भर्खरै आयो खुशीको खबर प्रकाशको हिरोनी जस्तै तरुनी चुम भ्यालीमै रहेको जानकारी,बाउले खोले सारा पोल

Поделиться
HTML-код
  • Опубликовано: 16 сен 2024
  • #goldentv #hernekatha #prakashtamang #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 43

  • @goldentv4203
    @goldentv4203  5 дней назад +14

    Herne Katha Prakash Tamang को अर्कै रहेछ घरको भित्री कथा,भाईले खोले नसोचेको बास्तबिकता अब के होला,?
    ruclips.net/video/2taP6g9XDF0/видео.html

    • @loknathghimire8471
      @loknathghimire8471 5 дней назад

      यहीँबाट सुरु भयो प्रकाशको उँदोगती, अब छेकम्पारको मान्छेले प्रकाश लाई काट्न बेर छैन ,,, तेरिमा युट्युप्पे बुङो, अर्काको निजि जीवन माथी खेलेर किन आफ्नो स्वास्नी पाल्छस?? पैसै कमाउनी हो भने बिदेश जा, तेरो स्वास्नी पोइला गैछे भने फिर्ता ल्याइदिनी जिम्मा शन्तोष देउजाको भो, तर यस्तो काम नगर बुङो बुजिस ?

    • @loknathghimire8471
      @loknathghimire8471 5 дней назад +1

      बुङो ले कमेन्ट डिलेट गरेछ,

    • @loknathghimire8471
      @loknathghimire8471 5 дней назад

      जो कसैको पनि निजि जीवन हुन्छ , गोपनियता भन्नी सामान्य ज्ञान् सम्म नभएको यो बुङोले अर्काको निजि जिवनमा जबर्जस्त घुसेर तहसनहस पारिदियो, अब यसलाई सरकारले कारवाही गर्न नगर्ला जनकारबाही जरुर भेट्नेछ😊

    • @Skandakumar2
      @Skandakumar2 5 дней назад

      tapai rishi dhamala ko bhai ho ki k ho awaz bolney saile eutai lagcha.😅

    • @damberbudathoki5097
      @damberbudathoki5097 5 дней назад

      @@loknathghimire8471 l.o

  • @benikalaLama
    @benikalaLama 5 дней назад +4

    लु बधाई छ प्रकाश जीलाई ❤

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 4 дня назад +6

    खुशी ले मान्छे लाई धेरै स्वस्थ बनाउने रैछ,प्रकाश ले भेट्दा बाबा अत्ति कमजोर देखेको अहिले कत्ती फुर्तिलो,,

  • @rameshmagar8009
    @rameshmagar8009 5 дней назад +7

    चुमभ्यालि बाटै बिहे गर्नुपर्छ है प्रकाशले जसरि हुन्छ

  • @sunbirlama9276
    @sunbirlama9276 5 дней назад +5

    लु साह्रै बधाइ छ प्रकाश दाइलाइ अनि खुशिको खबर । प्रकाश दाइको girlfriend त चुमभ्यालीमै पो रहेछ त। अब चुमभ्यालीमा ससुराली बनाउनुपर्छ।

  • @matalaxmilama3087
    @matalaxmilama3087 5 дней назад +3

    बन्झाँक्री गुरूको चेलाको संतान को आशीर्वाद सहयोगी सबैलाई भलिपुर्ण होस गरिब भए नि मन धनी छन सहयोगी मन जुटेर आउनु नै पुर्व आफ्नो धर्म ले हो धन्यवाद छ प्रवचन को लागी र समाचार प्रचार पत्रकार लाई पनि धन्यवाद छ ।

  • @ArjunMukhiya-s1x
    @ArjunMukhiya-s1x 4 дня назад +2

    ल बधाई छ प्रकाई दाइ तर चुम भेलि तिर भागेर नजानु होला चुम भेलितिर भागेर जानू भयो भने सहयोगी जन्ता हरुले लात हान्नु नपोश है प्रकाश तमाङ हेक्का रहोश यो कुरा👈️👈️👈️👈️👈️

  • @sanjugurung6963
    @sanjugurung6963 5 дней назад +18

    चुम भ्यालीकै केटी ल्याउनु है सानैदेखि चिनेको र चुम भ्यालीसँग अझ गाढा सम्कन्ध हुन्छ,चुम भ्यालीलाई ससुराली बनाउनु पर्छ ❤🎉

  • @binashah5544
    @binashah5544 День назад

    पहिलो माया जस्तो अरु हुदैन पहिलो मायालाइ नै आफ्नो जीवन साथी बनाउनु पर्छ प्रकाश भाइ

  • @wangsusherpa2551
    @wangsusherpa2551 5 дней назад +5

    यो बूंगाहरुले किन यसरी अर्काको ब्यक्तिगत कुरालाई सार्बजनिक गर्दिन्छ??

  • @jyotirai547
    @jyotirai547 4 дня назад

    Ekdam ramro khushkhabari sunna paiyo, Prakash lai agrim shubhakamana, badhai xa. Abako jiwan khushi, shukhi banos🎉🎉🎉🎉🎉🎉

  • @benikalaLama
    @benikalaLama 5 дней назад +1

    लु बधाई छ

  • @vimsnr1696
    @vimsnr1696 5 дней назад +1

    पत्रकार मित्र हरुले आफ्नो नैतिक कर्तब्य र धर्म लाई पनि ध्यान् दिनु हुन बिनम्र अनुरोध छ / कतिपय कुरा हरु ब्यक्तिगत र नित्तान्त गोपनीयता पनि हुन्छन् / तर आबश्यकता भन्दा बढी आन्तरिक र अनुपयुक्त प्रश्न थोपर्नु त्यति सुहाएको जस्तो लाग्दैन / प्रकाश तामाङ् भाईको बैबाहिक प्रशङ्ग पनि त्यति बाहिर चर्चा मा सस्तो बखान् ल्याई रहनु ऊचित नहोला कि । किन कि ऊस्लाई जीवन निर्बाह का निम्ति कस्तो सँङ्गिनी चाहिने हो भनेरै ऊसै लाई थाह छ , यहाँ,, अरु यत्र-तत्र हरुले सस्तो प्रहसन् क्प बिषय बनाऊँदै गएको देखिन्छ / त्यसैले ऊस्को (प्रकाश भाईको) निजि जिबनमा आँच र ठेस् पुग्ने हर्कत कोहि कसैले नगरुन् /
    Please..

  • @sumanrai-ih8fw
    @sumanrai-ih8fw 5 дней назад +4

    अब प्रकाशको परिवारले कस्तो हग्छ त्यसको पनि interview लिनु है😂😂😂

  • @suhaniproduction
    @suhaniproduction 5 дней назад +1

    namasthe buwa amaa darshan dhog gare

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 4 дня назад

    लु प्रकाश दाईले चुम्ब्यलिको केटि ल्याउनु पर्यो

  • @santathing1799
    @santathing1799 5 дней назад

    Good news tehi leu prakas bro chum velly kai leunu

  • @amalarai4117
    @amalarai4117 3 дня назад

    Xoralai vety xi baba niko hunu vyexha ❤

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 3 дня назад

    प्रकाशजी चुङ भ्याली कै तपाईँको मान्छेसँग बिहा गर्नुपर्ला। विवाह गर्दाखेरि हतार नगर्नुस् घर बनाइसकेपछि दुबैतिरको घरसल्लाह गरी आआफ्नो रिति रिवक धार्मिक परम्पराअनुसार बिहा गर्नुहोला। तर चिम भ्यालीमै गएर घर जुवाइ नबस्नुहोला त्यहाँको चलन पनि छ घर ज्वाइँ बस्ने।

  • @shantibhutia1356
    @shantibhutia1356 5 дней назад

    ❤🎉❤

  • @mamtadewan9150
    @mamtadewan9150 5 дней назад +1

    बनझंक्रीले लगेर बाबैलाई बिहे र्गने बिधीपो सिकाऐछ क्या हो😅😅😅

  • @ratnarai6883
    @ratnarai6883 5 дней назад

    ❤❤

  • @sashitamang9490
    @sashitamang9490 5 дней назад +3

    ramru hunxa

  • @naranshrestha5218
    @naranshrestha5218 5 дней назад

    साच्चै हो भने त काम कुरो नि पहिलै सकेको होला

  • @SamritaLamaOfficial
    @SamritaLamaOfficial 4 дня назад

    Gali garna ako sabaile Gali gari byaAxa ma unlike gardai farke😂😂

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie 5 дней назад +3

    कत्ति सोझो बुवा आमा ❤❤😂😂

  • @janurai6266
    @janurai6266 5 дней назад

    Mohoni layo hola ba le😅

  • @Anticorr318
    @Anticorr318 4 дня назад

    ए बुढा तिमी बाहुन छेत्री होइन भोटे नै हो है !

  • @bhuwansinglimbu7686
    @bhuwansinglimbu7686 5 дней назад

    Tyatikai 7 ota shreemati lyauxa bale hoina Gafadi rahexa jhakri budo ta

  • @gajenpakhrin7533
    @gajenpakhrin7533 5 дней назад

    buda ani khali budi matrai khojera hideko?

  • @premikalimbu4938
    @premikalimbu4938 5 дней назад

    Golden TV aruko barema jpt vedio nabanau ...sidhi budo jepani vanchha

  • @fereegood
    @fereegood 5 дней назад

    Burale gafa diyoe

  • @benikalaLama
    @benikalaLama 5 дней назад +3

    लु बधाई छ प्रकाश जीलाई ❤

  • @benikalaLama
    @benikalaLama 5 дней назад +1

    लु बधाई छ प्रकाश जीलाई ❤

  • @benikalaLama
    @benikalaLama 5 дней назад

    लु बधाई छ प्रकाश जीलाई ❤