Coming from such a strong financial background he is so humble and down to earth. You makes us proud every time you comes in media. Thank you for Rajesh dai ❤
Mahanayak is people who we look up to and try to be like him, Rajesh Hamal ji is perfect example that we can learn how to live dessipline life and at the same time having lots of fun, jokes, good friends, loyal to wife, read books, walk freely, couldn't carelessness additute, keep learning new things and most importantly he is down to earth and intelligent!.
Exactly Nobody wants to be Biwat Keshi, Except few girls who wanted to marry him that’s when he was young. Now many does not know him, why should they know him Neways, he needs to do something for others to recognise him, Becoming someone’s Idol is a long road ahead. 😅😂
Saddest part is in present time lot of people want Monarchy back I hope At least some of them change their mind after hearing this, of course nobody is happy with our nation’s slow progression but we’ve come a long way compared to those dark days can’t go back now Jai Nepal 🇳🇵
saddest part navhanum na..tyo transition period thiyo..even india bhokmari ko awastha thiyo ra raja le rice ra daal export gareko thiyo. dubai hera 1990 samma marubhumi thiyo..tespachi bikas hudai gayo khai raja nai cha tya. telephone,mobile,internet vhaneko time le lyako ho..invention bidesh le garyo ra samaye le dhakelera nepal ma pani entry garyo jastai colour tv. feri gadatantra le lyako nabujham hai. yedi ahile ko neta harule bhrastachar nagarera desh ko arth tantra ramro banako vhaye i will not say that.
One of the high personality and high educated respected person mahanayak Rajesh Hamal sir always rocks king of Nepali films industries.. he is my idol ❤️❤️
Absolutely amazing dissection pf the evolving Nepali Societal Landscape. It shows how progressive we have been every year. Raja ko pala ko Nepal is a propaganda, we are indeed moving in the right direction.
The thing that I always think about when comparing the present & the past is to not tally the amount of money people had before and now but how happy they were before & now. Even though people had less back then I like to think people were more content than they are now.
Because now people need more, you think people can survive today with things from past, we need phones, bikes and computers. Timro santan pahila jasto euta copy diyera school pathau ani voli thulo vaye paxi usle computer illiterate vayera market ma kaam garna sakxa ki nai hera na
जुत्ता लगाउने चलन नै थिएन त पैले पैले। सुनका गहना झपकक लगाउथे, अन्न ले भकारी तन्न हुन्थे। काठमाण्डु बासिले ले सुन ब्यापार, ख़ासा, हिंदुस्तान संग ब्यापार गर्थे। नेपाल मा नेपाली को हैसियत शरणार्थी भइसकेको छ, शरणार्थी हरु 5 तारे मा गएर बर्गर खाने भए !!! हामीलाई त 60 बर्ष पहिले को गरीबी नै ठीक।पंचायत काल सम्म आफ्नै उद्योग मा बनेका कपडा, जुत्ता, किताब बोकेर स्कुल गइन्थ्यो, त्यतिबेला पनि मान्छे हरु ठुला पद मा पुगेकै थिए २५० बर्ष अघि सम्म यो kathmandu मा १ बर्ष को खेति ले ५ बर्ष खान पुग्थ्यो बाँकी समय सडक मा इँटा बिच्य्यौना, कला, ढुंगे धारा, सम्पदा निर्माण मा व्यस्त हुन्थ्यो, त्यसैले यहा खाद्यान्न खपत गर्न थुप्रै जात्रा, पर्ब, संस्कृति, चाड बाद बन्यो पृ ना काठमाडौँ का राजा भैसकेपछि सम्यक महादान मा सरिक हुँदा महिला हरु छपक्क सुनका गहना ले सजिएका देख्दा राजा ले "ति गहना सक्कली कि नक्कली" भनि सोधेका थिए भीमसेन थापा लगायत राणा काल देखि नेपाल चुर्लुम्म गरिबी मा डुब्न थालेको थियो, अनावस्यक कर उठाउने, खेति हडप्ने, महिला माथि कुदृस्ती राख्ने, बिना ज्याला थुप्रै दर्बार हरु बनाउन लगाउने, ठुला घर हरु हडप्ने, बिरोध गर्ने हरु काटिने जस्ता अराजक हुन् थाल्यो साहु महाजन हरु विदेश पलायन भए शहर पैले सफा थियो, त्यसैले नाङ्गो खुट्टा ले हिडे पनि केहि हुन् थियो आजकल चाइना ले गर्दा सबैले न्यानो लुगा, चप्पल, बिजुली का सामान मा पहुँच भयो मानिस हरु बाहिर खान जाने चलन थिएन किनकि सबैको खेत, बारी बात चामल, तरकारी आउथ्यो राणा काल देखि नेपाल चुर्लुम्म गरिबी मा डुब्न थालेको थियो महेन्द्र काल मा अलिक आत्मनिर्भर हुन् थालेको थियो २०४६ पछि सबै आत्मनिर्भर का बाटाहरु बन्द नै भए, उद्योग बन्द गरि माडबादी हरु पोस्न थाले, युवा बिदेशीए, शिक्षा का लागि अर्बौ पैसा विदेशिन्छ बिद्यार्थी मार्फत, खर्बौ को खाद्यान्न, कपडा आयात हुन्छ. देश को प्राकृतिक सम्पदा, उद्योगीक, अर्थ, शिक्षा माथि नेपाली को अधिकार छैन देश को कानुन बनाउने अधिकार नेपाली मा रहेन तर नेपाली हरु कसरि बर्गर खान र ५ तारेमा खानपिन गर्न हैसियत बनाए ?? देश कंगाल तर एउटा नेता को सम्पति अर्ब मा आउछ !!!
@@indrasensunuwar1265 महानायक अलिक अन्तरास्ट्रिय स्तर का परे, अंग्रेजी पढेका, त्यसैले बिदेशी को हस्तक्षेप मा चुपचाप रगे सबै सेलिब्रेटी रास्ट्र को गहना भन्ने हरु, हामि चाही रास्ट्रिय स्तर का परे नेपाली माटो, इतिहास, संस्कृति, सम्पदा लाइ माया गर्ने, देश कस्तो थियो, पुर्खाले रगत बगाई बनेको देश, महेन्द्र ले ज्यान दिए केहि आधुनिक बिकास गर्दा, युरोप अन्धकार युग मा हुँदा नेपाल स्वर्ण युग मा प्रबेस भैसकेको थियो, आज देश, देश नै नरहने अवस्था मा पुर्याए युरोप
@@raisamenhang983 kathmandau उपत्यका मा मात्र ३०० थरि तरकारी, फल र २५० थरि धान फलाउने गर्थे किसान हरु लिच्छवी र मल्ल काल मा तिबत, हिन्दुस्तान पनि धेरै समृद्द थियो १ बर्ष को खेति ले ५ बर्ष खान पुग्ने भएका ले यहा धेरै जात्रा, पर्ब, भोज, दाङ गर्ने संस्कृति बनेको हो बाँकी समय कला कृति को काम मा व्यस्त हुन्थे कलाकार हरु तिबत, छिन्, मंगोलिया पुगेका हुन्थे १२५ बर्ष पैले एकजना फ्रेन्च इतिहास कार ले भ्रमण गरेको थियो, उनको इतिहास मा लेखिएका थिए नेवार हरु ज्योतिषी बिध्या मा पोख्थ र पाटो बनाउन व्यस्त थिए भन्ने लेखेका थिए यता का हरु भारत का बिश्व बिद्यालय हरुमा अध्यन गर्न जान्थे, भारत मा ancient institutions of learning in ancient are Takshashila, Kashmir Smast, Nalanda, Valabhi University, Sharada Peeth, Pushpagiri Vihara, Odantapuri University, Vikramashila, Somapura Mahavihara, Bikrampur Vihara, Jagaddala Mahavihara. उपत्यका मा बौद्द बिहार हरुमा दिक्षा दिइन्थ्यो kathmandau का नेवार हरु खस गरि तुलाधर, शाक्य, श्रेष्ठ हरु सुन को ब्यापार गर्न थालिसकेका थिए white supremacy को जमाना छ, गोरा ले भनेका त् पत्याउने होला नि ? ति इतिहासकार kathmandau उपत्यका मा पुग्दा स्वर्ग मा आइपुगेको महसुस भयो रे
@@raisamenhang983 राणा हरु ब्रिटिश को गुलामी गर्थे उनीहरुले राना शासक लाइ आदेस दिए - नेपाल मा सुनम तामा खानी बन्द गर्ने, शिक्षा बिकास गर्न पाइदैन, यातायात बिस्तार गर्न पाइदैन, कपास खेति बन्द गर्ने, तिबत ब्यापार सिमित गरे, जनता लाइ कजाई राख्ने देश यसरि नै गरिबी बन्दै गए महेन्द्र ले अलिक उठाए, ति सब बहुदल र माओदल मिलेर बन्द नै गरिदिए, देश नै बेचे
He speaks in politically rt way just not to be trapped in a controversy..he seems to protect the govt without realising that we have become one of the poorest.
म पनि अहिले ५३ बर्ष को भए, १ रूपैया मा काठमांडु मा कंहा पाउंथ्यो होला थुक्पा 🍜 ४०/४५ बर्षअगाडी ??? मम लाई त ३ रूपैया देखि ५/१० सम्म पर्थ्यो , बरू एककप चिया लाई एकसुका मा पाईन्थ्यो , पाउरोटी एकपिस को एकसुका या मोहर , दुध को तहर टोस्ट लाई १ रूपैया पर्थ्यो, हलुवा स्वारी लाई १/२ रूपैया पर्थ्यो , त्यती बेला पिज्जा बर्गर हरू ५ तारे होटलहरू बाहेक अन्त कतै पनि थिएन । बुढानिलकन्ठ स्कुल तल माथि र मन्दीर वरपर तीर जग्गा १ रोपनि को २/३ हजार रूपैया मा पाईन्थ्यो बरू , तर अहिले आना को ५० लाख भन्दा बढी भन्छन। त्यती बेला बुढानिलकन्ठ तीर जाने स्यानो बिग्रेको बाटो थियो, गाडी त्यती जाने थिएन र घरहरू कता कति मात्र थिए।मलाई थाह हुंदा बुढानिलकन्ठ बाट रत्नपार्क सम्म १ रूपैया भांडा थियो । फ्लिम हेरेको , बाल्कोनि को ८ रूपैया, स्पेसल को ६ रूपैया , फस्टक्लास को ४ र अगाडी सेकेन्डक्लास को २ रूपैया लाग्थ्यो । त्यतीबेला काठमांडु एकदमै सफा थियो , हामिहरू बिष्णुमति बाग्मति मा मज्जा ले पौडी खेल्थ्यौ , धुलो कतै पनि हुनिथिएन , प्रदुषण भन्ने नाम पनि सुनेका थियनौ, मेरो बुढानिलकन्ठ तीर त हिमाल तीर को जस्तो लेक लाग्थ्यो ( जाडो हुनिथियो ), जमाना मा काठमांडु एकदमै जाडो हुन्थ्यो , तर अहिले पहिला को जस्तो हुंदैन , दिनदिनै हुस्सु लाग्थ्यो । असन, न्युरोड, बागबजार , थपाथली, त्रिपुरेश्वर , बसन्तपुर, लाजिम्पाट , दरवार मार्ग कमलादी तीर बाहेक अरू ठांउहरू पुरै खेतै खेत हरियो हुनिथिए। त्यतीबेला हिप्पिहरू सबै झोसे ( बसन्तपुर तीर ) मा बस्थे , खैरेहरू ले आफनै गाडी मा युरोप बाट टर्कि , ईरान, ईराक , अफगानिस्थान, पाकिस्तान , ईन्डिया हुंदै नेपाल आंउथे , त्यती बेला भर्खर्ै पृर्थ्वि राजमार्ग, सिद्धार्थ राजमार्ग पनी राजाहरू ले बनाईदिएका थिए। सबै ले राजा रानिहरू लाई एकदमै माया गर्दथे र मान्दथे, देश र जनता गरीबै भएपनि एकदमै अनुसासन मा थियो , शान्त थियो देश , अहिले का यी चोर लुटेरा हत्यारा नेताहरू लाई राजाले जेल मा राखेको थियो भने कोही भुमिगत थिए , अहिले को जस्तो बिकृती लप्पन छप्पन ठग भ्रष्ट हरू हुनिथिएन , कतै १ जना मान्छे मारेको खबर या चोरे को खवर सुनियो भने गांउले शहर का सबै भेला हुन्थे । त्यती बेला बिदेश जाने भनेको कोही कोही धेरै पैसा भएका , सरकारी कामकाज या त ब्रिटीश सेना मा भर्ती भएर जाने या त खैरे हरू ले लगीदिने मात्र हुनिथिए। सन १९८० /१९८३ ताका तीर कलर फोटो खिच्न फोटो स्टुडीयो मा गईन्थ्यो, तर कलर फोटो पाउन भने ४/५ महिना बढि लाग्थ्यो किनभने नेपाल मा कलर ल्याब नै थिएन , खिचेका फोटोहरू हंगकंग सिंगापुर बैंकक मा धुन पठांउथे लाहुरे या ब्यापारीहरूलाई , तिनिहरूले फेरी नेपाल फर्कने साथिहरू संग पठाईदिन्थे।नेपाल मा टि भी भन्दा छिटो भिडीयो आयो, सन १९८२ को दशक तीर काठमांडु मा भिडीयो डेक आयो, मानिसहरू ले २/५ रूपैया तिरेर ईंगलिस फिल्महरू हेरिन्थ्यो, पछि जतात्यतै भिडीयो हल राख्थे, पछि गांउ गांउ तीर धरी जेनेरेटर बाट धरी फिल्म देखाएर पैसा कमाउथे । हो , सन १९८० सम्म मा ८५% नेपालीहर संग जुत्ता 🥾👟हुनिथिएन , यो त सत्य हो । त्यती बेला को नेपाल एकदमै स्वर्ण युग थियो, गरीब थियो होला तर सबै सन्तोस थिए , अहिले को जस्तो धर्म , जातपात , महिला , पुरूष हरू सबै मिलेरै बसिन्थ्यो क्यारे , दमै लाई दमै भन्दा पनि रिसाउने थिएन , आफनो भाग कसैले खोज्थेन, दंशै मान्दैनम भनेर कसैले भनेको सुनिन्थेन, राई लिम्बु तंमाग बाहुन क्षत्रि सबैले राजारानि हिंदु र बौद्द धर्म मान्दथे , कसैले कसैलाई गाली गर्दैनथे । त्यतीबेला अचम्म को कुरा के भने धनि भारतिय हरू को लागी काठमांडु भने दुबई हंगकंग जस्तो हुन्थ्यो , भारतिय सेलेब्रेटीज र धनिहरू बिदेशि सरमानहरू किन्न काठमांडु आउने गर्दथे, ईन्डियन हरू ले जिन्स डेनिम पाईन्ट किन्न नेपाल आंउदथे , बिदेशि गाडी मोटरसाईकिल हेर्न नेपाल आंउदथे किनभने भारत मा त्योबेला बिदेशि सरसमानहरू प्रतिबन्ध थियो । ल त मैले मेरो बाल्यकाल मा देखेको भोगेको काठमांडु यस्तो थियो । म बुढानिलकन्ठ ५ निवासी , बर्ष ५३
रू १.५ को थुप्पा हुँदा रू १३ को ह्याम्बर्गर भनेपछी अहिलेको हिसाबमा त्यो ह्याम्बर्गरको कम्तिमा पनि रू १००० पर्ने रैछ। त्यो बेलाको समय राजेशजी को विलाशी रहेछ!
Coming from such a strong financial background he is so humble and down to earth. You makes us proud every time you comes in media. Thank you for Rajesh dai ❤
राजेस दाजुको स्वर बोल्ने शैली अनि आवाज सुन्दा धेरै आनन्दित लाग्छ साथै त्यो बेलाको समयका दृश्यहरुलाई फर्केर सम्जिदा दुख पनि लाग्छ
Now i am 63. It was absolutely true what hamalji expressed.
Mahanayak is people who we look up to and try to be like him, Rajesh Hamal ji is perfect example that we can learn how to live dessipline life and at the same time having lots of fun, jokes, good friends, loyal to wife, read books, walk freely, couldn't carelessness additute, keep learning new things and most importantly he is down to earth and intelligent!.
Exactly Nobody wants to be Biwat Keshi, Except few girls who wanted to marry him that’s when he was young. Now many does not know him, why should they know him Neways, he needs to do something for others to recognise him, Becoming someone’s Idol is a long road ahead. 😅😂
Discipline *
Sanjay Ghale 😂
I know the superstar is rajesh hamal not bhuwan kc....even when i was a kid .....
दाजु काे कुराले आज आफुलाई फर्केर हेर्ने माैका मिल्याे माहानायाक काे मन सारै सफा अनि कुरा अत्याधिक गरहिराे
Being rich and being elitist are two different things ❤ Rajesh Hamal is so empathetic towards poor, I love this about him ❤
The more you listen thoughs of Mahanayak Rajesh Hamal sir the more you feel interesting, going to listen whole episode without escaping single second
I hate to be that asshole brother but "listen to the thoughts" hunxa 😅
नायक को पनि नायक महानायक राजेश हमाल्🙏🙏🙏
Tbh this episode was one of the best of them all. Seriousness & clam as well as more chance for the guest to speak dherai improvements cheers
Very well said Mahanayek,,,Love this conversation ❤❤❤❤
राजेश दाइको कुरोले मन छोयो 👍
Legend, I just admire the way he see things and understands them!!
Saddest part is in present time lot of people want Monarchy back I hope At least some of them change their mind after hearing this, of course nobody is happy with our nation’s slow progression but we’ve come a long way compared to those dark days can’t go back now
Jai Nepal 🇳🇵
#Fact
Exactly
saddest part navhanum na..tyo transition period thiyo..even india bhokmari ko awastha thiyo ra raja le rice ra daal export gareko thiyo. dubai hera 1990 samma marubhumi thiyo..tespachi bikas hudai gayo khai raja nai cha tya.
telephone,mobile,internet vhaneko time le lyako ho..invention bidesh le garyo ra samaye le dhakelera nepal ma pani entry garyo jastai colour tv. feri gadatantra le lyako nabujham hai.
yedi ahile ko neta harule bhrastachar nagarera desh ko arth tantra ramro banako vhaye i will not say that.
This is the reason I love him the most..he is the legend..love you Rajesh dai
He is positive in all aspects! Thats what I like about him!
One of the sorted person in world. Truely Amazing and Educated❤️
One of the high personality and high educated respected person mahanayak Rajesh Hamal sir always rocks king of Nepali films industries.. he is my idol ❤️❤️
Gud interview, agree with mahanayak Rajesh hamaal sir😮😮😮❤❤❤❤
नेपाली फील्म ईन्डस्ट्रीज् को एक मात्र महानायक् ❤ राजेश हमाल ❤❤❤❤❤❤❤❤❤
Very intellectual talk and point of view from him.
जति उमेर काट्दै गर्यो त्यति हेनसम हाम्रो दाजु राजेश हमाल 🙏🏾
Love you Rajesh sir ❤️❤️
Maha nayak Rajesh Hamal .all time favourite hero Of the world.🌍❤️
Wow 🤗🥰🥰❤️🙏🙏
Very interesting conversation
Rajesh hamal is really the person we can call hero proudly
Dherai ramro lagyo sunna pauda RH g lai
Please ! Sanjay daju once Rajesh sir & karismaa ji lai one fram ma podcast ma liyara aaunu paryo😍😍😍
Title should be "Kathmandu remembering Rajesh dai”
🇳🇵महानायक राजेश हमाल 👑❤️❤️❤️❤️
प्रधानमन्त्री को लागि लड्नु पर्यो दाई स्वतन्त्र
Absolutely amazing dissection pf the evolving Nepali Societal Landscape. It shows how progressive we have been every year. Raja ko pala ko Nepal is a propaganda, we are indeed moving in the right direction.
respect to him.He can relate all the things from both side .
Thanks Sanjay Gupta n Rajesh dai
What a positive personality!
Rajesh dai you are always a great person
हाम्रो महानायक राजेश हमाल sir 🙏🤗💪❤️
completly agree with the thought of rajesh sir …..
Legendary talk
Wow hi is simply amazing 😊
Maha Nayak Rajesh hamal Hamal is king 👑💖👑👑💖👑
Wow nic jaya maha nayak rajesh sir jiu 🎉🎉🎉❤❤
The smartest, stylish and most classy actor of all time. The aura of Rajesh Hamal is unmatched.
What a legend🙏🙏
महानायक ज्यु कति यथार्थ बोल्नुहुन्छ!❤❤❤
The thing that I always think about when comparing the present & the past is to not tally the amount of money people had before and now but how happy they were before & now. Even though people had less back then I like to think people were more content than they are now.
Because now people need more, you think people can survive today with things from past, we need phones, bikes and computers. Timro santan pahila jasto euta copy diyera school pathau ani voli thulo vaye paxi usle computer illiterate vayera market ma kaam garna sakxa ki nai hera na
Man xoyo daju ♥️
महानायक राजेश हमाल्🤗😘🇳🇵
Yes exactly Malai jaile ahileko dashain vanda pahileko dashain ramailo vanne feelings aauxa may be paxi feri ahileko time ramailo vanne lagxa hola
3:13 That laugh is enough
Hamro mahanayak rajesh dai 🙏🏼🙏🏼
Great personality our Mahanayak great though,wonderful love it😘❤
Rashes sir kurah katiy mahan xa good luck ❤sir
Reality of past nepal
Very true Rajesh ji
जुत्ता लगाउने चलन नै थिएन त पैले पैले। सुनका गहना झपकक लगाउथे, अन्न ले भकारी तन्न हुन्थे।
काठमाण्डु बासिले ले सुन ब्यापार, ख़ासा, हिंदुस्तान संग ब्यापार गर्थे।
नेपाल मा नेपाली को हैसियत शरणार्थी भइसकेको छ, शरणार्थी हरु 5 तारे मा गएर बर्गर खाने भए !!! हामीलाई त 60 बर्ष पहिले को गरीबी नै ठीक।पंचायत काल सम्म आफ्नै उद्योग मा बनेका कपडा, जुत्ता, किताब बोकेर स्कुल गइन्थ्यो, त्यतिबेला पनि मान्छे हरु ठुला पद मा पुगेकै थिए
२५० बर्ष अघि सम्म यो kathmandu मा १ बर्ष को खेति ले ५ बर्ष खान पुग्थ्यो
बाँकी समय सडक मा इँटा बिच्य्यौना, कला, ढुंगे धारा, सम्पदा निर्माण मा व्यस्त हुन्थ्यो, त्यसैले यहा खाद्यान्न खपत गर्न थुप्रै जात्रा, पर्ब, संस्कृति, चाड बाद बन्यो
पृ ना काठमाडौँ का राजा भैसकेपछि सम्यक महादान मा सरिक हुँदा महिला हरु छपक्क सुनका गहना ले सजिएका देख्दा राजा ले "ति गहना सक्कली कि नक्कली" भनि सोधेका थिए
भीमसेन थापा लगायत राणा काल देखि नेपाल चुर्लुम्म गरिबी मा डुब्न थालेको थियो, अनावस्यक कर उठाउने, खेति हडप्ने, महिला माथि कुदृस्ती राख्ने, बिना ज्याला थुप्रै दर्बार हरु बनाउन लगाउने, ठुला घर हरु हडप्ने, बिरोध गर्ने हरु काटिने जस्ता अराजक हुन् थाल्यो
साहु महाजन हरु विदेश पलायन भए
शहर पैले सफा थियो, त्यसैले नाङ्गो खुट्टा ले हिडे पनि केहि हुन् थियो
आजकल चाइना ले गर्दा सबैले न्यानो लुगा, चप्पल, बिजुली का सामान मा पहुँच भयो
मानिस हरु बाहिर खान जाने चलन थिएन किनकि सबैको खेत, बारी बात चामल, तरकारी आउथ्यो
राणा काल देखि नेपाल चुर्लुम्म गरिबी मा डुब्न थालेको थियो
महेन्द्र काल मा अलिक आत्मनिर्भर हुन् थालेको थियो २०४६ पछि सबै आत्मनिर्भर का बाटाहरु बन्द नै भए, उद्योग बन्द गरि माडबादी हरु पोस्न थाले,
युवा बिदेशीए, शिक्षा का लागि अर्बौ पैसा विदेशिन्छ बिद्यार्थी मार्फत, खर्बौ को खाद्यान्न, कपडा आयात हुन्छ.
देश को प्राकृतिक सम्पदा, उद्योगीक, अर्थ, शिक्षा माथि नेपाली को अधिकार छैन
देश को कानुन बनाउने अधिकार नेपाली मा रहेन
तर नेपाली हरु कसरि बर्गर खान र ५ तारेमा खानपिन गर्न हैसियत बनाए ??
देश कंगाल तर एउटा नेता को सम्पति अर्ब मा आउछ !!!
हरेक चरणका आफ्नै समस्या हुन्छन् आफ्नै गुनासा हुन्छ्न.....
@@indrasensunuwar1265 महानायक अलिक अन्तरास्ट्रिय स्तर का परे, अंग्रेजी पढेका, त्यसैले बिदेशी को हस्तक्षेप मा चुपचाप रगे सबै सेलिब्रेटी रास्ट्र को गहना भन्ने हरु,
हामि चाही रास्ट्रिय स्तर का परे नेपाली माटो, इतिहास, संस्कृति, सम्पदा लाइ माया गर्ने, देश कस्तो थियो, पुर्खाले रगत बगाई बनेको देश, महेन्द्र ले ज्यान दिए केहि आधुनिक बिकास गर्दा, युरोप अन्धकार युग मा हुँदा नेपाल स्वर्ण युग मा प्रबेस भैसकेको थियो, आज देश, देश नै नरहने अवस्था मा पुर्याए
युरोप
Khoi khasai ptyar lagen hai 1barsako kamaile 5mahina chai pugthiyo ki k thaha
@@raisamenhang983 kathmandau उपत्यका मा मात्र ३०० थरि तरकारी, फल र २५० थरि धान फलाउने गर्थे किसान हरु
लिच्छवी र मल्ल काल मा तिबत, हिन्दुस्तान पनि धेरै समृद्द थियो
१ बर्ष को खेति ले ५ बर्ष खान पुग्ने भएका ले यहा धेरै जात्रा, पर्ब, भोज, दाङ गर्ने संस्कृति बनेको हो
बाँकी समय कला कृति को काम मा व्यस्त हुन्थे
कलाकार हरु तिबत, छिन्, मंगोलिया पुगेका हुन्थे
१२५ बर्ष पैले एकजना फ्रेन्च इतिहास कार ले भ्रमण गरेको थियो, उनको इतिहास मा लेखिएका थिए
नेवार हरु ज्योतिषी बिध्या मा पोख्थ र पाटो बनाउन व्यस्त थिए भन्ने लेखेका थिए
यता का हरु भारत का बिश्व बिद्यालय हरुमा अध्यन गर्न जान्थे, भारत मा ancient institutions of learning in ancient are Takshashila, Kashmir Smast, Nalanda, Valabhi University, Sharada Peeth, Pushpagiri Vihara, Odantapuri University, Vikramashila, Somapura Mahavihara, Bikrampur Vihara, Jagaddala Mahavihara.
उपत्यका मा बौद्द बिहार हरुमा दिक्षा दिइन्थ्यो
kathmandau का नेवार हरु खस गरि तुलाधर, शाक्य, श्रेष्ठ हरु सुन को ब्यापार गर्न थालिसकेका थिए
white supremacy को जमाना छ, गोरा ले भनेका त् पत्याउने होला नि ?
ति इतिहासकार kathmandau उपत्यका मा पुग्दा स्वर्ग मा आइपुगेको महसुस भयो रे
@@raisamenhang983 राणा हरु ब्रिटिश को गुलामी गर्थे उनीहरुले राना शासक लाइ आदेस दिए - नेपाल मा सुनम तामा खानी बन्द गर्ने, शिक्षा बिकास गर्न पाइदैन, यातायात बिस्तार गर्न पाइदैन, कपास खेति बन्द गर्ने, तिबत ब्यापार सिमित गरे, जनता लाइ कजाई राख्ने
देश यसरि नै गरिबी बन्दै गए
महेन्द्र ले अलिक उठाए, ति सब बहुदल र माओदल मिलेर बन्द नै गरिदिए, देश नै बेचे
He speaks in politically rt way just not to be trapped in a controversy..he seems to protect the govt without realising that we have become one of the poorest.
Mahanayak sir love you ❤️💕
❤same
What a humble man ❤ respected MAHANAYAK 😍
कस्तो राम्रो कुरा
Humble and educated personality.....
Rajesh dhai bhaneko mahan manxe Ho dhai jasto manxe Nepal ma koi xaina
!Yesto Manche Dunia Kai MahaNayak Huna Deserving Hun!
Humble man on earth🌎
Okay 👌 Rajesh Hamal on the house 🏠
महानायक त्यसै महान भएको होइन। ब्यक्तित्व महान छ। बौद्धिक नेपाली नायक।
🙏🙏🙏
माहानायक🙏🙏
Podcast le Rajesh Hamal gariraxa
Rajesh sir kareshma manedar ❤lovely ❤❤❤
I was meet him walking walking around gairidhara to basundharaa
Haamro maha nayk Rajesh hamal
Respect u rajesh dai
perfectly said
legend
म पनि अहिले ५३ बर्ष को भए, १ रूपैया मा काठमांडु मा कंहा पाउंथ्यो होला थुक्पा 🍜 ४०/४५ बर्षअगाडी ??? मम लाई त ३ रूपैया देखि ५/१० सम्म पर्थ्यो , बरू एककप चिया लाई एकसुका मा पाईन्थ्यो , पाउरोटी एकपिस को एकसुका या मोहर , दुध को तहर टोस्ट लाई १ रूपैया पर्थ्यो, हलुवा स्वारी लाई १/२ रूपैया पर्थ्यो , त्यती बेला पिज्जा बर्गर हरू ५ तारे होटलहरू बाहेक अन्त कतै पनि थिएन । बुढानिलकन्ठ स्कुल तल माथि र मन्दीर वरपर तीर जग्गा १ रोपनि को २/३ हजार रूपैया मा पाईन्थ्यो बरू , तर अहिले आना को ५० लाख भन्दा बढी भन्छन। त्यती बेला बुढानिलकन्ठ तीर जाने स्यानो बिग्रेको बाटो थियो, गाडी त्यती जाने थिएन र घरहरू कता कति मात्र थिए।मलाई थाह हुंदा बुढानिलकन्ठ बाट रत्नपार्क सम्म १ रूपैया भांडा थियो । फ्लिम हेरेको , बाल्कोनि को ८ रूपैया, स्पेसल को ६ रूपैया , फस्टक्लास को ४ र अगाडी सेकेन्डक्लास को २ रूपैया लाग्थ्यो । त्यतीबेला काठमांडु एकदमै सफा थियो , हामिहरू बिष्णुमति बाग्मति मा मज्जा ले पौडी खेल्थ्यौ , धुलो कतै पनि हुनिथिएन , प्रदुषण भन्ने नाम पनि सुनेका थियनौ, मेरो बुढानिलकन्ठ तीर त हिमाल तीर को जस्तो लेक लाग्थ्यो ( जाडो हुनिथियो ), जमाना मा काठमांडु एकदमै जाडो हुन्थ्यो , तर अहिले पहिला को जस्तो हुंदैन , दिनदिनै हुस्सु लाग्थ्यो । असन, न्युरोड, बागबजार , थपाथली, त्रिपुरेश्वर , बसन्तपुर, लाजिम्पाट , दरवार मार्ग कमलादी तीर बाहेक अरू ठांउहरू पुरै खेतै खेत हरियो हुनिथिए। त्यतीबेला हिप्पिहरू सबै झोसे ( बसन्तपुर तीर ) मा बस्थे , खैरेहरू ले आफनै गाडी मा युरोप बाट टर्कि , ईरान, ईराक , अफगानिस्थान, पाकिस्तान , ईन्डिया हुंदै नेपाल आंउथे , त्यती बेला भर्खर्ै पृर्थ्वि राजमार्ग, सिद्धार्थ राजमार्ग पनी राजाहरू ले बनाईदिएका थिए। सबै ले राजा रानिहरू लाई एकदमै माया गर्दथे र मान्दथे, देश र जनता गरीबै भएपनि एकदमै अनुसासन मा थियो , शान्त थियो देश , अहिले का यी चोर लुटेरा हत्यारा नेताहरू लाई राजाले जेल मा राखेको थियो भने कोही भुमिगत थिए , अहिले को जस्तो बिकृती लप्पन छप्पन ठग भ्रष्ट हरू हुनिथिएन , कतै १ जना मान्छे मारेको खबर या चोरे को खवर सुनियो भने गांउले शहर का सबै भेला हुन्थे । त्यती बेला बिदेश जाने भनेको कोही कोही धेरै पैसा भएका , सरकारी कामकाज या त ब्रिटीश सेना मा भर्ती भएर जाने या त खैरे हरू ले लगीदिने मात्र हुनिथिए। सन १९८० /१९८३ ताका तीर कलर फोटो खिच्न फोटो स्टुडीयो मा गईन्थ्यो, तर कलर फोटो पाउन भने ४/५ महिना बढि लाग्थ्यो किनभने नेपाल मा कलर ल्याब नै थिएन , खिचेका फोटोहरू हंगकंग सिंगापुर बैंकक मा धुन पठांउथे लाहुरे या ब्यापारीहरूलाई , तिनिहरूले फेरी नेपाल फर्कने साथिहरू संग पठाईदिन्थे।नेपाल मा टि भी भन्दा छिटो भिडीयो आयो, सन १९८२ को दशक तीर काठमांडु मा भिडीयो डेक आयो, मानिसहरू ले २/५ रूपैया तिरेर ईंगलिस फिल्महरू हेरिन्थ्यो, पछि जतात्यतै भिडीयो हल राख्थे, पछि गांउ गांउ तीर धरी जेनेरेटर बाट धरी फिल्म देखाएर पैसा कमाउथे । हो , सन १९८० सम्म मा ८५% नेपालीहर संग जुत्ता 🥾👟हुनिथिएन , यो त सत्य हो ।
त्यती बेला को नेपाल एकदमै स्वर्ण युग थियो, गरीब थियो होला तर सबै सन्तोस थिए , अहिले को जस्तो धर्म , जातपात , महिला , पुरूष हरू सबै मिलेरै बसिन्थ्यो क्यारे , दमै लाई दमै भन्दा पनि रिसाउने थिएन , आफनो भाग कसैले खोज्थेन, दंशै मान्दैनम भनेर कसैले भनेको सुनिन्थेन, राई लिम्बु तंमाग बाहुन क्षत्रि सबैले राजारानि हिंदु र बौद्द धर्म मान्दथे , कसैले कसैलाई गाली गर्दैनथे । त्यतीबेला अचम्म को कुरा के भने धनि भारतिय हरू को लागी काठमांडु भने दुबई हंगकंग जस्तो हुन्थ्यो , भारतिय सेलेब्रेटीज र धनिहरू बिदेशि सरमानहरू किन्न काठमांडु आउने गर्दथे, ईन्डियन हरू ले जिन्स डेनिम पाईन्ट किन्न नेपाल आंउदथे , बिदेशि गाडी मोटरसाईकिल हेर्न नेपाल आंउदथे किनभने भारत मा त्योबेला बिदेशि सरसमानहरू प्रतिबन्ध थियो ।
ल त मैले मेरो बाल्यकाल मा देखेको भोगेको काठमांडु यस्तो थियो । म बुढानिलकन्ठ ५ निवासी , बर्ष ५३
You are 53 Rajesh hamal is 64 😂
Ù8
woww...
This man has different perspective to look at things
Wow Mahanayek Jiu
❤😊
वास्तविक तितो यथार्थ!
nice
Wow that was life .
Now viral this video❤
मेरो मुटुको महानायक मेरो राजेश daaii ❤❤❤❤❤🙏🙏🙏🙏🙏
Comments Filtered if you don't agree their perception. Saddened !
Rajesh Hamal ko Voice yekdam nai “Suni Rahu” lagne jasto cha.
Wow
Now that is a wise man
नेपाली फिल्म ईन्डिस्टिमा हिरो भने कै माहा नायक राजेस हमाल हो
Real.
Did he forget to button shirt?
❤
Rajesh hamal ko IQ massive high hunu parcha pakkai pani
Sanjay bro next time annu chaudhary lai bolau la bro🙏
❤️❤️❤️❤️❤️❤️
आम नेपालीहरु आज जस्तो समृद्ध पहिला कहिले थिएनन! राजाबादीहरुले यो कुरा गर्नु खोज्दैनन् l #fact
रू १.५ को थुप्पा हुँदा रू १३ को ह्याम्बर्गर भनेपछी अहिलेको हिसाबमा त्यो ह्याम्बर्गरको कम्तिमा पनि रू १००० पर्ने रैछ।
त्यो बेलाको समय राजेशजी को विलाशी रहेछ!
The greatest person in the history of Nepal who has not been criticised by the public. Always a big fan of Rajesh
That’s why king should not be back. But now it is other thing still after hearing this democratic sounds far more better.
He's the real guy along with shiv shrestha...