शिवहरि पौडेलले बल्ल खुलाए दोस्रो सन्तान नहुनुको कारण, एउटा छोरी पनि टाढिने पीर || Shivahari Podcast
HTML-код
- Опубликовано: 12 сен 2024
- शिवहरि पौडेलले बल्ल खुलाए दोस्रो सन्तान नहुनुको कारण, एउटा छोरी पनि टाढिने पीर || Shivahari Podcast|| Uncut with radhika
********************************************************
Mastitvofficial
Masti tv youtube :https: / mastitv99
Masti tv Popular upload : • An exclusive interview...
Masti tv Recent upload :
Masti tv Facebook :- / masti-tv-686926108350909
Masti tv Instagram :- / mastitv2020
-यस च्यानलबाट प्रसारित सामाग्रीहरु अनुमति विना अन्य च्यानलबाट प्रसारण गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
Please dont forget to like,share and subscribe - Masti Tv
#podcast #shivahripoudyal #masti_tv
साह्रै मिठास १००% हैन लाखौ% सहि र यथार्थ कुरो गर्नुभो शिबहरिसरले । मुरीमुरी सलामछ 💐💐💐💐🌹🌹🌹🌷🌷🌷
सफा मन भको मान्छेले जस पाउदैन तर भगवानले न्याय गर्छन❤❤
मन मुतुमा बस्न सफल आदरणीय कलाकार दाजु शिव हरि दाजु🙏🙏
धेरै राम्राे लाग्याे कुम्भ राशि ले जस पाउदैन मेरो पनि त्यस्तै त्यस्तै छ ।
´´´´´बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ````
शिबहरी दाजुको कुरा र बिचार सार्है राम्रो छ 🙏🙏🙏🙏👏👏👏👏🙏🙏🙏🙏👏👏
सारै राम्रो कुराकानी धेरै राम्रो बिचार धेरै मेहेनती लगनशील भएको कलाकार दाजु शिवहरि 🙏
शिवहरी दाजुको यो अन्तर्वार्ता सार्है प्रेरणा प्रदायक र रमाईलो लाग्यो !!!
masti TV को जय होस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कति महान बिचारछ दाइ हजुरकाे
कस्तो रमाइलो कुराकानी पुरा हेर्दा नि बोर्ड नलाग्ने,, सबै समेटिएको ग्यानमुलक, रमाइलो,दुख, पारिवारिक राम्रो लाग्यो।👏🏻👏🏻
कस्तो रमाइलो कुराकानि , मेराे मन पर्ने कलाकार , उहाँको अभिनय पनि नेचुरल, कुरा पनि नेचुरल ।
कलाको खानी सोच्न्द्न्को धनी uncle शिव हरि पौडेल हजार जुनि खुसी भैरहेको देख्न पाउ🌹🇳🇵🇨🇳🌺
देशको सम्पुर्ण बस्तुस्तीथी र समसामयिक सन्दर्भ छर्लङ्ग पारिदिनु भयो। स्यालट शिबहरी दाइ🙏🙏 Nepalese great comedy actor.
एकदम सही कुरा
सोच राम्रो हुनु पर्छ सोचेको कुरा बिस्तारै पुरा हुन्छ भन्ने कुरा शिवहरि पौडेल ज्यू बाट सिक्नु पर्छ ❤❤
Siva Hari ji is really hilarious, positive & optimistic.
Really enjoyed watching him.
दाईको कुरा महहो दादा❤🎉😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Oh my god kati ramailo kura …. Sunda sunda hasera mareko…. Very real
Shivahari ji is a great man !
Thanks .
Hajur ko kura le sarai aannda aayo tq shiva hari daju🙏🙏🙏
True analyse ❤
Aadaraniy daju 🙏 dherai ramailo positive kira sunna paiyo ajai sunirau jasto dherai dherai maya daju ♥️
thik vannu vo 💐💐🙏
Aama ko prasamsa garda Kati runa man lagyo Aama ko kati samman kati maya
सहि कुरा
उम्म के मेरो पनि चलेकै छ जिन्दगी 😂
धन्यवाद.
Ho ni Sibahari sir.Mero jastai tapai ko bichar
Mero favourite (mukha hannu jasto) uncle 😂❤❤❤❤❤❤❤❤
Heart touching !! Lv u siba dada ❤❤❤
शिबहरि सर नमस्कार , हजुर हरु त नदि हो, सधै एकनास ले बगिरहने , अरु खहरे खोला हरु सङ्ग तुलना गर्न सकिन्न।
सार्है राम्रो कार्यक्रम ❤❤
nice interview
हो नातीले त्यती वास्ता गर्देन बिदेसमा साच्चीकै हो ।
I love the show Jeere Khursani❤❤
दुई दिनमा सुनेर सकियो !!! एक शब्द पनि नछुटाईकन ,
Aaj sarai ruye kina ki barsau barsha ghar aaunu napako pida malai ni sarai man xoyo mero ni sivha daile vhannu vako jastai aafnai problam le pariwar samjidai rudai basdai xu. God bless u hjr haru sabjana lai. From hong kong
I really enjoyed your podcast..mam and please host don't used pillow ...and please edit camera both host and the guest ❤❤❤
साह्रै राम्रो लाग्यौं
Sai kuro good 👍 honi
yakdamman parne kalakar🙏🙏
Deri ramro manche shivari dai
मैले पनि जिरे खोर्सानी बाट 1dioluge बापत 500 पाको थिए त्यो बेलामा😊
Wowwww nice acting
👍👍👍👍👍
Radhika .. ab roadies ko Roshani laai bolaunu paryo ..
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कत्ती सारो लाज लाग्दोरहेछ ! मुखाँ हान्नुजस्तो 😂😂😂😂😂😂😂😂😂
Nice
Mah jasti raixau buda sabai lae ramro garda garda afu naramro hune
Love you da❤️
Malai man parne kalakar hununxa
देबि टेलिफिल्म को पुर्ने
I had respected shivahari poudel for many years as a true Nepali but it seems he is true Indian
He forgets true Nepalese language.
I will not say I hate him but I do not like him any more.
BAHUT ki dherai
एउटा छोरी पनि टाढिने पीर: जन्म-भूमी र जन्म दिने माता-पिता देखि बन्चित नेपालीहरुको नियति नै हो?
Kko waiyat interview ho yo
पइसा कमायपछि बिनदास बसनिहाे
😂😂😂😂
कार्यक्रम प्रस्ताेता नानि शिव हरि दाइ हाेईन काका कि मामा भन
Daivauju kaka baje bajei t aafantlai vannuparne Official intervew ka khai k saino lako hola 😅