गाउँ घर तिरको बबाल सराय २०८१

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024
  • यस पटक दसैँको टीका सकियो । टिका सकिए पनि हरेक दिन रमझम नै छ । पूर्णिमा सम्म कुन कुन ठाउँमा सराय छ भनेर मानिसहरू सोध्ने गरेका छन् । विभिन्न स्थानमा जस्तै कपिलवस्तुमा पनि सराय जात्रा हेर्न जानको लागी तामझाम चलेको छ । जिल्लाको शिवराज, बाणगंगा, बुद्धभूमि, कपिलवस्तु नगरपालिका र विजयनगर गाउँपालिकाका विभिन्न बस्तीहरूमा सराय खेल्ने गरेका छन् ।
    टिका सकिए देखी पूर्णिमा सम्म विभिन्न स्थानका शक्ति पीठका रूपमा रहेका कोटमा सराय हुने प्रचलन छ । दानव (राक्षस) माथि देवताले विजयी हासिल गरेपछि त्यसको खुसीयालीमा सराय नाच नाचिने जनविश्वास छ । पञ्चेबाजाको तालमा वाख्खै भन्दै गोलो घेरामा खुँडा, तरबार, खुकुरी लिएर नाच हेर्नको मानिसहरू लर्को लागेर आउने गरेका छन् । प

Комментарии •