Direct selling ko अलिकति अध्ययन गरे बोल्नुहोस् भाई । तिमी लाई यो बिजनेस को बारेमा किही जानकारी छैन। यो बिजनेस दुनियाँ को सबै भन्दा राम्रो काम हो। मेरो चेलेनज छ 100% म सँग भेट सबै नेगेटिभ तिमी लाई दूर गरिदिन्छु।
तपाईंले कुरो सही नै गर्नु भो तर नेपाली कम्पनी जसले एउटा मन्जन रु. 200/- सम्म बेचिरहेको छ। तर यहाँ रु. 100 मै दिन्छ।गीन् टी रु. 1000/- सम्म बेच्छन्।यहाँ रु. 220/- मै दिन्छ। तपाईले कुदाउने बाईक, लगाउने कपडा सबै नेपालमा बनेका हुँदै होईनन्। नेपाली प्रोडक्ट चलाउनु राम्रो तर धेरै ठगिएका छन् ग्राहक
नेपालमा हाम्रो आफ्नै manifacture छ र हाम्रो company ले उत्पादन गर्ने 50%product made in Nepal को छ पहिला पूरा जानकारी लिनुहोस अनि मात्र भिडियाे बनाउनुस
तपाँईको यो भिडियोको Presentation राम्रो हुँदाहुदै vestige गर्नेहरुको आँखामा खराब ब्यक्तिको रुपमा खडा भएको देखियो । यो देशको भ्रष्टचारीलाई किन चाहियो Tax and Vat ? आखिरी गरीखाने हामीले हो । देशको ढिकुटी कुम्ल्याउनेलाई किन तिर्नु Tax and Vat?
सर कुरो कति पनि ठिक लागेन मलाइ त किनभने नेपाली उत्पादन किन्नुहोस भन्नू भो नेपाली उत्पादन कहाँ पाइन्छ के चाहिँ नेपालमा बन्छ ९९.९% सामान सबै बाहिर देश बाटै आउने हो र अर्को कुरा २/४ नेपाली कम्पनी भन्ने ले पनि made in Nepal (नेपालमा बनेको )भन्ने लेख्दैमा त्यो नेपाली सामान हुन सक्दैन त्यो कुनै पनि सामानमा प्रयोग गरिने कच्चा पदार्थ कहा बाट त्यो पनि हेर्नू पर्ने होला।Healthy living मैले गर्न सकिन,मैले गहिरो तरिकाले बुझिन वा मलाई त्यो प्रकारको काम मन परेन भन्दा राम्रो हो तर हजुरले भने जस्तो तुलनात्मक हिसाबले बजारमा सामान भन्दा केही महँगो भए पनि क्वालिटीमा दोष नभएको कुरा पक्कै हो।सुन पनि २२ क्यारेट र २४ क्यारेट किन हुन्छ होला।हो कुनै सामान मुल्य पनि क्वालिटिमा भर पर्छ र Healthy Living यो पनि भन्दैन कि सामान बेच्नुहोस।हजुरको खर्च जो सधै भै रहेको उहीँ खर्च यता गर्नुहोस मात्र भनेको छ त्यो गर्दा फाइदा छ भनेको छ।धन्यवाद
Vestige Healthi living Nepal ले नेपालमै उत्पादन भएका rice barn oil ,nepal dabar company का product हरु chhyavanprash honey hajmola juce र यस्तै high quality product हरु 200 bhanda badi product haru किन्न painxa
Saaman ko quality dherei ramro hunxa tesaile price mathi na gako ramrei ho.... quality ramro vayesi price ni dherei bhaihalxa....we should become used to quality and healthy products
ललितपुरमा काहाँ किन्न पाइन्छ ? म भोलि किनि प्रयोग गर्न चाहन्छु ? मलाइ तु खबर गरि दिनुहोस ? स्रवन ४/ २०८० भोलि किन्न जान अहिले मलाइ थाहा गरौनुहोस ? तु अहिले नै खबर पाउँ ? भोलि किन्न ग्यरेन्टि हो सरावन ५/ २०८० तु खबर गर्नुहोस ?
सोझा साझा नेपाली जनताहरुलाइ दालारुपी दरिद्र बनेर नफसा येस्ता mlm कम्पनीको topमा बस्ने व्यक्तिहरुले मात्र मोटो रकम पाउने गर्छन तिमिहरु जो जो येस्मा सम्मेलित छौ जो आफू खत्रा बिजनेस म्यान भए अब म बिनोद चौधरी पछिको धनी बनी हाल्छु भन्दै सोच्दै छौ तिमिहरु त यो चेनको बटम लाइनका झारपाते मात्र हौ। तिमिहरुलाई छिट्टै घर जग्गा गाडी किन्ने सपना बेचेकाहरुको गुलाम मात्र हौ । हाम्रा नेपालि दाजुभाइ दिदिबहिनीहरु भाइहरु येस्ता mlm कम्पनीको पछि नलागौ आफू पनि नफसौ अरुलाइ पनि नफसाऔ।
पैसा कमाउन धेरै हदसम्म गिर्न चाहने,रास्ट्रलाइ माया नगर्ने,आसुरि सम्पत्तिको पछि लाग्नेलाइ मात्र यो उचित छ।र उसले जति सुबिधा जोडेपनि सुख टाढै रहने छ,देखावटि हुनसक्ला,भित्रबाट जलिरहेको हुनेछ।तामसि धनले आन्तत अशान्ति नै गराउदछ।धनत सात्विक(सेवा,परोपकार इत्यादिबाट आर्जित) हुनुपर्दछ।जिन्दगिमा केहि महान गर्न चाहनुहुन्छ भने यि दुखि ठग मनुवाहरुको जाल मा नफस्न मेरो आग्रह छ।म कुनै कम्पनिमा छैन।पहिला HL Nepal मा थिए।
Sahi Kura yestai arko Global oreans Nepal name KO arko company xa tesma ni yestai system xa tesaile maile kam grna man lagena 5din KO class paxi bujhera tesma kam grna man prena
ब्यापार गर्नू गलत होइन नी हजुर। घाटा कसैलाई छोईन भने को खुसी हुदैन? दुनियाले चोरेर लुटेर भ्रस्टचार गरेर त सुखी छन, ब्यापार गरेर महल बनाउने मान्छे सुखी हुदैनन भन्नुहुन्छ भने त्यो मुर्ख्याई हो। फेरि अहिले Vestigeको प्रोडक्ट नेपालमै उत्पादन हुन थालेको छ। भ्रस्टचार, बेतिथि,अन्याय र गैरकानुनी काम नगरि कुनै गरिब ब्यक्ति जस्लाई दाडी भन्दा अगाडी र कसैको पती हुनुभन्दा अगाडी करोडपति बनाऊन सक्ने platform हो Vestige✅✅
Jati pani Direct selling garnu vako x tapaiharu khusi hunuhunx vane chupchap lagera kam garnu yesto videosanga bat garnu kuni kam xaina saman ramro vayesi grahak joleni kininoihalx hjur bides gayera kamaunu r afnoi desma kamaunu jhan ramroni sabai des milera kam garnu parx tehi pani nepal deslai sahayokni chahinx jasarini tapaiko afno matra bichar garera k garnu sabai des saman sarkar noi khusi x vane man paraunele Saman direct selling ya pasalbata kinihalxani kko voliko chinta garera afno ramro vako kamlaini xodeko holani barai kam garnu majale voli gayera hamrai desma dherai company companyharu khuli halxani ani hamrai kinoumla kasto hola uhiledekhi khane laune ghar banaune mardasammako saman bidesbata chali rako x tesai yo direct sellingko vairas ho tapai hunata ramro garnelai kasle po ramro vanxa r hou nepalko bidesko sabai miscoutnoi garera saman use garxan manisharu hjur😂😂 sabai kamko samman garna siknus desko vakta hunu x vane gharvutra dhoka lagayera basehunx chupchap
alilesamma bahirko saman ta uja garxu ni nepalko saman nai n compani nai xain kasari hunxa ra malai ta vestige man paro jasari pani bahirakai saman khani ta ho
तपाईंकाे भनाई राम्रो नै हो सर तर हामीले l healthy living company बाट काम गरेर per month 8000-200000rs samma majale kamai hunxa vanne kin kam kam nagarnne garne ho sir chahe nepal ko ho chahe out of country ko hoss Nepal ma te easto garaunu nu ni sakknu paryo ni sadan rw shrot xaina sir eahi ho
हजुर दाजु हजुर ले भन्नु की नेपाल मा कुन चाई कम्पनी छ एक बिस्कुट त बन्दैन मूल कमाइ खाने मान्छे लाई दुनियामा दारी कुरा गर्छ अनि नेपाल सरकार लाई सबै कम्पनी भन्दा पडी भेट तिरेको छ लाईफ बनाउन लागि हैन भिडियो भनको हैं बिगार्न को लागि बानाइरको छईश
Dear sir I don't want to tell you more just ki product quality anusharko saman ramro nai xa rw yesley nepalma poni rojgar dinxa vaney kina paxi hatnu ......
Tehita yo companylai distop garne viras hok yo manxeko bichar rs hunx jatima x tetimai kinxamta hamita dinxamta aru kyabat kam garebapatta comisan aauna parena comisanbina tapaiko budi r xorale pani kam gardaina ahileko jamanama ta hjur kam gare bapat sabaile jyalanoi pauxa hjur bujhnu parx sabai jobma marketingma kunoi sarkari ya sabai kamma nafa bina comisonbina no working hai
NEPALKO LAGI RAMRO SOCHNU RAMRO KURA HO SIR TAR NEPALI SAMAN NAVEKAI KARAN XODE VANDA CHAHI BUJHN GARO VO KHUTAMA LAUNE CHAPAL DEKHI PENTI DHARAI Afno desko laeka xainau Aru ta k kura garnu ra
हामीले आफ्नो देशको कच्चा पदार्थ बिदेश पढाउ छै अनि महंगो सामान क्रिन्छु तर योसो नगर नेपाली भएको नाताले किन कि हाम्रो देशको आर्थिक अवस्था कमजोर छ त्यस कारण नगरु र नगरौं
ABA HL Nepal vaner factory dhading ma vactpur Panikholidaicha Banijya bvag ma darta Cha Tax sarkar Lai ramro bujhaucha Rojgari srijana gardaicha Knyo Sahi join Ra sir.....pls
फस्ने र फसाउने चक्करमै समय बर्बाद गर्दछ।यसमा खर्चेको समयलेत नेपालमै लाख बढि कमाउन सकिन्छ त्यो नि इमान बचाएर।गौतम बालि लाइ र यसको अभियानलाइ राम्ररि बुझ्ने कोसिस गरौ सबै पत्ता लाग्नेछ।जनचेतनाका लागि
Yo indian company vayakole money india jaanx ani tel ra saraf matra sahi samaan hun baaki sabai pv ko lagi kinera thuparnuoarx so nepali company chhanau
Sir Mero facbook account locked Vayeko xa Passport 🛂 Haru government document magdai xa ma under age ho very important account ho kasari unlock garne please 🥺😥 help me I request please 🥺 help me sir
Sir tpai le help gar Dina milxa please 🙏🥺 Tpai le vaneko jasto gari sako जनमदरता le ni vayen nepali medium hudain raixa .sir Very important ho sir please help me 🥺🥺🙏🙏🙏
मलाइ यो भिडियो यक दम सै लाग्यो मैले पनि यस्मा जोइन गरेको केइ दिन मै छोडेको हो साच्चै भन्नू पर्दा यो हामी जस्तो बिहान कमायर बेल्का छाक टार्ने लाई गारो पनि छ यस्मा समै दिन सक्दैन र यो उनी हरु ले भने जस्तो सजिलो पनि छै उनी हरु ले मिठा कुरा त गरि हाल्छन्नी उनीहरु लाई नै फाइदा हुने भय पछि
Direct selling ko अलिकति अध्ययन गरे बोल्नुहोस् भाई । तिमी लाई यो बिजनेस को बारेमा किही जानकारी छैन। यो बिजनेस दुनियाँ को सबै भन्दा राम्रो काम हो। मेरो चेलेनज छ 100% म सँग भेट सबै नेगेटिभ तिमी लाई दूर गरिदिन्छु।
तपाईंले कुरो सही नै गर्नु भो तर नेपाली कम्पनी जसले एउटा मन्जन रु. 200/- सम्म बेचिरहेको छ। तर यहाँ रु. 100 मै दिन्छ।गीन् टी रु. 1000/- सम्म बेच्छन्।यहाँ रु. 220/- मै दिन्छ।
तपाईले कुदाउने बाईक, लगाउने कपडा सबै नेपालमा बनेका हुँदै होईनन्। नेपाली प्रोडक्ट चलाउनु राम्रो तर धेरै ठगिएका छन् ग्राहक
Kati indian kinnu kehi aafno desh ko chha vane khojau natra k ko rastriyataa
आफ्नो देशकोले ठगेपछि अरु तिर जान बाध्य
Saii vannu vayo
Ramro kura lagyo sir ko bastab ho ni
Thagi ko bajar...
नेपालमा हाम्रो आफ्नै manifacture छ र हाम्रो company ले उत्पादन गर्ने 50%product made in Nepal को छ पहिला पूरा जानकारी लिनुहोस अनि मात्र भिडियाे बनाउनुस
सहि कुरो हजुर यो आधा ग्यन अधुरो भन्थे सहि रहेछ
यस बाट मा महिनाको 20000 कमाउछु ।म यक student ho tara बहिर बाट किनेर के पाउछौ। तेसैले health leaving nepal good
तपाँईको यो भिडियोको Presentation राम्रो हुँदाहुदै vestige गर्नेहरुको आँखामा खराब ब्यक्तिको रुपमा खडा भएको देखियो । यो देशको भ्रष्टचारीलाई किन चाहियो Tax and Vat ? आखिरी गरीखाने हामीले हो । देशको ढिकुटी कुम्ल्याउनेलाई किन तिर्नु Tax and Vat?
Tax chain kaslai tire ko ho ta hamile bhai
सर कुरो कति पनि ठिक लागेन मलाइ त किनभने नेपाली उत्पादन किन्नुहोस भन्नू भो नेपाली उत्पादन कहाँ पाइन्छ के चाहिँ नेपालमा बन्छ ९९.९% सामान सबै बाहिर देश बाटै आउने हो र अर्को कुरा २/४ नेपाली कम्पनी भन्ने ले पनि made in Nepal (नेपालमा बनेको )भन्ने लेख्दैमा त्यो नेपाली सामान हुन सक्दैन त्यो कुनै पनि सामानमा प्रयोग गरिने कच्चा पदार्थ कहा बाट त्यो पनि हेर्नू पर्ने होला।Healthy living मैले गर्न सकिन,मैले गहिरो तरिकाले बुझिन वा मलाई त्यो प्रकारको काम मन परेन भन्दा राम्रो हो तर हजुरले भने जस्तो तुलनात्मक हिसाबले बजारमा सामान भन्दा केही महँगो भए पनि क्वालिटीमा दोष नभएको कुरा पक्कै हो।सुन पनि २२ क्यारेट र २४ क्यारेट किन हुन्छ होला।हो कुनै सामान मुल्य पनि क्वालिटिमा भर पर्छ र Healthy Living यो पनि भन्दैन कि सामान बेच्नुहोस।हजुरको खर्च जो सधै भै रहेको उहीँ खर्च यता गर्नुहोस मात्र भनेको छ त्यो गर्दा फाइदा छ भनेको छ।धन्यवाद
Vestige Healthi living Nepal ले नेपालमै उत्पादन भएका rice barn oil ,nepal dabar company का product हरु chhyavanprash honey hajmola juce र यस्तै high quality product हरु 200 bhanda badi product haru किन्न painxa
सबै सामान गुणस्तरिय छ, हेल्दि लिभिङ को
Plan Change Vaisakio Sir next video banaunu, 50% product Nepali xa.
😂😂
70% made in nepal xa
Yes bro 70%product made in nepal
आफनो देश को पैसा विदेशी लुटने नपाइने साथीहरू
Jun ramro xa tei us garni ho
Saaman ko quality dherei ramro hunxa tesaile price mathi na gako ramrei ho.... quality ramro vayesi price ni dherei bhaihalxa....we should become used to quality and healthy products
Yes you're right 100%agree
कम्पनी चाहे जे सुकै होस् बस सस्तो र product राम्रो भए काफी हुन्छ
Koslee use garxa
सहिहो
ललितपुरमा काहाँ किन्न पाइन्छ ? म भोलि किनि प्रयोग गर्न चाहन्छु ? मलाइ तु खबर गरि दिनुहोस ? स्रवन ४/ २०८० भोलि किन्न जान अहिले मलाइ थाहा गरौनुहोस ? तु अहिले नै खबर पाउँ ? भोलि किन्न ग्यरेन्टि हो सरावन ५/ २०८० तु खबर गर्नुहोस ?
सोझा साझा नेपाली जनताहरुलाइ दालारुपी दरिद्र बनेर नफसा येस्ता mlm कम्पनीको topमा बस्ने व्यक्तिहरुले मात्र मोटो रकम पाउने गर्छन तिमिहरु जो जो येस्मा सम्मेलित छौ जो आफू खत्रा बिजनेस म्यान भए अब म बिनोद चौधरी पछिको धनी बनी हाल्छु भन्दै सोच्दै छौ तिमिहरु त यो चेनको बटम लाइनका झारपाते मात्र हौ। तिमिहरुलाई छिट्टै घर जग्गा गाडी किन्ने सपना बेचेकाहरुको गुलाम मात्र हौ । हाम्रा नेपालि दाजुभाइ दिदिबहिनीहरु भाइहरु येस्ता mlm कम्पनीको पछि नलागौ आफू पनि नफसौ अरुलाइ पनि नफसाऔ।
पैसा कमाउन धेरै हदसम्म गिर्न चाहने,रास्ट्रलाइ माया नगर्ने,आसुरि सम्पत्तिको पछि लाग्नेलाइ मात्र यो उचित छ।र उसले जति सुबिधा जोडेपनि सुख टाढै रहने छ,देखावटि हुनसक्ला,भित्रबाट जलिरहेको हुनेछ।तामसि धनले आन्तत अशान्ति नै गराउदछ।धनत सात्विक(सेवा,परोपकार इत्यादिबाट आर्जित) हुनुपर्दछ।जिन्दगिमा केहि महान गर्न चाहनुहुन्छ भने यि दुखि ठग मनुवाहरुको जाल मा नफस्न मेरो आग्रह छ।म कुनै कम्पनिमा छैन।पहिला HL Nepal मा थिए।
Sahi Kura yestai arko Global oreans Nepal name KO arko company xa tesma ni yestai system xa tesaile maile kam grna man lagena 5din KO class paxi bujhera tesma kam grna man prena
ब्यापार गर्नू गलत होइन नी हजुर।
घाटा कसैलाई छोईन भने को खुसी हुदैन?
दुनियाले चोरेर लुटेर भ्रस्टचार गरेर त सुखी छन,
ब्यापार गरेर महल बनाउने मान्छे सुखी हुदैनन भन्नुहुन्छ भने त्यो मुर्ख्याई हो।
फेरि अहिले Vestigeको प्रोडक्ट नेपालमै उत्पादन हुन थालेको छ।
भ्रस्टचार, बेतिथि,अन्याय र गैरकानुनी काम नगरि कुनै गरिब ब्यक्ति जस्लाई दाडी भन्दा अगाडी र कसैको पती हुनुभन्दा अगाडी करोडपति बनाऊन सक्ने platform हो Vestige✅✅
तपाईं आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने जोइटिङे हुनुहुदोरहेछ।
Jati pani Direct selling garnu vako x tapaiharu khusi hunuhunx vane chupchap lagera kam garnu yesto videosanga bat garnu kuni kam xaina saman ramro vayesi grahak joleni kininoihalx hjur bides gayera kamaunu r afnoi desma kamaunu jhan ramroni sabai des milera kam garnu parx tehi pani nepal deslai sahayokni chahinx jasarini tapaiko afno matra bichar garera k garnu sabai des saman sarkar noi khusi x vane man paraunele Saman direct selling ya pasalbata kinihalxani kko voliko chinta garera afno ramro vako kamlaini xodeko holani barai kam garnu majale voli gayera hamrai desma dherai company companyharu khuli halxani ani hamrai kinoumla kasto hola uhiledekhi khane laune ghar banaune mardasammako saman bidesbata chali rako x tesai yo direct sellingko vairas ho tapai hunata ramro garnelai kasle po ramro vanxa r hou nepalko bidesko sabai miscoutnoi garera saman use garxan manisharu hjur😂😂 sabai kamko samman garna siknus desko vakta hunu x vane gharvutra dhoka lagayera basehunx chupchap
Garna nasakne mnxe le yestai vndai basxan
Garne le garekai xan
Sabai kam sabaile garna sakxan vanne hunna
Jasma dum xa usle garne ho
alilesamma bahirko saman ta uja garxu ni nepalko saman nai n compani nai xain kasari hunxa ra malai ta vestige man paro jasari pani bahirakai saman khani ta ho
नेपाली सामन नबेच्ने भए किन join हुने त ..
thnks sir for info
नेपाल मा पनि उत्पादन हुन्छ सर अब
धाधिङ जिल्लाकाे धुनेबेशी मा सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल
Yes, ma pani join vakoxu 1 months vayo
तपाईंकाे भनाई राम्रो नै हो सर तर हामीले l healthy living company बाट काम गरेर per month 8000-200000rs samma majale kamai hunxa vanne kin kam kam nagarnne garne ho sir chahe nepal ko ho chahe out of country ko hoss Nepal ma te easto garaunu nu ni sakknu paryo ni sadan rw shrot xaina sir eahi ho
मलाई चाहिँ यो vestige को जागिर ठिक लागेन ।
Yes
Soche jatiko Sajhilo xaina
You right sir baru haha pblm Cha pachivsolve gardai laijau
@@RajbanshiTechnicalForYou hosiyar yo chor bajar ho..yesle tanab dinxa..paisa fasxa ..maile afaile garera bhaneko hai so
जो व्यक्ति बोलीरहेछ उ अरुको कुभलो बोली हिदछ अरुको सम्पत्ति माथि दाह मात्र उसको उद्देश्य हो ।उसको ब्याग गराउन चेक गर्न सक्नुहुन्छ
हजुर दाजु हजुर ले भन्नु की नेपाल मा कुन चाई कम्पनी छ एक बिस्कुट त बन्दैन मूल कमाइ खाने मान्छे लाई दुनियामा दारी कुरा गर्छ अनि नेपाल सरकार लाई सबै कम्पनी भन्दा पडी भेट तिरेको छ लाईफ बनाउन लागि हैन भिडियो भनको हैं बिगार्न को लागि बानाइरको छईश
50%nepali product 50% Indian product xan
Dear sir I don't want to tell you more just ki product quality anusharko saman ramro nai xa rw yesley nepalma poni rojgar dinxa vaney kina paxi hatnu ......
Sir तपाईं ले कति time गर्नु भयो ऐले नेपाली product उत्पादन हुन थाली सकेको छ धादिङ मा छ
यस्तो कम्पनीको पछि नलाग्नु है । समय र पैसा दुवै वर्वाद हुन्छ
कम्पनिको सामानमा नाफा खान सक्दैन पसलमा जस्तो। packet मा जे छ त्यहि मुल्यमा बिक्री हुन्छ । फाइदा हुने कारण अर्कै छ ।😊🙏
Tehita yo companylai distop garne viras hok yo manxeko bichar rs hunx jatima x tetimai kinxamta hamita dinxamta aru kyabat kam garebapatta comisan aauna parena comisanbina tapaiko budi r xorale pani kam gardaina ahileko jamanama ta hjur kam gare bapat sabaile jyalanoi pauxa hjur bujhnu parx sabai jobma marketingma kunoi sarkari ya sabai kamma nafa bina comisonbina no working hai
गर्न नसके पछि तेइ भन्नि हाे
Sab le herne caption/topic jun patta laguna last samma herxan jasle views badhne vayo saathai aafno promo ni
दिमाग लगा पासा दिमाग 😁😁😁
मैले पनि ज्वाइन गरेन...
join nagarera yekdam ramro garnu vayo
@@RajbanshiTechnicalForYou किन सर
@@kabindrasitoli5384 yo sab thagi ko bajar ho..hamro famly ma join bhayera paisa lagani lagayer tanab bhako xa so.. bujera matra join hunu hola
Yasma lagani garnuprxara hjur
@@devikalimbu9504 hlo mam plzzz contact me
Oppo mobile boknelai iphone mobile expensive vaihalxani sirr jeeee 🙏🙏🙏
NEPALKO LAGI RAMRO SOCHNU RAMRO KURA HO SIR TAR NEPALI SAMAN NAVEKAI KARAN XODE VANDA CHAHI BUJHN GARO VO KHUTAMA LAUNE CHAPAL DEKHI PENTI DHARAI Afno desko laeka xainau Aru ta k kura garnu ra
Ho Sahi kuraa nun ta India baat aauch vnko sunekothiye
Vestige ko products tea,bath soap lagayat 50+ products ban6 Nepal ma Ani yo financial freedom ko lagi ho,active ra passive income ko lagi ho
यो हजुरको भनाइ मलाई पनि एकदमै राम्रो लाग्यो हजुरको यो भनाइ म अरुलाई पनि Share गर्दिन्छु।
Ahelay ta Nepal mai bhanay ko cha ra bistari aru products pani bhandai cha
sahai kura garnu vayo tapi le
के छ vestige join गर्ने तरिका??
Nepali lai rojgariko abasar diyeko cha Jun hamro Nepal le dinsakeko chain
Shaii vannu vayo nepal le k Po garexa janta haru laii lutna bhayek
अहिले धेरै सामानहरु नेपालमै बनेका छन
हामीले आफ्नो देशको कच्चा पदार्थ बिदेश पढाउ छै अनि महंगो सामान क्रिन्छु तर योसो नगर नेपाली भएको नाताले किन कि हाम्रो देशको आर्थिक अवस्था कमजोर छ त्यस कारण नगरु र नगरौं
50% nepal ko product lunch vaisakya xa ab xittai 80% nepal ko product lunch hunx 20% mtr out country ko product hunex
guf hola .....
@@SujanVlogsNpl real ho
thanks sir बेलैमा जानकारी गराउनु भको मा
नेपाली प्रोडक पनि छ ।नेपालमा कार्खाना पनि छ।नेपालमा उत्पादन हुन्छ ।यो पुरानो भिडियो हो।येस्मा राम्रो कमाइ छ।❤❤
Ke vestige dxn jastai worldwide chha ?
paisa kamaune ta kura haina...product chai ramro cha....use garna sakincha. paisa kamauchu bhanera haina.,..quality ko saman paye huncha....
Join YBO in you wanna grow neplai product.
Dherai bughnoo vako rxa ..dhanyabad
Rajaswa briddi garer ke payau sathi?? netako support
Aagadi tw khub majako kura garrnu vyo
Lassst ma kasto bango kura garrnu vyo
Ailey Nepal ma aafnaii cammpny xa
Nepal ma sabaii Saman bannxa
Mali tapi ko video pani hara thiya tara mero ma photo nai upload bhayana plz help garu na
Malai pani join hunus vanya x tr ma anyol ma xu k garau sathi haru ? sujest me?
Don't worry, ahile Nepali products ni rakhadaixa
ABA HL Nepal vaner factory dhading ma vactpur Panikholidaicha
Banijya bvag ma darta Cha
Tax sarkar Lai ramro bujhaucha
Rojgari srijana gardaicha
Knyo Sahi join Ra sir.....pls
Bhaktapur Kaha kholxa sir
Visting id bata kasore hatne ni sar pilazz vanu na kasoile janu hunxa ki
फस्ने र फसाउने चक्करमै समय बर्बाद गर्दछ।यसमा खर्चेको समयलेत नेपालमै लाख बढि कमाउन सकिन्छ त्यो नि इमान बचाएर।गौतम बालि लाइ र यसको अभियानलाइ राम्ररि बुझ्ने कोसिस गरौ सबै पत्ता लाग्नेछ।जनचेतनाका लागि
Vestige jastai aru Pani xan dheray yesto compani haru sabai KO resion yautai ho grnasknelai ramrai ho bat malai chai man prena
Manchhe haru Lai thaah nai chhaina," What is meaning of DM. So Hami haru yesto company ko paxi hid u hudaina .....
Nepal ko product pani xa
Brother
Aaile 45%product nepalkai xan
म पनी जोइन हुनु भनेको हो राम्रो हो कि होइन साल
50 / product napel ma bani Rahe ko xa sir
Hamro cannel ko Admin sir plzz rply dinu hola
अरुलाई डुबाएर आफुले कमाउने ठाउ हो यो big scam
नेपालमा कुनै पनि नेटवर्किंग बिजनेस को काम छैन !!
Rajnitik ma janus sir ani nepal ma bhayoko yasto company bhayko ban karnus sir
Yo kunai rizan bhaya na sir vestige chodeke
You are right bro
देश श्रीलंका तेसै बन्दैन । 2/4 थान एस्तै क. भित्रिए पुग्छ।🙏
Xodeni harek mahina account ma paisa aaeraheko holani
पैसा आउदैन । पुरै close गरिदिएको सबै कुरा poisa होइन ।
@@RajbanshiTechnicalForYou kasari purai close hubxa
Vestige is vestige
Yes
सजिलो छैन।सबै लाई थाह भै सक्यो।
Yo indian company vayakole money india jaanx ani tel ra saraf matra sahi samaan hun baaki sabai pv ko lagi kinera thuparnuoarx so nepali company chhanau
Sir tara asti ko meeting ma ra nepali product haru pani add hudai xa ni
Sir hami le liyera ako xau nepal ko afnai manufacturing gareko products hru
Hami sanga aunu pure nepali company ma join garam la
Vestige product ramro pani xa n income garnu pani sakinxa ra made in Nepal mai ako xa ra hami leta sarkara lai Tex tirera product kineko xu
Not good
bideshi saman bina ta nepal chaldai chaldain petrol dieasel ......nepal mai paexa ta
Sir Mero facbook account locked Vayeko xa
Passport 🛂
Haru government document magdai xa ma under age ho very important account ho kasari unlock garne please 🥺😥 help me I request please 🥺 help me sir
जन्मदर्ता apply garnus
@@RajbanshiTechnicalForYou hudai na sir brith certificate le gardeko
Document apply garne bittikei id recocer hudaina. Minimum 2-15 days lagxa. Maile videoma dekhayeko id chai 2 days 15 hours lageko thiyo
Document apply garne bittikei id recocer hudaina. Minimum 2-15 days lagxa. Maile videoma dekhayeko id chai 2 days 15 hours lageko thiyo
Sir tpai le help gar Dina milxa please 🙏🥺
Tpai le vaneko jasto gari sako
जनमदरता le ni vayen nepali medium hudain raixa .sir
Very important ho sir please help me 🥺🥺🙏🙏🙏
Nepal maa ta k chai baneko xa bro
J vaya ni nepal maa tax tireko xa ta bro
Ho ni
Malai ni sathile vaneko thiyo Tara mailay garena
Nepali Product Pani Xa Hau Sathi
I fully salute with my heart ❤️❤️❤️💖
Daii Facebook primary country location kasari verified garne??
Primary country location verify गर्नुपर्ने हो कि ? primary location verify नभएर समस्या आएको हो कि के हो ??
@@RajbanshiTechnicalForYou primary location verify na vayera samasya aayeko ho plzz sikai dinu na
Mula vestagw xodeko hoin vestage prachar gareko
Sarakaamralai 13% taxa pani deko xa hai
Mapni asamaxgu màinako 20000hajara kamuzhu
Hello sir. share market bhneko k ho plz sir one video for me
Aani sir tpi le lagako kapada cai nepali xa raw aafno aang ma Kukur kudeko dekhadeina aaruko jumra hineko dekhaxa
INDIA QUALITY RAMRO HUNCHA CHAE TYO VESTIGE HO YA PRESTIGE KO SAMAN
Company ko advertisement gare jasto lagyo. Yo saman kinnu naparne ramro reason ta dinu vayenata.
50% Discaunt chha ahile nepal ma
sab jhut ho🤣 aile purai change vai sako
मलाइ यो भिडियो यक दम सै लाग्यो मैले पनि यस्मा जोइन गरेको केइ दिन मै छोडेको हो साच्चै भन्नू पर्दा यो हामी जस्तो बिहान कमायर बेल्का छाक टार्ने लाई गारो पनि छ यस्मा समै दिन सक्दैन र यो उनी हरु ले भने जस्तो सजिलो पनि छै उनी हरु ले मिठा कुरा त गरि हाल्छन्नी उनीहरु लाई नै फाइदा हुने भय पछि
No. 1 scam Ho bawal fasauchan
अहिले कुन मा हुन्हुन्छ त !
मलाइ त एकदम ठिक लाग्यो vestige कम्पनीको उत्पादन
Umm ekdam ramro xa
hora kati profits judo raicha
Kasari join hun sakinxa ta
Ya des bechbokan bhaisakyo ab produce ko kuro garxau
Ma pani varkharai join vako khoi k khoi k🙄🙄🙄🙄🙄
kati profits vayo ta share garum hai
nepal ma bneko product pni x .
50% nepali product xa sir
Ah hajur thaha xa. Ma join vayeko bela nepali product thiyena
vesting ko ganodarma sprulina. Noni असलि हाे भाइ
Tpaile use garne sunsilk chai kun desh ko ho ??