मंगोल मुलबासी भुमिपुत्र हरुले अब आफ्नो भाषा,लिपि,पनि खोज्नु पर्छ कति लोप लाग्दो संस्कार संस्कृति छ हाम्रो।। यस्तै गरि जगेर्ना गर्दै नया पुस्तालाई हस्तान्तरण गर्नुनै हजुर हरुको सबै भन्दा ठुलो माहनता हो।। video बनाउनु भएको मा धेरैधेरै धन्यवाद ।।।
नमस्कार , ज्यादै राम्रो कार्य भएको छ . यो युटुब हाल्ने वा त्यसमा सहकार्य ककसको छ , मैले पत्ता लगाउने कुरो पनि भएन . तर ज्यादै युगान्तकारी काम भएको मैले बुझेको छु . हाम्रा बाजे बराजुहरुको इतिहासको कुरो गर्न अलि समय नहोला तर यसले ज्यादै टेवा दिनेछ . काइला भाइको सहभागिता ज्यादै अतुलनिय देखेको छु . धन्यबाद
I had subscribed Yr channel n im watching u from Pokhara
Nyc content
मंगोल मुलबासी भुमिपुत्र हरुले अब आफ्नो भाषा,लिपि,पनि खोज्नु पर्छ कति लोप लाग्दो संस्कार संस्कृति छ हाम्रो।।
यस्तै गरि जगेर्ना गर्दै नया पुस्तालाई हस्तान्तरण गर्नुनै हजुर हरुको सबै भन्दा ठुलो माहनता हो।। video बनाउनु भएको मा धेरैधेरै धन्यवाद ।।।
MYAGDI HISTANTIKOT BHUME PUJA PARBA
PUN JAATIKO PAHICHAN
PURKHYAULI NIRTE ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा हाम्रो सम्पति thanks
great
THANK YOU VEDIO YUTUBE FOR
TIKOT VILLAGE ❤❤❤❤❤❤❤❤❤
Sabai janalai namskar Ani samjana
नमस्कार ,
ज्यादै राम्रो कार्य भएको छ . यो युटुब हाल्ने वा त्यसमा सहकार्य ककसको छ , मैले पत्ता लगाउने कुरो पनि भएन . तर ज्यादै युगान्तकारी काम भएको मैले बुझेको छु . हाम्रा बाजे बराजुहरुको इतिहासको कुरो गर्न अलि समय नहोला तर यसले ज्यादै टेवा दिनेछ . काइला भाइको सहभागिता ज्यादै अतुलनिय देखेको छु .
धन्यबाद