@@Dearanish0बाघ हो balen next pm rowdy pm , बालेनको actionले सुरुमा अलि uncomfortable लागे पनि नेपालको भबिस्यको लागि राम्रो हुन्छ। तर चोर र अपराधी मानसिकताको ब्यक्तीलाई बालेन मन पर्दैन्ननी । बालेनलाई कानूनमा चल्ने र काम चाडैं गर्ने ब्यक्ती मनपर्छ। कानून न मान्नेको फेरि उथिबास लाग्छ नि।
देश र जनताको हितमा काम गरेको भय पो खतरा बढ्ने थिएन जति पटक मन्त्रि प्रधानमन्त्री बन्यो त्यति नैं पटक राष्टघात काम गरेपछि जनता देखि असुरक्षित हुनु नै पर्छ
2500 + 2000=4500 + सेना र आसेपासे 1000=5500 कन्सर्ट सफल पार्न 5500कर्मचारीकाे दुरुपयोग गरेर के चाहिँ प्राप्ति भयाे र ? सरकारकाे कार्यक्रममा आम सर्बहारा जनताले प्राप्तिको अभिलाषा राखेका हुन्छन् के त्यो प्राप्ति भयाे त ? याे कन्सर्ट आयोजना गर्ने पैसाले ५जना किड्नी बिरामीको उपचार हुनेथियो वा १ वटा पालिका काे माटाे परिक्षण हुनेथियो वा १० जना बालबालिकाकाे शिक्षामा टेवा पुग्ने थियोे वा यस्तै रचनात्मक काम गर्न सकिन्थ्यो हाेला?
बल्ला हाम्रो मातृभुमीले स्वच्छ सास फेर्न पाउछकी कचेदा फोहिरी नेताहरुलाई बिस्तापित गराएपछी।अनि बल्ल नेपाल हाम्रो नेपाल भन्नू पाईन्छकी भन्ने आश जगाउछ कि।कोनि कि त्यो टाउकेको कुर्सिमा पुगेपछी यस्तै अबस्था आयो भने के होला यस्को लागि सचेत गराउनु होला।बालेन ज्यु आफैले नबिर्सनु होला।कस्ले कसरी मलाई यहाँ ल्याईपुर्यायो भनेर।कहिले नभुल्नु होला धन्यवाद ।
हास उठ्यो।जमताका प्रतिनिधि ले बनाइएको संविधान दिवस मनाउन जादा सुरक्षा घेरा मा नेताहरु जान्छन्। कति बेइमानी ढंगले वनाएको रहेछ संबिधान । नेताले मेरो संविधान भन्छ तर जनताले मेरो संविधान भन्दैन।
किन, बालेन समर्थक मात्र भनिन्छ यहाँ पत्रकारहरु? जनता नेता प्रति निराश र हठात युवाहरु भन्न सकिन्न । बिरोधी जम्मै बालेन देख्ने, काम केही गर्नु नपर्ने लाजको पसारो? पत्रकार महोदयले पनि हाम्रा सरकारले सर्वसाधारण जनताका लागि यो यो काम गर्यो भन्न सक्ने कुनै कामहरुको फेहरिस्त देखावस। गल्ती जति जनतालाई, जनताले मूल्य चुकाउनु पर्ने, मापदण्ड जनताले मान्नुपर्ने जनता उठिबास हुनुपर्ने कानुनका मौलिक अधिकार मौन बनाइदिने, तर हरूवा चरुवा आफ्नालाई लान संविधान भन्दा माथिको बललाग्ने अनि यिनीहरू मान कस्ले गर्छ। जनता पीडामा नेता थाँतमा सह्य छ। जनता चढ्ने कार बिलासिता, नेताले पुरानो भइभइकन नयाँ महङ्गो चढ्दा आवश्यकता देख्ने साँघुरो बिचारले जनताले यिनलाई फूलमालाले म चाहि स्वागत गर्न सक्दिन। जनताको मानमर्दन गर्ने अनि यिनलाई सम्मान चाहि किन दिने भन्नुस त!
के को सुरक्षा घेरा? काे सित डराउने? जनता सित त पक्कै होइन होला? किनभने जनताले त भोट दिएर जिताएका हुन! बरु पुर्ब सहकर्मी सित भने जनता केहि भन्न सक्दैनन!
धन हुन कि रवी रवी हुन कि छवि यी सबैले हजारौं लाखौ सहकारी बचतकर्ताको बचत रकम सहकारी कानुन बिपरित अपचलन , हिनामिना , किर्ते , संगठित अपराध गरेकाछ्न । सहकारी बचतकर्ताको रकमको ऋण कर्जा प्रवाह गर्दा सहकारी कानुन अनुसार सहकारी बचतकर्ता सदस्यहरु बाहेक अरुलाई प्रवाह गर्न पाइदैन त्यो पनि धितो राखी मात्र दिन पाइन्छ तर रवीले प्रबन्ध निर्देशकको हैसियतले कानुन बिपरित बिना धितो दिनै नमिल्ने प्रवाह गर्नै नमिल्ने करोडौं रकम महिनाको पाँच लाख रुपैया तलब खादै १५ % का शेयरका मालिक हुदै प्रवाह गरेका रहेछ्न जुन अक्षम्य अपराध हो। प्रबन्ध निर्देशकको आधारभुत काम कर्तब्य र अधिकारमा सबैभन्दा पहिले बचतकर्ताहरुको रकम सुरक्षित राखी कानुन बमोजिम बचत रकमको एउटा निश्चित अवधिमा सावाँ र ब्याज फिर्ता गर्नुपर्ने हो तर वहाँले जिबि राई र अन्य संचालकहरुको मिलोमतोमा संगठित अपराधका साथसाथै किर्ते पनि गर्नु भएको छ तसर्थ रवी , छवि र धन सबै उपर हदैसम्मको कानुनी कार्वाही गर्नुपर्द्छ। निष्पक्ष , स्वतन्त्र र कसैको पनि प्रभाव र दबाबमा नपरी अदालतले कडा भन्दा कडा कानुनी कार्वाही गरि लाखौं सहकारी पीडितहरुको आँशु पुच्छ्नुपर्छ।
जनतासँग डराएर कस्तो र कसको लागि राजनीति गर्छन् अब यी नेताहरूले ? नेताहरू जनतासँग डराउने दिन आइसक्यो पर्खनुस् अब केही समयपछि भाग्ने दिन पक्कै आउनेछ। यी भ्रष्ट दलाल नेताहरूको
जनतालाई विकल्प चाहिँ चाहिएकै छ, बुढापाका नेताले आफु सल्लाकारमा बस्नु पर्छ। भने जस्तो विकल्प नभेटेर वा नदेखेर आज सम्म मैले चाहिँ कुनै पार्टीलाई भोट दिएको नी छैन। सबैले बालेन विकल्प भन्छन् तर केही हद राम्रो होलान तर वहाँ विकल्प हुन सक्ने मान्छे नै लाग्दैन मलाई चाहिँ है। नेतृत्तब क्षमता एकदम राम्रो हिसाब ले सोच्ने हो भने छदै छैन लाग्छ। भ्रष्टचार चाहिँ हुन्न होला वहाँ बाट अरु त वाहको उद्देश्य नी केपी ओली जस्तै Popularity मा रहि रहन पाउ अरूलाई गन्दै नगनुम भन्ने मात्रै देख्छु अथवा छोटे केपी ओली भन्दा फरक नपर्ला।
मैले जे बोलेनी हुन्छ जसो गरेनी हुन्छ भन्ने ठान्यो की सक्यो दसक देखि आगो भएर एउटा मान्छेको खोजीमा जन्ता थियो अब भेटिएको छ उस्ले आदेश दियो भने भस्म नगरी के छोड्ला जनताले जय बालेंन हर्क गोपी
समाचार सुन्दा अब देशमा १००% परिर्वतन हुन्छ हुन्छ जय नेपाल जय राष्ट्र ।
म बालेन दाजु लाई मात्र चिन्छु को हो यो केपी ओली भन्या i will full support balen
हजुर कुन ठाउँको 🤔कामनपा काे स्थाहि बासिन्दा हाे😏हाे भनेत हजुरकाे सहमर्थ ठिक भाे नत्र त नेपाल भरि त 165जना बालेन चाहिन्छ त मित्र🎉
@@Dearanish0 kapan area
@@Dearanish0बाघ हो balen next pm rowdy pm , बालेनको actionले सुरुमा अलि uncomfortable लागे पनि नेपालको भबिस्यको लागि राम्रो हुन्छ। तर चोर र अपराधी मानसिकताको ब्यक्तीलाई बालेन मन पर्दैन्ननी । बालेनलाई कानूनमा चल्ने र काम चाडैं गर्ने ब्यक्ती मनपर्छ। कानून न मान्नेको फेरि उथिबास लाग्छ नि।
जय बालेन्🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋
नेताहरुलाई ठोक्नै पर्छ अबो नेताहरू लखेट्नु पर्छ
अब यो चोरहरु लाई देशै बाट लखाट्नु पर्छ
अब जनता जाग्न थाले,हरेक ठाउमा असन्तुस्टी छरप्रस्ट हुन थालिसक्या छ।अब गलत गर्ने नेताहरुलाई नेपालमा गारो छ।
Aba pani uthenau vane nepal nrahane nischit xa dherau nirasabadi badheko xa berogari mahangi baideshik palayan dherai baadheko gauma birami parda manxe marda ghat ta hospital 🏥 samma puryaune manxe xainan desh rittisakyo
चिल्ला भाषण गर्दै देशलाई खोक्रो बनाउने यी सबै पुराना बुढाहरूलाई नसकेसम्म नेपाल देश बन्दैन। जय राष्ट्रबाद जय नेपाल ❤❤
जनता ले नेता हरु माथि विश्वास गर्न छाडे।
यो कसरी राष्ट्रिय दिवस? एमालेको कार्यक्रम हो।देश तन्नम भइसक्यो भुत्रो को नेशनल डे?
We sapport baalen shah 💪💪💪💪
4500 सुरक्षाकर्मी परिचालन गर्नु पर्छ भने सोचौ एनिहरुको हालत कहासम्म पुग्यो
Tyo Pani ktm ma 😅😅😊
ज्यानमारा हरुलाइ देशै बाट लखट्नुपर्छ !
देश र जनताको हितमा काम गरेको भय पो खतरा बढ्ने थिएन जति पटक मन्त्रि प्रधानमन्त्री बन्यो त्यति नैं पटक राष्टघात काम गरेपछि जनता देखि असुरक्षित हुनु नै पर्छ
देश परिवर्तन चाहिन्छ । युवा परिवर्तन चाहिन्छ ।
2500 + 2000=4500 +
सेना र आसेपासे 1000=5500
कन्सर्ट सफल पार्न 5500कर्मचारीकाे दुरुपयोग गरेर के चाहिँ प्राप्ति भयाे र ?
सरकारकाे कार्यक्रममा आम सर्बहारा जनताले प्राप्तिको अभिलाषा राखेका हुन्छन् के त्यो प्राप्ति भयाे त ?
याे कन्सर्ट आयोजना गर्ने पैसाले ५जना किड्नी बिरामीको उपचार हुनेथियो वा १ वटा पालिका काे माटाे परिक्षण हुनेथियो वा १० जना बालबालिकाकाे शिक्षामा टेवा पुग्ने थियोे वा यस्तै रचनात्मक काम गर्न सकिन्थ्यो हाेला?
जय वालेन्। जय देश।
जाबो नेता लाई जोगाउन तेत्रो 4500 प्रहरी?? उता गाउँ गाउँ मा , देश को सिमामा सुरक्षा प्रहरी को अभाब छ।
Tyo Pani Deys KO rajdhani ma 😅😅
नेपाली हो नि दहि चुउरे जता नि ठिक्क
जनताको प्रतिनिधि हैन ईनिहरु सासक हो तर के गर्नु जनता ईनरु लाई नै भोट दिएर जिताउछ जनता पनि दोषी छ यिनी हरुलाई जितायेर
बालेन🎉❤
यी राष्टघाती नेताहरुलाई जिउदै छाड्नुनौ हुन्छ ।
जुन देशका जनता ज्युदा लास छन ,त्यो देशमा कहिल्यै परिबर्तन हुनै सक्दैन ।
जबर्जस्ती नगर्नुहोस् सरकार जनतन्त्रिक माग बुझ्नुपर्छ
राम्रो काम गरे नेता चिन्ने हो ।यस्ता मुला मरेका स्यालहरुलाई नचिनेको राम्रो।म रबि र बालेनलाई चिन्छु।जय रास्वपा।
बालेन जिन्दावाद
बल्ला हाम्रो मातृभुमीले स्वच्छ सास फेर्न पाउछकी कचेदा फोहिरी नेताहरुलाई बिस्तापित गराएपछी।अनि बल्ल नेपाल हाम्रो नेपाल भन्नू पाईन्छकी भन्ने आश जगाउछ कि।कोनि कि त्यो टाउकेको कुर्सिमा पुगेपछी यस्तै अबस्था आयो भने के होला यस्को लागि सचेत गराउनु होला।बालेन ज्यु आफैले नबिर्सनु होला।कस्ले कसरी मलाई यहाँ ल्याईपुर्यायो भनेर।कहिले नभुल्नु होला धन्यवाद ।
हास उठ्यो।जमताका प्रतिनिधि ले बनाइएको संविधान दिवस मनाउन जादा सुरक्षा घेरा मा नेताहरु जान्छन्। कति बेइमानी ढंगले वनाएको रहेछ संबिधान । नेताले मेरो संविधान भन्छ तर जनताले मेरो संविधान भन्दैन।
नेपाल कहिले कहाँबाट स्वतन्त्र भएको होर राष्ट्रिय दिवस भन्छ हो संविधान दिवस भन्दा हुन्नर 🤔🤔🤔
विदेशी गुलामी देशले मात्रै रास्ट्रिय दिवस मनाउने हाे ,नेपाल ले हाेईन र नेपाल काे छैन ।
किन, बालेन समर्थक मात्र भनिन्छ यहाँ पत्रकारहरु? जनता नेता प्रति निराश र हठात युवाहरु भन्न सकिन्न । बिरोधी जम्मै बालेन देख्ने, काम केही गर्नु नपर्ने लाजको पसारो?
पत्रकार महोदयले पनि हाम्रा सरकारले सर्वसाधारण जनताका लागि यो यो काम गर्यो भन्न सक्ने कुनै कामहरुको फेहरिस्त देखावस।
गल्ती जति जनतालाई, जनताले मूल्य चुकाउनु पर्ने, मापदण्ड जनताले मान्नुपर्ने जनता उठिबास हुनुपर्ने कानुनका मौलिक अधिकार मौन बनाइदिने, तर हरूवा चरुवा आफ्नालाई लान संविधान भन्दा माथिको बललाग्ने अनि यिनीहरू मान कस्ले गर्छ। जनता पीडामा नेता थाँतमा सह्य छ।
जनता चढ्ने कार बिलासिता, नेताले पुरानो भइभइकन नयाँ महङ्गो चढ्दा आवश्यकता देख्ने साँघुरो बिचारले जनताले यिनलाई फूलमालाले म चाहि स्वागत गर्न सक्दिन। जनताको मानमर्दन गर्ने अनि यिनलाई सम्मान चाहि किन दिने भन्नुस त!
स्याबास नेपाली
केपी ओलिलाई जहाँ भेट्यो त्यही ठोक ।
Aba Sabai le Balen lekheko T-shirt print garayera lagayera hidnu parcha ❤
Jay Balen ❤
Jay Nepal ❤
जय बालेन्❤️❤️❤️❤️❣️🙏🙏🙏❤️❤️❤️
के को सुरक्षा घेरा? काे सित डराउने? जनता सित त पक्कै होइन होला? किनभने जनताले त भोट दिएर जिताएका हुन! बरु पुर्ब सहकर्मी सित भने जनता केहि भन्न सक्दैनन!
ओलि लाई ढुङ्गा हान्नु पर्न नि १,२ वटा अलि झक्झककिन्थ्यो कि बूढो।
JAY BALEN SIR
अब काँग्रेस ,एमाले र माओवादी का खच्चड नेताहरूलाई सार्वजनिक रुपमै लखेट्नु पर्छ
सुरक्षा नि कति दिराख्य, कहिलेकाहीं त आफै हगनमुतन नि दिनु नि पर्छहै😅😂😂
समयको माँग हो
यी बुढा आएपछि सारा भष्टचारका फाईल बन्द गरेका छन भष्टचारको पालक केपी बा 😂😂😂😂मात्र रबिमात्र अपराधि बनाईरहेका छन ।
जय बालेन्❤❤❤❤❤
Rip kp oli
धन हुन कि रवी
रवी हुन कि छवि
यी सबैले हजारौं लाखौ सहकारी बचतकर्ताको बचत रकम सहकारी कानुन बिपरित अपचलन , हिनामिना , किर्ते , संगठित अपराध गरेकाछ्न । सहकारी बचतकर्ताको रकमको ऋण कर्जा प्रवाह गर्दा सहकारी कानुन अनुसार सहकारी बचतकर्ता सदस्यहरु बाहेक अरुलाई प्रवाह गर्न पाइदैन त्यो पनि धितो राखी मात्र दिन पाइन्छ तर रवीले प्रबन्ध निर्देशकको हैसियतले कानुन बिपरित बिना धितो दिनै नमिल्ने प्रवाह गर्नै नमिल्ने करोडौं रकम महिनाको पाँच लाख रुपैया तलब खादै १५ % का शेयरका मालिक हुदै प्रवाह गरेका रहेछ्न जुन अक्षम्य अपराध हो। प्रबन्ध निर्देशकको आधारभुत काम कर्तब्य र अधिकारमा सबैभन्दा पहिले बचतकर्ताहरुको रकम सुरक्षित राखी कानुन बमोजिम बचत रकमको एउटा निश्चित अवधिमा सावाँ र ब्याज फिर्ता गर्नुपर्ने हो तर वहाँले जिबि राई र अन्य संचालकहरुको मिलोमतोमा संगठित अपराधका साथसाथै किर्ते पनि गर्नु भएको छ तसर्थ रवी , छवि र धन सबै उपर हदैसम्मको कानुनी कार्वाही गर्नुपर्द्छ। निष्पक्ष , स्वतन्त्र र कसैको पनि प्रभाव र दबाबमा नपरी अदालतले कडा भन्दा कडा कानुनी कार्वाही गरि लाखौं सहकारी पीडितहरुको आँशु पुच्छ्नुपर्छ।
केपि ओलिको बोलिमा डर र त्रास देखिन्थ्यो
जनतासँग डराएर कस्तो र कसको लागि राजनीति गर्छन् अब यी नेताहरूले ? नेताहरू जनतासँग डराउने दिन आइसक्यो पर्खनुस् अब केही समयपछि भाग्ने दिन पक्कै आउनेछ। यी भ्रष्ट दलाल नेताहरूको
भित्र Bolletproof लगाएर आए डरायर😂😂😂😂
हैट एमाले को महा भेला भएछ।
तिहारपछि हतियार उठ्छ।
सहि हो
जनतालाई विकल्प चाहिँ चाहिएकै छ, बुढापाका नेताले आफु सल्लाकारमा बस्नु पर्छ। भने जस्तो विकल्प नभेटेर वा नदेखेर आज सम्म मैले चाहिँ कुनै पार्टीलाई भोट दिएको नी छैन। सबैले बालेन विकल्प भन्छन् तर केही हद राम्रो होलान तर वहाँ विकल्प हुन सक्ने मान्छे नै लाग्दैन मलाई चाहिँ है। नेतृत्तब क्षमता एकदम राम्रो हिसाब ले सोच्ने हो भने छदै छैन लाग्छ। भ्रष्टचार चाहिँ हुन्न होला वहाँ बाट अरु त वाहको उद्देश्य नी केपी ओली जस्तै Popularity मा रहि रहन पाउ अरूलाई गन्दै नगनुम भन्ने मात्रै देख्छु अथवा छोटे केपी ओली भन्दा फरक नपर्ला।
Oli tero Kal ho balen
We support Balen not corrupted oli
मैले जे बोलेनी हुन्छ जसो गरेनी हुन्छ भन्ने ठान्यो की सक्यो दसक देखि आगो भएर एउटा मान्छेको खोजीमा जन्ता थियो अब भेटिएको छ उस्ले आदेश दियो भने भस्म नगरी के छोड्ला जनताले जय बालेंन हर्क गोपी
नेपाल माथिको सँबैधानिक रूपमा भएकाे हमला लाई संविधान हाेईन , कालाे दिनका रूपमा मनाउन अनुरोध छ
Balen saha jindabad
1/2 जना लाई गोली हान्छ कुन दिन
के हो बुझ्न सकिन।।। आर्मि समेत राखेको छ।।। यहा जाने सब रमाइलो को लागि गएका हुन याद रहोस सबलाइ
त्यस्तो जाबो झुसे बारुलो बालेनसङ्ग झुक्ने प्रधानमन्त्री केपी ओलि हैनन चेतना भया । नाकाबन्दी खेपेर आएका ओलि चानचुने हैनन बालेनका भुसिया हरुले बुझुन
😂😂tei bhayera tetro security chaiyeko...
के बुद्दी होउ संविधान दिन pent मा
टाउको को भकुण्डो खेल्न पर्छ यो चोर हरुको 😡
कालो संविधान चाहिदैन।
गाेलि ठाेक्नु पर्छ माफियालाई
जिन्स पाइन्ट लगाएर युवा बन्दै छन बा!
पछाडि पुलिस दाइले टेको लाएर अड्याउदै छन,
बिजोग रमाइलो 🤣🤣🤣 खलपात्र युवाको भेषमा 😄
चिन्ता नलिनुस अब उचित बिकल्प भनेकै मनै हु, ।
अब चोर हरु लाई डर छ ,
Balen🎉🎉🎉🎉🎉🎉🎉🎉
जय बालेन 🤗🙏
Great Balan 👍👍
जय बालेन
वलीको लागि बालेन त अध्यारोको भुत जस्तै पो भए त गाठे
डर केपि ओली को डर ।
सबिधान दिबस हैन कालाे दिबश हाे ।
यो देशमा बालेनको मात्रै समर्थन होला त? एक अर्कामा निषेध र बिरोध गर्दै जाने हो भने स्थिति के होला?
जयबालेन
HEYRA deys KO p.m ! Tyo Pani rajdhani jasto thauma tai Pani dar lagcha 😮😮😢😢😢
Support balen ❤❤
के पि को जिन्दगी देखदा पनि नेपाल मा बस्न बन लग्दैन
Moh Balen shah lae Nepal ko prime minister manxu jay Balen Dai 🙏
Real hero of nepal balen shah
यी मुझी मिडिया पनि कति बकम्फुसे समाचार बनाउछ्न। गायक लाई दियको यक छिन को हुटिङ्ग लाई बालेन -बालेन भन्यो रे...
Jaya balen our king
Jay balen✊✊✊
केपी ओली लाई त देश बाटै लखट्नु जाबो टिसर्ट लगाउदा पनि पक्राउ गर्ने नागरिक को बोल्न पाउने अधिकार खोसेर राजा पल्टिने खाते
गाँडमुखे ओलि डरायो😂😂😂😂
😂😂😂
Good young
येवलिचोर अब घुडा टेकेर माफिमाग र पदबाटराजिनामागरेर घोप्टोमुखलायेरनिक्लि नत्र तेरागधाले तँलाइबचाउन सक्दैन्न बिचारगर अबराजानैआउँछबालेन्आउछ
नागरिक सग हैन वालेनका गुन्डासग
Good luck balen
jaya balen
भारतीय दलाल मिडिया देशसन्चारको समाचारलाई हवला नदेउ न पत्रकार महोदय । कम्तीमा आफ्नै क्षमतामा समाचार बनाउ
उखाने लाई जुत्तै जुत्ताले हानेर खेद्नु पर्छ, जुत्ताको पैसा मैले बेहोर्छु ! 🙏🙏
Blind politics
We need balendra saha❤❤❤go back kp oli parchanda and dewba test in place 😡😡😡
jay balen ❤
Kahile Bhut, Kahile Pret ta Kahile Pichas bani upasthit vaye.
जय रबि🔔🔔🔔
Balan balan balan
jay balen
arakjak garne bideshi hun Nepali hoinan Ravi jasta hun sumanna jasta
खाते ओलि जय बालेन