial hoin....
Film ko offer ayema khelxu vndoi babale
Baba ko address kata ho???
Baba ji
baba ji good hunu hunxa
Balla ho babaji ta sabai kurma parpet lageyo .