यसमा समावेश भएका धेरै विषयवस्तु मैले सुने हेरे। सम्भवतः नेपालीमा सबै पुस्तककाे अडियो सामाग्री त मैले भएको थाहा पाएकाे थिए र सुनेकाे पनि थिए तर सारांशकाे लागि याे बाहेक अरु देखिन। याे असल कार्यलाई निरन्तर दिनुहाेला लाखौं subscribe हुन शुभकामना ।
“धेरै धन्यवाद, अमृत जी! तपाईको मिठो शब्दहरूले हाम्रा कामप्रतिको प्रेरणा अझ बढाएका छन्। नेपाली साहित्यलाई सरल र सहज रूपमा प्रस्तुत गर्ने हाम्रो प्रयासलाई यस्तै साथ र माया दिइरहनुहोला। तपाईका शुभकामनाले हामीलाई अझ उत्कृष्ट सामग्री बनाउन मद्दत गर्नेछ। धन्यवाद!”
यसमा समावेश भएका धेरै विषयवस्तु मैले सुने हेरे। सम्भवतः नेपालीमा सबै पुस्तककाे अडियो सामाग्री त मैले भएको थाहा पाएकाे थिए र सुनेकाे पनि थिए तर सारांशकाे लागि याे बाहेक अरु देखिन।
याे असल कार्यलाई निरन्तर दिनुहाेला लाखौं subscribe हुन शुभकामना ।

Part 2 khoii