मदन भण्डारीलाई पहिले नै मारेर गाडीमा हालिएको हो : झलनाथ खनाल | Kantipur Samachar

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 590

  • @gobindabhusal3000
    @gobindabhusal3000 3 месяца назад +95

    तँ झाेलेनाथलाई थाहा रैछ त आजसम्म के हेरेर बसिस्

    • @AkAk-ok8ge
      @AkAk-ok8ge 3 месяца назад

      मदनलाई मारेर फाल्नेहरु एमाले नेताहरु हुन

  • @nareshgurung843
    @nareshgurung843 3 месяца назад +270

    तलाई त थाहा रहिछ त आज सम्म तेरो वाउ को बिहे हेरेर बसेको झले

    • @parshurambaruwal1643
      @parshurambaruwal1643 3 месяца назад +4

      Good question

    • @pratapbhusal1828
      @pratapbhusal1828 3 месяца назад +3

      Natak ho sabai yeneharu ko

    • @charchabhattarai976
      @charchabhattarai976 3 месяца назад +3

      सै हो यो डाका प्रधान मन्त्री हुदा केरा हेरेर बसेको

    • @shalikramthapa5500
      @shalikramthapa5500 3 месяца назад +1

      Matlab timiharulai jantale maya gardinu parne ?

    • @user-rh3cc1ns6q
      @user-rh3cc1ns6q 3 месяца назад

      Thik kura

  • @user-vb8zo9jg5n
    @user-vb8zo9jg5n 3 месяца назад +58

    एमाले साेयम आफै यसमा सङ्गलन छ।

  • @ipgautam4496
    @ipgautam4496 3 месяца назад +52

    तिमिहरुले नै गरेका त हौ के फलाक्छौ 😡😡

  • @adhikarilaxman64
    @adhikarilaxman64 3 месяца назад +24

    यही कुरा आफू प्रधानमन्त्री हुँदा भनेको भए आज झलनाथ जिउँदो वा मरेकै भएपनि महान नेता मान्थे म तर जुन बेला आफू कमजोर भएको छ त्यो बेला यस्तो कुरा भन्नुमा के स्वार्थ छ तिम्रो ? आफू शक्तिमा कुर्सीमा हुँदा चाहिँ किन नबोलेको यस्तो कुरा? यो कुराको पहिला जवाफ देऊ।

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s 3 месяца назад +31

    मदन भण्डारीको हत्याराको नाईके जिरिजा प्रसाद हो भनेर त उमेश गिरिले भनेकै छ्न।

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 3 месяца назад +22

    घटनाको प्रमुख पात्र गिरिजा भारत र माधब नेपाल हुन मेरो बिचारमा

    • @RKB105
      @RKB105 3 месяца назад +3

      Plus olie

    • @deeplimbu4469
      @deeplimbu4469 3 месяца назад +2

      र केपि ओलि😤

    • @razzpahadi4682
      @razzpahadi4682 2 месяца назад +2

      ओली चाहिँ भगवान हो जस्तो छ????

  • @Pip.scalper
    @Pip.scalper 3 месяца назад +30

    सबै थाहा रैछ त आज सम्म अनुसन्धान गर्न कस्ले रोकेको थियो? पहिला यहि मान्छे बाट अनुसन्धान सुरु गर्नु पर्ने जस्तो छ कुरा सुनेर ल्याउदा ।

  • @padamrai5582
    @padamrai5582 3 месяца назад +19

    थाहा त रैछ नि , अनि यतिका दिन केरा हेरेर बस्या झल जि !

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 3 месяца назад +65

    यदि हत्या थियोे भने २०५१ सालदेखि लगातार एमाले सत्तामा छ किन हत्यारालाई पक्राउ गरेन ? स्वयं झलनाथ तिमी आफै पनि प्रधानमन्त्री भइसकेका छौ किन हत्यारालाई जेलमा हालेनौ ??? आफू सरकारमा हुदा एक शब्द नबोल्ने र प्रतिपक्षमा जाने बितिकै मदन र आश्रितको हत्या हो भन्नुको कुनै टुक छ ???

    • @user-un3wp9kp1i
      @user-un3wp9kp1i 3 месяца назад

      sathi jogaae holn ni ta

    • @yadavpant7113
      @yadavpant7113 3 месяца назад

      यीसबैसफेदपोसअपराधीहुनम.जि. बाहेकका।

    • @bishnukoirala7923
      @bishnukoirala7923 3 месяца назад

      झल्लु

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q 2 месяца назад

      Tuk Xa Tara shabai milimatwo ho kangresle raja masna chahanthiyo a ma le Pani raja masna chahanthiyo Madan bhandarile raja rakhna chahanthiyo tehi bhayera mare
      Raja birodhiharule

    • @devmagar5685
      @devmagar5685 2 месяца назад +1

      मनकै कुरा गर्नु भो sir

  • @user-fx1zz7tf4d
    @user-fx1zz7tf4d 3 месяца назад +9

    कान्तिपुर बहिषकार गरौ

  • @govindaadhikari2357
    @govindaadhikari2357 Месяц назад +1

    घीनलाग्दाहरु देश र जनताका अपराधीहरु धेरै भए ,,,जस्तो लाग्यो

  • @user-cl7wr4ty1f
    @user-cl7wr4ty1f 2 месяца назад +2

    अपराधी तिम्रो पार्टीको नेता नै हो नि!सत्तामा बस्दा किन खोजी गरेनौं ?

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so Месяц назад

    100, %sahi

  • @anshuvlogs1736
    @anshuvlogs1736 3 месяца назад +9

    नालायक नेता! आफू प्रधानमन्त्री भएको बेला सत्य तथ्य ल्याउन किन पहल समेत नगर्‍या हो त?

  • @SagarThapa-zq4ru
    @SagarThapa-zq4ru Месяц назад

    यसको पनि मदन हत्याकाण्ड मा संलग्नता हुन सक्छ न भए आज सम्म के पर्खेर बसेको झलनाथ बाट नै छानबिन को सुरूवात गर्नु पर्नेछ

  • @kumarshrestha4454
    @kumarshrestha4454 3 месяца назад +8

    मदन भन्डारि मार्ने बिधा भन्डारि केपि वलि नै हेा

  • @tamangk
    @tamangk 3 месяца назад +8

    भारतीय रा ले मारिएको हाे। कुरा स्पष्ट छ।

  • @prakashrai6672
    @prakashrai6672 2 месяца назад

    30 वर्षदेखि नै thaha पाउन भएको मा धन्यवाद छ l
    नेताहरूको कुरा garne तरिकालाई सलाम छ l

  • @user-wo5kk8ds5y
    @user-wo5kk8ds5y Месяц назад

    सत्तामा हुँदा बोल्नु पर्छ काम गर्नु पर्छ सताबाहिर बसेर बोल्नु मात्रको आशय नै व्यर्थ ।

  • @KalibahadurKerung
    @KalibahadurKerung Месяц назад

    अघि बडाउ हामी छौउ

  • @user-vu3vd1kc9i
    @user-vu3vd1kc9i 2 месяца назад

    तपाईले जे भएपनि ३१ वर्ष पछी सत्य बोल्नु भयो ठिक्छ सत्य सत्यनै हुन्छ तर दोषीलाई कारवाई चाही हुनै पर्छ / प्रयास थाल्नु होस ।🎉

  • @Pradeepacharya-sl9ip
    @Pradeepacharya-sl9ip 3 месяца назад +4

    चुनाब हारेर बस्नु को पीडा हेर्न सकिन मैले

  • @20Fourseven77
    @20Fourseven77 3 месяца назад +2

    हैट मदन भण्डारीको बिषय लिएर अनि लचकता देखाउदै अहिले आएर बिषय निकाल्नुु सहनुभुति अनि राजनीति मात्रै गरेका हुन ।

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j 3 месяца назад +5

    पक्कै होला यो चै हुनसक्छ।

  • @bedrajbaral7664
    @bedrajbaral7664 2 месяца назад

    मदनले अख्तियारी गरेकाे अनुशासनलाई अरुले मन पराएनन् ।

  • @sudarshanbajgai792
    @sudarshanbajgai792 Месяц назад

    ए मानव तिमी हरु को द्वोएश चरीत्र के देख्नु पर्या हो,,

  • @user-rh4lm3fv5r
    @user-rh4lm3fv5r 2 месяца назад

    जानकारी गराएकोमा धन्यवाद

  • @arpitakharel2747
    @arpitakharel2747 2 месяца назад

    मनोरोगी नै भैसकेछ बुढा ...स्मृति दिवसको दिनमा मात्र नयाँ नयाँ तथ्य खोलिदिने ..वाइयात नेताहरु अहिलेलम्म के पापा हेरेका थियौ त ?

  • @AdhikariUttam-qe9ze
    @AdhikariUttam-qe9ze Месяц назад

    प्रमाण भए के हेरेर बसेको त लाछि पानी मरूवा अहिले के भुकेको

  • @mrprempaudel
    @mrprempaudel 3 месяца назад +15

    उक्त घटनाका मुख्य दोषि तथा योजनाकार झलनाथ खनाल नै हुन जस्तो लाग्छ मलाइ नि

    • @RameshLamsal1991
      @RameshLamsal1991 3 месяца назад

      Kp ho vanxan ne

    • @pusparajrai7131
      @pusparajrai7131 3 месяца назад +1

      तोइ भएर केपि बाले एमालेबाट लखेटेको रहेछ्

    • @sevenplustvchannel
      @sevenplustvchannel 3 месяца назад

      Ani KP pani ho

  • @buddha701
    @buddha701 2 месяца назад

    झले।ज्यु।याेभन्दा।अगाडि।किन।चुपचाप।

  • @nepalientertainmentchannel8388
    @nepalientertainmentchannel8388 2 месяца назад

    हत्यारा ओली,माकुने,र झलेको मिले महत्त्व छ। नभए हत्यारा पत्ता लाग्ने थियो

  • @SumanKhadka-mu2pb
    @SumanKhadka-mu2pb 2 месяца назад

    आफै प्रधानमन्त्री हुदा छानविन गरेर देखाउथिस नि त गदा

  • @samirshrestha500
    @samirshrestha500 3 месяца назад

    Tathikhera cukha nabolne aja aayara mariyo madan ani np king 🇳🇵🙏🏏

  • @rudraacharya-du7xt
    @rudraacharya-du7xt 2 месяца назад

    के गुखायर बसेउ सरकार चलाउदै सरकार मा बस्दै लाज लाग्दैन।

  • @ramchandraghimire2514
    @ramchandraghimire2514 2 месяца назад

    तपाइले नाटकको पहाड खन्नु पर्दैन महोदय ,जनतालाइ भेडा नबनाउनोस ,यहाँ भन्दा अगाडि किन चुक्क बोल्नु भएन वाइयात।

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 2 месяца назад

    आज के त्यस्तो भयो र यी सब कुरा गरेको?
    अहिलेसम्म किन मौन बसेको नि, तिमी पनि प्रधान मन्त्री भएकै हौ क्यार?

  • @chandraprasad3337
    @chandraprasad3337 2 месяца назад

    जब एमालेको पाटि कार्यालयमा दूर्घटना भनेर रिपोट बनाइयो तब झले के गर्दै थियो

  • @Prayas1747
    @Prayas1747 2 месяца назад

    कम्रेड यतिका बर्स सम्म के भुत्रो हेरेर बसेकोत यस्लाइ क्रोरा हान्नु पर्छ

  • @pinchu348
    @pinchu348 3 месяца назад +1

    बालेन प्रती नजर नलागोस्😌

  • @nirajkafle9147
    @nirajkafle9147 3 месяца назад +2

    माधब + सेना + Raw+ C.I.A .

  • @michealrai6756
    @michealrai6756 3 месяца назад +2

    True

  • @kop9034
    @kop9034 2 месяца назад

    साप पालेर बस्नु नि ३० बर्ष यता ! यति थाहा भएको मान्छे प्रधानमन्त्री हुन्दा पापा हेरेर बस्या

  • @bishalnepal6301
    @bishalnepal6301 3 месяца назад +1

    Yo pani hatya ma samlagna chha.31barsha samma chupchap basnu nai yesko praman ho

  • @kajirai7455
    @kajirai7455 Месяц назад

    Yes laai jel haalnu parxa ...1 number maa

  • @chandrakatwal3740
    @chandrakatwal3740 2 месяца назад

    बिदध्या माहामहीमले किनखोजी गर्नुभयन

  • @sumankhadka9226
    @sumankhadka9226 Месяц назад

    यो फटाहा सर्प पाल्ने चोरलाई पक्राउ गरेर अनुसन्धान गर्नु पर्यो

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 2 месяца назад

    😱🌼🌼यो कुरामा सहमत हुने आधार पहिलै आयको थियोे किन छानबिन रोकियो 🤔🌼🌼

  • @user-er4gn2cm7t
    @user-er4gn2cm7t 2 месяца назад

    आज चै बुढाले सही कुरा बोले तर प्रधानमन्त्रीको पद नपाएपछि मात्रै बोल्यौ बाबै ! पहिले चाहिं तैं चुप मैं चुप भयौ घनटाउकेहरु ! उहिले नै घटना यस्तो हो भनेर हत्यारालाई कारवाहीको दायरा ल्याउनुपर्थ्यो गरेनौ, यस काण्डका योजनाकारहरु तिमीहरु नै हौ अब कसले कसलाई कारवाही गर्छौ ?

  • @Barshirai
    @Barshirai 3 месяца назад

    तपाईं प्रधानमन्त्री हुँदा किन छनबिन नरेको नि।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 2 месяца назад

    येा प्रबक्ता मान्छेलाई पक्राउ गरेर मदन भण्डारिकेा मृत्यु वा हत्या प्रकरणकेा छानबिन गरिनु पर्छ ।

  • @b2himdung
    @b2himdung 3 месяца назад

    पाप कराउन थालेको, आफ्नै बुढीले अनुसन्धान गरेन अरू लाई गाली किन गर्नु। कुर्सी कुर्सी कुर्सी, कमिसन कमिसन कमिसन यही हो।

  • @DaulatBikramRaut
    @DaulatBikramRaut 2 месяца назад

    तपाईलाई थाहा रहेछ प्रधामन्त्री हुदा किन कार्बाहि गर्न सक्नु भएन

  • @RajendraGhimire-jb5ue
    @RajendraGhimire-jb5ue 2 месяца назад

    🎉🎉🎉🎉🎉🎉🎉 सही हो

  • @devraj_poudel_
    @devraj_poudel_ 2 месяца назад

    त्याे बेला किन भनियन रअहिले यस्ताे कुरा अायाेभन्नेले पत्तालाउने वा अाफै मम भन्नेहाे

  • @EbebebEbebebjhejeur
    @EbebebEbebebjhejeur Месяц назад

    Ho doctor Saap ho

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n Месяц назад

    पोहोर मरिन सासू अहिले आयो आसु

  • @khemadhikari6557
    @khemadhikari6557 2 месяца назад

    नेता ज्यु यो कुरा पहिले नै थाहा रहेछ त आफू एमाले मा रहदा किन बोल्न सकिएन अनि अहिले पार्टी छोडेको केही बर्स पछी खुलासा गरिदैछ? कसले यसो गरेको हो त्यो पनि त थाहा होला नि सार्बजनिक गर्नु नि । यदि आफू एमाले मै रहेको भए यो सब भन्न सकिन्थ्यो ?

  • @buddhipoudyal
    @buddhipoudyal 2 месяца назад

    उसाे हाे भने याे नै हाे हत्यारा .....

  • @dkrai5117
    @dkrai5117 Месяц назад

    माम्पाका त्यो अवस्थामा किन यो कुरा राखियेन अहिले आयेर तथ्य कुरा गर्छौ।

  • @KumarPuri-px4qj
    @KumarPuri-px4qj 3 месяца назад

    Hajur Ie pani gausaIaa 26 ko siko garnu vayo

  • @ratnagayak1567
    @ratnagayak1567 3 месяца назад

    आफू सरकार मा हुँदा प्रधानमंत्री हुँदा कहुनाको के हेरेको अहिले सम्म

  • @roshansunar4364
    @roshansunar4364 3 месяца назад

    झलनाथ काकाको कुरो नकार्न सकिन्न तर त्यसबेला देसी विदेशी विस्तार बादी haru r साम्राज्य बादी हरु एमाले सक्न चाहन्थे 😮 त्यसो भएर कम्युनिष्ट नेता हरु ले घर डेरा बस्दा समेत अति होसियार r sano गाडी को yatra बन्द garnu पर्थ्यो 👈

  • @kamalashrestha4732
    @kamalashrestha4732 Месяц назад

    सबै थाहा रैछ त यतिन्जेल केरा हेरेर बसेको त तेरिमा ....अझै नि समय बाकी छ सत्य बोल झले को को सङ्लङ्न छन मर्ने बेला भए नि जेल हाल ।जनताले तिमरुको कुरा बुझेर साध्य नै छैन ।

  • @tilakkhadka3980
    @tilakkhadka3980 2 месяца назад

    लाज्पचेको झलनाथ यतिकादिन किन भाउ खोजेर बसेकोत मदनको हत्यामा के फाइदा हेरेर बसेको थियौ तिमि अवसरबादि हरु ?

  • @ranjitsubba4814
    @ranjitsubba4814 3 месяца назад +1

    Janata lai sab tha6

  • @bachchurampudasaini4441
    @bachchurampudasaini4441 3 месяца назад

    यही कुरा तपाईं प्र.म. हुंदा चाहिँ किन उठेन?

  • @binamthakuri4316
    @binamthakuri4316 3 месяца назад

    हजुरहरू नै सरकारमा हुनुहुन्छ केरा हेरेर बस्नु वाचा त

  • @surendrasanjel6799
    @surendrasanjel6799 2 месяца назад

    उनीहरुको ठाउँमा त लगायत के पि माधव मरेको भए देश अलि कंगाल हुनबाट जोगिन्थ्यो गद्दार

  • @manjubhandari1866
    @manjubhandari1866 3 месяца назад +1

    अाज अायर यस्तो कुरा गर्ने प्रधानमन्त्री हुँदा के हेरेर बसेकाे हाेला छानबिन तेति खेर गर्न पर्दैन ।

  • @uttamprasadlamichhane4605
    @uttamprasadlamichhane4605 3 месяца назад +1

    आफु प्रधानमन्त्री हुदा किन यस्ता कुराको अनुसन्धान नगरि अहिले शत्ता बाहिर भए पछि जनताको नजरमा राम्रो बन्न होला कस्ले पत्याउने यस्ताको कुरो

  • @samratyonzan9546
    @samratyonzan9546 2 месяца назад

    अनि आज सम्म के हेरी बसेको त साँप बाजे । सबै थाहा रछ त कसले, कसरी गर्यो त्यो नि खुलाउनु पर्यो ।

  • @Omkrishnakc
    @Omkrishnakc 2 месяца назад

    At least he exposed truth

  • @amritff3464
    @amritff3464 3 месяца назад +2

    राष्टपती भईकी थिईन सिरमती चुप लागीन अब किन उल्जाउने

  • @prakashshrestha6014
    @prakashshrestha6014 2 месяца назад

    के वाहिया कुरा गरेकाे हाे भने ३० पहिदे किा न भनेकाे त खनाल जि झुठकाे राजनिती गर्छ उसैको श्री मति नै ७ बर्ष राष्ट्रवुपति नै थियाे श्रीमतिले किन न चहेकाे त अनि अहपले किन तपाईले के गर्न खाेजेकाे हाे त खनाल जी ?

  • @damarubhatta
    @damarubhatta 3 месяца назад

    Right arguments

  • @ramsaranadhikari2818
    @ramsaranadhikari2818 2 месяца назад

    आफै प्रधानमन्त्री हुदा आलु हेरेर बसेको झल्लु

  • @saraswatineupane6209
    @saraswatineupane6209 2 месяца назад

    त्यो बेला कोहि बोल्न सकेनौ, अब कराएर के होला खै ?

  • @dipaksaud4028
    @dipaksaud4028 3 месяца назад +13

    आफू सत्ता मा हुदा के खायार बस्या थीय

  • @keshavgaire2535
    @keshavgaire2535 2 месяца назад

    आफु प्रम हुंदा खोजी किन नगरेको ? अनावश्यक वाहियात कुरा लाई भजायर राजनिति गर्ने !

  • @SumanKhadka-mu2pb
    @SumanKhadka-mu2pb 2 месяца назад

    मारेर गाडीमा हाल्ने झले हो ।

  • @SurajGurung-v1v
    @SurajGurung-v1v 2 месяца назад

    कसको आलु हेरेर बसेको अहिले सम्म?

  • @Rajurai.12
    @Rajurai.12 3 месяца назад

    Sahi kura garnu ek itihas salin jankar ani sahi kamnist leader j n ji hjur kura 100% right

  • @dineshnepali3863
    @dineshnepali3863 Месяц назад

    मदन भण्डारीको हत्या सुनियोजित र निर्मम हत्या हो यसमा काङ्ग्रेस र एमालेको प्रमुख नेताहरुको हात छ अनि भारतको पनि प्रोत्साहन हो यसमा दुई मत छैन।अपराधीलाई कारबाही नहुनुमा के पि र गिरिजा अनि विद्यादेवि मौन बस्नुमा यिनीहरू दोषी छन भन्ने स्पष्ट छ।

  • @SS-ge3mn
    @SS-ge3mn 3 месяца назад

    Jhallu nath ko rajnitik career antim awastha ma cha jasto lagyo

  • @sarangautam9701
    @sarangautam9701 2 месяца назад

    आफ्नै बुडिलाई त माया रैनछ। नत्र 2 पटक रास्ट्रपति हुदा जाबो बुडाको हत्यारा पता लगाउन नसक्ने नालायक निकम्मा बिधा भुपुमायालु रैछै। आइले त के पि ले काम गर्छ।

  • @user-kk9iq8rr3k
    @user-kk9iq8rr3k 2 месяца назад

    गिरिजा प्रसाद काेईराला र केपि अाेलि हाे।

  • @koiralatunna5448
    @koiralatunna5448 2 месяца назад

    सत्यमा छल हुन्छ

  • @rameshrai5503
    @rameshrai5503 3 месяца назад +1

    मैले नबुझेको चै जनतालाई यो डाँकाहरुले के चै ठान्दा रैछ हँ, जबजब राजनीति ढलफल हुन लाग्यो चुनाव आउन लाग्यो अनि आफू सत्ता बाहिर हुँदा खाली जोकोही डाँका नेता आफ्नै आँखा अगाडि घटना घटेको जस्तै कुरा गर्छ त।तै भएर अरु बेठीक म चै ठिक फेरि जनताले मलाई एक पटक प्रधान मंन्त्री बनाउनु पर्छ भनेको हो,हो भने ईश नापेर 😡👊

  • @ManishaPoudelreshmi
    @ManishaPoudelreshmi 3 месяца назад

    मारेउ त महाकाली बेचेर खाएको हो ।
    सिधा कुरो हो बायाँ डाडा तिर को गाडी पूरा दाहिनेतिर खोलामा गएको छ।

  • @manojtiwari5555
    @manojtiwari5555 3 месяца назад

    अब हामिले रबि बालेन लाई साथ दिनुपर्छ

  • @ishworpokharel3781
    @ishworpokharel3781 3 месяца назад

    प्रधानमन्त्री हुँदा मुख मा ताला लाउनु भयो अहिले बोलेर नेपाली जन्तालाइ झुक्याउने काम नगर्नुहोस् जन्तालाइ थाहाछ तर जन्ता बोलेर केही हुदैन देखि सकियो

  • @AnilDahal-jq1hp
    @AnilDahal-jq1hp 3 месяца назад

    तिमी पनि प्रधानमन्त्री बनेउअत खैत मदन भण्डारी को हतियारा खोजेको त😮😮😮😮😮😮

  • @yesim741
    @yesim741 3 месяца назад

    *अनि उतिबेला, तिम्रा मुखाँ के पसेर बोल्न नहुने भाथ्यो! तो पनि प्रस्ट्यान त कमरेट*

  • @manojtiwari5555
    @manojtiwari5555 3 месяца назад

    अब पुरानो पाटी को दिन सकियो अब रबि बालेन जिन्दवाद

  • @buddhagurung8134
    @buddhagurung8134 3 месяца назад

    अईले सम्म केरा हेरेर बसेको 30 बर्ष सम्म रवि गृहमन्त्री भए पछी 30 बर्ष सम्म मुखमा पट्टी लगाथिस छोरा छोरी टुहुरा भए स्वास्नी बिधुवा भयो त सम्सदमा के खेलार बसेछस अब आफु निक्लेको दुलो पनी देख्छस।

  • @UmapatiLamichhane
    @UmapatiLamichhane 3 месяца назад

    Well come 88....

  • @santoshkc2924
    @santoshkc2924 3 месяца назад

    नेपाल सरकरले यिनलाइ अनुसन्धान गर

  • @lokendra4441
    @lokendra4441 3 месяца назад

    अहिले सम्म के हेरेर बसेको ए सर्प 🐍 मालिक