बालेनको लागि सुनिता डङ्गोल सहित जुरुक्कै उठ्यो काठमाण्डौ: बालेन छोए कसैलाई बाकी नराख्ने चेतावनी
HTML-код
- Опубликовано: 28 июн 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#manojsapkota#rabilamechhne#mukul dhakal#balen shah#kpoli #rabilamichhane #ieshworikarki
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
वा क्या दर्हो दनक दिनुभयो मनोज सर धेरैधेरै धन्यवाद तपाइको देशभक्त आवाजले धेरै जनतालाई जागरण ल्याउन महत्त्वपूर्ण भुमिका देखिन्छ सलाम छ 🇳🇵🇳🇵
Good
great analysis manoj sir
बालेनलाई सबैले साथ दिउ
Balen ko shat ma xau hhami. Jay balen ❤🎉
मनाेज शरकाे विश्लेषण असाध्यै मनपर्छ ! यथार्थ मा रहेर सत्य बाेल्छन
सहि विश्लेषण मनाेज जि जय काठमाडौ मेयर र उपमेयर लाई।❤🎉
You are great manoj sar
अब यो देश राजा सहित बालेन युग र दुर्गा युग आउदैछ ।
यि वडा अध्यक्ष हरु आफ्नो नेताहरुकाे नाममा कुनै कार्यक्रम रारव्न चाहन्छन् भने आफ्नो तर्फबाट कति पैसा हाल्छन त? यिनीहरू झाले हुन , यही बजेटबाट आफ्नो परिवार पाल्ने र घर घडेरी जाेड्ने याेजना मा छन।
Good luck balen shah ❤❤❤❤❤❤
क्या सहि कुरा गर्नु भयाे।।।।
Balen Sah Jyu ,koi Maikalal Haru Le Xun Sakdei
Jay Balen ❤ ❤ ❤ ❤
जय नेपाल सबै जानता ले बालेन को सात
Thank you so much Manoj sir please bee with Balen strongly Jay Nepal aama
Yes manoj air please bee with Balen
मनोज सर को सहि कुरा हो❤❤
BALEN SHAH RASTRABADI MEYAR HUN🇳🇵🇳🇵❤❤🇳🇵🇳🇵
चुलो खोसाखोस नेपाल भर्जुअल सत्य मा तथ्य आकाश भैरव मातृभूमि आमा जगत जननी साथ प्रतेक्ष करूणा प्रवचन धरोधर्म प्रकरण अयोध्या नरेश भर्शेज प्राधान्य प्रजा पत्रकार मनोज सापकोटा जिन्दावाद विजय भव महानगर मेयर बालेन्द्र शाह टिम योग्य प्रभात हस्त लिखित जवाफ सत्य जगत तथास्त विजय भव चिरण जिवि भव प्रश्न खडा द्रव्य गगण साथ ।
रबिलामेछाने माथि धेरै जनताले बिश्वास भरोसा राखेका थिए तर इ पनि बितारै दलाल हरूको संगतले उनिहरु सँगै सेटिङ हुँदैछन् अहिले सम्मको इमान्दार कर्मठ देश भक्त नेता भन्न सुहाउने बालेन शाह र सुनिता डंगोल मात्र देखिएका छन सुनिता जि झन् बाँदर हरूको हुददा लाई लात हानेर देश र जनता को लागी स्वतन्त्र रुपमा आउनु भएको छ तपाईं हरू देश बिकास र जनता को लागी उदाएको सुर्यको किरण हो
Abopranta Nepal ra Nepali le sukh paaune6han. Guarantee ho "Balen" . Jaya Nepal 🇳🇵
आर्थिक उन्नति प्रगति होस्,
काठमाडौंमा मात्र होइन
देशको नै विकास हुनुपर्छ।
काठमाडौं मात्र सुन्दर हराभरा
होइन पहाड, विटक, दुर्गम को
पनि सुन्दर हराभरा गर्नु पर्छ की।
बालेनसरी सब भ्रस्टाचारीलाई देशबाट लखेट्नुपर्छ हाम्रो नयाँ नेपाल निर्माण बनाउनुपर्छ अब झन् धन्यवाद सर।
सही कुरा हजुर को
Balen shah jindabad.
Bàlen go ahead we are with you
❤❤Jaye Balen
प्रतीक थापा निर्मला पन्त को नाम मा जोडिएको समाचार सुनिएको थियोत
🙏🙏🙏🙏🙏🙏🙏
Jai Balen jai Nepal 🇳🇵💪
रबि नैतिकता हीन मान्छे हाे,बालेन , रबि संग मिल्न गयाे भने बालेन आफै सक्किन्।
मनोज सर हजुर को सत्ये को आबज़ लाई म कोटि कोटि नमन 🙏 ग़रछु । अहिले को लड़ाई को भनेको विकास प्रेमी र विकास विरोधी, भ्रष्टचारी र भ्रष्टचारी निरोधी को लडाई हो।हामी सच्चा देस प्रेमी जनताहरु , भ्रष्टचार विरोधी जनताहरु बालेनलाई फ़ुल सपोर्ट छ। जये वालेन जये सुनिता डोंगल❤❤
🙏🙏🙏🙏🙏🙏🙏
धन्यवाद छ हजूर लाई बालेन लाई साथ सपोर्ट दिनू पर्दछ सर
बालेनको १ बिरोध १०००००००००००००......समर्थन।
Jaya balen
बालेन ❤❤❤
Nice
Yes you are right
Jay Balen
एकदम सही कुरा गर्नु भन्नू भएकाे छ तपाईं लाई धेरै धेरै धन्यबाद छ।
Jay balen
good
बालेन लाई हामी पनि साथ दिन्छाै
wht a great POLITICAL ANALYSIS
MANOJ JI KO AAWAJ DAMDAR CHA🇳🇵🇳🇵❤❤🇳🇵🇳🇵
❤ Jay balen ji ❤ manoj ji thank you so much ❤
Manoj sirko saathma hami pani xau, thank you, Manoj sir
एकदसहीकूराचाईएहीहो बालेनद्र कोबारेमा।।
Shai kuar yo bhai KO jay hos tapeko jay balen
100 percent right sir.......no comparison ....Balen sir is a real Hero.. ..a true patriot...who is always ready to save his country from its government .
हा्े नि बाल्नलेदेश भरि गरिकाे लागि निशुल्क यम्बुलेश दिय , झन बार्जियल गपर भने शहर मात्र हाेईन गाउँ पनि बिकाश गरनु पर्छ भने पछि हामी नेपालकाे गाउकाे जनता खुशि, जय बालेन
एकदम सहि बालेन सँग दाँज्ने राजनिति दलका नेता कोहि पनि छैनन
सहि विश्लेषण
यी सब झोले हुन
Hajur le Sahi bhanu vo 🙏🏿
Very nice 👍👍👍 spich
Sahi.ho
Sunil kc poni thik xa
Jaya balen shah
Ati ramro damdar bislesak 🤔👍💪☝️ Jai napal 🙏🇳🇵🙏 jai balen 👈💖👌 jai youba sakty 👈💥👏🙏🇳🇵🙏
जयबालेन
मात्रै देशप्रेमी देश्बिद्रोहिको लडाइहो मात्रतिनकरोड जनताले बुजेकोछ
🙏🙏🙏🙏🙏🙏
Balendra Saha hamro raja ho
Good balan sahe kuro garnu ayo.
अाफनो घरको अश मिलाउ छैन अकाको घरको मुद्दामा बाठभयर जिताउने यसता कुख्यत छन
Jay,,balen,,desh,,ko,,awaj,,damdar,,chh,,,jay,,chenal❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya balen ho sir yo kur
बालृन भजने निकै भेला गरेका रहेछन बालेनरबनफेन
भनने ।
पाट्टि बाट उठ्ने वडा अध्यछे लाई बोट नहाल्नु होला?सोत्रन्त्र वाट उठेको ब्यक्तिलाई मात्र हाल्नु पर्छ।
बालेन र रवि दाँज्न मिल्दैन।
मिडीया ज्यु, फलाम को खुकुरी, बनाउँदा कुनै हंसिया त हुदैन होला,त्यो पक्कै खुकुरी नै हुन्छ होला,बरू त्यो फलाम खारियर तेसको नं राम्रो किट निसकेर, असल फलाम हुनछ, तेस्तै नै अब मेहेर बालेन,झन असल बन्दै छन, चामल र भुस छुट्टिन्छ
राजु तथा मनोज सरको एकदम दमदार प्रस्तुति❤
हजुरहरुको जय होस।
नेपालको जय होस।
जय नेपाल ❤❤❤
Balensarvaneko.skykosurje.jyabbalen.v.pm.balendra.balen
write kura garnu vyo sir balen laie saath denu parxaaa
Manoj ji ramro Kura garnu vo aba ballen ugg aauxa
तीस।barsha देखि।देश।लुतिरहेका।हरुले।अब।लुट्न।नपाइने।भयो।भनेर।बालेन्को।बिरोध।गरेका।हुन,,,,निर्लज्ज।हरु
Raj sanstha na aayee nepla na farkine manoj sir😢
Rasopaa kam xaina janta jukkiye jholeharu ko din siddyo 👍
बालेन आऊ देश र जनता बचाऊ।❤
घरघरमा पापिहरु बडदैछन कानुन हातमा लिदैछन्न छोराछोरि लाई अश नदिने अाफुचै अस नदिने अकाको चै चुसेर खाने
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏😊
BP Koirala rastraghaati ho. Vane Madan bhandari congress ko thangnoma sutisakeko manxe ho, yo kura yaad hos
SUNITA DONGOL KP OLI KO VARIYA HUN 😂😢😮😅😊😢 YAAD RAKHNUS MANOJ JI??
Hernus Ta Balen Le New Road Ka Tole Don Lagayat Gafadi KP Oli Ko Dainik Karod Ko Aamdani Rokeko ?? Ti Don Haru Katti Murmuriyera Baseka Holan ...Basi Basi Karod Ko Malik Hudai thiyo Achanak Balen Aayera Hyakula Ma Baluwa Misayi Diyo.
एकदम निष्पक्ष विश्लेषणको लागि यो टिमलाई विशेष धन्यवाद❤️🙏❤️
Parti KO kunai Kam xaina
एकदम सहि विश्लेषण मनोज सर❤
बालेन राजनेता हो।❤
म हजुरहरुको नियमित श्रोता दर्शक हुँ।
म युएईबाट यो कार्यक्रम हेर्दै छु।
गुड पोइन्ट
कहाँको ठग रवि कहाँको विकाश प्रेमी राजनेता बालेन...
यिनीहरुको तुलना हुनै सक्दैन।
भुत्रोको पैसा र बैशले मात्तिएका छन...😡
Nirmala ko hattyara ko tatkalin Griha mantriko Chora Bhanne pani kahi katai name sun nama Aauchha.