धनमाया ज्यान बनाउँन जिमखाना गएपछि प्रशन्नले यस्तो भने । Prasanna Vs Dhanmaya | Bhetghat Live Dohori
HTML-код
- Опубликовано: 5 окт 2024
- नमस्कार,
म लोक दोहोरी गायिका
हुमा बि.क.
आफ्नै युटुब च्यानल मार्फत लाईभ दोहोरी कार्यक्रम हजुरहरु सामु ल्याएकी छु आशा हजुरहरुले माया ममता र साथ दिनुहुनेछ ।
कृपया हाम्रो यो भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला साथै लाईक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राईब गरिदिनहुन पनि बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
--------------------------------------------------------------------------------------------
♪ Orginal Song:- Lai Chau Besana ''लाईछौ बेसन''
♪ Vocal:-Narayan Rayamajhi, Melina Rai, B.B. Anuragee
♪ Lyrics:- Ramesh B.G.
♪ Music:- Narayan Rayamajhi
Orginal Video : • Laichhau Besana New Ve...
-----------------------------------------------------------------------------------
Live Dohori Singer :
🎤 Prasanna Pathak
🎤 Dhanmaya Nepali
-------------------------------------------------------------------------------------------------
© Huma BK 2022,
Huma BK is authorized to upload this video. Using of this video on other RUclips channels or social media without prior permission will be strictly prohibited
-----------------------------------------------------------------------------------------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel or Social Media मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नमस्कार सम्पुर्ण भगवान रुपि दर्सकस्रोताहरुमा आजपनी प्यारो भाइ लोकदोहोरी गायक प्रसन्न पाठक सङ्ग दोहोरी गायको छु हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला धन्यवाद ।
Very nice sung
Nice dhanu
यस्तै यस्तै दोहोरी हेर्नको लागि हुमा Bk युटुब च्यानल सस्कार्इब गर्न नभुल्नुहोला धन्यवाद 💘💘💘🙏🌷🌹
Damiiiii dohori
Kati mitho voice dhan maya ko
आहा पुरानो गीत मा मिठो स्वर कि धनी धनमायाँ नेपाली र प्रसन्न को दोहोरी आएको रहेछ पक्कै पनि सुनेर आनन्दको अनुभूति गर्नुहुनेछ सम्पुर्ण दर्सकले र म त भैहाले यस्तै यस्तै दोहोरी गीत हरु ल्याउदै गर्नु बिशेष हुमा बहिनी लाई उच्च सम्मान छ टीका सानु मानसिंह दाई सम्पुर्ण टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु मिठो सम्झना पनि छ है धन्यवाद 💘💘💘💘🙏🙏🙏🙏👌👌
Same kment hjur
धेरै धेरै बधाई धनमाया बहिनी यति राम्रो दाेहाेरि गाउने किन पछाडि परेकाे अब गित गाउन नछाेड्नु बहिनिल
धनमायाँ जि,दिन दिनै तगडा हुँदै गाछिन्💕💕
रमइलो दोहोरि राम्रो लाग्यो ...हुमा बैनी मिल्छ भने वसन्त बिक र टिका सानू को दोहोरी ल्याउनु पर्यो सबै ले मन परौछन
आहा असादै रमाइलो शब्द भाइ बहिनिको 👌👌पुरानो भाकामा धेरै मिठो सुन्नलाइ मजा लायाछ❤️मैलेत दुई पटक हेरे धेरै प्रगतिको शुभकामना 👌👌🙏🙏🙏
नमस्कार सबै जना आरामै हुनुहुन्छ नि?
आज धनमाया दिदि र प्रसन्न भाइको दोहोरि आको छ हेरेर प्रतिक्रिया दिनुस ल 😘😘😘
हजुर हरुको यो मायाको लागि सधै आभारि छु 😘😘😘 अझै यस्तै मायाको अपेक्षा गरेको छु
धन्यवाद 😘😘
धेरै राम्रो छ बहिनी दोहोरी मत दुई पटक दोहोर्याएर पनि हेरिसके अझै उज्ज्वल भविष्य को कामना छ धनमायाँ प्रसन्न लाई फेरी पनि ल्याउदै गर्नु है टीका सानु र हुमा बहिनी को भिडियो दोहोरी हरु हेरेरै पर्देशी जिवन बिताउदै छु
Good 👍👍👍 video
मिठो अनि राम्रो दोहोरि मन पर्यो, सफलताको लागि शुभकामना।
यस्ता लोक दोहोरि भाकाका अग्रजहरुलाइ पनि सम्झनु पर्छ,
रमाइलो दोहोरी
धेरै राम्रो दोहोरी बधाई छ
धनमाया बैनी लाई र र्पसन भाई र टिका बैनी लाई र मांन सिंह भाई लाई र हुमा बैनी लाई अल टीम लाई सुभ कामना छ
Dhan maya baini lai sabaijanale maya gari dinuhola
हाईलाईटनै हेरेर रमाईलो लाग्यो दोहोरि । धेरै धेरै बधाई तथा शुभकामना । गायिका धनमाया र गायक् प्रसन्न लगायत् सम्पुर्ण टिमलाई।विशेष टीका बहिनी र हुमा बहिनिलाई सफल्ताको शुभकामना छ ।जय गित् जय संगित् ।
🙏🙏नमस्कार म गायक प्रशन्न पाठक🙏🙏
💗🎉 आदरणीय अग्रज लोक तथा दोहोरी गायिका धनमाया दिदी र मैले गाएको दोहोरी हेरेर के कस्तो लाग्छ माया गरिदिनु होला ।💗💕 अनि युटुब च्यानललाई सब्स्क्राइब शेयर पनि गरिदिनु होला ।💗
💗। धन्यवाद्।💗🎉
Kati mitho gaonnu vyo 👍🙏
धनु लाइ धेरै धेरै धन्यवाद यति सुरीलो स्वर मा दोहोरी गाएको मा
समधुर स्वरकी धनी अनि सम्पुर्ण मन पर्ने कलाकार अनि भाका पनि मन पर्ने राम्रो लाग्यो दोहोरी
Dhanmaya didi dherai ramroxa hai
Wow nice song 🥰🥰😍😍🇳🇵🇳🇵🇳🇵🇮🇳🇮🇳🇮🇳🙏🏾🙏🏾
मिठो अनि राम्रो दोहोरि मन पर्यो, सफलताको लागि शुभकामना।
यस्ता लोक दोहोरि भाकाका अग्रजहरुलाइ पनि सम्झनु पर्छ,
पुरानो गित सुन्न पाकोमा देरै देरै दन्यबाद छ दुई जनालाई !!!!
आहा जेठी साइली र कान्छी साथमा कति राम्रो सुहाको माइली अभाब खड्कियो
परेलि हाेइन अाँखिभाै हाे धनमायां बैनि मिठाेदाेहरिगाउनुभयाे गायक गायिकालाइ धन्नेबाद
दोहोरी गितमा शब्द चयन रोमान्टिक पाराले गाउनु भयो , सारै मीठो,
Nice to song's ❣️❣️❣️❣️❣️❣️🥀👌
wawa dhanu ra prasanna babu ko damdar prastuti
आहा सारै रमाइलो दोहोरी 🎋🙏🙏🍋🍒🌹
Nice👍👍👍 dhanmaya baini❤❤❤ from darjeeling
Wow kari ramro dhori
Nice dhan
Wow Nice 👌🏻👌🏻👌🏻👌🏻👌🏻
Dami d
आहा कति।मिठो गाएको है...
प्यारि दिदि धनु काे दाेहरि धेरै पछि सुने
धेरै धेरै बधाई तथा शुभकामना ❣️🙏
एै दाेहरि टिका सानु फेसबुक live दाेहरि मा देख्या
सर्बप्रथ हुमा बहिनी को यश च्यानल लाई सबै ले सस्कराइब गर्दिनु र सबैले यो भिदियो हेरेर सेर गर्दिनु होला र जब हुमा टीका धन माया लाई देखिन्छ भिदियो हेर्न को मजा नै छुत्तै हुन्छ आज नि मजा आयो ❤️❤️❤️
Wow veri naic xa hi bhai bainiko damdar xa hi dohori derai derai shuvha kamana xa hi 🇳🇵🇳🇵🙏🙏😍😍❤️❤️🌷🌷
Wow very nice song beautiful lovely all 👌👌
Parsanna g KO sor said Mann parchha nic
सारै रमाइलो सब्द
आहा कति राम्रो गित
Bllw sunna payo dhanmaya dd ko git ...ajhoii xito xito gauna pthaunu ta huma dd😊😊
Dhanmaya baini ra Prasanna bhaiko kada Lago dhori Hal dubaibata
आहा कत्ती रमाइलो ❣️❣️🙏
Aaha 🙏🙏🙏💖👌
Good luck nani ajhai pargati gardai janu.
Damixa
Damii xa
wowo w
Sarai man xuni dhori
👍️👍️
Sarae man parne vaakaa mero best vaakaa
Nice
ब्न्बबाल
बबाल है दोहोरि😘😘😘😘😘
Wow
So beutifula 👌👌👌👌❣️❣️❣️❣️❤️❤️❤️❤️💘💘💘💘💘
Nice song
आहा! कति मिठो गित ।
aaho kati Ramro dohori❤❤❤
Fantastic performance keep it up ❤ 💕 😍 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😍😍😍👨👩👧
beautiful song
Wow what a beautiful singing superb💞💞
राम्रो छ िगत
साइली ले पनि लिडर सीप गरेर गित गाको हेर्ने रहर हुमा बहिनि
Better Thing Batter Song 💕💕💕💕💕 love Me So God bless you .
Very nice song ❤️
रान्रो छ गीत
😊
😊😮r
Derai pxi yti mito sor
हुमा,कुन,ठाउँमा ,खाेलेकि,छउ,बहिनि,दाेहाेरि
आहा सारै मिठो रमाइलो दोहोरी गीत शब्द टुक्का हानाहान फेरि फेरि पनि सुन्न pau,रमिला बैनी को कहिले त दोहरी सुन्न मन लागेको छ,सफलता को कामना छ,from watching Kuwait,