टिका सानुकी बहिनि प्रसन्नले भगाएपछि | Tika Sanu Vs Prasanna Pathak | Live Dohari

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • Special Thanks
    Prime TV HD
    Singers
    ★ Tika Sanu
    ★ Prasanna Pathak
    Audio/Video
    ★ @Tarakanta BK
    ★ Samip Paudel
    ★ Padam Lwagun
    Contact : 9847629512
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    --------------------------------
    © Tika Sanu-2021,
    -----------------------------------
    RUclips: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии • 210

  • @TikaSanu
    @TikaSanu  2 года назад +14

    धेरै सम्भावना बोकेर दोहोरी क्षेत्र मा आयका दोहोरी गायक प्यारो भाइ प्रशन्न पाठक सङ्ग को दोहोरी सङ्गितमाला को आज को श्रीङ्खला मा ।
    उल्कै रमाइलो छ हेरेर मज्जा लिनुहोस अनि प्रतिक्रिया दिनुहोस।

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 года назад +4

      मत धेरै मज्जाले हेरेको तीन पटक दोहोर्याएर हेरिसके अझै धीत पुगेन अब त डिउटी पनि गर्नु पर्छ फेरि पनि हेर्नेछु टीका सानु लगायत सम्पुर्ण सँगीत माला टिम लाई उच्च सम्मान छ धन्यवाद

    • @sundarkumaroli7941
      @sundarkumaroli7941 2 года назад +5

      धेरै राम्रो छ है अाजको दोहोरी टीका दिदी अब सुनिता र मानसिङको दोहोरी सुन्न चाहानछौ💓💕👅💋💔💛💖💖

    • @gyaninderbhandari1590
      @gyaninderbhandari1590 2 года назад +4

      tika baini khubai ramro lago dhori aubako episorst yehi vakama man sing bhai ra sunita bainilai vidauna paro

    • @vijashmahara9957
      @vijashmahara9957 2 года назад

      Nice

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +14

    टीका सानू को दोहोरी न हेरेर सुतियोभनेत निद्रा नि आउदैन सरल अनि सालिन शब्द कि खानी रुपकी रानी राम्री टीका हाम्री तिका सफल्ता को सुभ कामना त छदै छ पहिले पहिले इन्द्रेनी खुबै हेरिन्थ्यो टिकाले छोरिसके पछि त नुन बिनाको भात जस्तो लाग्छ अनि इन्द्रेनी हेर्नै मन लाग्दैन टीका भयको थाउमा तेतिकै त्यो इस्टुदियो नै उझ्यालो हुन्छ तेस्माथी गाउने बेला मा कति अगिपछी शब्द केलायर मुस्कान को साथ मा गाउने अनि उहाको सङघर्स अनि घरको तेस्तो पिदा लाई खप्दै अगादी बधनु भयको देख्दा यति खुसी लाग्छ all the best everything sangitmala team love you you

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 года назад +5

      होनी भाई दुई पटक दोहोर्याएर नहेर्दा सम्म निन्द्रा आउदैन सत्य कुरा मा आधारित भन्नु पर्छ

    • @Kalas_lifestyle
      @Kalas_lifestyle 2 года назад

      ए तेई भएर पो ईन्द्रेनी बन्द भएको रैछ ।आजकल किन ईन्द्रेनी कार्यक्रम आउदैन भनेको त।

  • @prashannapathak4960
    @prashannapathak4960 2 года назад +31

    😍तपाईं देश तथा बिदेशमा रहनु हुने ❤सम्पुर्ण दर्शक भगवानहरुमा🙏 नमस्कार🙏 अनि साङ्गितिक अबिवादन 🙏 धेरै समय पछि 💖आदरणीय अग्रज लोक तथा चर्चित दोहोरी💗❤️ गायिका ❤️मेरो प्यारी दिदी 💖टिका दिदी संग थोरै गाउने प्रयास मात्र गरेको छु ।💕♥️ हजुरहरुलाई हाम्रो प्रस्तुति के कस्तो लाग्छ♥️🥰 यहाहरुले छुट्टाउनु हुन्छ अति खुसी लाग्छ यसै गरि आगामी💕💕🎊🎉 दिनहरुमा पनि यस्तै💗 माया साथ अनि हौसला दिनु होला💕 साथै ♥️❤️मेरो युटुब च्यानललाई नि subscribe गरिदिनु होला 💗धन्यवाद जय गीत जय सङ्गीत जय लोक दोहोरी,,❤💖

    • @shantineupane5356
      @shantineupane5356 2 года назад +5

      Dhyrae ramro xa babu aghadi badnu suvakamana

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 года назад +2

      धेरै राम्रो प्रस्तुति छ प्रसन्न भाई राम्रो मान्छेको सङ्गद गरे पछि राम्रै हुन्छ भाई तिम्रो प्रस्तुति पनि राम्रो लाग्छ मलाई

    • @rajeshbhusal7084
      @rajeshbhusal7084 2 года назад +2

      Gafadi. Ramro xa prasanna

    • @susmitaxettri9205
      @susmitaxettri9205 2 года назад +2

      Ramro xa hai prashanna ji 😍😍😍😍❤❤❤❤❤

    • @bidursharma5334
      @bidursharma5334 2 года назад +3

      नजाउ बाबू दुईबहिनी बोकिनी, हौला फेरि धोती र टाेपी नि।। ठमेल हसन...............।।😃😃😃😃।।💔💔💔💔।।

  • @keshabsapkota3974
    @keshabsapkota3974 2 года назад +5

    हाम्रो नुवाक़ोटे छोरोपो होत प्रशन्न बाबुत टिका सानुलाई पनी आछुआछु संग मीठो जवाफ दिएका छन रमाइलो दोहोरि

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад +17

    आहा टीका सानु को मुस्कान मा फिदा भए म र आज पनि दोहोरी को माहोल राम्रो देखिन्छ किनकि टीका सानु भएको ठाउँमा टीका नगाएर बसे मात्र उज्यालो देनखिन्छ गाउदा त झन बयान गर्न लाई सब्द धेरै खोज्नु पर्छ त्यस मा प्रसन्न पनि राम्रो प्रस्तुति दिन सक्ने गायक हुन् त्यसैले सबै ले हेरेर मनोरञ्जन लिनुस राम्रो प्रतिक्रिया दिनुहोस् यति राम्री गायिका हाम्री गायिका ब्युटीफुल गायिका अनुसासित गायिका टीका सानु लाई अझै अगाडी बढ्नु पर्छ भन्ने जोसजागर आवस टीका सानु को प्रस्तुति लाई धेरै सम्मान गर्छु हुनत अरु पनि राम्रो प्रस्तुति दिन सक्ने गायक गायिका हुनुहुन्छ उहाँ हरु लाई पनि सम्मान छ तर मैले टीका सानु को गीत का टुक्का हरु दोहोर्याएर हेर्ने गर्छु किनकी म टीका सानु कै लाइभ दोहोरी हेरेर गीत संगीत लाई मायाँ गर्ने भको हो त्यसैले म टीका सानु को त जति प्रसम्सा गरे पनि कमै हुन्छ र मसँग धेरै साथीहरु पनि हुनुहुन्छ टीका सानु को प्रसम्सा गर्नुहुन्छ त्यसै म भन्छु टीका सानु को नाम नै काफी छ दर्सक को लागि धन्यवाद मलेसिया बाट हेर्दै छु हैLove you 💕 so much 💕 all

  • @kedaradhikari2292
    @kedaradhikari2292 2 года назад +5

    Aaha prasanna 😍

  • @bhagawotipandey365
    @bhagawotipandey365 2 года назад +5

    Dherai ramro programe sangitmala

  • @parmilakarki398
    @parmilakarki398 2 года назад +7

    फेस्बुकमा हेरेर युटुबकाे पर्खाईमा टिकासानु सर्च गर्दै बस्ने जति यता हाजिर हउत।सम्पुर्ण टिमलाई शुभकामना।

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh 2 года назад +6

    Tika sis hjr ko ra badri dai ko dohori herna ra sunna Man xa sis hunxa vane plz sis kosis garnu hola hai Tika sis ma hjr ko Big big fan hoo Tika sis ma India baata herdai xu sis nice dohori Tika sis ra prasanna bhaiko

  • @ritabika767
    @ritabika767 2 года назад +4

    Aaj parsanna babu aako dherai ramailo lagyo haasera hasilo vayra gaune ramaro

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 года назад +3

    आहा कति रमाइलो दोहोरी गित सुन्न पाइयो । धन्नेवाद सबि प्रति

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 года назад +13

    अाहा अाज रमाइलो दोहोरी छ हेर्नुपर्छ अब परखाईमा छु धेरै धेरै सुभकामनम।छ टिका दिदी लगायत सगितमाला सबै टिमलाई अब मानसिङ दाई र सुनिता दिदि को दोहोरी हेर्नुपर्छ अब टिका दिदी 🙏🙏👌👌❤️🇳🇵

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +3

    अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 года назад +6

    Runu ra ruwaune ani hasnu ra hasune kala ra gala ki khani, rup ra dohariki rani "Tika" - pratyek geet/avinaya/hauvau abbal chha, Tika Thankyou

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +3

    असाध्यै रमाइलो दाेहरि दिज्जु टिकुलि ❣️

  • @makarmoktan146
    @makarmoktan146 2 года назад +6

    झन् कडा आयो यो पलाको दोहोरी ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +6

    अति मीठाे लाेकदाेहाेरी ! भाका पनि बिछट्टै मीठाे । यस दाेहाेरीका हरेक शब्द र टुक्का अति राेमान्टिक, सटिक र राैनकपूर्ण छन्, सारै राम्रो लाग्याे । याे बेजाेडकाे माैलिक प्रस्तुतिकाे लागि लाेकप्रिय लाेकगायिका टीका सानु र प्रतिभाशाली लाेकगायक प्रशन्न पाठकलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! संगितमालाप्रति हार्दिक आभार !!

  • @susmitaxettri9205
    @susmitaxettri9205 2 года назад +5

    Aati ramro xa hai prashanna ra tika dee ko dohori ❤❤❤❤❤❤😙😙😙aafno care pani garnu hai sabai jana laa take care all of you 😷😷😷😷😷😷😷😷😷😷😷😍😍😍

  • @tejbahadur1862
    @tejbahadur1862 2 года назад +5

    अाहा सारै रमाइलो दोहोरी गीत बेस्ट अफ लाइक सानु एल टिमलाई

  • @KathaSuru-Official
    @KathaSuru-Official 2 года назад +6

    Aajkal ta Prasanna vai ko dohori khoji khoji sunchhu. Vaiko pragati daro hudai chha. So happy for you.

  • @dipakpraja2792
    @dipakpraja2792 2 года назад +6

    कति मिठो शब्द लय भाका सुनेरहौ झै मन लाग्ने यो दोहोरिमा शब्द सिर्जना गर्नुहुने दुबै तिमलाइ हार्दिक आभार प्रकत गर्न चाहान्छु।

  • @binishalove1930
    @binishalove1930 2 года назад +3

    Wow

  • @nareshpariyar5364
    @nareshpariyar5364 2 года назад +3

    A ha kati mithi vaka nic voice

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +13

    मन पर्ने कलाकार अनि निकै राम्रो होला जस्तो छ दोहोरी

  • @basantasangam2132
    @basantasangam2132 2 года назад +2

    Wow aajat dherai ramailo vo

  • @dilbhandaridilip185
    @dilbhandaridilip185 2 года назад +3

    अाहा गजव दोहोरी

  • @subabaral63
    @subabaral63 2 года назад +5

    अहा कति मिठाे भाका अनि गाय गायिका पनि उतिकै मन परने

  • @sureshchhetri5110
    @sureshchhetri5110 2 года назад +3

    आजको दोहोरी मोलाई पोनि सारहै रमाइलो लाग्यो यस्ता दोहोरी त लामो दुयि घनटाकाे हुनु पर्नी हो मो कतार देखि डिउटि गर्दै हेर्दै गरेको छु

  • @ghamansing2578
    @ghamansing2578 2 года назад +6

    प्रशन्न पाठक भाईले दोहोरीको बिषय इस्तिर नगरेर दोहोरी हार्नुभयो टीका सानू संग दोहोरी एकदम रमाइलो छ 👌👌🙏🙏❤️❤️

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 2 года назад +4

    सगित मालामा सुनिता र मानसिङको दोहोरी सुन्ने को को हुनुहुन्छ कमेन्ट गरमै छिटै💋👅💓💕💔💛💖👄❤️

  • @palpalupdatenepal7264
    @palpalupdatenepal7264 2 года назад +10

    आहा आज पनि रमाइलो दोहोरी हेर्न पाइने भयो
    म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैन 😰😰

  • @swastikakarki5319
    @swastikakarki5319 2 года назад +3

    ahaa ❤️❤️

  • @mangalisreshta6882
    @mangalisreshta6882 2 года назад +3

    Wow veri Naic xa hi derai paxi tika nani ra prasanna babu ko dohori sunna paiyo hi derai derai safaltako anaginti shuvhakamana xa hi 🙏🙏💗💗🌷🌷🌷😍😍♥️♥️❤️❤️❤️❤️

  • @amarbahadur38
    @amarbahadur38 2 года назад +7

    मत्जा आयो मलाई त 🤗 धेरै
    रमाइलो दोहोरी गित 👌👍️

  • @hemlalsuberi1845
    @hemlalsuberi1845 2 года назад +5

    Excellent!!

  • @jeevanrana139
    @jeevanrana139 2 года назад +4

    निकै रमाइलो दाेहाेरि सुनेर अानानद लिईयाे।

  • @bishnusunar945
    @bishnusunar945 2 года назад +4

    Aja vane babal ramailo hola jasto xa hai Tika sis n Prasanna babu ko dohori 👏👏👏🙏🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +10

    जस्तै हावा गाउने लाई पनि चुइ चुइती घुमाएर ठिक लाइन मा लेउने क्षमता रहिछ टीका सानू काे दाेहाेरि मै

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 года назад +5

    Best of luck

  • @krishnabaral8480
    @krishnabaral8480 2 года назад +7

    गित सुन्दा सुन्दा कमेन्ट गर्न भुल्ने मान्छे फेरि अायो।

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 года назад +10

    असल लोक दोहोरी गायिका समाज सेबि संगीत माला प्रस्तोता महान बिचारकी धनी टीका सानुको टिमलाई धेरै धेरै बधाई सम्मान

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 2 года назад +3

    वोव मिठो दोहोरी रमाइलो दोहोरी एकदम राम्रो छ बधाई छ

  • @bidursharma5334
    @bidursharma5334 2 года назад +8

    आज कति रमाइलो दोहोरी सुन्न पाइयो, टीका र प्रसन्न सहित सङ्गीतमालाका सम्पुर्ण टिमलाई शुभकामना छ।। जय गित जय सङ्गीत जय सङ्गीतमाला।।💓💓💓💓।।

  • @bishnutimsina976
    @bishnutimsina976 2 года назад +2

    सारै राम्रो र रमाइलो लाग्यो धेरै धेरै बधाई छ भाइ बहिनिहरुलाई 🙏🌳

  • @khadkagc4934
    @khadkagc4934 2 года назад +4

    अति सुन्दर song

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +5

    टीका सानू जि लगायत संगित माला टिम ,साथै सबैलाई नमस्कार छ।
    अाहा टीका सानू जि र प्रसन्न पाठक भाइ काे सुमधुर अावाजमा निकै राम्रो दमदार छ,दाेहरी गित,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।हाल मलेसिया बाट ,,,,,

  • @humabk7264
    @humabk7264 2 года назад +4

    aahaa mitho git😘😘😘

    • @gyaninderbhandari1590
      @gyaninderbhandari1590 2 года назад

      prasanna bhaile hatte haleka xan kina ho huma baini yekpatak vidnuparo dhori

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +3

    टीका सानू र प्रशन्न पाठक बीचको सारै रमाइलो दाेहाेरी ।।

  • @rupkhatri3361
    @rupkhatri3361 2 года назад +6

    आहा सारै रमाइलो भाकामा दोहोरी बधाई छ सम्पूर्ण टिमहरुलाई

  • @suryagole412
    @suryagole412 2 года назад +20

    आहा कति मीठो भाकामा दोहोरि सुन्न पाईयो धेरै धेरै शुभकामना तथा सबै टिमलाई बधाई छ । जय गित् जय संगित् ।सफल रहोस् संगित् माला ।

  • @DEEP_KAFLE
    @DEEP_KAFLE 2 года назад +4

    Big fan diju big fan

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 года назад +4

    सँगित माला कार्यक्रम उत्कृष्ट लाग्यो मलाई,/ आजको दोहोरी गित, सारै रमाइलो लाग्यो, सम्पुर्ण कलायुनिट प्रति अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना ,,

  • @sanjuchhetri1016
    @sanjuchhetri1016 2 года назад +2

    लोक गायिका टीका सानुको सधै जय होस 🙏💗सुनेर मज्जा अायो !

  • @gitashahi8853
    @gitashahi8853 2 года назад +10

    आहाँ! निकै रमाइलो दोहोरी टीका सानुमायाले ❤️❤️🎶गाउनु भएको दोहोरी सुन्न हेर्न निकै आतुर हुन्छु।सफलताको शुभकामना सम्पूर्ण टिमलाई सम्मान छ। मेरो 🎶🎶❤️❤️🙏

    • @sanuthapa6023
      @sanuthapa6023 2 года назад +1

      आह सरै राम्रो छ दोहोरी

    • @himakhanal4204
      @himakhanal4204 2 года назад

      @@sanuthapa6023 sababhanda ramro .Lage .ko. Chha

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +6

    SINGING FOLK DUETS - PRESERVING CULTURE:
    WOW - WOW- WOW
    “ Where there is Tika Sanu Ji all folk duets are superb , amazing and entertaining. “
    Tika Sanu Ji is a real folk duet queen- a super star folk duet singer with positive attitude, sweet singing, unique vocal , lovely smile , laughter and behavior, and a disciplined person with a decent character and characteristics. Lovely entertaining singer.
    Prasanna Ji also sang well with Folk duet queen Tika Sanu Ji.
    Lovely hosting Tika Sanu Ji.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @rameshaauji2195
    @rameshaauji2195 2 года назад +4

    Namaste teka baine atiman parxa hjrko karikarm

  • @sarojsunar9910
    @sarojsunar9910 2 года назад +3

    Ninice dhori 💕💕

  • @sureshkajalshahthakuri7650
    @sureshkajalshahthakuri7650 2 года назад +5

    समपूणमा नमस्कार कति दामि गित सानो प्यारो भाइ र टीका जि को

  • @rabighimeri1093
    @rabighimeri1093 2 года назад +3

    Aaha very nice miss you 🙏🙏❤️❤️

  • @कान्छारसाइली
    @कान्छारसाइली 2 года назад +5

    सम्पुर्ण टिम गायक गायिका एक मुस्ट नमस्ते!

  • @surenderkumar5209
    @surenderkumar5209 2 года назад +6

    एक दम सुंदर हुनुहुन्छ होला जस्तो लाग्छ हजुर😁😁 😭😭

  • @tikapuri7838
    @tikapuri7838 2 года назад +4

    Nice song 😊😊 Tika ji

  • @bhojrajshahi2585
    @bhojrajshahi2585 2 года назад +6

    आहै कति मिठो दोहरी

  • @sunnychhetriofficial
    @sunnychhetriofficial 2 года назад +5

    Very nice dhohori Tika byni

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 года назад +4

    झक्कास दोहोरी दामी ❤️👌❤️👌❤️🙏🌷🙏🌷🙏

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 года назад +5

    अाहा! क्या रमाईलाे छ कमि हुनेकुरै भयेन कलाकारहरु प्रतिसदा सदा सम्मान छ 💘💘💘💘

  • @baburaam1095
    @baburaam1095 2 года назад +4

    Nice dory thanks for alltmly

  • @ishwarikhaniya1790
    @ishwarikhaniya1790 2 года назад +2

    Sarai mitho dohori prasanna bhai ra tika bahini ho

  • @rajendrapathak9034
    @rajendrapathak9034 2 года назад +5

    आहा रमाईलो दोहोरी बधाई अनि सफलताको हार्दिक शुभकामना लोकप्रीय बहुचर्चीत सरल मीजासीली सहयोगी अत्यन्तै प्यारी बहिनी टिका सानु र प्यारो छोरो प्रशन्न बीच को यो लाईभ दोहोरी सग्दो शेयर अनि च्यानल सस्क्राईब गरेर साथ दिनुहोला ।🙏💞

  • @humlalkhanal5869
    @humlalkhanal5869 2 года назад +4

    Very nice dohory🙏🙏🙏

  • @homwagle3562
    @homwagle3562 2 года назад +5

    दमदार प्रस्तुति शब्द अनि स्वरकाे कुरै नगराैं सफलताकाे शुभकामना।

  • @kalaneure4004
    @kalaneure4004 2 года назад +3

    Sarae mitho bhakosabai lai safal ta ko kamana

  • @bishnugurung9293
    @bishnugurung9293 2 года назад +4

    Very good

  • @saraswatisubedi4012
    @saraswatisubedi4012 2 года назад +6

    कति राम्रो दोहोरी सुन्न पाइयो सुभकामना छ दुवैलाई

  • @kiransingh7595
    @kiransingh7595 2 года назад +3

    ❤️❤️❤️❤️❤️🥰🥰❤️❤️🥰❤️❤️

  • @somtamang6641
    @somtamang6641 2 года назад +3

    गीत राम्रै लाग्यो तर भाइले बेलाबेलामा ट्र्याक छोड्न पुगे जस्तो लाग्यो है, समग्रमा राम्रै हो भन्नुपर्‍यो।

  • @cloudy7741
    @cloudy7741 2 года назад +5

    Very nice tikasis

  • @ritabishwakarma7749
    @ritabishwakarma7749 2 года назад +2

    Dherai man paryo malai yo dohori Kati sweet voice

  • @DEEP_KAFLE
    @DEEP_KAFLE 2 года назад +3

    Aahaa didi namaste

  • @superguru2648
    @superguru2648 2 года назад +3

    Dherai ramro xa dohori mitho vagamako sadma

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 года назад +4

    ramro dhori

  • @thakurijyoti2184
    @thakurijyoti2184 2 года назад +4

    Nice

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +3

    टीका सानू को दोहोरी भनेपछि कुनै काम गर्नै मन लाग्दैन । बबाल दोहोरी सार्है मन पर्यो

  • @shantiregmi3953
    @shantiregmi3953 2 года назад +3

    Ok

  • @haribhusal6759
    @haribhusal6759 2 года назад +3

    Dherai ramro git

  • @basantasangam2132
    @basantasangam2132 2 года назад +3

    Kati bela aauxa parkhaima xu

  • @birubk6699
    @birubk6699 2 года назад +2

    Ramro ramailo dohari tika baini

  • @chamelidulal218
    @chamelidulal218 2 года назад +5

    Nice song 👌👌👌👌

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 2 года назад +3

    Very very nice ❤

  • @Prash-kt8wt
    @Prash-kt8wt 2 года назад +3

    Aaha❤️❤️🥰🥰

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +2

    सङ्गतमाला नविना केसी र किसन सिजापतिको दोहरी सुन्न मन लाग्यो हैमालाई

  • @fbbgb1825
    @fbbgb1825 2 года назад +2

    Tikuli sarai ramro

  • @tulasaru3124
    @tulasaru3124 2 года назад +2

    Dhami chaa hjurko

  • @dipendraghimire3805
    @dipendraghimire3805 2 года назад +2

    Dherai ramailo lago ajako dohori.

  • @amarsing2990
    @amarsing2990 2 года назад +2

    आहा निकै रमाइलो फोहोरी

  • @indrakhati3465
    @indrakhati3465 2 года назад +3

    very nice song wacthing from Qatar

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +3

    अति रमाइलो दोहोरी

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +3

    Music - Singing- Dancing- Laughing- Weeping- YOGA- PRAYANAM- MEDITATION == REAL THERAPY == MEDICINE:
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @hemlama5812
    @hemlama5812 2 года назад +4

    nice song

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +2

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु