पीडितले प्रहरीबाट न्याय नपाउने विश्वास भएपछि मिडियामा पुगेको देखिन्छ! आशा छ प्रहरी यो घटनाको गहिराईसम्म पुगेर सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गरी पीडितलाई न्याय दिनेछ।
उखाने र गुखानेहरु भई जेल सम्म हामी नेपाली जनताले कहिले समृधीको आभाष गर्न पाउदैनौ बुझ्ने कसले बुझाउनेहरु महान् छन् कानुन सबैलाई बराबर हो गलतलाई सजाय हुनैपर्छ।
नेपाल यस्तो देश हो जहाँ जनता नत न्यायालय नत प्रहरी नत नेता नत मीडिया कसैको विश्वास र भरोसा गर्दैनन् किनकि नजिर नै गलत बसेको छ। र यी चारै अंग विभिन्न काल खण्डमा चुकेका छन्। जय नेपाल🇳🇵
आज रवि दाई नभएपनि रवि दाईले जस्तै सत्य तथ्य निडर भएर बाहिर ल्याउनुभएको मा मनै देखि सलाम छ युवराज सर 100% हत्या नै भएको हो हत्यारा पत्ता लगाई हत्यारालाई फाँसीको सजाय दिनुपर्छ 🙏🙏
म इन्डिया म बसि सबै समाचार हेर्छु तर आइले हाम्रो ग्रिहा मन्त्री दुई चोटि भाए पनि आइले पुलिस को हिरा सातमा भाएका राबी सर ले खोलेको मिडिया ले जस्तो बोल्दैनन् पनि र छपदैन पनि।।तर के गर्नु हाम्रो राबी सरले गाएको चुनाव म बाहुमत ल्याउनु भाएन समाएको अभले हो कि के हो त्यो त मलाई थ भाएन तर तब सम्म हाम्रो राबी सरले सिधा कुरा जनतासँग को कार्यक्रम खोलेको थिएन तब सम्म यस्ता कुराहरू बाहिर आउने थिएन।।
केही यस्तो प्रहररिले गर्दा सबै नेपाल प्रहरिको सिर झुकछन। आफ्नो नलायकिपन लुकाउनुलाई अरुको ज्यान सङ्ग खेलवाड गर्छन। निसपछ छन्बिन गरि यस्मा सम्लङ सबै प्रहरिलाई कडा भन्दा कडा कार्वाहिगर्नुपछ। यस्मा प्रहरी बिकि सकेछ😡
नेपाल अधिराज्यको हालत यस्तै हो प्रहरी अदालत मा दुखी गरीब काे हालत यस्तै हुन्छ अझै अहिले काे सरकार आएपछि यो जुण्डा गर्दी अझै बढेको छ।।।।। सुसान र देश काे समृद्धि काे लागि नेपाली जनताहरु नयाँ नेताहरु रवि बालेन हरुलाई साथ दिनुपर्छ।।।।।
Power of media. Pramanharu sabai bhanda pahila bharpardo media ma dine ani matra prahari lai dine ho. Kinabhane ahile dui tihai ko sarkar huda Prahari ko bharosha garna namilne bhaisakyo. Ramro manchhe lai thhunne ani chor daka haru lai unmukti dine raichha ahile ko prahari. Sidha kura euta bharpardo media bandai gayeko chha. Yesari nai kasai sanga nadarai satya tathya bahira lyaunu hola. Dhanyabad sabai team members lai.
जो कोहीले पनि यदि कसैसँग कुनै रिसिवी छ डर धम्की आको छ भने आफूलाई आईपरेको समस्याहरु घरका सबै सदस्यसँग सेयर गर्ने गरौँ, ता कि सबै मिलेर समाधान गर्न सकोस् । एक्लै एक्लै कतै नजाने गरौँ । जता जानु परेपनि घरमा सल्लाह गरेर हिँड्ने बानी गरौँ । मदिरा सेवन गर्दा आफ्नै घरमा बसौँ । मृतकको आत्माले शान्ति पाओस् 💐 र छोराछोरीले न्याय ।
CIB RA Nepal ko kanunnko chabi netaharuko khalti MAA chha. Tyo chabi Ramro bekti ly paudaina Taba samma desh RA janta ly sukha RA subida paudaina. Good job thakyou so much sir wow
मलाई त लाग्छ एमाले काङ्ग्रेस का झोलेहरु नै हुन गुण्डा गर्दि गर्ने दादागिरी गर्ने हत्या गर्ने किन भने ठुलो पाटिका मान्छेहरुलाई कानुन लाग्दैन न्याय मार्छन ईमान्दार लाई कानुन सिकाउनछन बन्धक बनाउछन प्रहरी किन यदि कम्जोर छ नेपालको कारण यहि हो हामीले न्याय दिन्छाैँ अदालत ले अन्याय गर्छ अदालत काङ्ग्रेस को मिडिया काङ्ग्रेस को छि छिछि
Thank you so much sir niyai ko lagi aawaaz uthai diyeko ma yestai kati ko hatiya hunx tr police parhari le paisa khayer sabai parman mitai dinx niyai dinu thau ma jhan dukh dinx pidit lai 😢😢😢😢😢😢😢😢
अब पैसा र पजुन्च भय पछि नेपाल मा न्याय पाइला भन्नू गलत छ नेपाल को कानुन त अब नेता र भरौटे पैसा वाला को मात्रै हुन्छ अरु साना तीना गरीब ले न्याय पाउन गाह्राे छ रगत को अर्को खोला बगाउन र जन्ता जाग्न जरुरत छ ।
रबिको चेला साहसी पत्रकार युबराज भाईलाई हार्दिक नमन 👏👏
सहि हो
धेरै धेरै धन्यवाद सिधा कुरा युवराज सर,लक्ष्मन सर सम्पुर्ण टिमलाइ आभार व्यक्त गर्दछु।न्याय को लागी हजुर हरुको साथ पाए🙏🙏🙏
रबि सङ्ग काम गरेको पत्रकार कोहि पनि डराउदैन खुशि लाग्छ
100%सहि हो
किन डराउँनु? नबिराउँनु नडराउँनु होइन र ?🙏
एक मात्रै भरोसा सिधा कुरा
दिन्पर्तिदिन नेपाल पुलिश को यस्तो दादागिरी र लाजमर्दो काम घुस खोर को अवस्था देख्दा
आउने दिन नेपाल मा कस्तो बिकृती हुदैजाला भन्ने सोच्दा काहाली लाघ्छ
@@AlphaBoy-0 Honi, Kaslai Biswass garne, Na Police Na so-called Netas
🎉@@AlphaBoy-0
कानुनै चोर भएको देशमा जनताले के न्याए पाउने
बाबु हजुरलाई धेरै धन्यबाद सत्तेतथे देखाउनु भएकोमा ❤❤
सिधा कुरा अनि हेडलाइन को मात्र बिस्वश लाग्छ 🙏🙏
पीडितले प्रहरीबाट न्याय नपाउने विश्वास भएपछि मिडियामा पुगेको देखिन्छ! आशा छ प्रहरी यो घटनाको गहिराईसम्म पुगेर सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गरी पीडितलाई न्याय दिनेछ।
तपाईंको भनाई अनुसार सबैको ध्यान जाओस्
रबिदाइसंग काम गरेको कोहिपनी डराउँदैन। keep it up बाघका भाइहरु।❤
सीधा कुरा ले यस्ता किसिम को घट्ना लाई विशेष प्रथमिकता साथ उठाउनु पर्छ।जनता हजुर को साथ मा हुने छ । ठग , लुटेरा , अपराधी साइड लाग्ने छन।
धेरै धेरै धन्यबाद युबराज जि हजुरको यो सिधा कुरा दिनको एक पटक नभए पनि एकदिन बिराएर प्रसारण गर्नु हुन अनुरोध गर्दछु
We are with sidhakura
धेरै धेरै धन्यवाद सीधाकुरा टिमलाई🇳🇵
प्रहरी त घुस खाेरि भ्रष्टाचारी भनेर कहलिएकै छ त
देशमा सुरक्षा छैन कसरी बस्न सकिन्छ ?
मेहनत प्रति सलाम
आधुनिक प्रविधिको प्रयोग गरी
प्रष्ट पार्न प्रयास ।
सिधा कुरा सम्पुर्ण टिममा धेरै धेरै धन्यबाद!!!युवराज दाजु नेपाली पत्रकार मध्य यक योग्य प्रत्रकार हुनुहुन्छ !!!
Jay hos sidakura ko
तपाईं साच्चिकै लेख्न को लागि नै जन्मिनु भएको हो धेरै धेरै धन्यवाद युबराज जि एक सचा निदर पत्रकार अनि सम्पूर्ण तपाईं को टिम लाई हिर्दय देखि नै नमन्🙏
दमदार प्रस्तुती युबराज सर 🇳🇵🙏
Wow, जस्तो रबि उस्तै साथी !! सङ्गत बाघ संग भए साथी पनि बाघ हुन्छ । good job yuvraj sir 👏! Keep it up wearewithyou 🙏
नेपाल प्रहरीको कामै छैन जस्तो लाग्दछ जनताले दुःख पाएको देख्दा , निकम्मा नेपाल प्रहरी?
नेपाल प्रहरीलाई विश्वास गर्न नसकिने अवस्था बढ्दै छ।
उखाने र गुखानेहरु भई जेल सम्म
हामी नेपाली जनताले कहिले समृधीको
आभाष गर्न पाउदैनौ बुझ्ने कसले बुझाउनेहरु महान् छन्
कानुन सबैलाई बराबर हो गलतलाई सजाय हुनैपर्छ।
अपराधी हरुलाइ कडा भन्दा कडा कारबाही होस। साथै बौद्द प्रहरीलाई समेत गम्भीर छानबिन गर्नु आबस्यक देखिन्छ
Nepalko ekmatrai biswasilo samcharko madhyam sidhakura Jay Yubaraj sir🙏♥️
प्रहरी प्रसासन र न्यायालय राजनीतिक दबाबमा काम गरिरहेकाे बारम्बार खुलनेगरेका छन ।
Plus Bikarimapani hunchhan Kyaram ??
Nepal ko police ta khatam cha.
Sidha kurah always bring the truth good job
जय सिधा कुरा टिम ❤❤❤
धन्यबाद युवराज सर सत्य तथ्य खबर पत्ता लगाई जनता सामु प्रस्तुत गर्नु भएको मा ❤❤❤❤
यो घटना मा पक्कै संकास्पद छ
Sida kura matra auta sacha media ho sulet ❤❤❤❤
यक मात्रै भरोसा सिधाकुरा।
नेपाल यस्तो देश हो जहाँ जनता नत न्यायालय नत प्रहरी नत नेता नत मीडिया कसैको विश्वास र भरोसा गर्दैनन् किनकि नजिर नै गलत बसेको छ। र यी चारै अंग विभिन्न काल खण्डमा चुकेका छन्। जय नेपाल🇳🇵
Salute छ युवराज जी।
आज रवि दाई नभएपनि रवि दाईले जस्तै सत्य तथ्य निडर भएर बाहिर ल्याउनुभएको मा मनै देखि सलाम छ युवराज सर 100% हत्या नै भएको हो हत्यारा पत्ता लगाई हत्यारालाई फाँसीको सजाय दिनुपर्छ 🙏🙏
युवराज टक जगदिश खरेल बिरेन्द्र जैरु।
नेपाल को स्वतन्त्र निष्पक्ष पत्रकार सलाम गर्छु म उहाँहरुलाई
True journalism…. Feels like you are the real hero.
Yo saahas ko lagi dhanebad yuba raj ji
Thanku sidhakura team lai
Be strong nani babu
सलाम छ युवराज सर 🙏🙏🙏🙏
इ गुन्डागर्दी गर्ने गु खाने केही प्रहरी लाई कारबाही होस यो सिसि टि भि को फुटेज को प्रमाण ले इ प्रहरी को जागीर खारेज होस😢😢😢
म इन्डिया म बसि सबै समाचार हेर्छु तर आइले हाम्रो ग्रिहा मन्त्री दुई चोटि भाए पनि आइले पुलिस को हिरा सातमा भाएका राबी सर ले खोलेको मिडिया ले जस्तो बोल्दैनन् पनि र छपदैन पनि।।तर के गर्नु हाम्रो राबी सरले गाएको चुनाव म बाहुमत ल्याउनु भाएन समाएको अभले हो कि के हो त्यो त मलाई थ भाएन तर तब सम्म हाम्रो राबी सरले सिधा कुरा जनतासँग को कार्यक्रम खोलेको थिएन तब सम्म यस्ता कुराहरू बाहिर आउने थिएन।।
salut sidha kura team
हजुर लाई धेरै धेरै धन्यबाद
केपी ओलि छ त देस्मा कोहि सामन्य मान्छे ले न्याय पाउदैन
Salam xa sidhakura team lai
Jaya yubaa jaya sidhakura
Police का पनि यस्ता दिन आए , हरे राम !!
Good job sidha kura team 👏
ए कठै हाम्रो देश😢
सलाम छ युवराज दाई
Good job ❤❤
ए प्रहरि हाे यस्ताे त नगर न कमसेकम यार सुन्दा पनि नरमाइलाे लाग्ने
Yak dam ramro Samachar liyara aaunu vayo yuraj sir
Dosi Lai karbahi hoss plz
Ccफुटेज समेत न्यायालय मा मुध्दा दायर गर्न अनुरोध गरिन्छ। एउटा राम्रो वकिल राखेर यो फुटेज पनि संलग्न राखी अदालत मा केश दायर गर्नुहोस।
यो पुलिस को लापरबाही हो साथै हत्या गरिएको हो
Keep shinning…. You are doing very well. 🙏
सच्चा निडर पत्रकार युबराज
Sidha kura cha ta ajhai ni news channel herna maam lagcha 👏🏻
great Yubaraj g🙏
एस्को मतलब यो घटना एक्दम सङ्कास्पद हो पुलिस अपरादी सबै मिलेमतो मा भाको हो
केही यस्तो प्रहररिले गर्दा सबै नेपाल प्रहरिको सिर झुकछन। आफ्नो नलायकिपन लुकाउनुलाई अरुको ज्यान सङ्ग खेलवाड गर्छन। निसपछ छन्बिन गरि यस्मा सम्लङ सबै प्रहरिलाई कडा भन्दा कडा कार्वाहिगर्नुपछ। यस्मा प्रहरी बिकि सकेछ😡
❤युराज जि नमस्ते🙏🙏🙏🙏🙏
हामी जनताको लागि सरकार र पुलिस होइन सच्चा पत्रकार पहिले रवि र अहिले तपाईं ।। धन्यवाद ❤ साथ दिनु पर्छ हामीले ❤️🙏🙏
न्याय मरेको देश
न्यायलय बाट न्याय मिल्दैन
Go ahead dear youv raj❤❤❤
यो देश मा कस्तो मानिस हरु जन्मेका रैछ।😢😢😢😢मानिस ले मानिस लाई सहयोग गर्नु न सक्ने 😢😢
Great sir
Honestly news reports.
Kada xanbina hos
नेपाल अधिराज्यको हालत यस्तै हो प्रहरी अदालत मा दुखी गरीब काे हालत यस्तै हुन्छ अझै अहिले काे सरकार आएपछि यो जुण्डा गर्दी अझै बढेको छ।।।।। सुसान र देश काे समृद्धि काे लागि नेपाली जनताहरु नयाँ नेताहरु रवि बालेन हरुलाई साथ दिनुपर्छ।।।।।
गरिब दुखिले त कहिलै न्याय नपाउने भए
एस्मा प्रहरीकै सामेल छ तेहाका प्रहरिलाइ तु निकाली अर्का अब्बल प्रहरी बाट अनुसन्धान गर्न जरुरी छ
ओहो सुरक्षा के हो यस्तो रछक नै भछक भएसी के लायो र ???
Power of media. Pramanharu sabai bhanda pahila bharpardo media ma dine ani matra prahari lai dine ho. Kinabhane ahile dui tihai ko sarkar huda Prahari ko bharosha garna namilne bhaisakyo. Ramro manchhe lai thhunne ani chor daka haru lai unmukti dine raichha ahile ko prahari. Sidha kura euta bharpardo media bandai gayeko chha. Yesari nai kasai sanga nadarai satya tathya bahira lyaunu hola. Dhanyabad sabai team members lai.
लेखक को पुलिस हो न्याय मिल्दैन न्याय मरेको देस मा 😢😢😢
आत्मा ले सान्ती पावस 😢😢😢
ANi hamro Video editor lai ne support xa dherai ramro kam
Good. I can belive this chancel only
जो कोहीले पनि यदि कसैसँग कुनै रिसिवी छ डर धम्की आको छ भने आफूलाई आईपरेको समस्याहरु घरका सबै सदस्यसँग सेयर गर्ने गरौँ, ता कि सबै मिलेर समाधान गर्न सकोस् । एक्लै एक्लै कतै नजाने गरौँ । जता जानु परेपनि घरमा सल्लाह गरेर हिँड्ने बानी गरौँ । मदिरा सेवन गर्दा आफ्नै घरमा बसौँ ।
मृतकको आत्माले शान्ति पाओस् 💐
र छोराछोरीले न्याय ।
yubaraj sir is great
Salam xa youbaraj sir Good luck jay bir gorkhali
यसमात झनेे छ तर अदालतबाटचाहि केहिसयाेग गरेजसताे छ,,,
यो पुलिस जतिको चोर कोही हुँदैन । न्याय पाउने बाला छैनन । ढुक्क भए हुन्छ ।
सहिहाे
CIB RA Nepal ko kanunnko chabi netaharuko khalti MAA chha. Tyo chabi Ramro bekti ly paudaina Taba samma desh RA janta ly sukha RA subida paudaina. Good job thakyou so much sir wow
मलाई त लाग्छ एमाले काङ्ग्रेस का झोलेहरु नै हुन गुण्डा गर्दि गर्ने दादागिरी गर्ने हत्या गर्ने किन भने ठुलो पाटिका मान्छेहरुलाई कानुन लाग्दैन न्याय मार्छन ईमान्दार लाई कानुन सिकाउनछन बन्धक बनाउछन प्रहरी किन यदि कम्जोर छ नेपालको कारण यहि हो हामीले न्याय दिन्छाैँ अदालत ले अन्याय गर्छ अदालत काङ्ग्रेस को मिडिया काङ्ग्रेस को छि छिछि
Good
Good job
नेपाल प्रहरी, प्रहरी हैनन्। यी भनेका नेताका तलवा चाट्ने झोले हुन।।
Thank you so much sir niyai ko lagi aawaaz uthai diyeko ma yestai kati ko hatiya hunx tr police parhari le paisa khayer sabai parman mitai dinx niyai dinu thau ma jhan dukh dinx pidit lai 😢😢😢😢😢😢😢😢
अब पैसा र पजुन्च भय पछि नेपाल मा न्याय पाइला भन्नू गलत छ नेपाल को कानुन त अब नेता र भरौटे पैसा वाला को मात्रै हुन्छ अरु साना तीना गरीब ले न्याय पाउन गाह्राे छ रगत को अर्को खोला बगाउन र जन्ता जाग्न जरुरत छ ।
Rabi ko student wa gajjab nidar ra sahasi patrakar all the best bro🎉🎉🎉🎉
सच्चा निडर पत्रकार युवराज कडेल
Jyanmara lai fasi dina paryo 😡ghuss khani police lai ni samatera jail halna paryo
Good 👍
न्याय मिलोस 😥
Jyanmara lai fasi dina paryo 😡ghuss khani police lai ni samatera sajaye dina paryo
प्रशासन छ,प्रहरी छ ,अड्डा छ अदालत छ,न्याय पाइन्छ भन्ने बिश्वास मलाई चाहिँ लाग्दैन।
Aabo ta utha yo bewaetw bariwartan garnai parxa, jay desh. Paila desh bachaum ani umela congress humla🙏🙏🙏♥️