धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
हे गुरुजि हजुरलाई मैले आफ्नो गुरु मानेको छु । यो संसारमा मलाई असल बाटो देखाउने कोहि पनि भएनन् । त्य्सैले सधै हजुरले youtube मार्फत upload गरेका video हेरेर आफुलाई परिवर्तन गर्न प्रयास गर्छु। गुरुजि हजुरलाई मैले आफ्नो गुरु मानेको छु त्यसैले अब मलाई बाटो देखाउनुस । मलाई जिबनमा प्राप्त केही भएको छैन तर पनि यो मन निकै सान्त छ भन्छ कि तलाई सबथोक ले पुगिसक्यो अब केही चाहिदैन तर अर्को तिर मन भन्छ मर्नु अघि पुरा संसारले चिनोस तलाई । बस गुरु जि हजुर यति बुज्नुस एक तिर यो मन केही गरेर संसारमा चिनिन चाहान्छ अर्कोतिर मुक्तिको बाटो खोज्न थाल्छ यो मन म के गरु गुरु जि मलाई उपाय दिनुस बिन्ती छ😥😥😥 ( गुरु जि दुखको कुरा यहाँ छ कि म संसारमा चिनिन त चाहान्छु तर संसारमा चिनिन म गरु चाहिँ के यहि थापाउन सकेको छैन गुरु जि
@Jun Ghale जि हरेक दिन बिहान ७:३० बात ९:३० सम्म नि:शुल्क ZOOM live भैइरहेको छ । ।बिस्तृत जानकारी को लागि भिडियो को Description ma हेर्नु होला । धन्यवाद ! 🙏🏻🙏🏻🙏🏻
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
नमस्ते गुरुदेब म रेगुलर हेर्छु यो प्रोग्राम कुबेत बाट म नेपाल आए भने कसरी हुन्छ हजुरको दर्शन गर्न छ ❤️🇰🇼🙏🏼
right
गुरु देवका सबै पुस्तक पनि पढे अनि भिडियो प्रवचन पनि धेरै सुन्छु सबै राम्रो जति सुनो उति सुन्न मन लाग्ने।
❤ ओ हो प्रभु अमृत मय प्रवचन सुनेर सरीर नै तातेर आयो। सत् सत् नमन् गुरुदेव हजुर को प्रवचन सुनिरहन पाउ ❤
You are great guruji. वास्तावमै जीवनोपयोगी कुरा गर्नुहुन्छ । हरेक भिडियो हेर्न मन लागिरहने । Keep posting regularly guruji.
कोटिकोटी प्रणाम गुरुदेव
जय मनोक्रन्ती
सबैको जय होस 🙏🙏🙏🙏🙏
जय श्रीकृष्ण !!!
जय गुरुदेव ( विकासानन्द ) !!!
जय Entire मनोक्रान्ति Team !!!
जय होस् सबैको!!!
🙏🙏🙏✍️✍️✍️🕉️🕉️🕉️🧘🧘🧘
Every thing you speak makes total sense......we love you doctor.
शुभप्रभात गुरुदेब सत सत नमन गरे🙏♥️प्रभु हजुरको जय होस सम्पुर्ण मनोक्रान्तीप्रेमी हरुको जय होस सबैको जयहोस जय मनोक्रान्ती ♥️🙏♥️🌹🌹
प्रणाम गुरूदेव 🙏🙏🙏❤️❤️❤️
एस्तै एस्तै लेर आउनुहै सधै । मेरो आँखा खुलो😍😍
सतत नमन गुरुदेब, हरेक मानिसहरुलाई तपाइको पवित्र प्रबचन सुनेर सकारात्मक सोच र चिन्तन मनन गर्ने सदबुद्वि मिलोस। गुरुदेबको जय होस।
Koti koti naman guru.🙏🙏🙏yestai gyan sara duniya ma vaidiye yo sansar kasto hunthyo hola..sabaiko jaya hos.🤗🤗🤗
जहाँ जे छ फाइदै फाइदा छ जता हेरेनी फाइदै देखिने🙏🙏🙏
अद्भुत अद्भुत प्रवचन कोटी कोटी प्रणाम गुरुदेव 🙏🙏🙏💐💐🙏🙏
Jay Hansmukha Baba
Hare Krishna gurudev ♥️♥️
Sabbai ko jay hos ♥️♥️
Aba ta 2 barsa dekhinai niranjana gumauna badhya hunxan bachhaharu.
Thanks for this video 🙏♥️
Jaya gurudev ❤️💞
जय गुरूदेव
नमन गुरुदेव जय मनोक्रान्ति जय विश्व परिवार 🙏🙏🙏
तपाईंका प्रबचन सुनेको १महिना भयो
परिवर्तन भएको महसुस भएको छ जय गुरुदेव
डाउनलोड गरेर सुन्छु
Very beautiful, thank you so much gurudev, jay manokranti, jay bishwo pariwar🙏🙏🙏🙏🙏
प्रणाम गुरुदेब 🙏जय हाेस गुरुदेब 🙏🙏🙏🙏
गुरुदेव् प्रणाम्🙏सबैको सदा कल्याण होस् ।।
Jay Guru Dev Pranam 🙏🙏🙏🌺🌺🌺🌺🌺
हजुरको प्रवचन सुन्दा अति खुशी उमांङ्ग हुन्छु। हरेक प्रश्नको उत्तर पाएको महसुज हुन्छ मलाई 🤗 Lovely 👌
Nice guru dev you channel is brilliant 👍👍
हार्दिक नमन गुरुदेब जय मनोक्रान्ती
अदभूत प्रवचन गुरुदेव
कोटिकोटि प्रणाम।
Dear Gurudev, Thank you very much for such a knowledgable & wonderful speech. Absolutely agreed with your speech.🙏🙏🙏
Koti koti namn garudev harek din hajurko prbachanle Naya kurko bichar bikash gayko xa
Jaya ganko khani gurudev 🙏
वेहदके वेहदकी परम परम परम महाशान्ति है!महाशान्ति है!!महाशान्ति है!!!एक बाप दुजा ना कोई🙏🙏🙏🌹🌹💕
नेपालीमा लेख पीसाच, के लेखीस हामी नी बुझम
हरेक नराम्राे चिज मा राम्राे चिज लुकेकाे हुन्छ
अद्भुत ज्ञान
🌷🙏🌷 नमन गुरुवर 🌷🙏🌷
अहोभाव गुरुदेव🌷🌷🌷🌷🌷
जय श्रीगुरुदेव 🙏
Pranam guru dev Wow yes guru dev Thank you so much ,
Jay gurudeb
जय गुरुदेव 🙏🙏🙏❤️
सत सत नमन गुरुदेब गुरुमा 🙏🙏🙏
जय मनोक्रान्ति 💕💕💕💕💕💕
Guru dev namskar
राम्रो लाग्यो ❤️❤️
Jay gurudev jay mano kranti 🙏🙏🙏
कोटी कोटी नमन गुरुवर।जय मनोक्रान्ती । जय जय विश्व परिवार।
प्रणाम गुरुदेव सबैको जय होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
नमन प्रणाम गुरुदेव,,,,सबैको जयहोस
अदभूत प्रभचन
Shubha Prabhatam Gurudev.
Jay manokranti jay gurudev sabai ko jay hos
truly awakening 🙏🙏
हार्दिक नमनः गुरुदेव🙏🙏🙏🙏🙏
good morning guro dev 🙏
Jai hosh guruji ji 🙏
thank you guru
Great example "Loss and Gain"
3️⃣6️⃣9️⃣🙏🙏🙏
नमन गुरुदेव🙏🙏🙏
Jaya gurudev🙏🙏🙏🌻🌻🌻
नमस्कार गुरु🙏🙏
Naman guru dev good morning 🌞☀️
Guru ji pranam ❤️
Good morning
Guru dave mo sikkim bata
🙏🙏
🙏💕
Wawa
हे गुरुजि हजुरलाई मैले आफ्नो गुरु मानेको छु । यो संसारमा मलाई असल बाटो देखाउने कोहि पनि भएनन् । त्य्सैले सधै हजुरले youtube मार्फत upload गरेका video हेरेर आफुलाई परिवर्तन गर्न प्रयास गर्छु। गुरुजि हजुरलाई मैले आफ्नो गुरु मानेको छु त्यसैले अब मलाई बाटो देखाउनुस । मलाई जिबनमा प्राप्त केही भएको छैन तर पनि यो मन निकै सान्त छ भन्छ कि तलाई सबथोक ले पुगिसक्यो अब केही चाहिदैन तर अर्को तिर मन भन्छ मर्नु अघि पुरा संसारले चिनोस तलाई । बस गुरु जि हजुर यति बुज्नुस एक तिर यो मन केही गरेर संसारमा चिनिन चाहान्छ अर्कोतिर मुक्तिको बाटो खोज्न थाल्छ यो मन म के गरु गुरु जि मलाई उपाय दिनुस बिन्ती छ😥😥😥 ( गुरु जि दुखको कुरा यहाँ छ कि म संसारमा चिनिन त चाहान्छु तर संसारमा चिनिन म गरु चाहिँ के यहि थापाउन सकेको छैन गुरु जि
कम्युनिजममा PHD गरेका डा सुरेन्द्र के सि र हाम्रो गुरु बिकासान्द को भेट हुनु पर्छ अब , हा हा हा हा यो भेट सान्दर्भिक हुनेछ ,दुबै खारिएका
हजुरको Live मा कसरी जोडिन सक्छु गुरुदेव🙏🏻
@Jun Ghale जि हरेक दिन बिहान ७:३० बात ९:३० सम्म नि:शुल्क ZOOM live भैइरहेको छ । ।बिस्तृत जानकारी को लागि भिडियो को Description ma हेर्नु होला । धन्यवाद ! 🙏🏻🙏🏻🙏🏻
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏❤❤❤❤❤
🙏😊❤️🙏
💕🙏
🙏🙏🙏💖💖💖🥰🥰🥰
नमन गुरुदेब हजुर को नम्बर कसरी पाउन सक्छु म
galti gardina guru
एस्तै एस्तै लेर आउनुहै सधै । मेरो आँखा खुलो😍😍
Thanks Guru Dev. Naman!!!!!!
प्रणाम गुरुदेव🌻🌻🌻🌻🌻🌻🌻
Jaya gurudev
जय होस्🙏
जय गुरुदेव
जय मनोका्न्ति।
Pranam gurudeb 🙏🙏🙏🥰🥰🥰
Speechless words 🙏❤️
Naman gurudev
Jaya manokranti
नमन गुरुदेव ।।🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏
🙏🙏🙏💓
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay hos gurudev 🙏🙏🙏❤❤❤
satsat Naman Guru Dev. ❤❤❤❤❤
Jai guru dev satsat naman
Jay hosh gurudev
Jai guru dev satsat naman
Jay guru dev🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏
🙏🙏🙏