सत्ता र शक्तिको आधारमा रबिलाई सिध्याउने kp र सेरेको बिचारलाई अब नेपाली आम जनताले एकता हुनु जरुरी देखिन्छ र अहिले यस्ता भ्रष्टाचारिहरुलाई तहलगाउन सकेन भने अब यो देस रहने छैन ।
यस्ताे सरकार र सरकारका अंगहरुकाे कृयाकलापले देश र जनताहरुकाे शान्ति सुरक्षा र अमनचैन कायम राख्न र जनताहरुकाे मन जित्न गाहाराे छ।राणा राजा र पंचहरुकाे भन्दा याे सरकार माथि जनविश्वास् घटेकाे छ।
Nispakchya hoina, yestai media le aahile Rabi ko against ma news banauna khi na paye pachi yesto news banauna pareko ho. Khi sano kuro aayo vane, feri pahad banai halcha voli.
2084 मा युवा नेतृत्व लाई चयन गर्नुपर्छ।(बलेन शाहले पार्टी खोले बालेन लाई नत्र रबिको पार्टी रास्वपा लाई)नेपालीजनताले अब पुराना सबै पार्टी लाई चिनिसके तकि यिनिहरु बाट राज्यको उभोगती कहिल्यै हुदैन।❤❤❤
निस्पक्षय रुप्मा मुधा फैसला गरेर रबि सरलाइ न्याय दिनुहोला तपाईं हरु यो देस को वकिल हो हामी सबै रास्ट्रबादी नेपाली हरुको वकिल हुनुहुनेछ सलुट छ तपाइहरुलाइ 🙏🙏🙏🙏🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵
सही समाचार प्रस्तुत गर्नु भएकोमा हजुरलाई धन्यवाद छ।सही र सत्य न्यूज संधै प्रस्तुत गर्नु होला। पत्रकारिकताको धर्म नै यही हो। तपाईं को प्रस्तुत दमदार भ्वाईस लाई सलाम छ।
यति धैरै चोर्हरुलाई अनुसन्धान को दायरामा नल्यायर उन्मुक्ति दिनु का सम्म्को लाचार लज्जास्पद कुरो हो पत्रकार ज्यु मेरो अनुरोध रबि भन्दा पनि यी सरकार को आडमा जन्ता चुसने नामुद ठ्गहरुलाइ दिन रात सामाचार को हेडलाईन बनायर टिभीमा बाजाउन न छोड्नु होल्ला धन्यवाद अनि तपाईंको को जय जय हुने छ
आज को तपाइँ को प्रस्तुति ले मन छोयो । आसा छ आगामी दिन मा पनि एस्तै प्रस्तुती को अपेक्षा गर्दछु साथै नेपाल बाट ए मा ले र काङ्ग्रेस को पत्ता साफ नहुने हो भने राणा शासन भन्दा नि नाजुक अबस्था जनताले भोग्नुपर्ने छ ।
यहाँ दोषी र निर्दोषी को वकालती लड़ाईं हूँदै छैन बल्की सिंह दरबार (बाघ खोर) मा यासो आराम र ब्रह्म लूट जंगली सिंहहरू र नयाँ आम मानिस जो बाघखोरको साँचो आफ़नो हातमा लिन नसकोस भन्ने लड़ाई हो । यो बाघखोर को साँचो नेपाली जनताको हातमा लिनू जरूरी छ ।
F1soft सफ्टवेयरको director कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाद्वारा संचालित रहेछ पछि बिश्वास ढकालको नाममा राखिएछ । नेपालको अधिकांश बैंक त्यही सफ्टवेयरको बलमा चलिरहेको र करोडौ गायब भएको समाचार सिधाकुरा चैनलबाट सार्वजनिक भयो । सबैलाई जानकारी रहोस्। 🙏
सहकारी बचतकर्ताको बचत फ्रिता हुनैपर्ने हो भने रबि जसरी पनि छुट्नु पर्छ र 084 म वहुमत दिनुपर्छ तेती गर्दापनि बचत उठेनभनेचाहि रबि देखि अरूलाई पनि कहा भेट्यो त्यहि काट्नु पर्छ तर रबि थुनेर अन्याय हुन्छ पाइसपनी उठ्दैन
मेरा बाजे २ बर्स अघि मरेर धुलो भै सके संगैका केपी ओली सेरे देऊबा जस्ता बूढ़ाहरु चाही किन नमरेका होलान नेपाल देस सक्नै यीनिहरु बाँचीरका हूँन की भन्दै थे छीमेकी भाई😢
सहकारि पडितलाई न्याय दिन हैन, रविलाई सिध्याउनकाे लागि मात्र याे षड्यन्त्र भईरहेकाे प्रष्टै छ
सन्तोष जी को यो समाचार हेरेर सारै आनन्द आउँछ। चुरो मा पुगेर सत्य तथ्य खबर दिने सन्तोष विके थापा जी लाई हार्दिक नमन्।
निर्दोष रबि लामिछाने जिन्दावाद 🔔
उखाने र गुखाने को सरकार मुर्दावाद ☹️
😊 pp
सलाम छ।पत्रकार महोदय ! सत्यतथ्य समाचार सम्प्रेषण को लागि❤🎉
रबि दाइलाई न्याय छिट्टै मिलोस् जय पशुपति 🙏🙏🙏🙏🙏
रबि लामिछाने निर्दोष छन् सहकारीको रकम खाने बास्तबमा एमाले र नेपाली काङ्ग्रेस र माओवादी हुन्।उखाने र गुखाने मुर्दावाद।🤗
केपी र शेरे बुढोको पार्टी नसिध्याई देशमा सुख शान्ति हुने छाटकाट देखिएन ।
सत्ता र शक्तिको आधारमा रबिलाई सिध्याउने kp र सेरेको बिचारलाई अब नेपाली आम जनताले एकता हुनु जरुरी देखिन्छ र अहिले यस्ता भ्रष्टाचारिहरुलाई तहलगाउन सकेन भने अब यो देस रहने छैन ।
यस्ताे सरकार र सरकारका अंगहरुकाे कृयाकलापले देश र जनताहरुकाे शान्ति सुरक्षा र अमनचैन कायम राख्न र जनताहरुकाे मन जित्न गाहाराे छ।राणा राजा र पंचहरुकाे भन्दा याे सरकार माथि जनविश्वास् घटेकाे छ।
अब पनि जनताले न बुझे हाम्रा सन्तान नै यीनीहरु ले सखाप बनाउने त हैन?
बल्ल निस्पक्ष पत्रकारिता प्रस्तुत भयो।हो यस्तो पत्रकारिता को प्रतीक्षा मा छौँ हामी।लु आउनुस सबै ले एक अर्का लाई 1000 सब्स क्राइबर पुर्याउन सहयोग गरौँ🎉
Nispakchya hoina, yestai media le aahile Rabi ko against ma news banauna khi na paye pachi yesto news banauna pareko ho. Khi sano kuro aayo vane, feri pahad banai halcha voli.
2084 मा युवा नेतृत्व लाई चयन गर्नुपर्छ।(बलेन शाहले पार्टी खोले बालेन लाई नत्र रबिको पार्टी रास्वपा लाई)नेपालीजनताले अब पुराना सबै पार्टी लाई चिनिसके तकि यिनिहरु बाट राज्यको उभोगती कहिल्यै हुदैन।❤❤❤
निस्पक्षय रुप्मा मुधा फैसला गरेर रबि सरलाइ न्याय दिनुहोला तपाईं हरु यो देस को वकिल हो हामी सबै रास्ट्रबादी नेपाली हरुको वकिल हुनुहुनेछ सलुट छ तपाइहरुलाइ 🙏🙏🙏🙏🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵
सही समाचार प्रस्तुत गर्नु भएकोमा हजुरलाई धन्यवाद छ।सही र सत्य न्यूज संधै प्रस्तुत गर्नु होला। पत्रकारिकताको धर्म नै यही हो। तपाईं को प्रस्तुत दमदार भ्वाईस लाई सलाम छ।
यस्तै सामाचार खाेज्नुस हजुरकाे साथमा हामी छाै सर देशलुटुवा केपि र शेरेकाे पछि नलाग्नुस सर।।।
जय रबि जय देश🎉🔔🔔🔔❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
सरकारी वकील लाइ कडा कार्बाइ हुनु पर्छ सहकारी ठगी मा सरकारी वकील नै हुन
सभापति रवि लामिछाने जीलाई जस्तै सभापति केपी र शेरे बा को पनि सम्पत्ति शुद्धीकरण गर्नु पर्दछ साथीहरु ❤
काङ्ग्रेस यमालेको दुई तिहाई रबिको दिशा खोज्दै चाख्दै सकिने भयो❤😂😂🎉
जय रबि 🔔🔔🔔🔔🔔जय घण्टी ।
यी केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड लाई वृद्ध भत्ता दिएर नेपाल को राजनीति बाट छुट्टी दिनु पर्छ अनि नयाँ पुस्ता सरकार मा जानु को विकल्प छैन।
यति धैरै चोर्हरुलाई अनुसन्धान को दायरामा नल्यायर उन्मुक्ति दिनु का सम्म्को लाचार लज्जास्पद कुरो हो पत्रकार ज्यु मेरो अनुरोध रबि भन्दा पनि यी सरकार को आडमा जन्ता चुसने नामुद ठ्गहरुलाइ दिन रात सामाचार को हेडलाईन बनायर टिभीमा बाजाउन न छोड्नु होल्ला धन्यवाद अनि तपाईंको को जय जय हुने छ
सहि विश्लेषण 👍️👍️👍️👍️
आज को तपाइँ को प्रस्तुति ले मन छोयो । आसा छ आगामी दिन मा पनि एस्तै प्रस्तुती को अपेक्षा गर्दछु साथै नेपाल बाट ए मा ले र काङ्ग्रेस को पत्ता साफ नहुने हो भने राणा शासन भन्दा नि नाजुक अबस्था जनताले भोग्नुपर्ने छ ।
रबि 100% निर्दोस छ
कानुनको भद्दा मजाक अति भो !😂😂😂😂😂
नेपाल मा न्याय जिउदो छ भने इ सरकार नाम पाएका इ टाउके हरु जती रविलाई फसाउने सबैलाई कडा भन्दा कडा सजाय होस 🙏
एति मिडियामा अाँउदानि कारबाहि हुन् एस्ताे नि गणतन्त्र हुन्छ हरि ढाकाल ते सहि भनेका रैछन कुन्नि के तन्त्र भनेर
जय हाेस वकिल सायब जय रबि
रवि लामिछाने जिन्दाबाद
समय चक्र न्युज जिन्दाबाद
यहाँ दोषी र निर्दोषी को वकालती लड़ाईं हूँदै छैन बल्की सिंह दरबार (बाघ खोर) मा यासो आराम र ब्रह्म लूट जंगली सिंहहरू र नयाँ आम मानिस जो बाघखोरको साँचो आफ़नो हातमा लिन नसकोस भन्ने लड़ाई हो । यो बाघखोर को साँचो नेपाली जनताको हातमा लिनू जरूरी छ ।
धन्यवाद पत्रकार सन्तोष सर म तपाईंको यो कार्यक्रम रेगुलर हेर्दै छु
Jaya rabi dai
ठगदले नेताहरू देशका राजा भएछन🎉🎉🎉🎉
झोले हरुको news लेब्प्नि बल्ल रबि निर्दोस भको थाह पाको अवस्था 😊😊
जय रबि जय रास्ट्र🇳🇵🇳🇵🌹🌹❤️🇳🇵
I am from India Jaya ghanti
I'm Now saudi arabia jay rabi dai ❤️🙏❤️
Jay hos.rabi jindbad❤❤❤🎉🎉🎉
अन्याय अत्याचार गर्ने, कोइ कसैलाई सिध्याउन लागी पर्ने नेता मन्त्री झोले भरौटे हरु लाई सम्मान पुर्वक शुद्ध नेपाली छाडा गाली सबै अर्पण गर्न चाहान्छु
एउटा मान्छे लाई सिध्याउने राज्य सन्चालन गर्ने कति सम्माकाे अपराधी दुनियाले हेर छन
ए मा ले लाई काङ्ग्रेसले सक्दै छ। काङ्ग्रेसलाई जनताले सक्नुपर्छ ।यी दुई पार्टी सक्किए पछि बन्छ देश
यो दुख दिएको हिसाब ब्याज सहित निकाल्नु पर्छ
Rabi bhai aau desh bachu ❤❤❤❤❤❤❤❤❤
Satya Rabi ko jit hos❤️🙏
रबिलाइ फसाउनेको हार होस😊
राम्रो पत्रकारिता ❤❤❤❤
धन्यवाद समय चक्र 🙏🏿
कानछा छोडौउ न्याय लाईं जोडौ
रबिलाइ सिध्याउन खेल खेलिएको हो सहकारीको पैसा फिर्ता गर्ने नियत छैन यो सरकार को।
Good presentionThapa G
केही सहकारि पिडितलाई काे थुनियाेस काे छुटाेस मतलब छैन तर धेरै लाई अरू जे सुकै हाेस रबि थुनिनु पर्ने छ।
30/35 बर्ष सरकार को सम्पतीमा राज गर्ने रबि लामिछानेले हो? भ्रष्ट पार्टी एमाले काङ्ग्रेस हो इनहरुको सम्पत्ति छानबिन गर्नु पर्छ।
जोसुकै होस् दोषी छुट्न हुँदैन र निर्दोष फस्न हुँदैन।
यो चोरी त अरु कोहि होइन तेहि सिटिजन बेङ्क को कर्मचारी चोर हरु हुन बेकार ह्याकर को कुरै नगरौ
F1Soft को (सफ्टवेयर निर्माता) मालिक नै जिम्मेवार हुनुपर्छ ।
F1soft सफ्टवेयरको director कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियाद्वारा संचालित रहेछ पछि बिश्वास ढकालको नाममा राखिएछ । नेपालको अधिकांश बैंक त्यही सफ्टवेयरको बलमा चलिरहेको र करोडौ गायब भएको समाचार सिधाकुरा चैनलबाट सार्वजनिक भयो । सबैलाई जानकारी रहोस्। 🙏
News ❤❤❤❤
ओय झोले news रबि निर्दोष
राइहरुले बाहुनले देश डुबायो भन्छन सबै बाहुनको रिस कान्छा न्यायाधीशले रबि लामिछाने माथी जाक्दिनी हुन कि?
न्याय मरेको देश नेपाल हो। यहाँ राज्यको सबै निकाय नेताको गोजीमा भएको देखिन्छ।त्यसैले सबै निकय नेता नै हुन जस्तो लाग्छ ।
रबि दाइ निर्दोष छन् भन्ने कुरा बच्चालाइपनी थाहा छ
Sae kura ho
Good news ❤❤❤
❤१००% सहिसमचारहो धन्यबबरादछ❤❤मोरङ्गबाट❤❤❤❤❤❤
वकिल पैसा मा बिक्छन रबि ठग नै हो
Justice for Rabi lamichhane 🙏🙏🙏
Jay rabi sar 🇳🇵🔔🙏
True fact-based analysis and reporting .
जांहा सम्म रबि १००/१०० सहि छन 😂
Bank को चोरी चै नाटक हो जस्तो छ । मिलेर गरेको कर्तुत हो यो ।
Jay desh jay rabi jay ghanty
सहकारी पिडित ले पैसा अास नगरे हुन्छ
राजालाई जसरि लखेटेथे अब तेसरिनै लखेटिन्छन दलेहरू ढिलाे चाडाे।
Good 👍
Jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏
पत्रकार मा दम छ 💪
बेके थापा जियु लाई सलामछ
मुद्दा लम्बाई राख्नुभन्दा ज़िम्मेदार ब्यक्ति पनि तानिय अनुसंधान भए पनि सम्मानित ब्याख्याको महत्वपूर्ण नज़ीर आउथ्योकि?
यो कुनै परमाणछौ न रबि माथी आत्यचार भयको छ नेपाली जनताले यो कुरा बुजुन
रवि भेटे पो ! बिचरा ग्रह दशा खराब
Thanks
माया ज्यु। सहकारी को पैशाले समानुपातिक को पद किनियो कि के हो?
Yesko tone ramro xain
😀😀हो भाई जती वकिल जति बोले पनि केही हुने वाला छैन
विचरा १२ भाईलाइ रवि छुटिहाल्छन् कि पिर परेजस्तो छ।
santosh bk thapa sir कडा मान्छे😂😅
रबि लामिछाने निर्दोष छन्, उनी छुटेछन्
Jaya rabi
फिर्ता तँ देलास त अब😂🎉😢😢😢
रवि छुटे / भने
३=४ जना मान्छे हरू हटयाट्क भएर
ठाउँको ठाउँ ,, ढल्ने छन्
हा हा हा हा हा
😄😁😁😃
jay ghanti
सहकारी बचतकर्ताको बचत फ्रिता हुनैपर्ने हो भने रबि जसरी पनि छुट्नु पर्छ र 084 म वहुमत दिनुपर्छ तेती गर्दापनि बचत उठेनभनेचाहि रबि देखि अरूलाई पनि कहा भेट्यो त्यहि काट्नु पर्छ तर रबि थुनेर अन्याय हुन्छ पाइसपनी उठ्दैन
Good
good luck rabi sir
Good luck rabi ❤
🎉🎉❤❤
सरकार छैन सरकार भयको भए जिबि प्रक्राउ गरेर ल्याउनु पर्थ्यो जिबि आए दुधको दूध पानिको पानी चिनिन्थ्यो
Rabi dai❤
मेरा बाजे २ बर्स अघि मरेर धुलो भै सके संगैका केपी ओली सेरे देऊबा जस्ता बूढ़ाहरु चाही किन नमरेका होलान नेपाल देस सक्नै यीनिहरु बाँचीरका हूँन की भन्दै थे छीमेकी भाई😢
पत्रकारलाई पिडितलो चिन्ता रहेछ!! रबि थुनिएर पिडितले पैसा पाउदैनन !! हुन त तिम्लाइ थाहानै होला!! छैन भनेनी थाह पाउ!!
एमाले काङ्ग्रेस ले गर्ने भनेको नाइ यहि हो।।