Bimal pariyar Interview | पहिलो पटक स्कुलमा खेल जितेर साथीलाई चोकोपन खुवाएको याद आउंछ | Mix Tv Nepal
HTML-код
- Опубликовано: 12 сен 2024
- #BimalPariyar #NepaliVolleyball #galkotVolleyball
Subscribe Us RUclips Page
/ @mixtvnepal64
Like Us Facebook page.
/ timesdhaulagiri
►Website: www.dhaulagiri...
Flow Us Twitter
/ dhaulagirit
Flow Us Instagram
/ dhaulagiritimes
Flow Us Tiktok
/ dhaulagiritimes
►Gmail:timesdhaulagiri@gmail.com
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites. Keep loving, Keep supporting.
All Right Reserved
© Mix Tv Nepal
भलिबल अनि गायकमा उच्च भबिष्य छ है हाम्रो गलकोटे बिमलभाइको। ❤️❤️👏👏👏👍👍
Good
Purahraha to be
Puranrana
बिमल दादा भलिबलको राम्रो मन पर्ने खेलाडी हो ।गित गाउदा स्वर पनि त्यत्तिकै समधुर मिठो रहेछ बधाई छ ।
raju ramrai kheladi haina bro dherai ramro kheladi ho bro
भोलिबल जगतको अत्यन्तै उदाउदो आस्था प्यारो भाई बिमल परिवारलाई हार्दिक बधाई छ तर गित पनि अति राम्रो प्रयास अति उत्तम ब्रो
हाईट यत्तिकै ठिक छ जम्प मिल्नु पर्छ सबै राम्रो हुन्छ।
राम्रो छ बिमल परियार भाईको खेल साथै भबिस्य पनि उज्ज्वल छ।
वाओ बिमल भाइ देख्दात धेरै रिसाहा झै लाग्थ्यो आज यो अन्तर्वार्ता देखि धेरै खुसी लाग्यो एस्तो मिथो र नम्रताको साथ बोल्नु हुदो रहेछ खेल हरेक ठाउमा राम्रो होस भाइको र भैरहेको पनि छ भाइको स्पाइक बहुद राम्रो लाग्छ
बधाई छ बिमल भाईलै खेल उज्जल भबिस्यको कामना छ
बिमल जि तपाईंको हरेक खेलहरुमा उत्कृष्ट प्रदर्शन भएको छ अझै प्रगति गर्दै जानु शुभकामना !
बाग्लुङको शान ।।।।।बिमल ❤❤❤❤❤❤
खेम सेन्चुरी को जस्तै लाग्यो भोकल दामी छ । आगामी दिन हरु को धेरै धेरै सुभ कामना बिमल भाइ
मलाई नि तिम्रो खेल अति नै मनपर्छ।
बिमल भाइ।।
Youth inspiration bimal dai ❤️
lots of respect ❤️
बिमल जि अत्यन्तै राम्रो खेलाडी अजै प्रगती गर्दै जानू है बिमल जि🙏🙏
डाईहार्ट फ्यान बिमल जी, तपाईको खेल जीवन र साङीतिक जीवन सफल होस।
बिमल परियार धेरै रामो् खेलाडिं हुनुहुन्छं
धेरै अनुसासित बिमल भाइ राम्रो सोचाइ उज्ज्वल भबिस्यको कामना
So disciplined and humble player❤️❤️. Best wishes
बाग्लुङको सान परियारको मान हो हाम्रो बिमल दाइ ! मैले दैनिक दिन युतुब भिदियो हेर्ने गर्छु!
अन्तरवार्ता राम्रो लाग्यो बिमल भाई ल ल गलकोत भलिबल टिम को भबिश्य राम्रो छ देश बिदेशमा बागलुङ गलकोत भलिबल टिम को धेरै चर्चा छ 2/3 वर्ष यता म पनि यो टिम को लासतै फेर्न हो टिम ले जितेको भिडियो हेर्न पाउँदा धेरै खुशी लाग्छ ।
बिमल दाइ अब छिटै गित पनि निकाल्नु पर्यो
Ho
wow भाइ को खेल मत्र होइन आवज पनि तेतिनै राम्रो रहेछ ,,बधाई छ भाइ,
बिमल परियार भलिवल स्टाईगर बधाई तथा सफल्ताको शुभकामना🙏❤️💕
kati nischal pure innocent bimal game ta man parthyo manxe ni dherai man paryo
नेपाल काे खेलाडी काे कुनै भविष्य छैन विचरा कस्तो मन राेयाे साेझाे विमल भाइ ,तपाईंको खेल क्षेत्रमा अझै प्रगति हाेस।
Bimal pariyar ko dherai ramro xa ajai ramro gardai jau vai
Game pani ramro boli bachan pani ramro yasto hunu parxa manxe👌
भलिबल खेल्ने प्राय सबै घमण्डी हुन्छन् तर बिमल दाइ घमण्डी नरहेछन एकदमै राम्रो लाग्यो
🙏❤️🙏👉 विमल भाइको अन्तर्वार्ता अन्तिम सम्म हेरियो सुनियो साथै गण्डकी प्रदेश बाट खेल्ने इच्छा चाहाना र प्रतिबद्धता राख्नु भएको रहेछ एकदम खुसी लाग्यो मैले धेरै पहिला देखि नै चाहेको खेलाडि विमल तनहुँ को मिलान चन्द हो तर कहाँ के भयो त्यो मलाई थाहा छैन विमल भाई कसैको कुरा नसुसुन्नु होला तपाईंलाई कसैले खेल खेल्नु रोकेको अवस्य हो आफ्नो प्रतिभा देखाउन जहाँ जुन सुकै अवस्थामा भए पनि आफ्नो कला देखाउनु पर्छ त्यही नै जीन्दगी भरी रही रहने गहना हो त्यो गहना गुमाउनु हुँदैन र अहिलेको समयमा विमल भाई रवि केसी घनस्याम हिमाल सुनारी किरण गौर साथै अन्य खेलाडीहरू हुने हो भने गण्डकी खेलाडीहरू लाई कसैले हराउनु सक्दैन त्यसैले मौकामा चौका हान्नु पर्छ भाइ गण्डकी बाट नाखेल्नुको कारण हरू धेरै सुनिएको छ त्यो कुनै दृष्टिकोण बाट उचित हैन खेल्नु पर्छ l🙏❤️🙏❤️🙏
खेल सङगै स्वर पनि कति मिठास रहेछ। सधै big fanहाे मत धेरै धेरै उत्तर उत्तर पर्गति हाेस अाउदाे दिन हरूमा ।
Voice pani dammi xa bimal dai ko👌❤️❤️❤️🙏🙏🙏🙏🙏
Wow.!!!!bimal vai...suvakamana...game pni ramro..gayaki..ni ustai....
He is one of the humble player in Nepal
गुड जब बिमल बाेराे ❤️❤️👍️👌👌
Dami xa bimal dada sadai yasai gari kheldai jaanu hola
Best spiker bimal bro
बिमल परियार सर कों धेरै मिठो स्वर धन्यवाद
Respect volleyball players🙏
dai hjr ko game yakdam ramro x kahile n xadnu hoi sadhai hjr ko saport ma xam pariyarko nm ajhai rakhnu
Respect volleyball players🙏❣️❣️
सबैतिर परफेट मेन बिमल बधाई छ राम्रो काम खेलेर सबैसबैको मन जितनू
कति धेरै अनुशान भाकाे मान्छे
Nice your game and nice your vocal bimal brother aji pragati gardai janu💟💟💟💟
Best bimal pariyar
३३ बर्ष भन्न खोज्दा २३ भन्नू भयो बिमल दाजु ले
One of the most favorite player.we love bimal.you are best spiker.
बिमल भाईको खेल छैठौ एनभिए बाट अझ स्तर बढेको देख्छु किनकि होल गल्कोटको को टिम धेरै बलियो भएको छ र TTH र ARMY टिम सितको प्रतिशपर्दाको खेल हेर्दा, निकट भविष्यमा नै यो टिमले (NVA) कप हात पार्न धेरै समय चाहि लाग्दैन। दिन नजिकै छ। बिमल भाईको खेल क्षमता स्पाइकमा यति पावर छ कि राष्टिय लेभलको छ। सबै टिमलाई बढाई छ, भाइलाई गण्डकी प्रदेश बाट खेलेको हेर्न मन छ।
बिमल भाइ भलिबल यस्तै हो बदाइ पनि छ म पनि 2064 साल मा क्षेत्रीय खेलेको हो खेलाडी लाई नेपाल सर्कार ले हेर्दैन म पनि 66 साल मा बिदेस गाको अहिले सबै शरीर दुख्छ
Huge respect you bro voice pani ramro raixa pragati hos suvakamana🙏🙏💐💐
धेरै राम्रो छ हजुरको साेरनि बिमल सर
Dherai ramro kheladi hunuhuxa voice pani khem century aanga mildo raixa
धेरै रामरो बिमल सर
Yakdam ramro xa khel bro good luck
always best bimal
Bimal dai hjrko khel ramro x hai dai derai derai subkamna x hai dai india bat herdai xu
बधाई छ अझै राम्रो परगति गरूनू
बिमल ब्रो ❤️❤️💪💪
धेरै राम्रो छ बिमल को खेल ।
Recpect to u bro keep it up 🙏❤️
Best lagyo daju KO bichar boli Pani ramro lagyo ma Pani harek khel Herne garxu baglung KO teams Haru Ko vocal Pani 😁👍👍
Dherai ramro player bimal bro..best wishes in your future
बधाई छ बिमल जि
हैट बिमल जि को गेम मात्र भनेको त स्वर पनि दामी रैछ अब गित गाउनु पर्दछ।👌👌👍️👍️🙏🙏🙏
Bagulung ko hiro maya mitho bimal 😍😍😍😍😍
दारी सोच धेरै राम्रो छ गेम मानी सोच राम्रो छ❤❤❤
Bdai xa bimal yasri aagadi badai janu suvkamna x
Best off luck Bimal bhai
Volleyball King बिमल dada ❣️❣️❣️
Best of luck. Bimal
Wow 🙏i am big fan bimal dada❤❤😘❤
Greate bimal congratulations
Raju and bimal 😍😍😍😍
अब गण्डकी बाट केहि गर्नु पर्छ
My fabrit player bimal dai
Bimal pariyar 👌👌👌❤❤❤
Iam so happy for you ❣️ bro
मलाइ मनपर्ने खेलाडि
Love you bro best of luck
Nice volley ball playlers bimal best of luck
Bimal Dada valleyball ko ramro man prane kheladi ho.get Pani testai ramro gaunu hunxa badhai xa bimal Dada Lai.
King of volleyballs
Respect volleyball players❣❣❣
Gandaki pradesh baat kheleko herna man xa aba ko game haru ma brother
Im big fan ❤️❤️
From nawalpur
बिमल परियार को खेल धेरै राम्रो अनि प्रकाश सुनार पनि अति मन पर्छ
Big fan of you bro 💓❣️❣️
Love u
Bimal dai ko big fan
Duniya le chinna lai sang garsa nai garnu parxa bimal dai yakdam ramro kheladi hunu hunxa dai 👍️👍️👍️👍️🙏🙏🙏
Bimal is best player of baglung 👍keep going bro
dari myan❤🔥
Bimal Vai lai badaie xa 💪💪💪👍👍
Ramro kheladile ramro sthan paunu parxa
Ra bimal bro ko game akdam ramro xa
🖤🖤bimal Dai ..
You're the best player humble and respect person
यस्तो खेलाडी लाई चिन्न नसक्नु बिभागिय टिमको कमजोरी हो।
Bimal shathy sending love ❤
विमल परियार दारी दारी 💚💚💚💚
U r king valley ball nepal
I love you bimal Dada kehi sabda xaina tapaiko lagi lekhanalai❤❤❤❤❤❤❤❤❤❤😘
Bimal dada ko fan mata bimal dae jasto bny hou♥️🥀
My feverite bimal bro🧡🧡
😘😘bimal 👍👍
0 percent attitude man❤️❤️❤️❤️