फोटो लिएर मेयर साम्पाङको कार्यकक्षमा पुगे पार्टीका नेता, कार्यकर्ता।आआफ्नो अडान पछि यस्तो सहमती हुदै
HTML-код
- Опубликовано: 6 сен 2024
- फोटो लिएर मेयर साम्पाङको कार्यकक्षमा पुगे पार्टीका नेता, कार्यकर्ता।आआफ्नो अडान पछि यस्तो सहमती हुने । #clickdharan #dharannews #harkasampang
मेयर साब तपाईंको अडान सही छ पछि नहट्नु होस जनता तपाईंको साथ मा छन् जय मेयर हर्क
झोलेहरू बहुलाउनु थाली सके।हर्क सरको अडान अति उतम।we are with you harka sir
नराखे काेई राम्रो 👍️
यता युवा हरु चाेर नेता काे झाेले हरु छि छि जय हर्क सर 👍️👍️🙏💐
मेयरले भनि सक्नु भयो त तिमीहरुले लिखित रुपमा तिमीहरुको बाउलाइ बोलाउने पत्र लेख गुइँठे😡😡😡
😂😂
Right
ठिक भन्नु भयो यार
Susan ji lekhna aunu paryo ni yini prachanda ko jhole lai😂(local uneducated sukul gunda)😂
Yas
मेयर सापको अडान धरानको हितमा छ good job मेयर साप सलाम छ्🙏🇳🇵
Good job Mayor sab.
Mehar harka sampang ju KO adan dharanko hiithma tha xa tara dharanko jantha vane kun duloma lukeko xa.Partyko jholeharule mehar sampang mathi dabab dida harka sampangko rakxea kabaj bannu parne bela kina lukera baseko xa.
Great job Meyer jiu❤🇳🇵🙏
Good job meyar sab❤
झोले हरु मेयरलाइ थर्काउनु आको होला मेयर ज्युको अडान ठिक छ
सलाम छ मेयर शाहेब👍️👍️👍️
यतिके आट भाको जनप्रतिनिधि नेपालमा हर्क बाहेक अरु कोही छैन❤
Yes
धरान बाट माओवादी को अब पत्ता साब हुने पालो। जय हर्क साम्पाङ जय धरान।
Sabai party khattam garnus.. dharan badi le yesta karyakarta KO gar gar ma gayera thoknus
हर्क सरलाई हार्दिक सम्मान 🙏❤
बिकास नगर्ने भ्रष्टाचार घुसखोरि चोर डाका नेताहरुको फोटो हटाएकै राम्रो मेयर हर्क साम्पाङलाई बधाई छ✊✊✊✊
Right
Hark ji tapai ko nirnei Sahi garnu bhayo good 👍❤
Good harka sir👏💯
You are Right, Harka.
badla ko vawana narakhi badliyar dekha~u
असली कम्युनिस्ट भनेकै मेयर हर्क साम्पाङ हुन सलाम छ मेयर साबलाइ ❤❤
हर्क दाजुको अडान सही छ नेताको भरौटे झाेलेहरुलाई तह लगाउनै पर्छ ।
हर्क जि लीडे ढिपी छोड्नू हुदैन ।हामी साथमा छौ।झोले हरु अब सकिंछ।
मेयर भनेको एस्तो हुनुपर्छ केही कुरा मनमा बिजे पछि मात्र यो कदम उठाएको हो जया हर्क साम्पाङ सर🙏🙏
मेहर जिउ को अडान सहि छ पछि नहट्नु
हजुर को साथ मा हामी छोउ् जय हर्क जय धरान 🇳🇵🙏🇳🇵🙏🇳🇵
पार्टी काे झोले हरु लाई चिनीराख्छौं हामी धराने जनता ले
समर्थन
समर्थक
Parchanda ko paltu kukur
Right
👍👍👍
Harka harka pachadi nafarka! Great salute mayor sir.👏👏👏🙏
यहि बोल्ने माछेको फोतो राख्दे हुन्छ😅
बेस्ट द बेस्ट् बिलीयन मा नं ब र 1 मेयर हर्क जी❤❤❤
बल्ल थाहा भो एउटा मेयर को यत्रो पावर जय हर्क साम्पाङ
मेयर साहेप हजुरको अडान नछोड्नुस सारा जनता हजुरको साथम छौ अनि यि पार्टीका झोलेहरुको कुरा सुनेर दया लागेर आयो थुइक्क मेरो देश
Yeo jholay haru lai dharaney bangur ko gu khouno ne dharane janta haru lay😂
मेयर साब तपाईंको अडान एकदम सही छ।
हर्क सरलाइ सबैले साथ दिनु पर्छ होइन भने भोलि धरान सबै भन्दा पछि पर्छ
राईले बोल्यो कि सक्यो छोरा मान्छे हो बोलेको पुर्याउनु पर्छ जय हर्क साम्पाङ्ग🙏✊
चोर नेता हरुलाई देश बाटैहटाउनु पर्ने हर्क ले फोटो मात्र हटाय्🤬 good job harka sir
धराने जनता कता छ हौ...! यस्तो हुँदा सम्म केही गर्दैन त गयर यस्तो बिरोध गर्ने हरुलाई धराने जनता ठेगाना लगाउनु पर्यो?😡😡
Suteko xa
Batoi chhekera eak eak banaunu pai hune. yho south Indian film ko side Gunda harulai jasto dekhne haru lai
धरान प्रमुख श्री हर्क साम्पाङ ज्यू निस्वार्थ भावले भरिपूर्ण जनता का भगवान रूपी लिडर नेपाल आमाका एक सच्चा सपूत हुन् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय हो हर्कवाद 💖
यो झाेले चाेर युवाहरूले देश बनाउनेछ भन्ने लाग्छ तपाईहरूलाई 🇳🇵🙏
१७००० माराको छाउरालाइ उचित सबक सिकाउनु भो श्री श्री श्री हर्क 🤝✊✊🇳🇵🇳🇵
Lagdaina
पार्टीको झोले भाते भतुवा हरुको मुद्दा दरो भएन । सहमति पत्र गर
झाेले हरु यस्तै हाे साला कुकुर हरु🐕️🐕️🐕️
100% sahi jhole kundale mandale haru tarsauna ayeka xan
अब के भनु साथी भाइ हरु एस्तो बुज्ने साथी भाइ हरु नै बिक्कास गर्नु पर्छ भनु त कत कत फोटो मा 😆😆 भखरै दुई जना अल्लारे मारेको छ यो कुरा चैई नेता लाई सोधपुछ गर्नु नि अब एस्तै ताल हो भने एक दिन । हर्का लाई पछिम पर्काउछ । देश बनाउने कुरा छैन फोटो मा 😆😆
yo jhole kya ko hu aalli aali kanun bujhex bhukeko2 xx
झाेले साला हरू
Jay harkabad ❤❤❤ true public leader mayor Harka sampang ❤❤❤ go ahead. We are with you ❤❤
धेरै धेरै राम्रो काम गर्नुभयो मेअर हर्क साङ्पाङ् जय
तिमि हरु लाई थाहा रहे छ त तिमि हरुमा तयो अधिकार छैन भनेर भुतरो को बोलनु परो ईनि हरुको कुरा सुनेर मलाई त हाँस उठछ 😅😅😅😅 पङना पुछारको झोले हरु तिमि हरुले अझै कानुन बुजनु जरुरि छ ! very good मियर साब हजुर लाई सलाम छ सधै हजुरको जय जय होस ❤❤❤❤❤❤💐💐💐💐
😡तेरो bau प्रचण्ड ले यो देशको कानुन लाई मान्छ ? प्रधानमन्त्री, राष्ट्रपति केही होइन यो देशको लागि त जस्ती jhole को लागि हो प्रचण्ड हामी दुःखी जनताको लागि होइन
मेयर साब जिन्दाबाद
true leader harka sampang respect to you mayor jiu ❤🇳🇵👏
true public leader mayor Harka sampang ❤❤❤
जिन्दावाद जिन्दावाद हर्क साम्पाङ्ग जिन्दावाद
हर्क आउ देस बचाउ.!Good job mayor saheb..All Nepali is behind you .be strong Mayor saheb.🫡🫡🫡💪💪💪
मेयर आफ्नो लागि होइन पुरै धराने जनता को हक हितमा हुनुहुन्छ जय धरान जय मेयर हर्क साम्पाङ्👏👏👏
लाखौ धराने जनाको हकहितमा धराने जनताले हकहिमा दरो अडान
लिनुहोस हर्क सर। लाखौको लागि
दुइजनाले दबाप दिदैमा लुचुकैभए
भोलि धराने जनताले न्यायगर्छ।
जै मेयर हर्क साम्पाङ जिन्दाबाद✊✊
पार्टीका झोलेहरु बोउलाउन थाले।हर्क जी तपाईंको कुरा बिलकुल सही छ।
बधाई छ हर्क जि धेरै राम्रो काम गर्नु भएको छ काग कराऊदै गर्छ पिना सुक्दै गर्छ।
अब प्रधानमन्त्रीको फोटो धरानमा मात्र हैन, नेपाल अधिराज्य भरी नै हट्नु लागेको छ । फोटो राख्नैपर्छ भन्ने छैन । के भैराखेको छ नेपालमा भनेर बुझ्नु जरुरी छ ...
हर्क सम्पाङ्ग ठिक छ है हजुर् हो अरु जे भए पनि ।
संविधानमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्नुपर्छ भन्ने बाध्यकारी कानुन लेखिएको छैन। नराखेबापत यो कानुन लाग्छ भन्ने पनि कानुनै बनेको छैन।यस अर्थमा मेयरले नराख्दा पनि हुन्छ।
Great job Harka sampang jinda bat you're best leader for Dharan keep going
यो नाठो को रहेछ हर्क सर संग बादबिवाद गनर्ने।
मेयर साहेब जिन्दाबाद
True Leader Harka Sampang👏👏👍️👍️
हर्क साम्पाङ्ग को अडान ठिक छ बर्तमान मा
खुट्रा नकमाउँ मेहर साहेब ज्युँ बिदेशी हली काे दिन गन्ती सुरु भैसकेकाे छ यी खाते नाेकर हरुकाे के कुरा गर्नु खाते झाेले हाे चुरीफुरी नगरे हुन्छ।
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🤟💪👍️👍️
यी झोलेले भन्दैन देशका धमिरा को फोटो राख्न पर्दैन।।सहि छ हर्क जि🎉🎉🎉
मेयर साबको अडान चट्टान जस्तै छ। सलाम छ मेयर साब 🙏🙏
पार्टीको झोलेहरुको काम छैन 😠😠
झाेलेहरुकाे काम छैन
So lovely superb
Wow great job mayor harka sampang rai jiu😊😊😊😊😊😊
हर्रक जि अडान सहिछ नडराई अगाडि बड्नुस हजुर्रको माग सहिछ
ठिक छ हर्क साहेब। सहि सहि
हैन झाेले हरुलाई लाज छैन यस्तो लुट भ्रष्ट नेताहरूको फाेटाे लाई मुद्दा बनाउनु, देशको अवस्था कहाँ पुगिसक्याे यिनीहरूलाई तिनीहरूको मालिकको फाेटाे राखेन भन्ने पीर, गुलाम बन्नुकाे पनि सिमित दायरा हुन्छ हाेला, हैट यस्तो धब्बाहरु लाई युवा भनेर बर्बाद हुदैछ देश
👍👍👍👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय नेपाल मेयर हर्क राज राई
नेता त जनताको मन मुटुमा बस्ने हुनु पर्छ कर गरेर फोटो राख्ने खालको होईन❤
मेयर साहबको अडान , तर्क र जवाफ अति राम्रो !!✊🇳🇵
नेताहरुको फोटो नै प्यारो लाग्नेहरुले देश जनताको लागि मरि मेट्ने हर्क साम्पाङ् सग सहकार्य गर्छु भन्दै स्वार्थको थैलो बोक्नेहरु संग #हर्क कैल्यै झुक्दैन ।✊✊❤
जय हर्क.....🙏✊🇳🇵
फ्याउराहरु के जबर्जस्ति गरिराको हर्क साम्पाङ्ग सहि छ। धन्यवाद मेयर साप येतिको चुनौती दिदै जानू पर्छ।
Jaya harka sampang🎉🎉
हर्क साम्पाङ् जिन्दावाद ✊🙏🙏
मेयर साब तपाईं सही हुनु हुन्छ तपाईं एक इच पनि पछि नहट्न हामी धराने जनताको आग्रह हो यी दुई चार जना झोलेहरूको भनाइमा लागेर आफू कम्जोडी नहुनु होस
Respect Harka sir👍️👍️👍️🙏🙏
यो सबै उपमेहेरले पठाएको आसाङका छ है ,र यस्मा वडा अध्यक्ष हरू मिलेर ,निहु खोज्नु पठाएको हुन अरू केही होइन 😊😊
प्रधान मन्त्री विपीको उपकुलपती छ तर हस्पीटलमा समाधान छैन आयर समाधान दिने कुरा धेरै छ।
जय हर्क साम्पाङ सर। राम्रो काम गर्ने नेताको पो फोटो राख्नु यस्ता ज्यानमा र अपराधी जंगलीहरूको फोटो राख्न जरुरी छैन।
जय हर्क साम्पाङ । यि यस्ता झाेलेहरूले दुनाे साेझाे बनाउन अाकाे हुन । मेयरकाे अडान सही छ ।
मेयर हर्क साम्पाङको कुरा सहि हो
जय हर्क साङपाङ जिन्दाबाद
सहमति गरेर मात्रै होइन मेयरसाब जब कार्यक्रममा प्रम आउँछ तब मात्रै राख्नुहोला
Harka sir good dharane jantale yesto mayer kaile paudaina harka sir li full support garnu parx
हर्क साम्पाङ जिन्दाबाद 👍️⛏️
आतंककारीहरुको फोटो राखेर के पाउने बेकारमा ठिक गर्नु भयो मेयर साब 🙏🥀
K bhaneko Bhai atangkari reh ?
Yho Mula haru lai ta terrorist bhannu pareu aba Dekhi
मेयर साबको कुरा एकदमै जायज हो । हरेक नगर महानगर का मेयरहरु यतिकै अडिग भएर बिकास निर्माण कार्यमा लाग्ने हो भने देशमा विकाशले तीव्रता लिने थियो ।
हर्क साम्पाङ्गको अडान सहि छ , पार्टीका झोलेहरु दही चोर जस्तो कुरा नगर्नु , मेयरको अडान प्रस्ताव माथि हिम्मत छ भने सहमत गर ।
Great mayor Harka sampang
जय धरान जय हर्क साङपाङ सर ज्यु
जे गर्नु भयोे ठिक गर्नु भयो धन्यवाद मेयर ज्यु
गुड जब धरान मेयर
जया हर्क साम्पाङग
Well done Harka Mayer jii stick on your decision.God bless you 🙏
मेयर ज्यु ढुक्क भएर बस्नु यी दुई चार जना कुकुर भुक्दा नडराउनु हजुर को साथमा तीन करोड जनता हातेमालो छन् ? ढुक्क हुनु !!🙏🌹👍️
Today is my best of my life coz Harka has given 6 political parties a massive lesson.
Meyor Harka sir. You did very well I 100% appreciate your action. Keepit up sir.
भष्टाचार गर्ने नेताहरुको फोटो चाहिँ हटाएर टोइलेटमा झुड्याएर राख्नु पर्नेमा मेयर हर्क साम्पाङ राई ज्यू ले कहाँ राख्नु भएछ......बुझ्न नसकेको कुरो 😂👍😂
जय हर्कबाद,जय धरान्🙏🙏
यो देशमा को सबिधान अनुसार कुनचाई प्रधानमन्त्री,रास्ट्रपति र नेताहरु चलेको छ
अब सबै नेपाल भरिका गाउँ,गाउँ,बाट ,झोले लखेट्ने, अभियान सुरु गरौ! देश बिगार्ने खास पात्र यिनिहरु नै हुन!!!
Wow harka sir great job❤❤
Jai Harka sampang.
हर्क जि यी देश द्रोही हरुको फोटो नराख्नुस है ।
राजा यलम्बर जिन्दावाद
राज सस्था जिन्दावाद
जय हर्क साम्पाँग राई जय धरान ❤❤❤❤❤👍👍👍👍👍
हर्क सर जिन्दावाद..अरु केही जानिन्दैन
यो दुईवटा गु हरूकाे ठाउँमा एक दिन हर्क र बालेनकाे हुनेछ 💖🇳🇵🙏
युवाहरु ले देशको अबस्थालाई कहिलेसम्म नजर अन्दाज गर्ने होला, यो देशमा नेता भए सबै
Wow ❤धेरै धेरै राम्रो छ। मेयर जी आनि happy new year 2024 सबैलाई जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏
हर्क साङपाङ जिन्दाबाद