khas khus 17 Wilson Bikram Rai || Sunita Gautam || Aruna Karki || Yaman Shrestha || Takme Budha||
HTML-код
- Опубликовано: 20 июл 2016
- wilson Bikram rai,Aruna karki,sunita gautam,netra raut,bhuwan siwakoti,ajaya regmi,sudip khatiwada,yaman shrestha,sandesh lamichhane Battare,raju master poudel,marichman shrestha Balchhi,birendra mukhiya,palpasa gurung,karan basnet,magne budo kedar ghimire husand and wife ,Gadgets,selfie ,mobile screen, by www.aamaagni.com kedar ghimire hero of chhakka panja यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
Приколы
राम्रो छ है
खासखुस त मैले हप्तै पिछे हर्ने गर्छु
thanks alot
अगाडि बड्न चाहान्छु
म अगाडि बढ्न चाह्न्छु yo khas khus dheri ramro lago निकै सूचना मुलक र समय सान्दर्भिक रहेछ खुसी लाग्यो यस्ता चेतना मुलक सो हरु हेर्न पाईयोस अझै सफलताको कामना खासखुसको !
Nepale kgd
निकै सूचना मुलक र समय सान्दर्भिक रहेछ खुसी लाग्यो यस्ता चेतना मुलक सो हरु हेर्न पाईयोस
निकै सूचना मुलक र समय सान्दर्भिक रहेछ खुसी लाग्यो यस्ता चेतना मुलक सो हरु हेर्न पाईयोस अझै सफलताको कामना खासखुसको !
Khaas khos ... dharai ramro lagyo 👍👍👍👍👍👍👍👍👍👍
well finally something new to see.. good job guys keep it up.. every on the team are my favorite..wilson, rajumaster and balchi dhurbey and ofcours battare kancho,,,i am your regular viewer from UAE.
यो 17औं यपिसोड धेरै सान्दर्भिक र सुचनामुलक रहेछ खुसि लाग्यो ।म अहिले दुबै देखि हेरिरहेको छ।
हजुरहरूको कार्यक्रम राम्रो छ। माग्ने बुढालाई पनि मेरो नमस्कार अनि शिघ्र स्वास्थेको कामना। छिटो निको होस र खासखुस कार्यक्रममा छिटो भन्दा छिटो देख्न पाईयोस।सबैलाई (SALUT.)
धन्यवाद।
लोक प्रसाद न्यौपाने शालिग्राम 1 पर्वत हाल UAE DUBAI.
सही topic उठाएको छ खास खुस ले बिदेश र मोबाईल सम्बन्धी राम्रो लाग्यो,हामी बिदेश मा दुःख गर्ने हरु को पनि मर्म भुझ्नु पर्छ नेपाल मा हुने हरु ले ।
खासखुसमा चकाप दह्रै रहेछ। अझ प्रगतिको कामना। Brunei बाट
exactly.. i agreed w/ Willson Bikram Rai this episode 👌👌
समाजमा बसने मानिसको मानसिकता परिवर्तन गर्न खोजीएको छ।यो सिरियल जलदोबलदो र समय सानदरबिक विदेशीएका नेपालीको पिडालाई लक्षित गरि सनदेश दिन खोजिएको छ।ramro lago सन्देश का लागि खासखुस टिमलाई शुभकामना ।अाउदा दिनमा पनि यसतै यसतै िकसिमका नयाँनयाँ सनदेश िददै जानुहोला।
हाल साउदी अरब बाट
धेरै राम्रो छ आजको यो खासखुस आगामी दिन हरुमा पनि यस्तै सूचना मुलक खासखुस हेर्न पाउ हामी तपाईहरुमा आशा राखेको छौ।
तर तक्मे र माग्ने भए चाहि म लगएत धेरै खुशी हुने थियोउ
हुदैन हुदैन यसरी त हुँदै हुदैन
😍😍😍😍😎😎😎☺☺👍👍😀😀
राम्रो छ अझै हेर्न पाइयोस।
खास खुस कार्यक्रम राम्रो छ। हुदैन हुदैन भन्ने को श्रीमतीको रोलमा खेल्नु हुने कलाकारको अति राम्रो भुमिका छ। अनि कलाकार विल्सन बिक्रम राई को रोल पैले को तक्मे बुढाको नै उत्कृष्ट लाग्यो। यो ऐलेको पनि नराम्रो त हैन तर पैलेको तक्मे बुढाको रोल अनि पैले कै पोशाक प्रयोग गरे झन राम्रो। अनि एक मुस्टमा भन्नू पर्दा खास खुस परिवारका सबै जना कलाकार साथीहरुलाई सफलताको शुभ कामना भन्न चाहन्छु।
लहि राम्रो छ दाइ साचो कुरा हाे हामी जस्तो नेपाली बिदेश अायर
nice comedy my boy and me watch reaped......hehe.....god bless you all ....go ahead...from pennsylvania USA love you all........
Chandra Thapa by ml
Damii
dami x yesari nai agadi badnus
यो भाग झन धेरै राम्रो रैछ। खुसी लाग्यो विदेशिको मर्मलाइ समिटिएर प्रस्तुत गरिएको छ। हाल म साउदिमा कार्यरत छु।
धेरै राम्रो छ,शिक्षा मुलक पनि छ।धेरै धेरै धन्यवाद ।
हुदैन हुदैन यसरी त हुँदै हुदैन कसरी हुन्छ लौन माग्ने बुढा चाहियो क्या
this was a very good job of keeping the same time. you can leave a response from the server typically, and it will be expected i
सबै लाई सम्झाउनाे तरिका ।बिदेशकाे जिन्दगी यस्तो हुन्छ।अति राम्रो छ।सबै धन्यवाद छ।
खासखुस भाग १७ पनि मनछुने रहेछ । आफनो औकात भन्दा पनि देखावटी हिसाबले देखासिकी गर्ने प्रवृत्तिको बारेमा चोटिलो व्यंग पस्किनु भएकोमा सबै टिमलाई धन्यवाद । घाँटी हेरी हाड निल्नुपर्छ भन्ने यथार्थता भाग १७ ले दिन्छ । कलाकारहरुको अभिनय अन्य श्रृंखलाहरुको तुलनामा बिशिष्ट श्रेणीमा राख्नुपर्छ । आफनो स्तर र गतिलाई निरन्तरता दिनुहोला । केदार दाईको अभाव भएको धेरै भइसक्यो । चाँडै निको होस भगवानसँग प्रार्थना गर्दछु । निरन्तरताको कामना सहित
छबि चौँलागाई बनेपा
Dheri ramro cha love to c it every time
I like the role of mo agge badnu chahanchu really funny
जनचेतना मुलक रहेछ एकदम राम्रो हाँस्दा हाँस्दा आँखा बाट आँसु नै आयो भन्या
आज सम्म मैले यो सिरियल सबै हेर्दै आयको छु तर यो भागको अन्तिम्मा राम्रो लग्यो( विल्सन बिक्रम राइ&केदार घिमिरे)लाई धन्देवाद
nice chha hau magne bura chai khoi ta hau
baneko i like khas khus
dherai ramro hami bidesi haruko dukha sametnu vayako ma
जनचेतना को कुरा धेरै राम्रो छ यश भाग मा धेरै।राम्रो सुचना प्रदान गर्नु भयो आउदो इपिसोड भन्सार सम्बन्धी रहोस धन्यवाद
motivation show.
wow damii
धेरै राम्रो सुचना अनि ज्ञान् ग्युन को कुरा पाइयो एउटा
कुसस्कार लाई लछित गरेको रहिछ धेरै राम्रो लाग्यो तर माग्ने बुढा कता गाएप हो नि बिल्सन सर अनि हजुर को रोल एक दम राम्रो छ
सफलता को सुभकामना बिल्सन बिक्रम सर
धन्यवाद
धेरै राम्रो लाग्यो मलाइ यो वा वा एक दम बबाल छ यो कार्येकरम 🌹🌹🌹🌹🌹🌹💕💕💕💕💕💕💕💕
hasayo hai khas khasu le
Frisch kanchan baram Geffen
Taku ko
Dami ramro xa
Ya jora
जन चेतना मुलक छ धन्यवाद खास खुस टमलाई हाल साउदि
hudaina hudaina hudai hudaina yesarita ka hunchha vhanna namilne ekdum ramro chha khas khus ok god job ok ma aaghadi bade
हुदैन हुदैन भएन ......तक्मे बुडा कता हरायो ?
tei ta
Ttfhfjjffgfhhgghghgffyy hook xdgk job Hf gig
हुँदैन हुँदैन यसरी त हुँदै हुँदैन ।
कसरी हुन्छ कुन्नी ।
nice comedy i like
😅😀😄💘😉
एक दम राम्रो लाग्यो मैले खासखुस को १७ भाग साम्म सबै हेरेको छु र प्रगतिको कामना
I want to see takme😊no hudaina hudaina 😂
yo hudaina hudaina dilog last man.paryo yeslai na hataunau.hola plz.
hajur haru le hami bidesi daju bhai dd bahini sabai ko marma bujnu bhayo aagami din ma yasta sandesh mulak kura haru prastut garidinu hola malai asaddai man paro ma malaysia bata khaskhus pariwar sabai lai dhanyabad
यो भाग एकदम ठिक छ तर अन्तिममा अलिकति EnDing मिलेन जस्तो छ,आउदो हप्ता भन्सार सम्बन्धि जो बिदेश बाट ल्याउने सामानको बारेमा अनि तक्मेको रोल गर्नु पर्यो यो बिल्कुल सुहाउँदैन
म कतार बाट हो
+Thapa Rajeeb hora
+Thapa Rajeeb भन्सार सम्बन्धि गर्नु पर्यो पिलिज हामी जनता लाई ठूलो मर्का परिसको केहि सहयोग गरिदिनुस कमेडि मारफत
how lakha he
सेवारो माङ्ने बुडा र तक्मे बुडो😂😂😂😂😂
ok
Very good message, keep it up
l love kaskus
nepal ma basne haru haru leh yo kuro kaile bujne???
एक दम राम्रो लाग्यो ,मैले खासखुस को १७ भाग साम्म सबै हेरेको छु,र प्रगतिको कामना
म अगाडि बढ्न चाह्न्छु मलेसिया बाट
+Kamala B k mero taruni KO man bujna sakinaa
+Kamala B k हस अबको दिन मा भनु पर्ला भयो पछी
+Kamala B k hudaena hudaena yasari tw hudae hudaena ni ya Saudi ma taruni nay xaena ma Saudi batw aagadi badna chahanxu...... hahaha joking kyy
Beautiful conversations 😂😂
ne
plz tell me the name of hudai hudaina bhanne actor ...a like this character
welsion bikram rai
takme buda
VISHAL NUMANG nb
living sync gggbivcv
खै त्यति मज्जा आएना नि होउ राई & घिमिरे जि अझै चाख लाग्दो बनाउन पर्यो केमा नमिले को जस्तो जस्तो भएको छ
good job
Yes☺☺
magne budha kata gayo ????
ek dam ramro episode baneko chha malai ekdamai ramro lagyo safai yestai ramro ramro episode haru herna paiyos
सहि कुरो गर्यो हुदैन हुदैन बाजेले.. बिदेशको पिडा यस्तै खासखुसले देखाए जस्तै छन...
मैले यो खासखुस comedy मा धेरै पटक comment गरे तर comment को कुनै अर्थ भएन।खास मा हाकिम को रोल मा तक्मे चाईयो।म मात्र हैन तक्मे का फ्यान सबै ले चाहेको यो रोल हो तर यो हाकिम को रोल ठिक छैन।यसरी त हुदैन हुदैन हुँदै हुदैन।अर्को epoisode मा चै तक्मेको रोल चाईयो।
kina wilson le yo role garnu paryo ? tesko pani kehi badhyata hola ni, ahile lai yati bujhi rakhnos
+Aama Agni Kumari Media
जब हामिलाई यो रोल भन्दा तक्मेबुढाको नै मन पर्छ भने तपाईहरुको जबर्जस्ति चल्छ??
sahi vanu vo k karanley ho ki karan khulayar vanus takmeko roll aauna kehi din lagx vaner hoen vane phataha boler jhukaune kaam nagarnus yo ta ati vo tapaiharuko
मेरो बिचार मा यो निकै भाग सम्मन पहिले नै खिचिसकेको ,,जस्मा तक्मे को रोल नभको,,,हुनाले हामिले भने अनुसार ,,तक्मे बुढा को रोल नभको हुन सक्छ ,पक्कै पनि आगामी सुटिङ हरुमा तक्मे लाई देख्ने सक्ने छौ,,,साथमा ,,हाम्रो माग्ने बुढा को पनि स्वास्थ ठिक भये पछि सङै हेर्न पाइन्छ भन्ने मेरो अनुमान छ है
malai chahi tyo hudaina vhannai nai sabvhanda ramro lagyo
म पनि अगाडि बध्न चाहन्छु ।
जनचेतना को लागि धेरै राम्रो छ।।
पैसा बिदेशमा त्यसै बोटमा फल्दैन यो बुझन जरुरी छ जहाँ जतासुकै गए पनि कडा मिहिनेत र परिश्रमले मात्र पैसा कमाउन सकिन्छ।। यो भिडियो अति सान्द्रभिक लाग्यो।। हस्त धन्यावद🙏🙏
bideshma basneko pida pardeshi lai matra tha hunxa thank u so much sandeshmulak episode ko lagi hope to see takme for new episode
rramro
Nice
bikram dai himi bideshiko lagi sayog garnu vayo thanks u aaj pani ramro lagi yasari aagadi janu hola all the best kedar dailae pani xito bolanu hola
निकै पारिवारिक अनि सन्देशमुलक लाग्यो,,,
samasth nepal maa basne hamro pariwaor ani chineko manxe harule yo saab kura bujnu parxa.
yesari sabaile gift magne kaam hudaina hudiana......
dhayebad khas khus program ...
Sarai ramro jodi 1. taruniji r hudaina ko , 2. agadi badna chahanchu r naya kalakar bahiniko, dherai dherai suvakamana, yesari nai agadi badnu hola
akdam raamro laagyo yo episod hajur.. dhanyabaad.
yo episode pani malai dherai man paryo khas pardesi ko pida dukha lai sametera banaunu vako raicha sampurna khas khus ka haasye kalakar harulai badhai dina chahanchhu ra arko hafta ko episode hernako lagi agadi badna chahanchu!!!!
Hudaina hudaina Ka hunxaa yesari hudai hudaina yo role hataunu mildaina.....afnoo Mano khayera aagadi badnuu perxaaa....all the character r awesome keep it up khas khus team love u all.......Nepal ko xora hal Kuwait bato....😍😍😘😘😘😘😘👍🏽👍🏽👍🏽
लो यो भाग को कुरा चाहिँ सार्है मन पर्यो दामी छ ...।।
ramro chha..aagami dinharuma...aajai pragati gardai januhola....khas khus team lai dheari dherai suvakamana...
saarai ramro sandesh mula episode safslta ko shuva kaanama khas khus pariwar lai
खास खुस निकै सन्देश मुलक छ । तर हाकिम साब को रोल ठिक छैन ।हामी लाई तक्मे बुढा चाहियो । अन्ततः केदार घिमिरे (माग्ने ) दाजु को शिघ्र स्वास्थ लाभ को कामना ।
साह्रै राम्रो लाग्यो खास खुस कमेडी 😍 तक्मे कोल चाहिँ भए हुन्थ्यो
best up luck khas khus team malai dherai man parxa yo comedy show ani 18 episode aayan ta
राम्रो लाग्यो, चेतनामुलक यो भाग । हाकिम को रोल पनि राम्रोनै छ अझै तक्मे को रोल नि छुट्टै गरे झन राम्रो । (तरुनी ....... हुदैन हुदैन यसरी त हुँदै हुदैन ........ )
sarai ramro episode rahex....sathai ramro sandesmulak pane x....just keep it up...
हुदैन हुदैन......
लौ राम्रो छ है यो कार्यक्रम
समय सान्दर्भिक बनाउनु हुन्छ ।।।।।। सबै एपिसोड मोबाईल मै हेर्ने गर्छु ।।।।। हुदैन हुदैन तेसरित हुँदै हुदैन।।।।। सारै मन पर्छ ।।।।। #teyseer_security_service_co_will_Qatar बाट.... अहिले भाग १८हेरेर अगाडि बढिरहेको छु।।।।।। सबै सारै राम्रो छ।।।। कुनै फेर बदल नगर्नु होला।।।।।।।।
थोरै भय पनि वैदेशिक रोजगार का हरु को पनि कुरा आयो खुशी लाग्यो सामाजिक सन्देश पनि फैलाउनु यसरी अगाडि बढ्नु
jay nepal and darsan namaste all khaskhus teem lai.sarbapratham ta ma yas khaskhus teem lai ra yaska kalakar jiu haru lai ma byaktigat tarfa bata ra sampurna khadi mulukma bhasiyeka nepali daaju bhai tatha didi bahini haruko tarfa bata jay nepal ra jay swabiman bhannna chahanxou.bisesh garita yass haptako roll ma chei hami pardeshiko jiban katha sworup hajur harule gareko prastuti le hamro man xoyeko x ra sarei man paryo.ra malai lagx hamra aafanta jan,pirya jan haru le pani yass katha marfat k path padyo hola ra bujyo pani hola ra malai aasa xa pakkei pani bujnex.
हैन मग्ने काकालाइ कस्तो छ आहिले।उहाको सुस्वाथ्य र दृघायुको कामनाको। साथमा खासखुस मा छिटोभन्दा छिटो आउनु पर्यो भन्ने मेरो आग्रह हो। र यो भाग यथार्थ र चेतना मुलक छ त्यस्को लागि खासखुस टिमलाइ हृदय देखिनै धन्यवाद दिन चाहन्छु। र आउदो शृङ्खलामा भन्सारको बारेमा केही कुराहरु राख्दिनु पर्यो कतै सम्बन्धीको कानमा पर्छ कि त।
धन्यवाद खासखुस टिमलाइ।
Dherai Dherai Dherai Ramro cha supper All time Besta ma Agi Bandana chahanchu very very very supper cha
जन चेतना र सरकार लाई मर्म बुझ्ने गरी नयाँ भागमा हामी नेपाली बिदेश बाट घर फर्कने क्रममा भन्सार कार्यालयमा ठगिएको भन्ने विषयमा रोल गरी हाम्रो मेहनत गरेको सामान पसिना बगाएर कमाएको पैसाले किन हो सरकारले मर्म न बुझ्ने प्रयास गरेको प्लिज यसरी त हुदै हुदैन
dherai ramro xa khas khus , lastama welson dadale nikai ramro suchana dinu bhako xa malai man paro
khas khus team lai danyabad vanna chahanxu bidesma aafanta xan vanera thula ra mahanga saman ko aas nagarnu hos teha ko dukh kxa bujnuhos pahila kina ki ma
pani qatar ma 45/50digri ko charko gham ko anuvav garirako xu
अति राम्रो कायक्रम यो मोबाइल को बिसय मा त झनै राम्रो।
सबै नेपाली दाजु,भाई,दिदी, बहिनी यो खास खुस कायक्रम हेर्न नभुन्नु होला ल।
ekdum ramro sandesh raicha yo episode ma... good job khas khus team
हुदैन हुदैन त्यसरी त हुदै हुदैन
मलाई अति मन पर्ने थेगो
अनि बुडिलाई तरुनी भनेको नि मन पर्यो
म अगाडी बढ्न चाहन्छु
किन मलाई हाकिम कि तरुनी असाध्यै मन पर्छ? कारण उहाँ को एक्टिङ्ग एकदम रियल लाग्छ।गाउले परिवेश को एक्टिङ्ग ,यस्तो लाग्छ कि महिले उहाँ स्क्रिन मा नभएर मेरै अगाडि यो दृश्य भइरहेको छ अनि म प्रत्यक्ष उहाँ लाई हेरि रहेकोछु। साह्रै राम्रो छ खासखुस all the best.बहराइन बाट।
dherai ramr06 khas khus tara kedar dai lai lai nadhekhda ali naramailo lag6 waha mero gaule dai pani ho kedar dai birami hunuhun6 re bhanne khabar pani yahi khas khus marfad thaha paya ahile kasto6 kedar dai lai bhagwan sanga 2 hat joti namaskar6 mero kedar dai lai chhito bhanda chhito niko hos shasi lama from dubai
निकै सान्दर्भिक अनि चेतना मुलुक सो हेर्न पाइयो खुसि लाग्यो सफलता को कामना खास खुस लौन म अगाडि बड्न चाहान्छु कतार देखि नेपाल सम्म हुदैन हुदैन हुँदै हुदैन
धेरै राम्रो छ सूचना मुलक र समय सान्दर्भिक रहेछ
Bidesh ma vayeko Nepali haru ko dukkha bujhako dherai ramro lagyo hasnu ko sath sathai real story pane rakhnu vako sarai man paryo
तक्मे बाजे यो हुदैन हुदैन भन्ने त बन्दा भएन अरु त सबै ठिक छ आर्को हप्ता तक्मे चाहियो हामी लाइ
dherai ramro xa khas khus Mo Sabai episode herxu maĺai sabai Janako acting mann parxa. I'm in singapore
wilson bhai Takme budo ko roll nai best x yar
khas khus j hos majja le herdai baseko xu yar
यो हप्ता को खास खुस एक्दमै राम्रो लाग्यो अब आउने एपिसोड हरु अझ रोचक कथा बस्तु शाहीत को खस खास खुस कार्यक्रम अझै राम्रो हुन्थ्यो ।