हामी माओवादी|||माओवादी पार्टी जिन्दावाद!!!माओवादी केन्द्र जिन्दावाद!!!Nepali Maoist Song 2022
HTML-код
- Опубликовано: 20 окт 2024
- #माओबादी#जिन्दाबाद#हामी #माओबादी
शब्द - रामजी तामाङ्ग
सङ्गीत : बिक्रम राई
गायन : कला राई,बबिना किराँती,प्रबृती राई,चादनी राई,अर्जुना राई,बिक्रम राई,सागर संसार राई,निस्चल राई,तोरेम्पा हाङ,कुमार प्रयास
एरेन्ज/मिक्सिङ : राजु कार्की
स्टुडियो : माहोल
रेकर्डिस्ट : बिप हप
क्यामेर/ एडिट : सुमन मगर
प्रायोजक/ बिशेष धन्यवाद
गोपाल चन्द्र राई (अध्यक्ष उमेदवार दिप्रुङ चुइचुम्मा गापा खोटाङ)
सन्च राई ( अध्यक्ष विश्व किर्तिमानी समाज )
दुर्लभ जन्तरे (विश्व किर्तिमानी निर्देशक तथा गीतकार)
अगम सिंह राई ( अध्यक्ष नेकपा माओवादी केन्द्र ऐसुलुखर्क गापा कमिटी खोटाङ्ग )
महान सहिदहरु लाल सलाम,
-लाल सलाम लाल सलाम!!
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद,
जिन्दावाद जिन्दावाद !!
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिन्दावाद,
जिन्दावाद जिन्दावाद !!
🎷🥁
जिन्दावाद जिन्दावाद जिन्दावाद,२
माओवादी केन्द्र जिन्दावाद!
माओवादी पार्टी जिन्दावाद !
गरिब दुखी निमुखाको पार्टी जिन्दावाद!!
सर्वहारा जनताको पार्टी जिन्दावाद!!!
जिन्दावाद जिन्दावाद जिन्दावाद ✊
🎶
(रातो झन्डा फहराउदै गाउछौं जनवादी,
जनताको हितमा लड्ने हामी माओवादी)२
मुट्ठि कसौं देशको लागि उठौ अब साथी,
थिचोमिचो हुन दिनु हुन्न जनता माथी!!
हामी माओवादी, गणतन्त्रवादी,२
सहिदको लक्ष प्रती सधै आशावादि!
माओवादी इतिहास हो नागरिक आजादी!!
जिन्दावाद जिन्दावाद जिन्दावाद !
🎶
संघर्षले मुक्ती मिल्छ असमानता ढल्छ,
हिजो पानी नचल्नेको आज भान्सा चल्छ!
चुलाचौका गर्ने नारी मुलुक हाँक्छ आज,
माओवादी आन्दोलनले यस्तै यस्तै भा'छ!
हामी माओवादी पहिचानबादी!२
सर्वहारा जनताको भरोसाको पार्टी !!
माओवादी उपलब्धि नागरिक अजादि!!२
जिन्दावाद जिन्दावाद जिन्दावाद !!!२
हसिया र हथौड़ामा भोट हालौं जनता,
प्रतिगमन समुल पारौ जोगाऔं गणतन्त्र!
समृद्धि र परिवर्तन हाम्रो मुल एजेन्डा,
फहराउदै सर्वहारा मुक्तिको रातो झण्डा!!
हामी माओवादी पहिचानबादी!२
धर्म जाती लिङ्ग क्षेत्र अनि भाषा भाषी
माओवादी उपलब्धि नागरिक अजादि!!२
जिन्दावाद जिन्दावाद जिन्दावाद !!!२
माओवादी केन्द्र जिन्दावाद !
माओवादी पार्टी जिन्दावाद !!
गरिब दुखी निमुखाको पार्टी जिन्दावाद!!!
सर्वहारा जनताको पार्टी जिन्दावाद
जिन्दावाद जिन्दावाद जिन्दावाद !!
#आम नेपाली जनताको सुन्दर भबिस्यको लागि माओवादी केन्द्रलाई बिजयी गराऔं!
समृद्ध नेपाल बनाउने महान ऐतिहासिक कार्यमा सहभागी बनौं।
नमस्कार अनि अभिवादन म रामजी तामाङ्ग✊ हामिले आफ्नो सैद्धान्तिक बैचारिक चिन्तन र चेतनाको आफ्नो स्तरबाट आफुले जानेको र सकेको योगदान दिने कोसिस गरेका छौ आशा छ सबै आस्थावान कमरेडहरुले सक्दो सेयर गरेर सहयोग गर्नु हुने छ। आसन्न स्थानीय निर्वाचन २०७९ को हामी सबैमा हार्दिक शुभकामना,
"माओवादी उपलब्धि नागरिक आजादी"✊
जिन्दावाद cm
@@dolrajneupane2573 ✊
अभिवादन कमरेड
@@satyandrasatyandra433 ✊
Safe weai you and laust
नेकपा माओवादी जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤
वाह रगत उमाल्ने गित।जनयुद्ध कालिन को जस्तो गित।
जय माओवादी म सिक्किम बाट जय नेपाल
Jindabad✊✊watching from sotang
राम्रो गीत बनेको छ
माओबादी केन्द्र जिन्दवाद।❤❤❤🎉🎉🎉🎉🎉
10 बर्ष जनयुद्धले लोकतान्त्रिक संविधान स्थापना गरेको यथार्थ कुरा हो
जिन्दावाद ।
माओवादी जिन्दावाद
Sabai ek hau
Geet matrai ramro ho natra t maobadi le garda sabaiko ghar baat yauta n yauta sadasya gumaunu pareko thiyo
jindabad
रातो सलाम
Chor badi song beautiful
माओवादी केन्द्र जिन्दावाद ✊
माओवादी केन्द्र जिन्दावाद
आतंककारी लाई कसले भोट् हाल्छ हो।
माओवादी जिन्दावाद ✊✊
आहा उत्कृष्ट गित
wow good song
माओबादी जिन्दाबाद ✊✊✊✊✊✊✊
जिन्दावाद जिन्दावाद
Lal salam✌️✌️
💪💪
Jhole
✊✊
💙✊🏻💚
🤘
Jindabad
Khaubadi vaske
✊✊✊✊❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹
Good 👏👏👏👏😍😍😍🥰🥰
लाल सलाम
✊✊✊✊
मुर्दा वाद।
अजै चेतना न भयका भेडाहरु हुन र आदा पर्चण्डे ले रक्सि र मासुमा बिकेका भुसिया हुन के काे मावबादि ।
कलबहदुर।वत।कोतरपब।टल।सलमबद।इ
सुना है की नेपाल को हिंदू राष्ट्र घोषित किया गया है पर मुझे वो अफवाह लगता है
Dherai bikas gareko chha ni haina maobadi le ?? 🤣🤣
जिन्दावाद भनेर मात्रै सम्भावना कम छ भन्ने कुरा नेत्रृत्वपङ्तिले कहिपे बुज्ने???म जस्ता गोजेङ्ग्रालाई समेत चिन्ता लागिसको🤔🤔🤔
Add
अजा पनि नेपाली को बुद्धि कहा गएको होला महोबादी को पछि लाग्ने देश लुट्ने नै महोबादी हो
jindabad
माओवादी जिन्दावाद ✊✊
jindabad