मुसी कलौटे परिवारको जोडी परेवामा पहिलो लाइभ दोहोरी हाँसै थाम्न गाह्रो।Kalaute Musi Family Junkiri65
HTML-код
- Опубликовано: 26 авг 2024
- आदरणीय दर्शकवृन्द भाइरल जोडी कलौटे र मुसी गन्धर्वको चर्चित गीत जोडी परेवाको पहिलो लाइभ दोहोरी कलौटे र मुसी गन्धर्वको सहपरिवार सहित तपाईको माझमा प्रस्तुत गरेका छौं । कृपया कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
# #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music
Artist : Kalaute Gandharba, Musi Gandharba, Hemraj Gandharba, Biraj Gandharba, Milan Gandharba, Saraswati Gandharba, Bharat Gandharba.
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Sunil Bardewa
Technical Team :
🎥 Cinematography
🎥 DB Lohoni
🎥 Tarakanta BK
🎥 Video Editor :
🎥 Tarakanta BK
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
यति राम्रो पर्तिभा का खानी मुसी कलौटे परिवार समेटेर ल्याएँर छोटो समय भएँपनि दोहोरीघर र दर्शक सामु रमाइलो पस्तुत गराऊँनु भएँको मा विसेष धन्दयबात जुनकिरी दोहोरीघर परिवार लाइ र अर्को चोटी ल्याउँदा अलि लामो समय लिएर दर्शक हरु को धितमेत्ने गरी रमाइलो गराउँनु होला भन्ने आषागरेको छु धन्दयबाद ।
फेरि तहल्का फिट्नेभाे ललललल धन्यवाद यश जुनकिरि राेधि घरमा धन्यवाद बिबि अनुरागि सर प्र यसरी पछाडिको परिवारलाई अाज सबैले चिन्ने अावाजले तहल्का फिट्ने अबसर मिलाईदियकाेमा।।।।।।।।🌹🌹🌹🌱🌱🌱
दुनियालाई हसाउने मनोरञ्जन दिने मान्छेहरुको जिबनस्तर कहिले माथी उठ्ने भएन 😭😭😭
Right sir😭😭😭
कलौटे दाइ र मुसी दिदीको माया र जिन्दगी हरेर पनि जिन्दगीमा बाच्ने आशा पलाउछ! एकपटक सबैले हेरौं यो भिडियो, कति खुशी कति सुखी जोडी,आहा! अहिलेसम्मकै उत्कृष्ट दोहोरी💞💞बिबि अनुरागी दाइ प्रति उच्च सम्मान💞🙏
यो कलौटे लाई यसरी पैसा दिएर जाड खाने आदत बिगार्ने भए ।यस्तो गर्नु भन्दा पनि यिनिहरुको बस्ने घरलाई मर्मत गर्ने र अन्य कुनै आयमुलक काम मा लगानी लगाउने गरि दिनुस ता कि आगामी दिनमा यसरी माग्दै हिड्नु नपरोस
आहा क्या रमाइलो हुदाँ हुदै सकियो अलि लामो भइदिएको भए हुने नी जुनकिरी रोधी घर काे सम्पुर्ण टीम लाई उच्च सम्मान छ जय होस् सबै जना काे जय नेपाल
दामी रमाइलो धेरै खुसी लाग्यो
बि बि अनुरागी सर म हजुर लाई एउता कुरा भन्न गै रहे को छु यो सब परिवार लाई बुतुलेर हजुर ले हाम्रो काम गर्नु भएको छ तेस्को लागि हजुर लागाएत जुनकीरी परिवार प्रती हार्दिक धन्यवाद र येहा हरु प्रती आशा के यो सानो बिराज भाइ के सदै येहि सारिङे मै जिन्दगी बिताउने होकि बि बि सर हजुर को पहल बात कुनै राम्रो स्कुलमा पढाउने बेबस्था भए मा सायेद यो बाबू को भबिस्य उज्ज्वल हुने थियो कि मेरो जिग्यासा मात्र हो अन्नेथा न लिनु होला धन्यवाद ...
रमाइलो भयो र मज्जा अायाे दाेहाेरी सुन्द 👌
हैट रमाइलो को सिमानै भयन यकदम रमाइलो लाग्यो
Jaya junkiri tim
👈️आहा कति रमाइलो #जय जुनकिरी।।
जुनकीरी दाेहरी घर परिवारलाई माया गर्ने जति यता हाजिर हुम त
कलौटे मुसी परिवारकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।हाल मलेसिया बाट ,,,,,,
सारै रमाइलो दामि छ दाेहाेरि जुनकीरी राेधि घर मा रहनु हने सम्पूर्ण मा सफलताको सुभकामना है
अाहा अाहा सारइ रमाइलो 😀😀😀😀🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बुढो देख्दा रक्सी को आरोप नलगाउ उनी कला भएको मान्छे हुन दात नहुनाले बोली त्यस्तो भको हो
Sahi kuro garnu vayo
सानाे भाइ राम्राे प्रतिभा भएका गायक हुन उज्वल भबिश्यकाे शुभकामना
Kati entartenmet pariwar.BB Anuragi Ani sampurn media karmi Ani junkiri dohori ghar lai muri muri Tq Vanna chahanxu. 👍👍🎤🎤
हो यस्तै गरि दुखी पीडित कला गला भयकालाइ अबसर दिनुपर्छ।सारै रमाइलो भयछ।
जुनकिरी नानी काे कति मीठो बाेली अलि माेटाउना लागेकि नानी
संघर्षिल जीवन त छ्दैछ । तर त्यो भित्र पनि कति धेरै खुसी छन् ।
junkiri bunu ati ramaelo vyo
Aaha Kati ramai lo lagyo yo dohori musi kalaute
आहा कति रमाइलो
दामि नामि छ हजुर आगामि दिनमा एसतै रमाईला परसतु हेरि रहन पाउ
बि .बि अनुरागि र जुन किरि नानी लगायत सम्पूर्ण सारङ्गगि संसारका सदस्यहरू लाई धन्यवाद छ । धेरै रमाइलो लागेयाे अाजकाे प्रस्तुति ।
सारङी बजाउने लाई धेरै धेराइ धन्ने बात बडो मजा आउछ
बिबि अनुरागी सर लाई हार्दिक नमन किन भने यो सानु परिवार लाई एति धेरै खुसी र माया साथ दिनु भएको मा कतार देखी हेर्दै छ् शुभकामना छ सम्पुर्ण जुनकीरी रोधी घर परिवारलाई धन्यवाद !!!!!!
Khup ramailo lagyo 💃💃💃💪
आहा सारै रमाइलो 👍️👍️👍️🙏🙏🙏🙏
Eak damai ramro xa
Wow अत्न्तै रमाइलो लाग्यो
फेरि तहल्का मच्चिने भो जुनकिरीको घर अागनी मा 🤣🤣🤗😍
Um K 7mə
👍👌💘
जूनकिरि रोधिघर को फ्यान 🤟🤟🤟🤘
मुसी कलाउटे परिवार आए पछि भरपूर मनोरञ्जन पाइन्छ 😅😅
अति राम्रो दोहोरी 👌👌🇳🇵🇳🇵👍️
Babal xa dohori hajr ko
अाहा! साह्रै रमाइलो।
Jehos dherai ramro layo ajhai jodi parewa kobhag 3 pani aunu parchh hai
सारै राम्रो रमाईलो बधाई छ सबै लाई जुनकिरी नानि,
अहा फेरि कलाउटे को परिवार 🙏🙏👏👏👏
सारेेेेे खुसि लाग्याे सबेेेेे् परिबारलाई बदाई छ
हैट बब्बालै रमाइलो पो भएको रहेच त हो।।।
Dami
आहाई हाम्रा भाइरल दङाली मुसि कलउते परिवार लाई सम्मान छ्।।।
अतीरम।लो भयो
तिम्लाई जूनकीरी कति मिठो बोलेकी आगामी दिनको शुभकामन
सारै रमाइलो लागेओ कलौटे दाइ को परिवार को दोहोरी सबै ले साथ दियेर उहाँ हरुको कलालाइ आगाडी बधाइदिनु होला जोडी परेवा गित आफै मा अति राम्रो छ सम्पुर्ण जुनकिरी दोहोरी साझ परिवार पर्ती नमन छ 💕💕💕🙏🙏
कालाउटे बा त पुरै झेयप छन् त सानो भएको प्रतिभा राम्रो छ
रमाईलो दोहोरी 👌👌👌😀😀😀😀🙏
अतिनै रमाइलो लाग्यो
Garib vaya pani kati khusi xa yo family🤗🤗🤗🤗🤗💖💖💖💖💖💖💖
Ati nai ramailo lagyo
Good kaloto fanslie
Dherri ramailo program, junkeri nani lai dhanya bath.
सन्चालिक बहिनी भेडियो छोटो भयो के अलि कति मात्र रमाइलो भो पुरै रमाइलो भयेन
बुढालाई देख्यो कि हेर्न मन पर्छ😍😍😍
दामि छ गित कलौते परिबार
Ati ramailo sabai team lai badhai xa
Good junksre dharai raneliza
good
कलौटेले उत्पातै चुप्पा हान्या हान्यै छत हो दनादन अरु हेर्या हेर्यै😆😆😆
Me pani herya herei vaya
सानो भाइ को पछि बस्ने रातो सल घुम्रे कपाल भकोलाई i love you
Hola t sachi
Dherai dherai ramailo sadhei yestai ramailo gardai janu la
दामि अति राम्रो
साच्चिकै हिरो छ गाइने भाई
कति रमाइलो हो 😂👌
कलौटो लाई रौसी कम भएछ
जोस्को भेला होस हुदैन बनेको मुसिलाई हेर रमाईलो मा उस्को होसै छैइन दुहोरेउन जान्दैन
Damee xa aajako dohori sabai janalai dane bat xa hi
Number one musi kalaute ❤️❤️❤️❤️❤️
राम्रो छ गित
Junkstema raknu parxa kalarafanslie lai
Aaha nice family dherai ramro prastuti😘
सारै रमाईलाे लागेयाे सम्पुण टिमलाई बधाई छ
धेरै राम्रो छ
अर्गानिक दोहोरी👌👌👌
Herox kaloute wow 👏😍sarai man parx hjrharuko jodi❤👍👌
आह कति रमाइलो 👨👩👦👦👨👩👦👦👨👩👦👦
अरु सबै राम्रै हो कलौटे झ्याप भयर आउँछ कि कसो ।।
एकदम राम्रो यो फ्याम्ली लाई एक पटक इन्द्रेणी मा देख्नपाए हुन्थ्यो कि?
Aahaa sarai ramro mero tira ni jodinus hai naya hunuhunxa vane🙏🙏❣️❣️
रामरो छ खूसी लागयो
कति मिलेको परिवार 👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow kya dami xa dohori😘😘😘😘
😂😂😂 हसायो मोइ खार
दामि
Wow kalauti lay family love u
Ati ramro lagyo fery pani dekhna pam yo family
दामी छ जोडी परेवा को सबै परीवार लाई सफलता को कामना धेरै हेरन पाउ
रमाइलो भो
आहा आजा कति खुशी यो परिवार बि बि दाइलाई धेरै धेरै धान्या वाद खुसी लाग्यो
भौतिक सुख प्राप्त गर्न धन सम्पत्ति चाहिन्न मुसि र कलाैटेको परिवारलाई देख्दा जिबनमा अरु धेरै आशा पलाउछ ।
सारै रमाइलो लाग्यो बुनु
धेरै रमाईलो गर्छन कलौटे र मुसि को परिवार हरुले🤪🤓👌
आहा कति सारै मिठो रमाइलो दोहोरी बिराज भाईको परिवार सबै लाई बधाई छ अनि जुनकीरी रोधी घरका सम्पुर्ण तिमीहरूलाई पनि शुभकामना छ एस्तै एस्तै अरु कलाकार को भिडियो हरु बनाउनु होला।र एहि छ मेरो शुभकामना
अाहा कति रमाइलो दोहोरी
मलाइ त जुनकेरि काे अावाज मन परछ
आहा अति नै मिठो कल उते दाजु परिवार् को god bless you
बहिनीको पनि आवाज धेरै राम्रो रहेछ दाइ फेरि पनि देखन पाउ फेसबुक साथि भाइ को माग
Yes