New Nepali Lok Dohori Song 2081 Hiyarai - हियारै Binod Bajurali • Shanti Shree Pariyar Juna/Devendra

Поделиться
HTML-код
  • Опубликовано: 20 ноя 2024

Комментарии • 3 тыс.

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic  2 месяца назад +1408

    आदरणीय बिनोद बाजुराली दाईको नयाँ शैलीको नेपाली लोक समिश्रण गीत "हियारै" आई सक्यो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है l

    • @anmolthapa8574
      @anmolthapa8574 2 месяца назад +179

      अब यो गित ले उधुमै मच्चाउने भो

    • @ChakraDamai-st3zq
      @ChakraDamai-st3zq 2 месяца назад +77

      dherai ramro xa dai mero mama ra sabai tim lai congratulations # mala shiri

    • @Pooja34darlami
      @Pooja34darlami Месяц назад +22

      ❤❤❤❤❤❤

    • @janakxettri-er8tl
      @janakxettri-er8tl Месяц назад +11

      ❤❤❤

    • @janakxettri-er8tl
      @janakxettri-er8tl Месяц назад +12

      सारै मन परेको गीत तर दौलोड हुँदैन ❤❤❤

  • @nikeshrai2051
    @nikeshrai2051 2 месяца назад +218

    १०० पटक भन्दा धेरै सुनि रहेको छु।
    👏👏👏
    सर्जकहरु मा 🙏🙏

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 2 месяца назад +517

    आदरणीय बिनोद बाजुराली दाई सङ्गको पहिलो सहकार्य
    नयाँ शैलीको नेपाली लोक समिश्रण गीत हियारै जलाउन्या रैछ पियार
    आई सक्यो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है 🙏

    • @ChakraDamai-st3zq
      @ChakraDamai-st3zq 2 месяца назад

      Mero aafnai mama hunxa malai dherai garba xa mero ma ma hajur dekhi didi #dubai ❤❤

    • @XndndnDndnnd-qu1zq
      @XndndnDndnnd-qu1zq 2 месяца назад +2

      ❤❤❤❤❤

    • @prajinaentertainmentvlog7102
      @prajinaentertainmentvlog7102 2 месяца назад +5

      Beautiful song Dee watching from japan ❤❤ me also belong rolpali❤

    • @khadkamano1242
      @khadkamano1242 2 месяца назад +5

      Dhirai ramro❤❤❤

    • @sarojrana7072
      @sarojrana7072 2 месяца назад +5

      Didi dherai thulo fan hai yeta europe basi bata dherai naii❤❤

  • @Cl0uds-05t
    @Cl0uds-05t 29 дней назад +21

    यो गीत संग तुलना गर्न सकिने अरु कुनै नेपाली लोक गीत बनेका छन् जस्तो लाग्दैन . यो अहिले सम्मको सबै भन्दा उत्कृष्ट लोक गीत हो . बधाई छ सबै सर्जकहरुलाई .The ever best voice of Shanti Shree Pariyar . The music and the lyrics is also the best. This is the best dohori song that I hear repeatedly.

    • @rambahadurphagu1639
      @rambahadurphagu1639 14 дней назад

      हो सर म धरान बाट सुन्ने गर्छु यति छोटो समय मा मिलिअन ले हेर्नू ख्याल होईना तर यस्ता राम्रो गितहरु पुर्बका हरुले बुझ्नु र पश्चिम का हरुले मालीक दर्व्य शाहा का सन्तान चिन्नु उस्तै उस्तै होला सर! भन्नू नमिल्ने 😂😂😂

  • @BhimsenSingh-p6z
    @BhimsenSingh-p6z Месяц назад +69

    अचम्मै हाड मासु गलाउन्या रैछ पियार क्या शब्द भनेर बयान गरी साध्य छैन ❤❤❤❤❤❤
    यो होनी लोक देउडा को परिभाषा

  • @RK-pu4rg
    @RK-pu4rg Месяц назад +138

    भाईरल डान्स हेरेर खोजी खोजी आउने जति यता हाजिर गरुम त 🖐️

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 2 месяца назад +182

    धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट, म सङ पनि जोडिनु है 🙏

  • @Sagar-hv3vv
    @Sagar-hv3vv 2 месяца назад +1205

    Tiktok मा भेतेर युतुब मा हेर्न आउने कोको हुनुहुन्छ ❤❤

    • @realnepal2610
      @realnepal2610 Месяц назад +24

      Ma ni ho 😅

    • @NiravNancy
      @NiravNancy Месяц назад +26

      Mo pni ho la😅❤❤

    • @PurnaThapapurna
      @PurnaThapapurna Месяц назад +5

      Ma

    • @nabinarana302
      @nabinarana302 Месяц назад +3

      म पनि छु है❤😊साह्रै मिठो गित जतिपटक सुनेपनि मन भरिदैन ❤

    • @JayarajGiri2
      @JayarajGiri2 Месяц назад +1

      हजुरको युटुब छ।

  • @PramilaBk-f3f
    @PramilaBk-f3f Месяц назад +127

    यो गाना कम्सेकम 1000भन्द्दा धेरै चोटि जति सुने पनि मन आघाउदैन ❤❤धेरै धेरै सुभकामना छ सम्पुर्ण टिमलाई ❤

  • @amritpantha2365
    @amritpantha2365 Месяц назад +129

    बिनाेद बाजुरालि काे गित मलाई असाध्यै मनपर्छ काठमाडौ,बाट मुङ्गलिन,नारायणगढ,बुटवल,भालुभाङ,लमहि ,काेहलपुर,भुरिगाउ,चिसापानी,लम्कि,अत्तरिया,हुदै महेन्द्रनगर अाकाे यहि गित सुन्दै ❤माहाकालि यातायात मा

    • @pawandangi1211
      @pawandangi1211 Месяц назад

      ❤❤❤❤ Binod bajurali Legend ho 💎💎💎💎🫡🫡🫡🫡🫡

    • @lessionoflife7811
      @lessionoflife7811 14 дней назад +1

      सर गीत त 10 मिनटको मात्र छ त😂

  • @mannuchauhan9948
    @mannuchauhan9948 3 дня назад +2

    मैं उतराखण्ड(भारत) से हुं
    पिछले 15-20 सालों से नेपाली लोक दोहरी गाने सुनता आ रहा हुं बड़ा मजा आता है
    ❤❤ love U nepal

  • @kankrionline
    @kankrionline Месяц назад +27

    विनोद बाजुराली को यस्तै मिठो कोसेली लिएर आउन थाल्यो भने हित हुन्छ यो वर्षको सर्वाधिक हेरिने गीतमा पर्ने छ।❤❤❤सम्पूर्ण टिमलाई सफलताको शुभकाना।।।

    • @MahendraKhadka-hi3vd
      @MahendraKhadka-hi3vd Месяц назад

      सर्वप्रथम शब्द शुद्ध लेख्ने गर्नुहोस् (हित) होइन हिट हुन्छ 🙏🙏🙏🙏🙏

  • @GopalJBista
    @GopalJBista Месяц назад +27

    शब्द र स्वर तथा लय बबाल राम्रो छ। मलाई त शान्तिश्रीको स्वर जस्तै लागेर हेर्न आको। शुभकामना गाइज ।❤❤❤😮😮😮

  • @DewanTamang-y6j
    @DewanTamang-y6j 4 дня назад +1

    सारै मन छुने अनि मिठो लाग्यो 10/11 पटक हेरे

  • @GopalBk-dz4rn
    @GopalBk-dz4rn Месяц назад +40

    tiktokमा सुनेको गीत एकदमै राम्रो लाग्यो

  • @Pabi333
    @Pabi333 Месяц назад +99

    tiktokमा भेटेको है धेरै नै मन पर्‍यो त्यही भएर युट्युमा बुझ्न आएको बल्ल भेटे पाँच छ पटक सुने बल्ल मन बुझ्यो ❤❤❤❤❤❤❤

  • @dalbahadur1403
    @dalbahadur1403 2 дня назад +1

    याे गित राजु परिवारलाई गाउन लगायकाे भय अरु राम्रो हनथे
    खासै साेर राम्रो भयन केटा काे
    तै पनि ठिकै छ ❤❤❤

  • @Nirikshavlogs
    @Nirikshavlogs Месяц назад +30

    जय सुदूरपश्चिम देऊडा 😍क्या मिठो भाका विजय दशैं को सबै लाइ शुभकामना✨✨🌙🌙

  • @justsantos
    @justsantos Месяц назад +73

    थाहा नभएको हरुलाई हियार भनेको मुटु , हृदय अथवा दिल भन्ने बुझिन्छ है।

    • @shilaaryal225
      @shilaaryal225 Месяц назад +3

      Dhanyabad

    • @shantabanjade8847
      @shantabanjade8847 Месяц назад +4

      Thankyou...ma Pani yhi khojdai thiye na bujhera....Ani चिहारा bhaneko chai k hola😅

    • @justsantos
      @justsantos Месяц назад

      @@shantabanjade8847 चिहारा हैन चियाएर हो 😄 । चियाएर को ठेट नेपाली अर्थ चाहिँ लुकेर हेर्नु अथवा थाहा नपाउने गरी हेर्नु हो।

    • @justsantos
      @justsantos Месяц назад

      ​@@shantabanjade8847 चिहारा हैन चियाएर हो 😀 चियाएर को ठेट नेपाली अर्थ चाहिँ लुकेर हेर्नु अथवा थाहा नपाउने गरि हेर्नु हो।

    • @manjilrijal15
      @manjilrijal15 Месяц назад

      ​@@shantabanjade8847yo chai chihayera hereko vaneko hola . Just a guess

  • @asmiasmi__571
    @asmiasmi__571 2 дня назад +1

    यो comment पढ्ने तपाईं लाइ बाजुरामा भएको बडिमालिका माइले रक्षा गरून्♥️🙏

  • @DilipPrasadPaudel
    @DilipPrasadPaudel 2 месяца назад +50

    Binod Bajurali र Shanti Shree Pariyar को स्वर Devendra Bablu र Juna Bishwakarma को उत्कृष्ट अभिनय भएको यो मर्मस्पर्सी गीत सम्पुर्ण नेपाली को मन मुटु मा अवस्य बस्ने छ। धेरै धेरै शुभकामना🙏💝 💐💐💐

    • @krishnapaudel7929
      @krishnapaudel7929 Месяц назад +1

      Devendra ko shor vako va ni ajhai Pragati hunthyo 😢

    • @LaxmiHamal-j2m
      @LaxmiHamal-j2m 15 дней назад

      Wow suppr ❤️❤️❤️

  • @BhimRajaThaquri
    @BhimRajaThaquri 2 месяца назад +13

    मेरो मन पर्ने आदरणिय दाजु बिनोद बाजुरालि लाइ धन्नेबात छ ❤❤❤ म अभागि Bhim ..... Shahi को तर्फ बाट

  • @ratnaraut5699
    @ratnaraut5699 4 дня назад +1

    शब्द , गित , संगित र अभिनयको संगम मिलेको हियारै करौडको क्लवमा पुग्न सफलता भएको खुशिमा हार्दिक शुभकामना ।

  • @gitakhamcha1742
    @gitakhamcha1742 2 месяца назад +42

    Shanti ko voice ma ta dam xa❤❤❤❤❤❤❤❤

  • @ajitsunar8162
    @ajitsunar8162 Месяц назад +22

    जति सुने पनि धित नमर्ने । गित हरु मध्य यो पनि लिस्ट मा थपियो। सम्पुर्ण टिम लाई शुभकामना ।मिठो गित को लागि।

  • @AddictingAnmol
    @AddictingAnmol Месяц назад +38

    कुनै गित यति सम्म मर्मस्पर्शी हुन्छन भने शब्द हरुमा आफूलाई खोज्न थालिन्छ, यो गित पनि त्यही कोटिको हो।।। 🤩🤩❤❤❤❤
    Simply masterpiece, loved it😊

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL 27 дней назад +5

    आहा कति मीठो गीत बनेको रहेछ।फेसबूक तिर कतै सुने अनि youtube मा आएर हेरे❤❤❤❤❤❤

  • @BihaniMusic
    @BihaniMusic Месяц назад +13

    आहा कति राम्रो मौलिक भाका साह्रै मन पर्यो ❤ सबैले सेयर गरौ नेपाली मौलिकता लाई बचाँउ

  • @biranoitihas8448
    @biranoitihas8448 2 месяца назад +17

    बिनोद बजुराली भन्ने बित्तिकै हामीले आश गर्छौं कि मिठास गीत मन जित्ने खाल्को हुन्छ अनि सभ्य, मौलिकता, झल्काउने हुन्छ नेपाली लोक दोहोरी गीतलाई न्याय गरेको हुन्छ ❤❤ यो गीत पनि अत्यन्तै मन पर्यो मन देखि नमन छ मिठास भाका पस्कनु भएको मा

  • @premmahara4772
    @premmahara4772 Месяц назад +11

    आहा यो गीत को शब्द अनि भाब झनै मिठो आवाज र अभिनय 🎉🎉❤❤❤❤🎉बधाई छ सम्पुर्ण टीम लाई 🎉🎉🎉🎉

  • @omprvlogs
    @omprvlogs Месяц назад +11

    Tiktok मा सुनेर यता आउने हाजिरी गर्नुहोस् त।🎉❤

  • @SubashBista-volg
    @SubashBista-volg 20 дней назад +8

    म जस्तो सानो र गरीब परिवारको मान्छे को ले सपोर्ट गर्छ होला❤

  • @bhuwanbista1334
    @bhuwanbista1334 Месяц назад +26

    शान्ति दिदिले गाएको हरेक लोक दोहोरि गीत एकदमै मिठो हुन्छ त्यहि माथि जुना बिश्वोकर्म को Acting ❤🥀पश्चिम र पुर्वको भाकाको सुर सरगम एकदम मिलेको छ

  • @narendrabk.
    @narendrabk. Месяц назад +14

    भाइरल डान्स हेरेर आउने को को हुनुहुन्छ।😅

  • @subarnaxettry2947
    @subarnaxettry2947 13 дней назад +3

    यो गित tiktok मा सुनेर youtube मा खोज्ने म मात्रै हो कि अरु अरु पनि हुनुहुन्छ्🙏🙏🙏🙏
    शुभकामना यो टिम लाई धेरै माया😘😘😘😘

  • @balrajbudha4348
    @balrajbudha4348 2 месяца назад +22

    मन छुने मार्मिक गित

  • @bikrammagar3179
    @bikrammagar3179 Месяц назад +18

    मध्यान्ह को खानापछि टक्क खुट्टा हल्लाउँदै सुन्दैछु मैले उत्कृषठ शब्द लय स्वर ❤

  • @rustamkunwar2442
    @rustamkunwar2442 27 дней назад +2

    बिनोद भाई र कोकील स्वर कि धनी शान्ति श्री परियार दुबैको अति मन मोहक स्वर छ बधाई छ सबै टिमलाई । दिल्ली बाट ।

  • @JayramVishwakarma-i3j
    @JayramVishwakarma-i3j Месяц назад +8

    दिन मा पचास चोती सुन्दा पनि धित न मर्ने गीत बधाई छ दाजु बिनोद बाजुर्याली अनि समधुर सोर कि धनी शान्तिप्रिय परियार लाई अनि लोभ लाग्दो अभिनय भाइ बब्लु को wow दिल खुस ❤❤❤❤❤❤

  • @rameshbudha2219
    @rameshbudha2219 Месяц назад +11

    गीत नयाँ तर कताकता पुराना गीतकाे झल्को लगाउने अलगै खालको, अति राम्रो शब्द चयन, गीतकाे लय सबै राम्रो छ। याे गीतकाे सम्पूर्ण टीमलाई बधाई। सफलताको शुभकामना 🎉

  • @sobiramsunar8954
    @sobiramsunar8954 2 месяца назад +10

    आहा ! निकै राम्रो गित रहेछ सम्पुर्ण टिमलाई संमान छ 🎵🎤❤️🙏

  • @govindadevkota9752
    @govindadevkota9752 Месяц назад +31

    केटाको आवाज मा खासै दम देखिएन। स्वर खुलाएर गाएको भए हुन्थ्यो,
    केटीको आवाजले मन छोयो 👍👍

  • @DdLimbu
    @DdLimbu Месяц назад +6

    मैले पनि tik tok मै भेटे आको है अत्ति नै मिठो सुनिरहुं लाग्ने ।🌷🌷❤️💖💖🌷🌷🌷

  • @romancenepal5206
    @romancenepal5206 2 месяца назад +16

    आहा ❤❤ क्या मिठो गीत "हियारै" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @Sushil-300k
    @Sushil-300k 16 дней назад +2

    अहिले सम्म को एक दमै राम्रो गित जुना दिदि❤❤ को

  • @नेपाली
    @नेपाली Месяц назад +10

    २०८१ असोज २२ गतेकाे दिन थोरैमा पनि २५ चोटी सुन्ने म मात्र होकी अरु पनि हुनुहुन्छ 🙏🏻🙏🏻
    Note हामी चाई सिधै खाडीबाट है

  • @Pokhara_lok_Suseliofficial
    @Pokhara_lok_Suseliofficial 2 месяца назад +8

    आहा कति मौलीक शब्दमा सिर्जना गरिएको गित असाध्यै मन पर्यो🎉🎉

  • @rampaudel9517
    @rampaudel9517 Месяц назад +3

    म पनि टिकटक बाटनै यता आयको, आहा मौलिक लोकगीत भनेको यो हो ! सम्पुर्ण टिमलाइ धेरै धेरै बधाई

  • @nabarajsubedi6983
    @nabarajsubedi6983 Месяц назад +10

    3 दिन भयो मेरो टिक टक मा आको आइ गर्यो राम्रो लागेर यहाँ नि आय,मलाइ त दामी लाग्यो ,को को हुनुहुन्छ टिक टक बाट आउने लाइक गर्नु है❤

  • @gangapun-o4y
    @gangapun-o4y Месяц назад +6

    असध्यै मन परियो जति सुने पनि सुनिरौ लाग्ने मौलिक पनको गितले हामी प्रदेशीले आफ्नो मौलिक पनको गित सुन्न पाउँदा गर्व लाग्छ सम्पुर्ण टिमलाई अग्रिम शुभकामना आगामी दिनमा पनि यस्तै यस्तै गितहरु लिएर आउनु होला ❤️❤️❤️❤️❤️

  • @HariBasnet-l1m
    @HariBasnet-l1m 5 дней назад +1

    स्वार अनि अभिनय दुबै अब्ब्ल छ छोरी मान्छे को छोरा मान्छे को स्वार अनि अभिनयमा के न पुग्या जस्तो लाग्यो मलाई चै को को सहमन
    त।💪💪💪

  • @JagatPariyar-j3k
    @JagatPariyar-j3k Месяц назад +6

    आहा कति मिठो गीत ❤❤धेरै राम्रो छ सब भन्दा त सब्द र एरन्जरको हो वाहालाई कोटि कोटि नमस्कार्🙏

  • @MrThaqureeofficial
    @MrThaqureeofficial Месяц назад +4

    यस्तो हुन परियो नेपाली संगीत भनेको धन्यबाद सबै टिमलाई ❤️❤️सारै मनपरियो

  • @keemonmogoor246
    @keemonmogoor246 10 дней назад +1

    जहिले जहिले राम्रा राम्रा गीतको music arrenge गर्ने मान्छेको आज मिठो स्वरमा गीत नि सुनियो बरै अत्ति मिठो ❤️❤️❤️

  • @rameshpujara5718
    @rameshpujara5718 Месяц назад +8

    राम्रो फिल्ममा याे गित लिदा सुपर हिड हुनेछ ।गितमा रस छ भाव छ ।अनि गित अनुसारको भाका पनि छ ।लाख पटक सुनेपनि धितनमर्न गित ❤❤❤❤❤

  • @ArunGurung-q9p
    @ArunGurung-q9p Месяц назад +5

    सबै राम्रो लगाउने खोट काहि छैन🎉🎉🎉

  • @HemRodung
    @HemRodung Месяц назад +8

    laxmi sunar बैनिको टिक्टक हेरेर खोज्दै आईयो। निकै नै सुमधुर गित बनेको रहेछ। निकै पटक दोहोर्‍याएर सुनियो। अझै सुन्ने धित मरेको छैन। ❤❤❤🙏❤️

  • @TilakThapa-qj4qi
    @TilakThapa-qj4qi Месяц назад +4

    ,tik tok मा सुनेर म पनि आय हौ युटुब मा सुन्न
    आदर्णिय संपूर्ण टीम लाई बधाई छ। एक्दै मिठो गीत लेउनु भाको छ❤❤❤❤

  • @adityaale1165
    @adityaale1165 2 месяца назад +5

    यो बब्लुले कति राम्रो राम्रो गीत खेल्ने हो के👌👍️

  • @प्रेमअविरल
    @प्रेमअविरल 23 дня назад +2

    सबै भन्दा पहिला बिनोद दाइ प्रती हार्दिक सम्मान छ ।मैले जहिले देखि दोहोरी गीत सुन्न थाले तबदेखी उहालाइ चिन्छु ।

  • @MUSICMASTINEPAL
    @MUSICMASTINEPAL 2 месяца назад +6

    एउटा मिठो लोक भाका हियारै,,
    आदरणीय बिनोद बाजुराली दाजु सङ्गको मिठो एउटा geet

  • @SunilSunar-r7l
    @SunilSunar-r7l Месяц назад +6

    दामि छ गित सुन्दा आनन्द हुन्छ 🙏🇳🇵♥️👏👏👏

  • @kesharthapa6986
    @kesharthapa6986 Месяц назад +2

    कति सालिन र सभ्य गित । विनोद बाजुराली ज्युको यो उत्कृष्ट लोक गितको सिर्जनाको लागि हार्दिक धन्यवाद । भिडियो पनि अत्यन्तै लोक जिवन र भेषभुषासँग मेल खाने । गीत संगीत त यस्तो होस् ।

  • @prashantbohara9957
    @prashantbohara9957 Месяц назад +6

    Tik tok बाट आएका यता हाजिर हम्त,

  • @DuipipleLamjung
    @DuipipleLamjung Месяц назад +5

    I love this song ❤जति हेरेपनि धित नमर्ने, मैले २०/२५ पटक हेरिसकें तैपनि अझै हेरिरहनु मन लाग्यो 🌹❤🎉❤🙏🙏🙏अति मिठो स्वर को साथ 🎉 सान्तिश्री जिको आवाजमा ❤

  • @feel6891
    @feel6891 4 дня назад +1

    Advuut swor hajur ko devendra sir!!!!

  • @angblama
    @angblama 2 месяца назад +7

    आहा क्या मिठो गीत "हियारै" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @DipakSijapati
    @DipakSijapati Месяц назад +5

    यक दमै राम्रो सुन्दर गित मिठो लागो
    बिनोद बाजुरेलि दादा लाई मनमुटु
    देखिनै धन्यवाद।।

  • @काजीमानसेन्चुरी

    दशौ पटक हेर्दा र सुन्दा पनि मन भरियन हरेक शब्द ले यो मन छिया छिया😂❤

  • @yuvrajkml
    @yuvrajkml 2 месяца назад +6

    नेचुरल अर्गानिक याद आयो बाला पनको सफलताको शुभकामना सबै सांगितक टिमहरूमा ❤❤

  • @sarojpoudyal1803
    @sarojpoudyal1803 2 месяца назад +8

    Two different native folk music into one garland came together with the Far Western region and Eastern region what a beautiful combination love it thank you all the teams. All the best !!

  • @DevrajGajmer-wp7fc
    @DevrajGajmer-wp7fc 5 дней назад +1

    _💙💚जुना बहिनीलाई 💙💚धेरै धेरै धन्यवाद छ💙💚_

  • @manojpardeshi6939
    @manojpardeshi6939 2 месяца назад +9

    आहा कति राम्रो गित ❤🎉 👉️अहिले को गायिका मध्यमा नबर १ गायिका हुन सान्ति श्री परियार लाई मेरो सम्मान छ 🙏🌺🌹💗💃💃💃

  • @himalshahi7878
    @himalshahi7878 29 дней назад +5

    धेरै राम्रो छ गीत , सबैले माया गर्दिनु होला।❤

  • @KiranJungGurungstealth
    @KiranJungGurungstealth Месяц назад +2

    हाम्रा नेपाली कलाकारको। सम्मान सदैब जाहं भए पनी

  • @bedojha8234
    @bedojha8234 Месяц назад +4

    बिनोद बाजुरेली फरक स्वादको गीत सङ्गीत पस्किन सक्ने स्रस्टा हुन ❤ गित, संगीत र शव्द संयोजन राम्रो छ ।

  • @ranabk62
    @ranabk62 Месяц назад +11

    असाध्यै मिठो र सुन्दर गित निकालेकोमा भाइ विनोद लाई बधाइ तथा धन्यबाद छ । आगामी दिनमा पनि यस्तै मन छुने लोक दोहरी लिएर आउनु यहि छ शुभकामना ।

  • @suryabohara2649
    @suryabohara2649 2 дня назад +1

    राम्रो. गित ❤❤❤

  • @शमसेरबिश्वकर्मा

    आहा कति मिठो सिर्जना ❤❤

  • @chandrasaud3923
    @chandrasaud3923 Месяц назад +6

    जति सुने पनि अझ सुनौँ सुनौँ लाग्ने
    big fan म हजुरको

  • @VINODBC-z8b
    @VINODBC-z8b 4 дня назад +1

    गित चाहिँ करोड क्लब मा पुगेको रहेछ
    अति मीठो गित सब्द संगीत !
    बधाई तथा सफलताको अझै सुभकामना

  • @shaktikumargodar389
    @shaktikumargodar389 Месяц назад +6

    कति मिठो हो गित जति सुन्यो त्यति नशा लगाउने खालको ❤❤

  • @dhanchannel-ur4is
    @dhanchannel-ur4is 2 месяца назад +5

    Kada xa santi nani 💚❤️

  • @sainamainamunicipality6033
    @sainamainamunicipality6033 Месяц назад +5

    राम्रो गीतका दर्शक /श्रोता खासै धेरै रहेनछन । अझै मिलियन भ्यू पुगेको छैन

  • @ranjitarasaili1187
    @ranjitarasaili1187 Месяц назад +4

    धेरै धेरै शुभकामना यस्तै यस्तै मिठा भाका शुन्न पाईयाेस

  • @birahibhim1278
    @birahibhim1278 20 дней назад +1

    केही शब्द नबुझे पनि लय संगीत र भिडियो साह्रै राम्रो लाग्यो👌👌शुभकामना👏👏

  • @bogatiramesh3304
    @bogatiramesh3304 Месяц назад +7

    मलाइ नि धेरै मन पर्यो सान्ती Dd को झनै स्वोर मिठो शब्द येक्दमै राम्रा सम्पुर्ण कलाकार प्रती मिठो सम्झना ❤❤❤

  • @LaxmanBista-h7k
    @LaxmanBista-h7k Месяц назад +4

    दुई हप्ता पछि सफल्ता पायो यो गितले,सारै मिठो छ,

  • @chetanbohara
    @chetanbohara 11 дней назад +1

    मनले मागेको गीत

  • @TejashRegmi
    @TejashRegmi Месяц назад +11

    मिठो गीत @binodbajurali❤❤

  • @arjunbahadurkshetri4537
    @arjunbahadurkshetri4537 Месяц назад +4

    उत्कृष्ट शब्द चयन, कर्णप्रिय लय संयोजन, जति हेरेपनी नअघाइने दृश्य सम्पादन । अति नै उत्कृष्ट गित आएको छ। सफलताको शुभकामना । एउटा जिज्ञासा पलायो- ती आमाले लिएको फोटो कस्को होला? बाबाको त बिहे भएछ, गितको भावले त आमाको बिहे नभाको जस्तो बुझिन्छ, आमाको बिहे भएको होला कि नहोला?

  • @Padamrasayali
    @Padamrasayali Месяц назад +6

    Only shanti Shree pariyar has outstanding voice in Nepali music industry that she can sing any song

  • @JanakSaud-w7d
    @JanakSaud-w7d Месяц назад +2

    सुदूरपश्चिमबाट कोको हुनुहुन्छ यहाँ हजुर हौँ है हजुर🎉🎉🎉🎉❤❤

  • @spgoldpictures_07
    @spgoldpictures_07 Месяц назад +5

    Binod dai le aafna geet ta dami tarikale banaunu hunxa khushi lagyo

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 месяца назад +6

    शान्ति श्री दिदी को स्वर मन पराउने जति यता हाजिर हुमत्❤️❤️❤️

  • @Ghimireraja
    @Ghimireraja 16 дней назад +1

    म यो गीत कोरिया बाट सुन्दै छु। नेपाल बाहिर बाट गीत सुन्ने जति हाजिर हुन्न सबै ❤🎉

  • @thakordeepak9499
    @thakordeepak9499 2 месяца назад +7

    Nepal ko versatile singer Shanti Shri pariyar ji lok dohori Ho item song ya film mein koi song hai sabai junnar mein suhavne voice

  • @sargambhattarai4373
    @sargambhattarai4373 Месяц назад +5

    १११ चोटी सुनेँ॥ शान्तिप्रिय र जूना भएपछि के चाहियो र !

  • @sashikarki7302
    @sashikarki7302 23 дня назад +2

    कति राम्रो लाग्यो मलाई❤❤

  • @mrnnayan2629
    @mrnnayan2629 Месяц назад +5

    उत्कृस्ट गीत तारिफ गरेर अघाउने शब्द कमी हुन्छ 🙏🙏🙏