म धेरै रोए यो भिडियो देखेर😢😢😢 हाम्रो दाजुभाइ भए पनि जिउँदै मरेको जस्तो 😢 म एउटै छोरी भएपनि, रगतको नाता भन्दा मानवता र भावनाको नाता बलियो र सुमधुर हुन्छ 😢😢😢 दिदी हजुर प्रति नमन र सलाम भारतबाट यहाँसम्म ल्याउनुभएकोमा
यो काम को लागि सलाम छ सर🙏 तर ,,,,भिडियो पनि नबुझ्ने पाराको भयो,, कस्कोमा बसेको आजको दिन सम्म कसरी बसेको थियो एता उता उस्लाइ पनि देखाउनुनी ,, अनि एत्तिका दिन बसेर काम गरेको धेरै थोरै ज्याला पनि दिलाउने काम गर्दिनु होला ,,,, ,,, ,,भिडियो को अन्तमा फेरि एउटा मान्छे देखाएर मैले राखेको थिए भनेको छ ,, केही बुझेन ,, मैले चाहिँ 😢
एउतै पेत मा बसेर एउतै लाम्ता खाएकात आफ्नो हुन बरु एस्तै धर्म दाइ धर्म बैनि बरु आफ्नो हुन्छ सारै आसु आयो😢😢😢😢😢
पुरुष मा कति इमानदारीता हुनु पर्छ भन्ने कुरा यो बाजे बाट सिकौ अनि एउटा चेली ले अन्जान ब्याक्ती लाई दाइ बनाएर राख्नु एकाइस तोप को सलाम ❤️❤️❤️💚💙
सारै राम्रो काम । अनि धरम बहिनिको माया अचम्म लाग्यो । भारतदेखि लेएर संगै राख्ने दाजुलाई सलाम ।
हेर्दा हेर्दै आँसु झर्यो 😢😢 यो दिदी लाई पनि आर्थिक सयोग गर्नु पर्यो सबैले 🙏🙏🙏
मन थाम्न सकिन😭😭😭कतै खुशी त कतै पीडा भयो धेरै महान बहिनी ± दाजु🙏👏❤️😭🤗
भावुक बनायो भिदियोले असाध्यै धेरै माया ममता रैछ
Dherai ko man xuyo yo vedio lay ,Danyabaat sampurnama
बिचरा यो धरम दाजुर धरम चेलिको माया देखेर मेरो आशू आयो 🎉🎉🎉🎉
मानबताको नाता नै ठुलो धर्म हो, हेर्दा खुशी पनि दुख पनि लाग्यो।
चिनजान नहुजेल समन कोहो कोहो चिनेसकेको पछि मायाँ मोह भनेको एहि हो विँचरा हरु♥️♥️♥️♥️♥️♥️♥️♥️
बिचर कति धेरै माया दाइ बहिनी को माया रगतको नाता भन्दा भावना को नाता गाडा हुदो रहेछ सारै मन रुवायो
अत्यन्तै भावुक बनायो यो कथाले
मन सफा छ दाजु रबहिनि माईति बिरसेर माईति बनायर बसेकि नमजात भयाेनि बरा
यो सामजमा कति नराम्रो कुरा हरु मात्र हुन्छ भन्ने होइन यो दिदी लाई सलाम छ चेलीको काम को लागि
बिचरा दाइ बैनीको माया 😢😢
❤❤❤
धेरै भावुक बनायो ,।।।
Dheraina ramro good patrakar bhaiharuma
बाँचिरहे यकपटक जसरिपनी भेट हुन्छ भन्छन यहि हाे सत्यता ।
माहान चेलि लाइ आर्थिक सयोग ग्र्नु होला
आफ्ना भन्ने हरु त हुदा खादा मात्र हो बरु बहिर बनाको सम्भन्ध रार्मो हुने रहिछ 😢😢😢😢
रगतको नाता आफ्नै ठाउमा छ तर भावानको नाताले कती पिडा दिन्छ भन्नी कुरा याहा बाटा थाहा हुन्छ मेरो पनी ऑख बाटा आशु खसेको थाहानै भयन 😢
सरै मन छोयो भन्ने कुनै शब्द छैना
यौ भिडियो हेरेर नरुने को होला मत कति रुए❤❤
Ramro kaam garnu vayo Bhai dhanyabaad❤️❤️❤️
Dherai dherai danebat😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😰
Patrakar lai salam xa
म धेरै रोए यो भिडियो देखेर😢😢😢 हाम्रो दाजुभाइ भए पनि जिउँदै मरेको जस्तो 😢 म एउटै छोरी भएपनि, रगतको नाता भन्दा मानवता र भावनाको नाता बलियो र सुमधुर हुन्छ 😢😢😢
दिदी हजुर प्रति नमन र सलाम भारतबाट यहाँसम्म ल्याउनुभएकोमा
How inocent and pure love God bless you
Dami
आशु नै मेरो नि झरो मेरो नि
Kati maya lagdo video ❤❤❤
Gau gar ko manche ko mann kati safa❤
साच्चिकै हेर्दाहेर्दै कतिखेर रोए पट्टै पाइन 😢
kasto man choyo kasto ruye mata 😭😭😭😭😭😭😭😭😭😭😭
Wow so nice meeting family good job Paras bro ❤
Dherai ramro video
Good 👍😢😢😢
Kunai na kunai janma ko
nata thiyo hola ❤❤❤❤❤
🙏🙏🙏🙏🌹🌹🌹🌹
यो काम को लागि सलाम छ सर🙏 तर ,,,,भिडियो पनि नबुझ्ने पाराको भयो,, कस्कोमा बसेको आजको दिन सम्म कसरी बसेको थियो एता उता उस्लाइ पनि देखाउनुनी ,, अनि एत्तिका दिन बसेर काम गरेको धेरै थोरै ज्याला पनि दिलाउने काम गर्दिनु होला ,,,, ,,, ,,भिडियो को अन्तमा फेरि एउटा मान्छे देखाएर मैले राखेको थिए भनेको छ ,, केही बुझेन ,, मैले चाहिँ 😢
salam chha daju hajur lai. very good work.
Dherai aasu aayo
Bhabuk banayo 😢😢
Bichara sabailai maya lagexa bichaharu ❤❤❤❤
Good 👍
Ragat ko nata navayeni vabanako kati pyaro dekhiyo😢😢😢❤❤❤🙏🫡🫡🫡
Very good👍❤❤
Manai thamna sakin dada bainiko kati mitho pabitrw sambandha
Kasto asu nai ayo yll 😢yo video herda
🙏👍👏
Yo dee lie pani sahayog garnu hola sir
कति वेला रुइ पो गएछु यार हैत 😂
Great❤❤❤❤❤
😢😢😢😢😢
Dherai ramro kam tyo cheli lai vagwan le sadhai vari rakxya garun kehi ko kami na hos
Sarai aasu aayo Maro pani😢😢😢😢😢😢
Bichara mahan dai r bahinilai samman xa bichara dukhi bahinilai sabaile sahayog garau😢😢❤❤
Bichara tettika laamo samaye samma basera jada maya lagxa ni
sharai man xuyo mero 😭😭😭
Ka tee marmik vidio ma naie xoyo hajur
🙏🙏🙏🙏🙏
😭😭😭😭😭😭❤️❤️
Kastho asu ayo bahini ko maya ley
Ati marmic cha nata hari
Video herdai thiyo Asu ako patai payena😢😢😢😢😢
😢😢😢😢,
🙏🙏😭😭😭
Meroni aakhabata 😢 aasu 😭😭😭😭
Molai aakha bari aasu 😢aaune banayo yo video herera 😭😭
😭😭😭😭😭😭😭
🥰🥰🥰💖💖💖💖😥😥😥😥
❤❤❤❤😂😂
😢😢😢😢😢😢😢😢😢😮😢😢
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
कति थोरै थोरै बिडियो राख्नु भयको हजुर हरुले
🙏🙏🙏❤️❤️❤️🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
😂😂😂
Thank you so much for 137
subscribers keep supporting me Lala ❤❤❤🎉🎉🎉
Mata babuk vane yo vedio herera
😢😢😢
😢😢😢😢😢
😭😭😭😭😭
😭😭😭😭
😢😢😢😢