अर्को जुनि भयपनी सङै हुनि बाचा गर्दागर्दै चल्यो रुवाबासी। जयराम & सिता लाइभ दोहोरी नुवाकोट 2081/2024
HTML-код
- Опубликовано: 25 окт 2024
- अर्को जुनि भयपनी सङै हुनि बाचा गर्दागर्दै चल्यो रुवाबासी। जयराम & सिता लाइभ दोहोरी नुवाकोट 2081/2024.
#jagatentertainments
#jayaramhumagain
#sitaghimire
#nepal
#nepali
#nuwakot
#kathmandu
#live
#comedy
#trending
#youtube
#youtubelikes
#vlog
#youtubemusic
#songs
#lokgeet
#lokdohori
#livedohori
#viral
#latestsongs
#teejsongs
#love
#newvideo
नुवाकोट तिर 20/22 बर्ष पैला सुनेको भाका सारै मन पर्यो
❤जति सुनेपनि सुनाै लाग्ने मन देखि नमन्❤❤
दोहोरि भनेको यस्तो हुनुपर्छ मनै देखि गर्व छ कलाकार प्रति भावनामा डुबेर गाउने कलाले ल हेर्नुस सबैको आखा रसाए धेरै धेरै धन्यबाद 🙏🏻🙏🏻🙏🏻🙏🏻
अाहा जति सुने पनि धित नमर्ने दाेहाेरि सारै मन छुने शब्दहरू❤❤❤❤😊
❤❤❤❤अति मार्मिक जिबनमा मेल खाने शुभकामना अझै नया ृप्रतिभा लियर अाउनु ल सबैलाई धन्यवाद 🎤🎤🎤♥️♥️♥️🙏🙏
धेरै धेरै मार्मीक छ गित ❤❤❤जयराम र सिता दिदी को
जयराकाे कला गला सबैठीक छ राम्राे गर्नु र सीता घीमीरेकाे नी बबाल स्वर छ
साेरनै राम्राे सीताकाे❤❤❤
सिता को मुख मा सरस्वती सदै बसिरहोस भगबान
अति नै भावुक भएर गाउनु भयो सबै टिम लाई सफलताको कामना हजुर
याे गितले म धेरै दुःखी छु राम्रो छ सराै मिठाे तपाईंलाई धेरै धन्यवाद नमस्ते आँसु आँसु हे भगवान जिबान
एकदाम❤❤❤❤ राम्रो छ पुरानो भाकामा गित गाउनु भएकोछ छ जयराम दाइ र सीता दिदी लाई धेरै शुभ कामाना❤❤❤❤❤❤❤❤❤❤❤
जयराम सर सित मिसलाई धेरै धेरै बधाई छ अति मार्मिक छ है शब्द❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢❤
सार्है मनमा गाठो पर्यो हजुरहरुको गितका सब्दहरुले यस्तै मार्मिक सब्दहरुले भरेका गित हरु दोस्रो भाग पनि सुन्न मन भयो धन्यवाद दुबैजना लाई🙏🙏🙏
भाका मिठो अनि मार्मिक तर प्रसङ्ग अलि अर्को भाको भए अझ सुन मा सुगन्ध हुन्थ्यो .anyway its feel amazing while hearing 🙏
दुबै काे शब्दमा दम छ शफलता काे शुभकामना विशेष जयराम भाईलाई
म लुम्बिनी अञ्चल को भएपनि मलाई काठे नुवाकोटको गित मन पर्छ
बुज्छु गितको रहस्य
आँसु आए सुन्दासुन्दै मलाई ता म घर गुल्मी हेरेको छु मलेसिया बाट 😢🙏❤️
सारै मिठो गित ❤❤❤❤❤❤❤
अति नै मार्मिक छ। जयराज र सिता घिमिरे को गित सुन्दर शब्द हरु को बर्षा ले भरिपूर्ण छ। दुवै जनालाई धेरै धेरै धन्यवाद छ। उज्जल भबिष्य को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
कतिभाबुक् गितहाेला खयिकेहाेला यसेताे देखेकाेलेनहुनि लेखेकाे मेटनपर्नि दुबयिकलकारकाे जीवन सदयि अमुले मायाकाे अमरमाया बचिरअाेस ❤❤❤❤
आहा कति मिठो गित ❤
अति मार्मिक दाेहाेरि सुनेर भावुक भय म त❤❤❤❤❤❤❤❤❤❤स्वर शब्द मा दम छ😂😂😂❤❤❤❤❤❤❤❤
जयराम हुमगाई र सिता बैनिको स्वर कत्तिमिठ्ठो।स्वरका धनिलाई नमनछ ।धेरै प्रगतिहोस यहि कामना छ
आहा कति मार्मिक शब्द दुबै जाना काे❤️❤️❤️
अति मार्मिक दाेहरिसुनेर भानुक भय म त ❤❤ 😭😭❤❤
आहा कति मीठो बधाइ छ दुबै गायक गायिका ज्यु हरुलाइ ।♥️🙏
अति नै रमाइलो र मारमिक❤❤❤❤❤❤❤
राम्रो छ सिताको गित बधाई छ सम्पूर्ण टिमलाई ❤
आह दोहोरी बनेको त यस्तो पो हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵
दुवै जना कलाकार लाई शुभकामना तथा बधाई छ
म जति पीडित थिए तेस्तै सुने गित मा 😭😭🙏🙏❤️👏
धेरै राम्रो old is gold❤
नाच्ने जगल्टे दाइ त खतरै हो फेरि😄😄😘😘💯
ल बदाई छ साथै सुभकामना
मलाई पनि अति मन पर्नी भागा हो हजुर यो हजुर हरुको फलोश फुलोश सबैजनको 🙏🙏🙏
गीतको सब्दनै मेरो कथा रहेछ आँसु त कति झर्यो झर्यो यो गीत सुनेर मेरो मायाको यादमा
आहा ❤❤❤❤❤❤❤❤love u
आहा कति मिठाे गित
मार्मिक दोहोरी ❤❤
Fantastic song very combination each other but also still lady singer is great, you guys are known as tragic song with same ( bhaka ) so do continue on it. Thanks.
Jagat vai, sita sis lai yestai matrai git gaunu lau la, xada git match gardain.sita viral hunxa hunxa good luck sita sis ,
मेरो जिबनको गितकिनगायेउकेतिमरुले तिमरुल
Kati mitho sabda haru sunirau jasto👌👌👌👌👌💃💃💃💃💃👏👏👏👏👏
Ktile yeti dherai sabda ghimauda pani keta le Marne bahek kehi janena..keti pachyako dherai ramro xa hai
स्वरकाधनि लाई नमनछ
मलाई पनि अति मनपर्यो यो भाका ❤🎉🎉
marne marne kura dherai git ma narakhnu hola, Life is Beautiful !
बाबाल लाग्यो,
सारै मर्मस्पर्शि
अति राम्रो सब्द हरु❤❤❤❤❤
Bhai bahinile kasto Gita gayeu aafu royeu sabailai ruwayeu sadhai bhari sathdios sworle yestai Sakti di rahun isworle
यो जोडिले अमरकिर्तीपावोस मरेसिनि
सरै राम्रो गीत गाउनु भयो दुबै कलाकार लाई मुरी मुरि धन्यवाद
यकदम सहि छ
सारै राम्ो छ सीता दिदि
सारेा राम्रो छ हजुर नमस्कार।
असलगाइकाको परिचयेदियेमैलेत
Derae ramro lageu
सर्र्र्र्र चैट
अति राम्रो गित ❤❤❤❤❤
Every thing is good but the thing is. Why do you. People. Make hurt. Butterfly.
Indreni ma aaunuhuna ra January Hun mero binamra anurodha xa
Sarai marmik😢
धेरै राम्रो
Ali xitto vayo vaka ali solo garnu paryo😂
Kati mitho sabda k😭👏👏👏👌👌👌👌
Nice song
येस्तापनिगायेकहुनि आफुपनिगाँदागाँदेरुनि अरुदर्सकलाइपनिरुवाउनि कस्ताबाँदर्नीहेरुकोपनि कलाहेर्नपर्नी
wow amazing song ❤❤
Good luck dia ndid darie save kamana xa dance paie romo xa vary nice xa
Sarai nai dami ❤❤❤❤❤
बीस चै नखाई दिउ है हजुर हाम्लाई यस्तो रमाइलो कस्ले गराउछन
Aaha Kati ramro git Mero man chhuyo
Good song
ATi ramro
यस्तो हुन्छ दोहोरी भनेको।😢
❤ sarai man paryo ❤❤❤❤
❤wow amazing ❤️
Very very nice song❤❤❤❤❤❤
Wow man xoyo yeo get lea 😢😢😢
❤❤❤❤❤❤❤
organizational ❤❤
❤🎉❤
Wooow👌👌👌👌
Wow❤❤
❤❤❤❤🕺🕺🕺🕺
All The Best hr
👏👏👏👏👌👌👌👏👏👏💃💃💃💃
😭😭😭👌👌👌👌👏👏👏👏💃💃💃💃
💓💓💓💓💓💓💓💓
💃💃💃💃👏👏👏👏👌👌👌👌
Wow😢😢😢
मेरो आँसु नै झरेयो यो सुनेरा हेरेरा हजुर हरुलाई कस्तो लाग्छ कामेन्ड गर्नु होला😂😂😂😂😂😂😂😂
धन्यवाद हजुर❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤@@jayaramhumagain6147
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
बवाल
👌👌👌👏👏👏💃💃💃💃💃👏👏👏👏👌👌👌
😭😭👌👌👌💃💃💃💃👌👌👌
Ramesh ko nach chai ho k
😢😢😢😢😢
😭👏👏👏👌👌👌💃💃💃👏👏👏
It’s really crazy.
कति मार्मिक दोहोरी