जुन व्याक्ति वा कला र प्रतिभालाई खोज पत्रकार #भोजराज_थापाको नजरले मुल्यांकन गर्छन् उनको भविष्य लगभग उज्ज्वल निश्चित छ । बधाई तथा शुभकामना नव प्रतिभाशाली गायक गायिका भाई बहिनी कलाकार द्वयलाई । अति राम्रो गीतलाई अवसर दिने तथा श्रष्टा, सर्जक प्रति नमन गर्दछु ।
Congratulations dai Ani all tem 😘🥳❣️❣️❣️❣️❣️
keep going bro🎉 ❤❤
धेरै धेरै बधाइ छ बहिनी रन्जिता बि क लाइ❤❤❤❤❤
Nice voice ❤❤❤
Bunu very nice song
Metho xa vinaju ❤❤❤
आहा मार्मिक गित सम्पूर्ण टिमलाई हार्दिक बधाई छ मन छोयो ❤
Thank you
wow sonu vaiiii तिम्रो स्वरले पनि कुनै दिन राम्रो हुनेछ मेरो भाइ ❤️
Dhanyabaad Priya Dai ❤❤koshish gardai xu
🎉🎉🎉@@BabuSonuPariyar
Good sng❤❤❤
Nice git veri nice mero man xoyo yo git suner😢
very very nice🎉🎉🎉❤❤❤
Very nice song rangita
हो यो बहिनी को स्वर कुनै चलेका पुरानो गाईका भन्दा कम त छैन है प्रगती को सुभकामना तपाईं को स्वर को चै सधै कदर अनि सम्मन छ
🙏🙏👌👌💖💖🌹🌹
Nice voice
आहा गित भनेको यस्तो हुनुपर्छ सम्म पुर्न तिम लाई बधाई छ ❤❤❤❤
@@DeepaKumari-oi2ze thank you
Congratulations 🎉
God give voice ranjita ❤😢❤
nice song
Dammi song ❤
सम्पूर्ण कलाकार सर लगाएत गायक बनैलाई धरै धरै बधाई छ
आहा कति राम्रो गीत मन छोयो मेरो त 😭😭😭
wowo🎉🎉धन्यवाद मिठाे कमेट काे लागि🎉🎉❤❤❤
Wow ❤❤ supper
सफलताको शुभकामना अझै राम्रो प्रस्तुति ल्याउदै अगाडी बढनु
Hold.jsapst.ko.svlsms
यो बैनी को भबिश्य राम्रो छ अति मिठो स्वर ❤❤❤
Good song👌👌❤️❤️❤️
Aa ha ha kati mitho sor nanu. Congratulations
प्रगती हूदै जावस यही शूभकामना भाई बैनीलाई
Nice xa hjr sabai kalakar lai samman ra Salam xa
😢😢😢
बैनी को स्वर धेरै राम्रो लाग्यो।
❤❤❤❤❤❤
Waw boini le des khayo aba bho sir lai salut x ❤❤❤
Congratulations ❤❤❤❤all teams
Nice ranjita
very nice song.
अझै राम्रो गर्दै जानू शुभकामना छ 🙏🙏🙏🙏
Wow nice song 🎉🎉🎉🎉🎉🎉🎉🎉
सफल ताकाेशुभकामना मेराे भाइ छाेराे अनि नानिलाई शुभकामना ❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शुभकामना छ बहिनीलाई सफल्ताको शुभकामना छ 🎉🎉
जुन व्याक्ति वा कला र प्रतिभालाई खोज पत्रकार #भोजराज_थापाको नजरले मुल्यांकन गर्छन् उनको भविष्य लगभग उज्ज्वल निश्चित छ ।
बधाई तथा शुभकामना नव प्रतिभाशाली गायक गायिका भाई बहिनी कलाकार द्वयलाई ।
अति राम्रो गीतलाई अवसर दिने तथा श्रष्टा, सर्जक प्रति नमन गर्दछु ।
सफलताको शुभकामना रन्जिता रेशम भाइ 👍️❤
सुभकामना बहिनी लाई अति मिठो सोर छ् मनै छोये
एकदम मिठो गित बधाई छ
आहा सारै राम्रो स्वर शव्द सफलता को शुभकामना
Good
❤❤❤❤❤❤😢
राम्रो छ नानि ❤❤❤
Aaha nice song good lock dubai janalai❤❤🎉🎉
💛💛💛
रञ्जिता को आवाज सुनेर म त मन्त्रमुक्त भएको छु
👌👍️❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉🎉🎉
शुभकामना नानु
दामी छ हजुर ❤❤❤ म चन्दन बोहोरा हो सर जि
Nani ko voice ramro xa❤❤❤
Badhai xa hai dear sir...
Geet mitho lagyo❤❤
Wow super song ❤❤❤❤
ठिक छ कोसिस जारी रहोस् ❤❤❤
Yo sor sunda Runa man lagne baini 🙏🙏🙏❤❤❤❤❤❤
आह कति मीठो स्वार बहिनिको यो गितले मन छोयो हजुरको स्वार लाई मेरो सुभाकामन छ❤❤❤❤❤❤❤❤❤
आहा दामि छ सोङ सफलताको सुबकामना💚💚💚💚💚
सफलताको शुभकामना !
Veri nice song
Ankita bhiniko adikee swar t. Koiliko Pani chheena badjai chh❤
अत्यन्तै राम्रो रेशम जि भानिज अनि नव गायिका रन्जिता बहिनी को स्वर,💛💛
Sarai mitho geet tei mathi nanu ko Sor
Thank you
Wowq❤❤❤
धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई
ल बदाइ छ है ❤️❤️🙏🙏
Waw baini sami fes khayo aba bhoj sir salut c hajur lai ❤❤❤
❤❤❤
सफलताको अग्रिम शुभकामना छोरी तिमीलाई
राम्रो प्रयास उत्तरो उत्तर प्रगति को कामना
Ranjita bk wow 😲
❤️❤️❤️❤️❤️
राम्रो गित बधाई छ सबै मा
गित एकदम राम्रो छ बधाई छ रेशम दाइ लगाएत सम्पुर्ण टिमलाई।
derai ramro man chhoyo❤❤❤
Keep it up
❤❤❤❤❤❤❤❤
केटीको सामु केटा को स्वर थाल ठटाए जस्तो छ।
Sabaiko kaha tmro jasto hunxatani kt ko jastai 😂😂😂
Thank you
यो गीत त पुस्कल शर्माको काठको बाकस उस्तै छ त ? कसो हो रेशम भाइ ?
Very very nice song
❤❤❤❤❤❤❤❤❤❤
Good song ❤❤
Waw boini le des khayo aba bho sir lai salut x ❤❤❤
❤❤❤❤❤❤
Very nice melody
@@mbchhetri7 thank you
very nice song
Waw boini le des khayo aba bho sir lai salut x ❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤
Waw boini le des khayo aba bho sir lai salut x ❤❤❤
❤❤❤❤