बाइक खाल्डोमा छिर्दा भाग्यले बाँचेको भाइ, क्षेतिपूर्तिको लागि बालेन र सडक विभाग गुहारदै - Sorakhutte

Поделиться
HTML-код
  • Опубликовано: 1 июл 2024
  • बाइक खाल्डोमा छिर्दा भाग्यले बाँचेको भाइ, क्षेतिपूर्तिको लागि बालेन र सडक विभाग गुहारदै - Sorakhutte New Update
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    balen shah sorakhutte action
    sorakhutte balen
    sorakhutte duban
    bike in dhal
    sorakhutte today news
    sorakhutte bike in dhal
    sorakhutte bike news
    sorakhutte balen team work
    sorakhutte balen action
    kapan badi
    kapan duban
    balen shah kapan badi
    balen shah kapan duban
    balen shah Kathmandu duban
    Kathmandu today duban
    balen shah Kathmandu work
    Ktm kapan duban
    Kapan badi toda news
    Kapan duban today news
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • РазвлеченияРазвлечения

Комментарии • 251

  • @sahadevpudasain1869
    @sahadevpudasain1869 8 дней назад +133

    यसको क्षतिपूर्ति सडक बिभागले दिनु पर्छ

    • @gopaldarnal2403
      @gopaldarnal2403 8 дней назад +2

      Lachar sarkar😊😊😊

    • @himalofficial123
      @himalofficial123 8 дней назад

      Insurance le dinxa

    • @xaybzc3778
      @xaybzc3778 8 дней назад

      niyam nai xainara sadak bibhagle dinuparxa vanera

    • @buddhiprakashsharma9013
      @buddhiprakashsharma9013 8 дней назад

      7:05 ​@@himalofficial123

    • @AmritPariyar-uf6gs
      @AmritPariyar-uf6gs 8 дней назад +2

      सडक डिभिजन ले दिनु पर्छ लेङ लेङ गरेर हुन्छ समय माइ बाटो बनाउनु पर्दैन जुन चोर उसैको ठूलो सोर

  • @जगत
    @जगत 8 дней назад +74

    सडकबिभाग पोल,पोलमा,लेखेर मेरोहो भन्ने,खाल्डा,खुलडी पुरदैन हाकिमहरू,पाटी,पाटीभनदै ठिकछ कमाउनै ठिकछ, हामीसबैले,आवाज,उठाउनुपर्छ

  • @dadhithapa1555
    @dadhithapa1555 8 дней назад +29

    सडक बिभागले क्षतिपुर्ति दिनुपर्छ।

  • @bidhyabajracharya538
    @bidhyabajracharya538 8 дней назад +46

    सडक बिभाग काे लापरबाही हाे

  • @user-sh4ce3we1x
    @user-sh4ce3we1x 8 дней назад +50

    सडक बिभाग ले मेरो क्षेत्र र सडक भनि सके पछि जिम्मा पनि उसै को हुन्छ,क्षेतिपुर्ति मात्र हैन ज्यान मार्ने उदेस्य को मुद्दा दिनुपर्छ.स्वागत नेपाल लाइ सम्पर्क गर्न पठौनोस पत्रकार जि.

    • @dhanbhahadur8568
      @dhanbhahadur8568 8 дней назад +1

      Tei ta ho bro 😂
      Sadak bibhag ko galti ho

    • @Kcg-yf1du
      @Kcg-yf1du 6 дней назад

      ठिक हाे यी सब पाटिका झाेला बाेकेर पदमा पुगेका हुन लाेकसेबा िास गरेर गका भय त राज्यकाे हितहुने काम गरनु परने यी पडेका तर बुद्दिनभयकाे पाटिका झाेले र भस्टाचारिहुन भन्ने जनताकाे ठम्याई छ

  • @SajanShrestha-nm6vg
    @SajanShrestha-nm6vg 8 дней назад +12

    सडक।बिभागलाइ।फाेहरमात्र।हाेइन।सेप्टिकाे।फाेहरपनि।उपहारदिनु।पर्छ।बालेन।सर❤🎉

  • @jacobxetri5309
    @jacobxetri5309 8 дней назад +28

    चोर हरु लाई न मारे सम्म यो देश बन्दैन

  • @devirijal7227
    @devirijal7227 8 дней назад +6

    यसको सबै क्षयतिपूर्ति सबै सडक बिभागले तिर्नुपर्छ

  • @user-xc6el2ts1j
    @user-xc6el2ts1j 8 дней назад +9

    क्षतिपूर्ति पत्रकार युटुबर मिडिया ले दिनुपर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 дней назад +29

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
    जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅

  • @sharada5383
    @sharada5383 8 дней назад +9

    पोलै पिछे स.बि , स.बि लेख्ने लेखेर आफ्नो जिम्मेबारी लिनेलेनै क्षतिपूर्ति दिनुपर्छ।
    त्याे व्यक्तिले आफ्नाे व्यक्ति गत क्षतिपूर्ति दिनु पर्ने जस्ताे अत्याचारी कुरा गरेको होला।

  • @Mr.....prakash.
    @Mr.....prakash. 8 дней назад +11

    सडक बिभागको मान्छेत पागलहुदो रछ 😢

  • @ghanashyamrai1033
    @ghanashyamrai1033 8 дней назад +6

    न्युरोडमा पावर देखाउने सडक बिभाग स बि लेख्न भ्याउने सडक बिभागलाइ लाज लाग्दैन ??

  • @tezlamichhane5078
    @tezlamichhane5078 8 дней назад +4

    बाइक गाडीको कर बढाएको बढाइ छ चोरहरूले बाटो बनाउदैन कर घटाउन दबाब दिनुपर्छ

  • @LekhbahadurNeupane-dt8tb
    @LekhbahadurNeupane-dt8tb 8 дней назад +4

    Manoj vai lai dhanybad tyo sadak bivag ko karmachari lai tyehi khaldo ma jaknu parne ho ni

  • @Tikathapa58
    @Tikathapa58 8 дней назад +2

    सबै मिलेर सडक बिभागमा गएर आगो लगा । जनताको सुराक्षा खै अफिसमा बसेर तलब भत्ता सेवासुबिधा मोज मस्ती गर्ने आगो आगो यहाँ बसेर नकराउ ठोक

  • @dvyalama1017
    @dvyalama1017 8 дней назад +3

    यसो हेर्दै लेराउँदा यो सडक विभागको सबै जाना अलिक दिमाग खुस्केको नै रैछ.😢😢😢😢..जनता रोडमा सावधान भएर हिडौँ

  • @RenziHaise
    @RenziHaise 8 дней назад +6

    Sa.Be lai chai sap janta gaiara aago launu prna jhole Haru

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 8 дней назад +6

    Sadak bibhag le dinu parchha chhetipurti..

  • @Kode_Hustler
    @Kode_Hustler 8 дней назад +8

    बाटो हेराई दिनुको साटो यसरी पत्रकारलाई नै अपमानित गर्नु राम्रो हैन र मानसिकता यहिँ बाट थाहा हुन्छन।

  • @Yuvrajgamin453
    @Yuvrajgamin453 8 дней назад +7

    याे लन्ठु विग्यलाई खाल्टाेमा हाल्नु न म छतिपुति दिउला

  • @GangaBaniya-sp6su
    @GangaBaniya-sp6su 8 дней назад +2

    सडक बिभाग ले सबै कुरा जिमा लिनु परछ् ा

  • @shivasharma2609
    @shivasharma2609 8 дней назад +3

    सडकविभाग मूर्दावाद

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re 8 дней назад +2

    सडक बिभाग को लापारबाही हो यो।जनताको पसिना र रगत चुस्दैमा भ्याय्कोच छैन

  • @GaganMagar-si9dh
    @GaganMagar-si9dh 8 дней назад +2

    पोल भरी स.बि. लेखिराछ काम भने यस्तो गर्छ थुक्क सिमाठ्यास्ने स.बि.

  • @divasshrestha8795
    @divasshrestha8795 8 дней назад

    स.बि लाई कारबाही गर्नुपर्यो

  • @user-fj7ym6pl7z
    @user-fj7ym6pl7z 7 дней назад

    यो सरासर सडक बिभाग को ठुलो गल्ती हो मन्छेको ज्यान जान सक्थ्यो छ्यति पुर्ती सडक बिभाग ले तिर्नु पर्छ

  • @jananishrestha8342
    @jananishrestha8342 8 дней назад +1

    सडक बिभागले छतिपुर्ति दिनै पर्छ

  • @anilshahi9267
    @anilshahi9267 8 дней назад +1

    Sai kura grnu vo brw lae❤

  • @himaparajuli3492
    @himaparajuli3492 6 дней назад

    छ्यतिपुर्ति सडगबिभागले दिनु पर्छ ।

  • @sushilkarki1293
    @sushilkarki1293 8 дней назад +4

    Love your work
    He should get compensation
    Sad to see these types of things happening on a daily basis
    Web khabar I request that you always raise the voices of people, who are facing injustice 🩵🍀🌟🌳

  • @himalgurung7645
    @himalgurung7645 8 дней назад

    छतिपुर्ती सडक बिभागले तिर्नुपर्छ । निउरोद को नजिर मान्दै ।

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 8 дней назад

    Good reporting pidit lai sahayog garnu vaye ko ma dhanayabad xa manoj g web khabar team❤❤

  • @user-nk9db5wv3b
    @user-nk9db5wv3b 8 дней назад +1

    Honi desh ko bikash jntako bikash ❤❤🙏🙏
    Assam india

  • @grannyroma9740
    @grannyroma9740 8 дней назад +2

    बिदेश्मा हो भने सडक बिभाग ल्रे दिन्छ ।

  • @PrakashChhetri-jo3gs
    @PrakashChhetri-jo3gs 8 дней назад +1

    खाने पानि को पायप लिक भयर यस्तो भयको हो खाने पानि अपिस को कमजोरी हो सडक बिभाग को कमजोर हैन

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 8 дней назад

    Sadak bibhag le dinu perxa teo bichara bike banauni vai kati sojo thank u manoj g hjr justo hunu perxa patrakar 🙏🙏🙏

  • @user-dx7sm6uv9r
    @user-dx7sm6uv9r 8 дней назад

    सडक बिभाग कौ कम out गरनु परछ 😂 balen shah good job all work give the balen shah good job❤❤

  • @grannyroma9740
    @grannyroma9740 8 дней назад +2

    त्यो खाल्डो चेव्मा साव् धान लेख्नु पर्छ ।वरिपरि बार बेर गर्नुपर्नेछ ।

  • @beenasharma4575
    @beenasharma4575 8 дней назад

    बोल्नै डराउने नेताहरुभनेको नै यस्तै हो! ज्यान बच्यो करोडौ पाये भन्ने संझीनुस भाइ!!

  • @Kcg-yf1du
    @Kcg-yf1du 6 дней назад

    स बि भनेर लेख्ने सडक बिभाग जिम्बेवारि हुनु परछ

  • @gangadahal590
    @gangadahal590 8 дней назад +4

    समातेर बजाउनुन

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 8 дней назад

    सडक बिभाग को स्टाफको गैरजिम्मेदार बोली र मन्त्रीले जिम्मा लिनुपर्छ

  • @RabiKirangharti
    @RabiKirangharti 8 дней назад

    सडक बिभागको कर्मचारी कुट्नु पर्छ।अनि कहाँ गएर क्षतिपुर्ती माग्दो रहेछ।

  • @sinharumba3799
    @sinharumba3799 8 дней назад

    सडक बिभागले दिनु पर्छ

  • @adamneupane9537
    @adamneupane9537 8 дней назад

    सडबिभाग लुटेर खानेमात्रै हो

  • @user-dx3jn7cq4x
    @user-dx3jn7cq4x 8 дней назад

    ❤❤❤Good pattrakar gi❤❤

  • @user-hg9ov6nh7p
    @user-hg9ov6nh7p 8 дней назад

    Wow ramro prastuti.

  • @upowerupower8417
    @upowerupower8417 8 дней назад +1

    बिजुलिको पोलमा त सडक बिभाग लेखेको छ त अनि हामि बनाउछौ यो काठमाण्डौ महानगरपालिकाको हैन भन्छ त त्यतातिर सडक विभागको हैन कि

  • @user-hy5ly6ei6t
    @user-hy5ly6ei6t 8 дней назад

    Sadak bivag le pidit lai penalty tirnu parchha.. Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @riderdady4160
    @riderdady4160 8 дней назад

    you are best bro good questions bhai ....keep it up.

  • @madhavshrestha8677
    @madhavshrestha8677 8 дней назад +1

    पोल पोल मा स बि होइन उ बि अथवा टु बि राख्दा ठिक हुन्छ

  • @AasmaSewa
    @AasmaSewa 8 дней назад

    Yo patrakar vae ramro lagyo

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 8 дней назад

    भौतिक निर्माण मन्त्री रघुबिर महासेठलाई त्यो ठाउँमा ल्याएर देखाउनु पर्‍यो।
    न्युरोडमा रातारात पिच गर्ने सडक मन्त्री यो ठाउँमा के हेरेर बसेको होला?
    यो मान्छेको क्षतिपूर्ति सडक मन्त्री रघुबिर महासेठले दिनुपर्दछ।

  • @user-st3hn6tb3i
    @user-st3hn6tb3i 8 дней назад

    Good news sir

  • @gambhirshrestha9490
    @gambhirshrestha9490 8 дней назад +2

    Raghubir Mahaseth ko pichchhalaggu haru kata6an???

  • @MotivationbyNabin
    @MotivationbyNabin 8 дней назад

    महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड

  • @BishalThami-si5ts
    @BishalThami-si5ts 8 дней назад

    सडक विभागले बेहोर्नु पर्छ

  • @rajan6202
    @rajan6202 8 дней назад +1

    Better let them do their work first

  • @gyanurana2224
    @gyanurana2224 8 дней назад +1

    सडग बिभाग मुर्दाबाद बोल्ने तरिका देखेर मूर्दाबाद

  • @bbthapa895.artist.designer
    @bbthapa895.artist.designer 8 дней назад

    स. वि. को लापर्वाही । दुईतिनवटा कोन राखेर कलर टेपले घेरी दिएको भय घटना हुने थिएन । माहासेट ले छतिपूर्ती दिनु पर्छ ।

  • @krishnapandey4441
    @krishnapandey4441 8 дней назад

    Thika ho qs tapae ko care on sir

  • @sakunupreti5563
    @sakunupreti5563 8 дней назад

    सडक बिबाक लाई मुद्दा दाएर गर्नु पर्छ

  • @arjunranaxtharu2967
    @arjunranaxtharu2967 8 дней назад

    पोल भरी स. वि लेखेर हुन्छ डाम्ना सडक विभाग

  • @sumanbhattrai5716
    @sumanbhattrai5716 8 дней назад

    यस्तो गलत हर्कत गर्ने पत्रकारमा हात उठाउने सडक विभागको कर्मचारीलाई कारबाही गर्नुपर्छ। भाषाशैली बोली सबै छुद्र छ।

  • @RamTamang-qm7ld
    @RamTamang-qm7ld 8 дней назад

    ल पथाउ भाइ मरनुत मरेन छ

  • @sijandanuwar2331
    @sijandanuwar2331 6 дней назад

    प्रत्येक पोल मा स.वि लेखेर मोरो हो भन्ने अनि अहिले गैर जिम्मेवार साला सबै झेलेहरु।

  • @hemrajdotel4028
    @hemrajdotel4028 8 дней назад +1

    ani sa.bi. lekheko thauma janu paryo.

  • @manrai9509
    @manrai9509 8 дней назад

    योसडक बिभागको कर्मचारीको बोलाईउतिजायजछैन अलिकअनौठोसुनियो ।

  • @geetashrestha4961
    @geetashrestha4961 8 дней назад

    Jay mahanger

  • @sabitrishrestha7933
    @sabitrishrestha7933 8 дней назад +1

    त छाड म छाड गरेर न्युरोड मा पिच गनेॅ सडक बिभाग के हेरेर बसे को छ ।

  • @gunugr5939
    @gunugr5939 8 дней назад

    Kathai mero desh😢😢

  • @user-sm3fp4lj8y
    @user-sm3fp4lj8y 8 дней назад +2

    Khate sa bi

  • @AmritPariyar-uf6gs
    @AmritPariyar-uf6gs 8 дней назад

    नेता हरु कुर्ची को तान तान जनता पिडाइ पिडामा

  • @Gyankokatha
    @Gyankokatha 8 дней назад +2

    Sadak bibhak ko galti

  • @Tamangmusic
    @Tamangmusic 8 дней назад

    Give him justice

  • @ganesh64limbu8
    @ganesh64limbu8 8 дней назад

    छति पुर्ति चहि कुनि इन्स्योरेन्स भये पाउछ होला।

  • @BASHUDEV192
    @BASHUDEV192 8 дней назад +1

    Yo sadak bibhagko kaam garne harulai ni tei khaaldoma haaldinu parne ho 😅😅😅😅

  • @shambhukhatri2120
    @shambhukhatri2120 8 дней назад

    Sadak bivak ka karmachariko lacharipan prastai dekhiyo.

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 8 дней назад

    ❤❤❤❤❤❤

  • @laxmibaniya8130
    @laxmibaniya8130 8 дней назад

    Sadakbivak jhole ho

  • @avilashagurung6958
    @avilashagurung6958 8 дней назад +1

    Sadak bibhag le bato sabai hamro ho bhanesi tah jimma ni unarkei hunuparyo ni 😂

    • @dhanbhahadur8568
      @dhanbhahadur8568 8 дней назад

      Right sister they should take full responsibility

  • @AryanTharu-dw9eu
    @AryanTharu-dw9eu 8 дней назад +1

    Yo dai lai compensation paunu parchha

  • @DpeshStha-uc2oc
    @DpeshStha-uc2oc 8 дней назад +1

    Tapai patakar kura dharai vayo hame lae kam vandane hjr kura vayo k dakhayo ayko dakhayone hoina

  • @pranayakhadka3507
    @pranayakhadka3507 8 дней назад

    Road department le responsibility na leye kasle lenccha ta babu raja. Jaihele yestai hunncha

  • @tikaram9442
    @tikaram9442 8 дней назад

    नाम थाहा भयेन हरियो क्याप ले गल्त कुरो गर्दैछ उनिहरुको काम सडक चेक गर्ने हो

  • @laxmithapa96
    @laxmithapa96 8 дней назад

    ❤❤🙏🙏❤❤

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 8 дней назад

    कस्तो खुल्केको😡 रैछ हरियो क्याप लाॅउने,,,जाॅठो सडक बिभाग को लापरभाइ।

  • @jhanshrestha
    @jhanshrestha 8 дней назад

    सडक बिभागले केरा देखाई दिन्छ

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 8 дней назад

    फेरि नि भासिन सकछ वरिपरिका धेरै मान्छेलाई हटाए सम्भाबित दुरघटनाबाट बच्थ्यो कि खबर गरेर हटाउनु हाेला।

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 8 дней назад

    यदि यो टोपी लाउने मान्छे सडक बिज्ञ हो भने,सडक अचानक किन खाल्डो भयो..?

  • @sujalghale6817
    @sujalghale6817 8 дней назад

    Emergency durrghatna k bolya vai😂

  • @maheshojha4873
    @maheshojha4873 8 дней назад

    Newroad raataa raat taalna sakne sadak bibhag le sakena taalna?

  • @Skkvlogs3
    @Skkvlogs3 8 дней назад

    पोल पोल मा स.वि लेख्दै हिड्ने कु जात काट गयो???

  • @prativaadhikarki9564
    @prativaadhikarki9564 8 дней назад

    Kp oli lai dene

  • @melinakhadka1940
    @melinakhadka1940 8 дней назад

    Sadak bigya re jatha tai vara sadak haalat yesto xa

  • @diipensrysta2482
    @diipensrysta2482 8 дней назад

    Yo Indrive, pathao ly pane sahayog ka lagi hernu parxa

  • @user-cx2vc7xm7b
    @user-cx2vc7xm7b 8 дней назад

    Toe vayer indriver vanda pathoo use garnu parxa ani online ma ride garnu parxa vaneko...manxey lai 5-10 rupiya ko lop garxan....

  • @DanielOkomoto
    @DanielOkomoto 8 дней назад

    Sadak vibhakle dinu parcha

  • @user-bv6gp3fb6t
    @user-bv6gp3fb6t 8 дней назад

    स.बि कता हुनु हुन्छ?😊