SAFALTA KO KATHA With RAJESH HAMAL || Episode 2 || Dinesh Bhattari
HTML-код
- Опубликовано: 19 апр 2024
- SAFALTA KO KATHA With RAJESH HAMAL || Episode 2 || Dinesh Bhattari
Special Thanks:
KP Shiwakoti
Rajan Chudal
Dipak Chudal
Mahesh Pandey
Pukar Kandel
Suresh Adhikari
Arjun KC
Rabin Bishwokarma
Parwan Rai
Dhiraj Kandel
Om Prakash Agrawal
Sumitra Thapa
Sanjay Chaudhary
Saurav Parsai
Lyrics: Sita Aryal
Music Compose: Anil Singh
Vocal: Anil Singh, Aapsara Ghimire, Saawan Dev Shrestha
Background Music, Music Arrange: Saawan Dev Shrestha (Black Hawk Nepal)
Management: Sujata Thapa, KP Shiwakoti, Bivek Thapa
Legal Advisor: Dipak Pathak
Cinematographer: Rameshwor Karki, Surendra Shrestha, Jiwan Shrestha
Edit/Color: Anil Kumar Maharjan
Publicity Design: Rakesh Thapa
Logo: Satyam Rana, Anil Kumar Maharjan
Post Production: Genex Media Nepal
Producer: Suman Adhikari, Chewan Pemba Sherpa, Rajesh Hamal K.T.M Развлечения
साच्चै नै कति राम्रो स्वाभाव अनि कति नरम अनि मिजासिलो बोली म त फ्यान भए.......वाहा सर को
माहानायक राजेश हमाल त मन-मुटुमै हुनु-हुन्छ्❤️❤️🙏🙏
It’s really heart touching story. I have met Dinesh (Dol) when he was about 20yrs old in Colorado.
Now he is multimillionaire, but he is still down to the earth. His heart is so kind and loving. He is very hard working person. I have seen his progressive path very closely. I still wish his success and many more in future! Very encouraging story. Thank you publisher group 🙏
यो कार्यक्रम हेरेर मलाई लाग्यो समय साँचै बलवान छ, अदृश्य भगवान लाई भन्दा पनि समय लाई भगवान् मान्नुहोस।
धैर्यताको शक्तिको आढ़मा दुख लाई स्वीकार गरेर जित्न स्किनुहोस। अबस्य पनि तपाईको सुखको समय आउनेछ। दिनेश भट्टराई त एक प्रतिनिधि पात्र मात्रै हुन्। Such an Inspirational show. Congratulations team👏👏❤ - Sending Love from Nepal -Arun Lama
कर्मको फल परिश्रमले गर्दा नै सफलता प्राप्त हुन्छ भन्ने कुरा सहि हो
What a humble, hardworking, honest man you're Bhattarai dai - you're an example to all of us. I wish you and your family more success and happiness in life. Thank you for the interview.
“जो बाहर की सुनता है वो बिखर जाता है, जो भीतर की सुनता है संवर जाता है”
जय श्री राम🙏
मान्छे को भागय कति बेला के हुन्छ था हुँदैन त्यसैले यो गरिब छ भनेर कैले न हेपनु हजुर को जीवन संघर्स सुन्दा मेरो त 😢😢😢😢😢 आयो
Proud of you 🎉🎉🎉congratulations 🎊 👏 Mr.bhattrai
Dherai raamro program ❤❤Mahanayek ❤❤
Great show.....inspiring
नेपालमा बसेको भए आम मान्छेलाइ यत्तिको प्रगतिका बाधक यहाका नियामक निकाय र नीतिनियम नै हुने थिए, गरीब माथी उठन नेपाल नछोडी नहुदो रहेछ।
यस्तो कुरा कसैले सुन्दैन तर मैले सुने म धन्य भय र मलाई पनि यस्तै चान्स पाय नेपाल बस्दैन होला यदि म गरिबको लागि कसैले सयोग गर्छ भने उस्को नाम कहिले बिर्सने छैन
राजेश हमाल सर स्वास धेरै स्या स्या गर्दो रहिछ, अब बुडो भए छ क्यारे,
कति राम्रो कार्यक्रम राजेश हमला सर लाई धेरै धेरै धन्यवाद 🌺🌺🌺💖💖💖💖💖💖💞💕💞💕💕💞💕💞💕💞💗💗💗💗💗💗😍😍😍😍😍😍😍😍
Dherai ramro program rahexa
प्रेरणादायी
❤🙏
सगाउने त त्यहि शेर्पा, मगार, गुरुडं, पुन , घले नहि हुन्छ अन्तिममा,
❤❤❤❤
So inspiring ❤❤❤
🙏🙏🙏♥️♥️♥️👌
Background music needed
Mahanayak is great
Ma Mahanayak Rajesh dai ko fan
यो कार्यक्रम यक दम राम्रो लाग्यो तर नेपाल पनि केही योगदान गरेको महानुउभाबहरु भय अझ सुन मा सुगन्ध हुन्थ्यो अमेरिक मा हुनेहरुले शुरुमा दुख नगरेको र पछि पैसा आर्जन नगरेको कमई होला यो कुरा को हेक्का राख्नु होला जस्ले गर्दा अरुलाइ पनि आफ्नो जन्म भुमी प्रती केही गरौ भन्ने प्रोत्साहन होस ।
❤❤❤
😍😍😍
1 k ko lagi support garam hai sabaile🎉
🎉🎉🎉🎉🎉🎉
बाल भनेसि के को बल झ्याकनी?
wow what a nice man
haina alik ramro manxeko interview linu paryo. Yo bhaagera US basne ani family US lagne ta inspiration vanda naramro kaam garna badi protsaan garxa.
Nepal mai aayar business garnu vako vaya safalata hune thiyo.ahile ta k safalata vannu aafno chora chori le nepali ta bolna aaudaina rahexa
छोराछोरीका नेपाली बोल्न जान्दैनन् क्या हो।
Thank u so much for 1.3k subscribers in 3 month🎉🎉🎉🎉🎉🎉
संसार राजेस यो मुला म के का गर्दैछु था छैन
1k नपुगेको साथीहरूले 1k पुराम है त❤❤
Support garum hai sabaile sabailaai 💯
Mero ni gardim
❤️❤️🎈
khoit support
म पनि गर्छु है
यति गरिसके पछि आफ्नो छोराछोरी लाई आफ्नो भाषा सिकाउन सकेनछ के भुत्त्रोको सफल भन्नु।
राजेस हमाल यो सोधेको सुहाएन कॅग्रेस छोरो सुहान्ग जितेछ
Kunai man xune story layan... Bahun batho jhukkyauna jaaneko ani tei maa luck le saath deko vayar Success mileko ho jindagi maa. I guess
यो असफलता को कथा हो , अमेरीका गएर पैसा कमाउनु सफलता होइन , आफ्नो भाषा संस्कृति जोगाउनु चाहिँ सफलता हो , आफ्ना छोरा छोरी लाई नेपाली भाषा नै बोल्न नसक्ने बनाउनु सफलता हो ?
नेपाली भाषा नै बोल्न नसक्ने मान्छे कसरी नेपाली ??
नेपाली बोल्न नजान्ने कसरी नेपाली? यो तपाईंको भनाई चाहिं अली मिलेन्।किनकि, साउथ इन्डियामा कोहि पनि हिन्दी बोल्न जान्दैनन्। उनिहरू पनि भारती नै हुन्। 90% नेपाली युवा खाडिमा छन्। खाडि भन्दा त योरोप अमेरिका राम्रो छ, मेहनतको फल आउँछ त्यसैले! !
उहाँका बच्चाहरू नेपाली बोल्छन, क्यामेरामा अंग्रेजी सजिलो लागेको भएर होला सायद्।
@@santoshpandey-wu5oq भारत को बारेमा मलाइ थाहा छ , यहाँ साउथ या नर्थ इन्डिया को कुरा होइन , बाहुन क्षेत्री जात जसको नेपाली बाहेक अर्को भाषा नै हुदैन , त्यस्ता लाई नेपाली आउदैन भने नेपाली भन्न मिल्दैन , नागरीकता अमेरीकी बोल्ने भाषा अंग्रेजी अनि के को आधार मा नेपाली भयो?
So what do you want to motivate go to foreign land and settle. Shame on you . Don’t wash peoples mind.
❤❤❤
❤️❤️