पारस दादा को टिम लाई धेरै धेरै धन्यबाद राम्रो काम गर्नुभएको छ पारस दाई को भिडियो लाई धेरै भन्दा धेरै सस्क्राईब र लाइक कमेन्ट गर्नु होला धन्यबाद 🙏🙏👍👍❤️❤️❤️🥰🥰🤗🤗🤗🤗🤗🤗
यसरी नै ४२ बर्ष पछि आसाम बाट खाेजि ल्यायाे छाेराबुहारिले बाउ लाई तर पछि त बहारिले कुटेकाे कुटै गर्थ्याे अहिले का गयाे था छैन तेस्ताे चाहिँ नगर्नु है बिचरा बुडाे मान्छे कति नै पाे खान्छ र❤
अहिले सबैले खुशी मनाउनु भएको छ , भबिस्यमा पनि यस्तै हाँसिखुसि होस , ..एक-दुई बर्ष पछि हेरौं ...यस्तो सोझो ईमानदार मान्छेको भिडिओ बनाएर पैसा कमाउन सयौं युटुबे अगाडि आएको छ अहिले , वहाँहरु एक-दुई बर्ष पछि के गर्नु हुन्छ हेरौ । वहाँलाई पैसा कमाउने माघ्यम मात्र बनाउने हो कि वहाँको भबिस्यप्रति केही गर्नुहुन्छ त्यो हेर्न बांकी छ
मलाई त सारै नै राम्रो लाग्यो रमाइलो लाग्यो मिडिया कर्मि पत्रकार साथि भाई लाई हार्दिक हार्दिक धन्यबाद। ❤🎉❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै धेरै धन्यवाद पत्रकार भाइहरुलाइ सधै यस्तै कर्म गर्नु
आहा कति खुसि लाग्यो आफ्नो परिवार भेताउनु भयो 🙏🏻🙏🏻
परिवार मिलन गराउनु भएकोमा पत्रकार लाइ धन्यवाद
धेरै राम्रो काम गर्नुभयो हजुरले आफ्नो आफन्तसँग मिलाउनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।❤❤❤❤
कति खुशीकाे कुरा, यतिका धेरै पर्वपछि परिवार भेट्नु भयाे । पारस ज्यूलाई धेरै धेरै धन्यबाद छ । ❤❤❤❤❤
पारस दादा को टिम लाई धेरै धेरै धन्यबाद राम्रो काम गर्नुभएको छ पारस दाई को भिडियो लाई धेरै भन्दा धेरै सस्क्राईब र लाइक कमेन्ट गर्नु होला धन्यबाद 🙏🙏👍👍❤️❤️❤️🥰🥰🤗🤗🤗🤗🤗🤗
Goo job parash sir 🙏🙏
good job parash sir ❤❤❤
Good job paresh sir🙏🙏gharma puraunu vayo khusi lagyo❤❤❤❤😮😮😮😊😊
बुवा त खत्र डान्स गर्दो रहेछ 🙏🙏🙏🙏
आमाको अनुहारमा कति खुसी देखिराछ ❤
Good job sir💐💐💐💐💐😀
Wow uncle sari kusi hunu bhako Cha ❤ good job Paras bro keep it up God bless you bro
Paras sir lai bisesh dhanyebadh 🎉🎉🎉
Dherai dherai dhanyabad midea teamlai good job .
कती रमाईलो
कति खुसियाली गाउँ छिमेकीको माया धेरै धेरै बधाई छ घरमा बन्नुपर्छ कतै नजान अनुरोध सम्पूर्ण टिमलाई धन्यवाद।
Super Dan dai
Very very thankful
Parash Dai hajurlai Namasta yastai kam gardai janu Dai Dhanbad Dai hajurlai
यो पहेलो कपडा लगाउने सानो भाइ लाई पनि सलाम छ ,, दिमाग् लगाको हो यार 😳
That’s call humanity❤ still some people don’t know what is humility!!
🙏🙏🙏🙏👌👌👌👌
Sadhai ystai khusi rakhnu hola
Good job
Well done this group
Good job 👍
यसरी नै ४२ बर्ष पछि आसाम बाट खाेजि ल्यायाे छाेराबुहारिले बाउ लाई तर पछि त बहारिले कुटेकाे कुटै गर्थ्याे अहिले का गयाे था छैन तेस्ताे चाहिँ नगर्नु है बिचरा बुडाे मान्छे कति नै पाे खान्छ र❤
तेस्तो नहोला हाजुर🎉
🎉🎉🎉
very good jove ❤❤❤❤❤❤❤🤘🤘🤘🤘
Good job bro❤
❤❤❤
बिचरा दाईईलाई पछी हेला नहोस यो मिलनको खसी संदा छाईरहोस
Dami baje
बदाई दादा❤❤❤🎉🎉🎉🎉
Mahakall le rachya garun jai mahakal.❤
nice video ❤❤❤❤❤
अहिले सबैले खुशी मनाउनु भएको छ , भबिस्यमा पनि यस्तै हाँसिखुसि होस , ..एक-दुई बर्ष पछि हेरौं ...यस्तो सोझो ईमानदार मान्छेको भिडिओ बनाएर पैसा कमाउन सयौं युटुबे अगाडि आएको छ अहिले , वहाँहरु एक-दुई बर्ष पछि के गर्नु हुन्छ हेरौ । वहाँलाई पैसा कमाउने माघ्यम मात्र बनाउने हो कि वहाँको भबिस्यप्रति केही गर्नुहुन्छ त्यो हेर्न बांकी छ
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤
🙏🙏😭😭😭👌👌
याे खुसि दुनुर लिनु भनेकाे केही छिनकाेलागि त हाेला अलिदिनपछि यत्त्राेबर्स बल तागत छँदा अरुकाे साहारा बनिस बुरेसकाललागेपछि हामिलाई सम्जेकाे हाेस उमेर छँदा हामी लाई सम्जेनस उमेर सक्केपछि सम्जिस भनेर जबाफ नदिनु याे न सनियाेस मान्छेले जानाजानि हाेस या अन्जानमा हाेस गल्ति गरिसकणनु भाे कसैले नहेप्नु हाेला
Congratulations
🎉😂❤😢😮😮😅😊 ❤
Mero pani Papa Haraaunu vako karib 30 saal Jati vo Paras Sir k garna sakinxa hau?
Thagbir Rai(Thulung) Ho.
❤🎉
बुडो मान्छे लाई घरमा ल्याए पछि राम्रो खाना बस्न लाई दिनु होला।हेला र दुव्र्यवहार नगर्नु होला है।
Mero buwa Pani 20 barsha vayo haranu bayako😢😢😢😢
Patrakaar bhaile kam se kam uhako kapal ta kati dinu ni
🙏🙏🙏👌👌👌👌
बदाई दादा❤❤❤🎉🎉🎉🎉
🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बदाई दादा❤❤❤🎉🎉🎉🎉