ऐलानि पर्ति जग्गा के लाइ भनिन्छ । त्यस्तो जग्गा व्यक्तिगत हुन सक्छ कि सक्दैन

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2024

Комментарии • 542

  • @manbdrsunar9378
    @manbdrsunar9378 2 года назад +1

    महत्वपूर्ण जानकारी दिनुभएकोमा धन्यवाद

  • @kedarpokharel8142
    @kedarpokharel8142 3 года назад +2

    उपयोगी कुराको जानकारी दिनुभएको मा धन्यवाद ।

  • @MadanKarki-n3e
    @MadanKarki-n3e 8 месяцев назад

    मैले बुझ्न खोजेको पांऐ , धन्यवाद सर

  • @nareshbk2872
    @nareshbk2872 3 года назад +8

    मैले खोजेको भिडियो भेटियो धन्यवाद सर

  • @santamanrai5432
    @santamanrai5432 4 года назад +10

    कानुन भनेको गरिब , निमुखा लाई तर्साउने दुख दिने शासन गर्ने हतियार हो , हैन भने बालुवाटार लगायत तमाम उठेको अनियमितताको किनारा लगावोस । ओकिल भनेका यस्तै अफ्ठ्यारा हरु खोज्दै जनतालाइ लाई दुहुनो गाई बनाउने जन्तु हो !

  • @narayanrai2181
    @narayanrai2181 4 года назад +4

    यो अती उपयुक्त छ। र मेरो तमसुख मा 15 आना छ तर लाल्पुर्जामा 12 आना छ जग्गा नाप्दा नक्सा आनुसार पनी 15 आना निस्कन्छ अब यो कसरी लाल्पुर्जा मा नी 15 आना बनाऊनु के गरनु पर्छ ।

  • @magargovind7578
    @magargovind7578 Год назад

    जान्कारी को लागि धन्यवाद सर

  • @birbahadurkhuna4877
    @birbahadurkhuna4877 3 года назад

    धन्यबाद सर,एकदमैं राम्राे जानकारी सर ।

  • @nistharayamajhi
    @nistharayamajhi 9 месяцев назад

    Thank for important information.

  • @नरुराम्जालीमगर-न2ष

    महत्त्वपूर्ण जानकारी को लागि धन्यवाद सर

  • @hamrokwaligaugajulrolpa6754
    @hamrokwaligaugajulrolpa6754 4 года назад +2

    नमस्कार निकै महत्त्वपूर्ण ज्ञान् प्रभा गर्नुभयो म तपाईं प्रती आभारी छु साथै एउटा प्रश्न सोधन चाहन्छु मेरो घर मध्य पच्छिम पर्छ मेरो गाउमा एकजना मित्रले सदियौ हिदिरहेको घोरेतो बातोलाइ बन्द गरेर उक्त बातो मा अहिले उहाले घर बनाउनु भयको छ र उहाले अर्को थाउबात बातो खोलिदिनु भएको छ मेरो बिचार मा पाइतल हिददुल गर्ने घोरेतो बातो एलानी अथवा सरकारी अथवा सार्वजनिक हुनुपर्छ तर अझै म प्रष्ट नभएको हुदा जानकारी दिन तपाइलाइ आग्रह गर्दछु

    • @DhwajBhatt-dn1xm
      @DhwajBhatt-dn1xm Год назад

      Sir xito tyasma sahmati garyaar afno nagarpalika r sambandhit nikaya ma। Gayar tyaslai सरबजनेक garnu parx

  • @sakhinaakther8702
    @sakhinaakther8702 4 года назад

    Ani sir धेरै धन्यवाद छ hajur lai

  • @omrasailibishowakarma3584
    @omrasailibishowakarma3584 2 года назад

    Hjrko video herepaxi khusi lagyo sir

  • @DipakthapaThapa-d5g
    @DipakthapaThapa-d5g 16 дней назад

    एलानी जग्गा सरकारी भन्दै गर्दा नेपाल भरि गाउँका मानिसले खोसेर लडाइँ हुनेछ सरकारले भोगचलन गरिरहेका जग्गाको हक अधिकार दिनसक्नु पर्यो

  • @thesecretb.g.9725
    @thesecretb.g.9725 4 года назад +3

    Thanks for your information sir you are so kind

    • @devlama3417
      @devlama3417 4 года назад

      Ayog ma darta bhayako khet bari nambari huncha ki hundaina bhani deeno hola

  • @deepakrajjoshi2010
    @deepakrajjoshi2010 2 года назад

    सर भूमि ट्रान्सफर का प्रकार हरू के के हुन् जस्तै नामसारी बकस पत्र आदि को बारेमा भनी दिनु पर्यो

  • @rameshkarki5198
    @rameshkarki5198 3 года назад

    तपाईंले सारै काम लाग्ने सल्लाह दिनु हुन्छ सर धन्यवाद साथै जग्गा पास गर्दा ध्यान दिनुपर्ने बारेमा पनि एउटा भिडियो बनाई दिनुहोस् न पास गर्दा लाखको कति खर्च लाग्छ अनि सधेरि र जग्ग धनिको आफन्त सङ केके ध्यान दिनु पर्छ जस्तै 26 लाखमा किनेर 5 लाखको मात्रै पास गर्दा केहि फरक पर्छकि पर्दैन ? plz भिडियो बनाउनु होला🙏

  • @shankarshahi7336
    @shankarshahi7336 11 месяцев назад

    सुकुम्बासी समस्या समाधान आयाेग के र अव्यबस्थित वसाेवास भनेकाे के हाे ?

  • @narayankadel718
    @narayankadel718 Год назад

    अस्थायी लालपुर्जा भएको र तिरो अथवा कर पनि तिर्दै आएको जग्गा किनबेच गर्न मिल्छ कि मिल्दैन सर बताउनु भए आभारि हुनेथिय धन्यवाद नमस्कार🙏🙏

  • @kalyanghimire2005
    @kalyanghimire2005 2 месяца назад

    यस सम्बन्धि एउटा मलाई समस्या परेको विषय रहेको छ सर कृपया जवाफको अपेक्षा छ :
    सरकारी जग्गा संरक्षण गर्दा कसैको ब्यक्तिगत सम्पत्तिमाथिको पहुँचमा बाधा पुग्ने अवस्थामा निकै थोरै भाग छोडिदिदा समस्या समाधान हुने अवस्था छ भने यस सम्बन्धि कस्तो कानुनी ब्यव्स्था छ ? मेरो मुख्य समस्या प्रती जग्गा संरक्षण गर्दा निकै थोरै भागको कमिले गर्दा आफ्नै घरको माथिल्लो तलामा जान नसकिने अवस्था सृजना हुने संभावना देखिन्छ मेरो घर भने आफ्नै जग्गामा रहेको छ । यो हामीले धेरै वर्ष अगाडि किनेको घर हो । कृपया जवाफको अपेक्षा छ 🙏🙏🙏

  • @arjunprasadsubedi4683
    @arjunprasadsubedi4683 9 месяцев назад

    भुमि सम्बन्धी ऐन आठौं संसोधन र भुमि सम्बन्धी नियमावली अठारौं संसोधन अध्ययन गर्नुहोस् अधिबक्ता ज्यू हजुरको यो भनाई बिपरित छ।

  • @ranjema703
    @ranjema703 2 года назад

    हेलो सर अहिले सर्पट नापी भनेको चाहिँ के होला? बताई दिनु हुन्थ्यो कि

  • @s.badhikari218
    @s.badhikari218 4 месяца назад +1

    सरकारले ४ किल्ला तोकी कुनै निकायलाई बसोबास गराउन दिएको छ भने त्यस भित्र रहेको ऐलानी जग्गालाई मानिन्छ कि मानिंदैन ?

  • @yogendrakhadka3370
    @yogendrakhadka3370 4 года назад +3

    thank you sir you give me a knowledge what actually i want to know sir you are great

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      धन्यवाद

    • @saritakc9793
      @saritakc9793 2 года назад

      Yasto jaggama Ghar banauna milxa ki nai????

  • @bhupkuwar5104
    @bhupkuwar5104 4 года назад +3

    नमस्कार सर बालुवाटार को जग्गा को पनि कुरो ग्रनु होला ?

  • @DipakthapaThapa-d5g
    @DipakthapaThapa-d5g 16 дней назад

    नेपालमा सुकुम्बासी
    नेपालको जनता होइन र किन सुकुम्वासीका जग्गा किन सरकारी भनिन्छ धनी मात्र नेपालको प्रिय जनता हुन गरिव सरकारको जनता होइनन् किन सुकुम्बासीका जग्गामा हक अधिकार दिन सकिरहेको छैन सर।

  • @gyanmoktan3779
    @gyanmoktan3779 4 года назад +1

    Yo Guthi jagga bhaneko kasto jagga ho?yasto jaggama ghar aawsh tatha bhawan nirman garna milchha ya mildaina?ra yo kinbech garna milchha ki mildaina?yo barema pani bataidinuhos na sir

  • @danbahadurrana425
    @danbahadurrana425 4 года назад +1

    गरिजनतालेगरिखाएको जग्गामा नेपाल सरकारले हस्तछेपगर्नमिल्दैन गरिकैनाम्मा नापिगरिदिनुपर्छ यदैजनताको सरकारले धन्यवाद नेपाल सरकारलाई

  • @toyaBdr-d6g
    @toyaBdr-d6g 29 дней назад

    सर नमस्कार
    मलाई एउटा जानकारी सहयोग चाहिएको छ
    आफ्नै लालपुर्जा भित्र पर्ने सालको रुख काट्न सकिन्छ कि सकिन्न आफ्नो घर बनाउनलाई
    साथै बेच्न सकिन्छ कि सकिन्न??

  • @shresthadil7666
    @shresthadil7666 Год назад

    guthiko jagga mohiko namma raikar ,darta garna milxa ki mildaina sir,please answer

  • @Tangsang_1
    @Tangsang_1 3 года назад +2

    ३६ साल देखि फडानी गरि भोगचलन एउटाले गरिरहेको तर धनीपुर्जा चै अर्कैले किर्ते गरि गरि बनायेको जग्गाको समस्याको हल कसरी गर्न सकिन्छ??

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Год назад

    धन्यवाद ।

  • @krishtamkc7217
    @krishtamkc7217 Год назад

    गुठी र ऐलानी मा के फरक छ सर बताइदिनु पर्यो

  • @itsmesuraj6616
    @itsmesuraj6616 Год назад

    ऐलेनी जग्गाको तिरो तिर्नुपर्ने हुन्छ कि हुँदैन?

  • @vijaysah2304
    @vijaysah2304 9 месяцев назад

    गाउँ बल्क जग्गा काे बारे मा जानकारी , कस्तो प्रमाण चाहिन्छ सर

  • @smartbluemoon7611
    @smartbluemoon7611 2 года назад +1

    Field ma dherai naksama thorai mohada vako jagga k hunxa ki field anusar karmachari le naksa korda mistake gardeko ho ta. Testo dherai gardeko suninxa pani.

  • @anuragakstudio1051
    @anuragakstudio1051 2 года назад +1

    मेरो जग्गा नापी भय को साल २०४६-११-२६-की ११५ लाल पुजा भनटी को हो कहाँ खोज ने सुझो दिनुस

    • @NEPALLaw
      @NEPALLaw  2 года назад

      नापी कार्यालय र मालपोत कार्यालयमा हेर्नुपर्छ

  • @Ashish2-d8v
    @Ashish2-d8v 2 года назад

    Yadi aileni jagga ma 25 barsa pahile Dekhi vogchalana gardai aako xa vane k hunxa sir lalpurja pauxa ki paudaina

  • @durgabahadurpradhan5417
    @durgabahadurpradhan5417 Год назад

    Highway ko bato maraheka jagga 75 ft 82ft 105ft bhai tikan garepani hakwala lekitta Katie Bethnal paucha?

  • @ganeshprashad9012
    @ganeshprashad9012 3 года назад +1

    Dhanya badxa sirlai jankari dinuvaekoma !

  • @kanchanrana790
    @kanchanrana790 9 месяцев назад

    सर नमस्कार मेराे एउटा प्रश्न छ। त्याे यश प्रकार छ। कुनै समयमा मेराे गाउकाे स्कुललाई आर्थिक तथा भाैतिक सहयाेग गरेका सहयाेगिदाता हरुलाई स्कुलले तत्कालिन समयमा स्कुलकाे नाममा नापि भएकाे बाहेक स्कुलले भाेगचलन गरिरहेकाे करिब १०० राेपनि एेलानि प्रती जग्गा भाेग चलनगर्ने गरि दिईएकाेमा हाल उक्त जग्गा एक अर्का बिच बेचबिखन भएकाे छ र नेपाल सरकारले हाल सालै ल्याएकाे सुकुमबासि तथा अव्यवस्थित जग्गा सम्बन्धि फाराम भरि आफ्नाे नाममा ल्याउन खाेज्दैछन यस्ताे जग्गा व्यक्तिले बेचबिखन तथा आफ्नाे नाममा पुर्जा पाउछकि पाउदैन ? छाेटकरिका रिप्लाई पाउ है त सर।

  • @sureshlama9103
    @sureshlama9103 2 года назад

    राम प्रसात सर कुनै पनि इस्थानिय निकायको जिम्मेवार पद मा भयको बेक्ति ले त्यो र्सकारी प्रत्ति जगा को पुर्जा बनाइ बेचि देको अबस्था मा त्यो बेक्ति लै कस्तो किसिम को सजाय तोकेको छ

  • @aliencraft6806
    @aliencraft6806 3 года назад

    Namaste adhibakta jyu....purjama perti raikar niji janayeko jagga kasto khalko jagga ho yo 1 barsa agadi bectiko namma purja darta xa. yesto jagga kinnda jhamela holaki nahola sujhab ko apexama xu...

  • @harkaghising5265
    @harkaghising5265 3 года назад

    मेराे जगगा २०३१ सालकाे नापीमा अालुबारी नामकाे जगगा उततिसधारी भनेरा अाफनाे हकभाेककाे जगगा अमिनिकाे भुलबाट दरतागरन छुट भएकाे छ र परमान सहित मालपाेत कारयालयमा निबेदन पटक पटक दिदा पनि सुनुवाई नगरी माथिबाट अादेश अाएकाे छैन भनी हनल सममा अालटाल गरि रहेकाेछ।अब हनमीले उकता जगगा दरता गरन हामिले कसताे किसिमकाे कानुनि परकृया अपनाउनु परछ? यसकाे कानुनि उपायहरु बताई दिनुभई सहयाेग गरिदिनुभएमा मधेरै खुसी हुनेथियाे।

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      प्रकृयामा त जानुभएको रहेछ । त्यहि नै हो तर कहिले कसरि भन्ने कुराको चाहि यकिन जवाफ दिन गारो‌ हुन्छ । एकपटक कानुन व्यवसायी सग सल्लाह गर्नु होला ।

  • @sanjeetyadav6276
    @sanjeetyadav6276 3 года назад

    field boo ma kisanko byhora ko thauma खरियान लेखेको छ भने त्यो जग्गा एलनी हो कि के हो

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      लालपुर्जा बनेको छ कि छैन । ऐलानि नहुनुपर्ने हो जस्तो लाग्छ । कतिपय शब्दहरु स्थान विषेष पनि हुन्छ

  • @sujarai5164
    @sujarai5164 4 года назад +1

    Thank you sir🙏 ramro lagyo
    Mero pani alikati nambari Jagga sanga elani jagga jodieko xa, bhog chalanpani gardai akoxu, afno banaunu lai k garnu parxa hola sir please help me.

  • @surajsyangtan46
    @surajsyangtan46 4 года назад

    धन्यवाद सर,

  • @KBSubba-w3r
    @KBSubba-w3r 9 месяцев назад

    Yadi mero jagga le charai patti gherekoxa eylani jagga bichma parxa tyaha prabes garne kunai sthiti xaina yasto abasthama k hunxa?

  • @mohankumal5555
    @mohankumal5555 Год назад

    Sayto purja ko. Rato purja. Kasre banaune Sar bhandinuna

  • @krishnakunjeda5735
    @krishnakunjeda5735 Год назад +1

    सर यो नगरपालीका मा तिरो तिर्ने र ८ नम्मरी जग्गा भने को के हो

  • @dixyaghimire653
    @dixyaghimire653 Год назад

    Nirman sampanna bhaisakey ko ghar ma ani jagga ma chai k huna sakcha?

  • @dhirajtajpuriya3023
    @dhirajtajpuriya3023 3 года назад

    Sar aline jaga namsari garer danipurja banauno sakinxa ki sakidain? Manche le chimeki sit jhaghada garchhan

  • @rijanrairijanrai3275
    @rijanrairijanrai3275 Год назад

    sar mero auta question xa jun oilani jagga napi vayeko xa tara tyo jagga ko lalpurja dinxa ki didaina numbari jagga hune katiko samvawana xa sar?

  • @amitmajhi275
    @amitmajhi275 4 года назад +2

    Hamro jaga agadi ailani jaga xa r tesa ma ghr pani xa tesle garda hmro jaga smm bato xainh .. bato niskanh ko lagi k garnu porxa sir

  • @amarshing473
    @amarshing473 Год назад

    Purja wla jaga ra fildabook bykti ko neme ma bic bato vyma kasari samssyko hlhuxa

  • @ckdadi30
    @ckdadi30 Год назад

    Dhanybad sirlai tar ma fasiyko rahexu 6khatha jhagha dekhayra maile purai jhaghaa ko paisa bujay paxi pass garisak paxi thaha vyo ki agadi pattiko 1 khatha ailani rahexa😟

  • @RameshAachary
    @RameshAachary 8 месяцев назад

    व्यक्तिको नाममा नापि गरिएको र उक्त व्यक्ति ले भोग पनि गरीरहेको तर प्रमाणपत्र नपाएकोजमिनलाई हालसम्म ऐलानी नै भन्ने गरेको जमिनमा सरकारी हक लाग्ने कि व्यक्तिको ?

  • @Lamashovana
    @Lamashovana 2 года назад

    नहरबडि जग्गाको बारे भनिदिनुस न। अनि आफ्नो नाममा नामसारी गर्न मिल्छ कि नाई?

  • @rajshrestha6843
    @rajshrestha6843 3 года назад +1

    सर नक्क्सा मा पनि छ फिल्ड बुक मा पनि छ तर मालपोत ले लाल पुर्जा मा सार्न मिस गरेको छ अब त्यो जग्गा लाल पुर्जा मा ल्याउन के गर्नु पर्ला ? जग्गा ५० वर्षा देखि भोक चलन गर्दै आयका छौ बताई दिनु भय मा आभारी हुने थिय

  • @bharatadhikari5728
    @bharatadhikari5728 6 месяцев назад

    सार्वजनिक जग्गामा बनेको सार्वजनिक मठ मन्दिरलाई बाधा पुर्याउने गरि निजि बाटो बनाउन रोक लगाउने अधिकार छकी छैन होला यस्तो किसिमको समस्याको हकमा मुलुकी एनमा कस्तो ब्यावस्था छ होला जान्ने बुझ्ने जिज्ञासा याहा माझ राखे

  • @anitapurkoti9298
    @anitapurkoti9298 2 года назад

    sir,sarkari jagga sthaniye nikaye le kunai sastha lai took ka adharma dina milcha ke mildaina,garyo bhane kasto kanun akarsit huncha

    • @NEPALLaw
      @NEPALLaw  2 года назад

      तर्कसङ्गत हुनुपर्छ भएन भने उजुरी गर्न सकिन्छ

  • @TekBasnet-w4d
    @TekBasnet-w4d 9 месяцев назад

    Nice❤❤

  • @khadgakhadka9220
    @khadgakhadka9220 3 года назад +1

    सर्भे नापी भन्दा पहिले स्रेता कायम भएको र सर्भे नापी हुँदा छुट्न गएको जग्गा हाल दर्ता संबन्धी कस्तो व्यवस्थाछ?

  • @mdnazamalam9257
    @mdnazamalam9257 5 месяцев назад

    बुवाको नाम रहेको जग्गा भाईको हक नलाग्ने गरी दाइले कसरी अस्वान्डा गर्नुपर्छ

  • @rambc9108
    @rambc9108 3 года назад

    Dhannewad sir hajur lai dherai ramro sallaha sujhab ko lagi ,
    Sir auta sano binti bisauna chahe.,🙏rato purja banayeko kati abadhi paxi bank haru le lone dine garxan,,? So please sir🙏🙏

  • @aartigupta9053
    @aartigupta9053 3 года назад

    Thank you so much sir

  • @laligurascommunitycentre17
    @laligurascommunitycentre17 2 года назад

    माेहि तलछिङ काे जगा घरघरेसा निखने अधिकार माेहिलाइ छकि छेन

  • @radheyshyamverma4721
    @radheyshyamverma4721 3 года назад

    सरकारी जग्गा संग जोडिएको जग्गाको जग्गाधनी ले सरकारीजग्गा हुन्दै बांटो निकास पाउन्छ कि पाउन्दैन।सरकारी जग्गा मा कांडे तार ले कसैले घेर्न पाउन्छ कि पाउन्दैन।

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      स्थानीय तहसँग समन्वय गर्नुहोला

    • @Prabesh5280
      @Prabesh5280 7 месяцев назад

      ​@@NEPALLaw सर मेरो नम्बरी कोे अगाडि अयलानी जग्गा छ र अयलानी कोे अगाडि बाटो छ र हामी आफ्नो नम्बरी bata बाटो खोल्न मिल्छ कि नाई plz भन्दिनुस् न सर

  • @gyanendralakoul9452
    @gyanendralakoul9452 2 года назад

    Sadak ko jagga byakti haru ko nama ma kasari darta vayo t Butwal Shrawan path sadak ko jagga.....

  • @khemlimbu8584
    @khemlimbu8584 4 года назад +1

    वकिला साब!धेरै मानिसहरूले बन जंगल फडानी गरि बसेका छन् के त्यो सबै सरकारले फिर्ता लिन सकछ त।

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      सरकारले चाहेमा सक्छ।केही महिना अगाडी चितवनमा धेरै व्यक्तिहरूको घर तोडेर बिजोग बनाएको समाचार सुनिएको थियो

  • @arjunkhusi5072
    @arjunkhusi5072 3 года назад

    ऐलानि जग्गा भोग चलन गर्ने ब्यक्ति केही बर्ष पछि आयो बिचमा अरुले गर्थ्यो अब पुरानो ब्यक्ति को हुन्छ हुन्न

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      यकिन भन्न सकिँदैन

  • @narayanrana1587
    @narayanrana1587 3 года назад

    सार्वजनिक जग्गामा बाटो बनाउन सकिन्छ कि सकिदैन प्रस्ट पारिदिनुहोस सर

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      अवस्था र आवस्यकरा हेरेर हुन्छ।

  • @MohanKhewa-xv6cv
    @MohanKhewa-xv6cv 8 месяцев назад

    ओइलेनी प्रति जग्गा मा आफूले लगाएको रूखहरू काट्न मिल्छ मिदैन sir

  • @ranbirchaudhary4912
    @ranbirchaudhary4912 Год назад

    Sir ma lagvag 50 bars dekhi ghar bnayer basdai xu tr tyo jaga ko fieldbook ma aruko name xa vane ksto niyam xa sir ani tyo jaga dherai phila hamro purkha haru le jaga badler baseko xa tr badleko ahile kunai prman xain ysma k hunxa sir

  • @mamitashaha4725
    @mamitashaha4725 4 года назад +1

    Good sir

  • @bishnutimalsina8332
    @bishnutimalsina8332 3 года назад +1

    प्रति एकलोैटि भनेको जग्गा कस्तो जग्गा हो??

  • @santoshbhujel1615
    @santoshbhujel1615 3 месяца назад

    👍️

  • @gurungnarbahadur7435
    @gurungnarbahadur7435 9 месяцев назад

    sir Mero jagga 2032 Salma napi huda fieldbook ma birta dekhi diyexa jaha ki Mera baje ko Pala dekhi hakbhog gari raheka chhau aba jagga chhut ma darta garna milxa ki mildaina

  • @ankulimbu6963
    @ankulimbu6963 4 года назад +1

    sir.yo mohini jagga vannale k bujinx?

  • @lamasukralama8613
    @lamasukralama8613 4 года назад

    Sir mero pahadma purjama 2 ropani chha tara ahile hamile vogchalan gareko tyo vanda badi chha pahile bajeko palama nabujera 2 ropani matra lekheko rahechha aba tyaslai purjama fieldma jati chha tyati banauna sakinchha ki sakidaina sakinchha vane kasari bataidinuna

  • @bhupusainikudayapur
    @bhupusainikudayapur 8 месяцев назад

    kasaile bhogiraheko ailani ghar jagga arkolai bektilai bikri gareko likhat lekhna painxa ki paidaina hola

  • @sakhinaakther8702
    @sakhinaakther8702 4 года назад

    Ani sir gu 8 nomber पर्ती lai कस्तो हुन्छ Lal पुर्जा nikalnu painxa sir?

  • @sumigurung4522
    @sumigurung4522 4 года назад +1

    Good video

  • @funandfunpagal2669
    @funandfunpagal2669 3 года назад

    मोहियानी जग्गा हक सम्बन्धी केही जानकारी पाउन सर।

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      मोही सम्बन्धी कस्तो विषय भन्नुभएको हो 34 वटा सामग्री च्यानलमा अपलोड भएको छ

  • @ashishkatuwal9434
    @ashishkatuwal9434 3 года назад

    Hernuna hamro oilani ra no.jaggama dhanipurja halera kirte kam gari hamro jahha hadapeka xan belbari sahit milivagat k kirtelai kunai karbahi hudaina?

  • @sansarimayasansarimaya5859
    @sansarimayasansarimaya5859 4 года назад

    La thikai xa Tara jansankhya ta badeko badei xa Tara jagga bardaina ani ti jantalai chahi kaha rakhne ta kaha basne ta jujubajeko jaggale ta bad fat garda sakinxa ani tyo jati vaeko nombari jagga le jantalai pugdaina la vannu hoss esko upaya chahi ke ho ta?

  • @mask69ff17
    @mask69ff17 Год назад

    Kasaile 3 pusta samma kamai gareko ailani jagga kunai samudaik school le afno naam maa darta garna milxa ki mildaina?

  • @manozraz4305
    @manozraz4305 4 года назад +2

    sir
    euta kura bujhai dinu
    20/22 Bars dekhi kamai khayko jaga kohi aayr mero jagga eha samm thyo bhanner bhann painx ki paidain ?

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      कसैले के भन्छ भन्ने कुरा भन्दा पनि जग्गाको नक्साबाट कस्को जग्गा कहाँसम्म छ भन्ने कुरा त थाहा भइहाल्छ । नक्सा जग्गस नापेर यकिन नगरि कसैले भनेर त हुदैन ।

  • @premlalsunuwar2456
    @premlalsunuwar2456 3 года назад

    यदि सरकारि जगा भाडामा लियर बेबसाय गरनु काहा समपरक गरनुपरछ बताईदिनुस सर

    • @NEPALLaw
      @NEPALLaw  3 года назад

      जुन निकायको अधिनस्थ जग्गा छ सोहि निकायमा

  • @phatraganesh1768
    @phatraganesh1768 4 года назад +1

    अनि, सर सरकारले नम्बरी जग्गामा बाटो बनाएर लगेमा के जग्गा धनिले क्ष्यातिपुर्ती पाउछ त ? लगभग 6-7 रोपनी भन्दा बढी बाटो ले काटियो अब के हुन्छ ? के गर्नु पर्छ ?

    • @NEPALLaw
      @NEPALLaw  4 года назад

      ट्राइ गर्नुस न सर

  • @mahendrarajsubedi7175
    @mahendrarajsubedi7175 3 месяца назад

    हजुर बुवा को पाला को हक भोग को जग्गा मा नि के हुन्छ सर

  • @Rajendra-q2g
    @Rajendra-q2g Год назад

    Kittakat vayako datata navayko k hunxa sir

  • @volu4970
    @volu4970 3 года назад

    Sir bisaye bastu sidhai garda huncha huncha ya hudaina baki kura ta byakti swoyem le gari halchan ni vai pari aauda.
    Huncha ya hunna paincha ya paidaina bhanne ma saralta purbak bataunu paryo

  • @dimpalthapamagar5466
    @dimpalthapamagar5466 3 года назад

    Thank you sir i like it

  • @krishnasanu1881
    @krishnasanu1881 7 месяцев назад

    malai 28 salma ko pachayat ma mohi bahali purja diyeko cha tyo jagga manxeko naam lerauna milxa ki midaina

  • @DipakthapaThapa-d5g
    @DipakthapaThapa-d5g 16 дней назад

    ३०/४० बर्षदेखि भोगचलन गर्दै अाइरहेको जग्गा कसरी सरकारी भयो त कित पहिलै के हेरेर बसेको एलानी जग्गामा पनि मुद्दा हक नलाग्ने हो भने त नेपाली नेपाली युद्ध हुदैन र सर ।

  • @bickeyyadav1086
    @bickeyyadav1086 3 года назад

    Hello sir
    Kunai wada aadhaxa le kasaiko bich khet bata road banauna pauchha ki paudaina?

  • @ashnathapa9434
    @ashnathapa9434 4 года назад

    Sir namskr ..mero ghar ko jagga pani aju 40 sal huna lagi sakyo chalan gardai ayeko ... nagarpalika le pani teti bela ghar banauna permission deko cha meter lageko bijuli ko ....paila paila kar linthyo tara 55 sal dekhi kar lina pani chadyo... ahiley ayera kar bujauna jada jagga guthi ko naam ma cha vancha....esma k hola sir plz reply .....🙏🙏🙏

  • @harishlamichhane3059
    @harishlamichhane3059 3 года назад

    निजी प्रति के हुन्छ?

  • @BirajRaiAccept
    @BirajRaiAccept 4 года назад

    नमस्कार सर। धन्यवाद जानकारीको लागि, मलाई एउटा जानकारी चाहिएको छ, कसैले कसैको विरुद्धमा मुद्दा हाल्नुभन्दा पहिला निषेधाज्ञा गर्ने नियम के हो त्यस सम्बन्धि तपाइले भिडियो बनाउनु भएको छ भने मलाई त्यसको लिङ्क दिनुहोला धन्यवाद।

    • @NEPALLaw
      @NEPALLaw  4 года назад +2

      भिडियो बनाएको छैन अब बनाउनेछु । कसैको हक भोग दर्ता चलनको कुनै नितान्त व्यक्तिगत सम्पत्तिमा कतैबाट आघात पर्ने सम्भावना भयो भने सो रोप्नका लागि त्यस्तो कार्य नगर्नु नगराउनु वस्तु जे जुन अवस्थामा छ सोही अवस्थामा रहन दिनु, राख्नु भनेर अदालतले जारी गर्ने आदेश सामान्यतया निषेधाज्ञा हो तपाईंको अवस्थाअनुसार बुझ्नुहोला