झन्डै चार वर्ष अघि निर्माण थालिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको भौतिक प्रगति ६० प्रतिशत मात्रै

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • चार वर्षमा सक्ने लक्ष्यसहित २०७६ सालमा निर्माण थालिएको साढे दुई किलोमिटर लामो नागढुंगा-सिस्नेखोला सुरुङमार्गको भौतिक प्रगति हालसम्म मात्र ६० प्रतिशत छ । सरकारले दाबी गरेअनुसार नै काम भए अबको एक वर्षपछि सुरुङमार्ग सञ्चालनमा आउने छ । सुरक्षित र प्रविधिमैत्री दाबी गरिएको सुरुङमार्ग कसरी बनिरहेको छ त ? आउनुहोस्, तपार्इंहरुलार्इ आज सहकर्मी बिकास आचार्यले सुरुङमार्ग देखाउने छन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Комментарии • 1