@@sumaikuly7301 तपाईंलाई पनि थाहा छ ,अहिले समय परिवर्तन भएको छ पानी पर्ने ठाँउमा नपरेर नपर्ने ठाँउ तिर परेको छ यो सबै रुख बिरुवा लाई माया नगरेर हो हरियोलाई उजाड बनाउने काम हामि तपाईले नै गर्दा हो अब यसरी उजाड गरे पछि पानीको स्रोत कहाँ बाट आउँछ त 🙏🙏 अब यस्तो उजाड ठाँउलाई हरियाली बनाउन जरुरी छ अनि मात्र पानी को हाहाकार बाट छट कारा पाईछ तर समय लाख्छ धैर्य गर्नुपर्छ धन्यवाद
सारै दुखलाग्ने समचार नेपाल सरकारले खाने पानि बिजुलि सडक तुरुन्त याेठाम्मा ब्याबस्था गरिदिवाेस र फेरि यहि गाउँ यहि ठाउँ हरियालि हराभरा गाउलेहरुकाे चहल पहल पुनर अागमन भयकाे समचार सुन्न देख्न पाईयाेस
घाउ लाग्दा अथवा काट्दा ठुग्दा दुध जस्तो चोप निस्कने बिरुवा रोप्नु पर्दछ। जस्तै पिपल,वर,काभ्रो,कटहर,छतिवन अादी इत्यादि बोट बिरुवा हरु रोपेर हुर्काउन सकेमा पानीको अभाव लाई कम गर्न सकिन्छ
त्यहाँको बनजंगल कस्ले बिनास गरे ! कहिलेसम्म भागने ? हरेक बर्ष पानी पर्छ परेको पानी जम्मा गर्न पोखरी खनेको भए खानेपानी समेत पानीका हरेक समस्या सम्बोधित हुनेथिए
Pahadma swathya, shikxya bato & paniko smasyaley garda manishharu basai sarai gaisakeko xa. Local government must be attention and required start development to all Khotang districk part of villager area.
तुरन्तै सबै जनालाई त्यो मरुभूमि जस्तो ठाउबाट राम्रो ठाउमा सर्ने व्यवस्था गर्नु राम्रो हो। त्यस्तो ठाउँ मनुष्य बस्न लायक चाही छैन। पहाडमै पनि हरियालीले भरपुर सुन्दर ठाउँ छन्। तर त्यो ठाउँ हेर्दै बिरक्त लाग्दो ठाउँ रहेछ। बसाई सरेर गएकाहरुले बुद्धि पुर्याएको भन्नु राम्रो हो। किन बसाई सरे भनेर भन्नु राजनीति गर्ने मेलो बनाउनु हो। बरु त्यस्तो मरुस्थलमा कतै खानी पो छ कि खोजबिन गर्नु राम्रो होला।
नेपालको कतिपय ठाउँमा पानीकै अभाव छ! खोइ त सरकारको ध्यानाकर्षण भएको! बिजुलीबत्ति पानीको अभाव छन् हरेक जिल्ला जिल्लामा! नेताहरु भ्रष्टाचार दलाल गर्दै ठीक्क हुन्छन् त! अनि कसरी नेपाल बिकास हुन्छन्!!!
खाने पानी स्कूल कॉलेज सहस्ताथसारीक हस्पताल, रोजगार बेबस्था केही वास्ता छैना 😭👺 मूल्बीसय एही नै हो 👏 गणतंत्र गठबंधन सर्खार को बेबस्थालेगर्दा जनता र देश को बीकास 😮😮😮
Desh ko neta lai vrastachar bahek aru garna aaudaina..desh ka thula thula school, hospital,sirf ktm ma matra simit xa nata koi teacher doctor nai gauma jana manxa .sabai thauma vrastachar matra xa ani gau na ritiya k ritinxa.nepal kaileibanne dekhdina ma chahi nepalko rag rag ma vrastachar le chhaoa mareko jsto lagxa malai chahi
KALIYUG SAKNE BELAA MAA DARHAA KAARHAA BASNE BASTI TARAIMAA JHAR XA ANI KALI SAKE PAXI JALLA THALLA BHAYE RA MARNA SAJILO KO LAAGI TALA TALA TARAIMAA JHARNU PARNE RE BHANERA SUNE KO THIYE TEI HOLAA MARNA JHAREKAA SABAI KURO TEI HO FROM JAPAN PAHAARH SUNNE XA KOI KOI BAANKI HOLAA ? 🐅🐅🐅🐅
दाजुभाइ दिदिबहिनी रुख बिरुवा रोप्नुहोस , केही बर्ष पछि पानीको अभाव कम हुन्छ !! अनि त्याहाको जन प्रतिनिधि हरुलाई भन्नुहोस समस्य ❤❤
Biruwa ropera matra pani ko samasya samadhan hola jasto chai lagdaina hai sir
@@sumaikuly7301हुन्छ sir समय लाग्छ अब शहरमा धुलो मुलो हुन्छ सबै गाउँ घर तिर आउनु हुने छ 🙏🙏🙏
जनप्रतिनिधि सब बाटो बनाउन, चौतारा मास्न र जङ्गल मास्न ब्यस्त छन 😂😂😂🤣😂🤣😂
@@sumaikuly7301 तपाईंलाई पनि थाहा छ ,अहिले समय परिवर्तन भएको छ पानी पर्ने ठाँउमा नपरेर नपर्ने ठाँउ तिर परेको छ यो सबै रुख बिरुवा लाई माया नगरेर हो हरियोलाई उजाड बनाउने काम हामि तपाईले नै गर्दा हो अब यसरी उजाड गरे पछि पानीको स्रोत कहाँ बाट आउँछ त 🙏🙏 अब यस्तो उजाड ठाँउलाई हरियाली बनाउन जरुरी छ अनि मात्र पानी को हाहाकार बाट छट कारा पाईछ तर समय लाख्छ धैर्य गर्नुपर्छ धन्यवाद
खानेपानी लगायत अरुपनि धेरैकुराहरुकाे अभवै अभवले ग्रासित गाउँहरुलाई बसाई सराईले रित्त्ताएकाे यथार्थ ।भर्खरै चैत्र पन्द्रह गते २०८०काे दिन हामीले गरेकाे मेराे जन्मथलाे ताम्कु गाउँकाे दुईदिने भ्रमाणले प्राष्ट पार्याे । कुनै समय जगमग जगमग बलेकाे जिम्मावालले बनाएकाे घरहरु बृटिसकाे लाहुरे भएकाे छाेराहरुकाे पाला सम्म यथावत रहेकाे भएतापनि नातीहरुकाे पाला सम्म अाउँदा जिर्ण अवस्थाकाे भग्नावशेषमात्र देखिन्दै छ। बाजेकाे पालामा धेरै टाढा टाढा बेँसीकाे सखुवाघारीबाट अारा लाएर चिरन गरिएकाे ठुलठुलाे बीमऽ दलिनहरु छाना बिनाकाे घडेरीमा त्त्यत्तिकै लवारिस अवस्थाम लडि रहेकाे देखिन्थ्याे।अाजकल पानीऽबिजुली र यातायातकाे पहुँच बिस्काेतारै पुग्दै गएकाे भएतापनि बेराेजगारी अवस्था जिउँका तिउँ छ।खेतबारीहरु प्रशास्त भएतापनि अन्ना उप्जाएर अन्नामात्र चपाउन सक्तैन कसैले त्यस्काे लागिपनि नुनऽतेल मार मसाला त पक्कै चहिन्छऽ जस्काे लागि नगद नभै अाउँदैन। तेसैकाे जुगड र बालबच्चाकाे लुगाऽ कपडा स्कुलकाे लागि भन्दै घरै नछाडी नहुने यथार्थले परदेसिने क्रम यथावतनैछ। दुर्गम गाउँकाे युवाहरुलाई केहि मात्रमा भत्तामात्र दिएर र बेच बीखन बन्द गरेर र बसाईऽ सराईमा राेक लाएर भएपनि सरकारलेनै राेक्नु पर्ने हाे। कारण दुर्गमकाे गाउँ वा युवाहरु सीमा जाेडिएकाे छिमेकी देशसँगकाे गाउँकाे रक्षकपनि हाे । उनिहरुनै पलायन भएसीमा अतिक्रमानमा सजिलाे त हुनेनै भाे। चाहे त्याे दक्षिणकाे हाेस वा उत्तरकाे।
सारै दुखलाग्ने समचार नेपाल सरकारले खाने पानि बिजुलि सडक तुरुन्त याेठाम्मा ब्याबस्था गरिदिवाेस र फेरि यहि गाउँ यहि ठाउँ हरियालि हराभरा गाउलेहरुकाे चहल पहल पुनर अागमन भयकाे समचार सुन्न देख्न पाईयाेस
कस्तो दुख लागेर आउछ !!!!!!!!!!! येसरि बसाइसराई को खबर सुन्नू पर्दा ।।।।
अब खयार रोप त्यहाँ बस्नेले महेस रेग्मिलाई पनि रोप्न आग्रह छ
रुख नै देख्दिन त,
गाउको मान्छे पलायन हुनु मात्र खाने पानीको समस्या होइन आजको युगमा मानिसलाइ चाहिन्ने सुबिधा को उपलब्ध नहुनुको कारण हो।
होनी भतिज
Keep support plz ❤❤
@@Nechali6585हो नि काका ज्यु दलाल र भ्रष्ट नेताहरुको कारण नेपाली जन्तालाइ युग अनुसार सुबिधा दिन सकेन तेसैले नेपालको पाहाडी भेग बन्जर भयेर जादैछ।
घाउ लाग्दा अथवा काट्दा ठुग्दा दुध जस्तो चोप निस्कने बिरुवा रोप्नु पर्दछ। जस्तै पिपल,वर,काभ्रो,कटहर,छतिवन अादी इत्यादि बोट बिरुवा हरु रोपेर हुर्काउन सकेमा पानीको अभाव लाई कम गर्न सकिन्छ
कति सारो उराथ लाग्दो गाउँ हो यार।हरियाली केही छैन😢
Keep support plz 😢😂
हो भन्या यार
😢😢संगीयाता खारेज गर 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Garo x ni hau gau ghar 😢😢😢😢Sana sathi haru sahayog garagar garamhai hajur❤❤❤❤
Nice video song yapisod suppap
बिज्ञान वाट धेरै मद्दत लिन सकिन्थ्यो कि त
त्यहाँको बनजंगल कस्ले बिनास गरे ! कहिलेसम्म भागने ? हरेक बर्ष पानी पर्छ परेको पानी जम्मा गर्न पोखरी खनेको भए खानेपानी समेत पानीका हरेक समस्या सम्बोधित हुनेथिए
Keep support plz 😢😂😅
Pahadma swathya, shikxya bato & paniko smasyaley garda manishharu basai sarai gaisakeko xa. Local government must be attention and required start development to all Khotang districk part of villager area.
Keep support plz ❤😢
Lifting system garauna vanna paro jana partindhi lai
पानी को कमि ले नै हो?
ठीक गरेका छन किन पानी को अभाव मैले खोटाङ्ग जिल्लाको नाम हतिआल भन्ने ठाउँ देखेको छु 😢😢😢
Pani ko aabasjta purti vaneko rukha biruwa ropera matra samvab dekhinxa😢😮❤❤
एक दिन त्यही गाउँको अभाव हुने छन्। अनि हराभरा बनाउने प्रयास गरिनेछन्।
Ho ho sahi ho
Rupakot Khawar को सम्पर्क नम्बर कति हो ? यो राजापानी गाउँ बारे बुझ्नु पर्ने छ।।।
Keep support plz 😢😂
शहर खाली भैसक्यो गाउँको के कुरा गर्नु !
Keep support plz 😢😂
जहा घुलियो त्यहि मौरी भुलियो
बाझो खेत वारि कसैले केही फारम या खेती गर्न चाहान्छ भने 20-30 बर्ष को लागि फ्री मा सरकार ले दिलाइ दिन पर्यो
Keep support plz 😢😂
जनतालाई सुबिधा दिएन जनता लखाटे अब राजनीति गर गाउँमा। नाङ्गो गाउँमा राजनीति गर !
Mero dhankuta ko chulachuli janu hola plz mero gau ko name ho tankhuw ho?
तुरन्तै सबै जनालाई त्यो मरुभूमि जस्तो ठाउबाट राम्रो ठाउमा सर्ने व्यवस्था गर्नु राम्रो हो। त्यस्तो ठाउँ मनुष्य बस्न लायक चाही छैन। पहाडमै पनि हरियालीले भरपुर सुन्दर ठाउँ छन्। तर त्यो ठाउँ हेर्दै बिरक्त लाग्दो ठाउँ रहेछ। बसाई सरेर गएकाहरुले बुद्धि पुर्याएको भन्नु राम्रो हो। किन बसाई सरे भनेर भन्नु राजनीति गर्ने मेलो बनाउनु हो। बरु त्यस्तो मरुस्थलमा कतै खानी पो छ कि खोजबिन गर्नु राम्रो होला।
नाम चै राजा पानी खै पानी चै 😮😮
अहिलेसम्म खानेपानी लान नसक्नेले के राजनीति गर्ने
Gaun khali kasari? Yo mukhya karan teacherka bachha bording padhe pachi aruka bachha padhun ya nahin yehi bhayera sabai plan bhaye.
गाउँको समस्या भनेकै पिउने पानी
😮😮😮❤
yo sabai khani aniyamit utkhana garera ho ki
Keep support plz 😢😂
🙏🙏 jati jati subidha utinai dherai bimarharu bardyei gakoxa
फलफूल खेती र पशुपालन मा जाेड दिनु पर्छ खानेपानी काे समस्या खाेज्नु पर्छ गाउँ छाेड्नु गलत साेच हाे
Ali akikrit basti hunuparxa bikat thau bikash garna pani garo !
जंगल विनास गरे पछि पानीको अभाव भै हाल्छ नी
हाेनि भतिज
Kasto dukhako kura..gau ghar ritiyo.
Fog harvesting and dew harvesting टेक्नोलोजीले हाम्रो पहाड तिरको पानीको समस्या सजिलै हटाउन सक्ला। youtube मा छ।
yaha kunai manxe basnu pryo vne ke grnuparx
Pani nabhayesi k basnuta ho
Keep support plz 😢😂
Keep support plz 😢😂
नेपालको कतिपय ठाउँमा पानीकै अभाव छ! खोइ त सरकारको ध्यानाकर्षण भएको! बिजुलीबत्ति पानीको अभाव छन् हरेक जिल्ला जिल्लामा! नेताहरु भ्रष्टाचार दलाल गर्दै ठीक्क हुन्छन् त! अनि कसरी नेपाल बिकास हुन्छन्!!!
यो सब रसायनिक मल को प्रयोग ले भएको हो।
बिरुवा रोप हो दाजुभाई
Haina gau Sabai Gaya paxi Kamal sir ko sanga Raj neti Gara ra basnu VA xa tane vot kasla dinxa ra so ...........?
rukha biruwa ropi ban jaggal banauune ho vane pani palauuxaxa
Jaha je xaina tiya tai name hunxa😊
Yo gaau ko naam raja paani bata sukkha paani gaam Gare huncha
Kasto urath lagdoo gau😢
खाने पानी स्कूल कॉलेज सहस्ताथसारीक हस्पताल, रोजगार बेबस्था केही वास्ता छैना 😭👺 मूल्बीसय एही नै हो 👏
गणतंत्र गठबंधन सर्खार को बेबस्थालेगर्दा जनता र देश को बीकास 😮😮😮
Sabailai 🙏 gay bhounu 😢
गाउँ गाउँ मा टावर बनाउने पैसा ले पानी दिएको भए सबै तेहि बस्थ्यो
Keep support plz 😢😂
narka ho yo place 😅
Rukha roonu parxa vanera vanda harka sampaing lai pagal vanxa aba ko khe barsa paxi pane paiunu lai paudayna
Desh ko neta lai vrastachar bahek aru garna aaudaina..desh ka thula thula school, hospital,sirf ktm ma matra simit xa nata koi teacher doctor nai gauma jana manxa .sabai thauma vrastachar matra xa ani gau na ritiya k ritinxa.nepal kaileibanne dekhdina ma chahi nepalko rag rag ma vrastachar le chhaoa mareko jsto lagxa malai chahi
kasto birakta lagne thau
माओबादी जनयुद्द को परिनाम हो यो
खडेरी नि माओवादी ले ल्याए तिम्रो दृष्टि कोण
Muji rip
Sale khate tero maubadile gareko hora tero dimakma gu vhareko raixa
त गयर बस्न त ऐले मुजी
Sabai tarai 20 jeelama saraaa hooo
Loktantra Kamal 😂.
yo Thaung malai dinu ma kinira basxu
KALIYUG SAKNE BELAA MAA DARHAA KAARHAA BASNE BASTI TARAIMAA JHAR XA ANI KALI SAKE PAXI JALLA THALLA BHAYE RA MARNA SAJILO KO LAAGI TALA TALA TARAIMAA JHARNU PARNE RE BHANERA SUNE KO THIYE TEI HOLAA MARNA JHAREKAA SABAI KURO TEI HO FROM JAPAN PAHAARH SUNNE XA KOI KOI BAANKI HOLAA ? 🐅🐅🐅🐅
Nam chi raja pani
अब सबैले छोड्नु पर्छ अनि पुन घना जगंल बनाउनु पर्छ।
Keep support plz 😢😂
धेरै मन्त्री भाकाले
जुन गाउंमा पानी नभएर बसाइं सरेर गाउं रित्तो भएको ठाउं त्यहीको ठाउंको नामा राजापानी रे😂😂😂😂! भोट माग्न आउनेलाई लात हान्न गाउंले हो।
Vaevar ko Banjungle jati dadelo lagaera ra RukhBiruwa katera sakhap parne ani Pani vaena vanera Sarkar lai matra dosh dine vede,lwath janata haru.
Keep support plz 😢😂😢