मेरो विचारमा त्यो सिन्धुलीको रोड कम्तीमा दुई लेनको साथै heavy सवारी पनि अट्ने खालको रोड बनाएको भए ती पुर्बतिरका heavy सवारी हरु पश्चिम नारायणघाट हुँदै आउनुपर्दैनथ्यो र जाम पनि हुँदैनथ्यो नारायण मुग्लिन सडक मा आधा नेपालको heavy सवारीको पनि कम चाप आउनेथियो बेलैमा बुद्धि नपुर्याएर यस्तै हो दुई लेनको सडकले पुर्व पश्चिमको सवारि भार कसरी थामोस।
नेपाल मा अब बन्ने रोड हरु 6 देखि 8 लेन का बनाउनु पर्यो ।। र तराई तिर 12 लेन का बनाउनु पर्यो 🙋🙋
प्रचण्ड ले गर्दा हो देश विकास नभएको
मिनिमम पनि 4 लेन को सडक बन्नु पर्छ अब बन्ने सडक हरु सहरी यरिया मा 6 लेन को बन्नु पर्छ।
Good job government of Nepal
Jaya hus kp bako
फेरि सडक बनाउनि निउमा कमिसन को चलखेल बनिरहेको संरचना मा बटो फराक किन बनाउनु पर्यो ।त्यो रकम फाषट्याक मा
हालेआदाभन्दा सवारि यतैबाट चलथियो
Great job pm kp Sharma oli g
मेरो विचारमा त्यो सिन्धुलीको रोड कम्तीमा दुई लेनको साथै heavy सवारी पनि अट्ने खालको रोड बनाएको भए ती पुर्बतिरका heavy सवारी हरु पश्चिम नारायणघाट हुँदै आउनुपर्दैनथ्यो र जाम पनि हुँदैनथ्यो नारायण मुग्लिन सडक मा आधा नेपालको heavy सवारीको पनि कम चाप आउनेथियो बेलैमा बुद्धि नपुर्याएर यस्तै हो दुई लेनको सडकले पुर्व पश्चिमको सवारि भार कसरी थामोस।
First ma kathmandu taraii fast track sakera balla yo kaam suru garna parxa, natra yo bato ley dheraii laii dukha dinxa
Jai oli
Pappu construction lai nai dine hola thekka ta testai hola ni 🤔
थुक्क भर्खरै यति राम्रो चिल्लो सडक बनायो अब भत्काएर फेरि फराकिलो बनाउने उल्टो बुद्वि बाट बिकास कार्य 😅।
EIA ko pani study hosh
“Hariyo baan nepal ko dhan”
Feri rajdhani Jane bato bhari dhulai dhulo hune bhayo .. atleast 13 years lagcha
बाटाे खनेर मात्रै बाटाे हुनन बाटाे बनाउदा नियम पुरायर बनाउनु भएमा सडक दुरघटना पनि कमति हुनेछ र बिकशित बाटाे पनि देखिनेछ
oliii baa
4 lane KO Bana na hau..
six lane ko bananu parxa
Feri 10 barsa lagne vo.. din ma kati ghanta jaam hune ho aba
Yo yojana pani NA lai diye kaso hola