रातारात पुरै जंगल गायब | जग्गा प्लटीङ ल-फडा ! रिपोटिङ नगरीदिन अपिल त्रिपाठीलाई २ लाखको अफर !

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Coordinator : Ganesh Paudel
    Camera : Ashbin Thapa
    Gandaki Chhadke Ep 76
    Falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,6 тыс.

  • @kamalchhetri6276
    @kamalchhetri6276 5 лет назад +104

    अपिल सर हजुर को बोली चाहिँ फलाम को गोलि हो सधै आफ्नो सुरक्षा पूरा रुप मा गर्नु होला हामी गरिब जनता सधै हजुर हरु को साथ मा छौ

  • @kamalpaudel1155
    @kamalpaudel1155 5 лет назад +21

    तपाई र रवि लामिछाने मिलेर भ्रष्टाचार विरुद्ध गरेको यो प्रयास सफल होस भगवान ले तपाइहरुको प्रयासको साथ देउन

  • @rajgiri9488
    @rajgiri9488 5 лет назад +202

    अायो ...अायो ...अायो तीन करोडौं नेपालीको हिरो अपिल त्रिपाठी । सबै मिलेर सलुट गरौँ सम्मान स्वरुप अपिल को लागि ।

  • @lifea.chhetry4974
    @lifea.chhetry4974 5 лет назад +111

    अपिल जि लाई सहयोग गर्नु पर्छ है गण्डकी प्रदेश का जनताले।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 лет назад +1027

    छडके नछुटाइ हेर्ने हामी कोको छौ ✋✋

    • @मायाकोसन्सार
      @मायाकोसन्सार 5 лет назад +3

      म पनि छु है सोल्टी

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 5 лет назад +1

      @@मायाकोसन्सार 👍️👍️

    • @ramKumar-rg2zw
      @ramKumar-rg2zw 5 лет назад +2

      ✋✋

    • @manozr
      @manozr 5 лет назад +1

      asli mudda ta matlab chhaina. k ko, ko ko herchchau. thau ma awaz uthau na , kina youtube ma. toit

    • @thanbagathur8791
      @thanbagathur8791 5 лет назад +1

      namaskar apil sir jantako Janta ko pasina ko paisa khay ra ulthai janta lai nai luthne chor haru lai karbai hununai parxa

  • @khatrirudra3953
    @khatrirudra3953 5 лет назад +47

    अपिल त्रिपाटि लाई 10/15 जाना सुरक्षा कर्मी चाहियो सरकार ।। यो मेरो मात्र माग होइन केबल सबै देश प्रेमिको हो

  • @Hamro_Online_TV
    @Hamro_Online_TV 5 лет назад +508

    अपील त्रिपाठी र रवि लामिछाने सँगै काम गरेको हेर्न चाहाने हरु यता आउनुहोस् है
    एक अर्कालाई साथी बनाऔं।।

  • @sachinsubha5616
    @sachinsubha5616 5 лет назад +99

    *अन्य पत्रकार भएको भए, पोइसामा मिलिमतो भै सक्थ्यो !*

    • @netrabhat373
      @netrabhat373 4 года назад +1

      जंगल को माटो बेच्न पाइन्छ र

    • @prashnnakharel8265
      @prashnnakharel8265 4 года назад +1

      tesaile t aru r apil sir ma farag x t

    • @sachinsubha5616
      @sachinsubha5616 4 года назад

      @@netrabhat373 मतलब बुजिन

    • @sachinsubha5616
      @sachinsubha5616 4 года назад

      @@prashnnakharel8265 होनि

    • @punamgc6353
      @punamgc6353 4 года назад

      100%

  • @coc555
    @coc555 5 лет назад +152

    अपिल दाइ👷‍ को कार्यक्रम📢 हेर्नको लागि राती🎑 सम्म बस्ने र पर्त्येक पटक🎉 like👍️ र comment✍️ गर्ने fan💞 हरु येता हौ 💥

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 5 лет назад +12

    लास्ट आँट भएको मान्छे अपील सर । तपाईं जस्तो हिम्मत वाला मान्छे धेरै नै चाहिएको छ हाम्रो देश मा ।
    साउदी बाट हेर्दै छु ।

    • @ashokpoudel6352
      @ashokpoudel6352 3 года назад

      Apil jee ur great ur after prithibi shah ur second mahanuvab in Nepal love u sir

  • @चकचकेबाँदर
    @चकचकेबाँदर 5 лет назад +44

    पोखरा तिर मात्र होइन अपिल दा
    देशको कुनै पनि ठाउमा गण्डकी छड्के जानू पर्यो
    देश जनताको लागि धेरै सहयोग पुग्ने थियो😍😍

  • @bijayshrestha344
    @bijayshrestha344 5 лет назад

    धेरै राम्रो कार्यक्रम हो यो । सबै लाई यो कार्यक्रम हेर्न अनुरोध गर्दछु

  • @anjanmagar2250
    @anjanmagar2250 5 лет назад +118

    रबि रामिछाने र अपिल त्रिपाठी लाई किन्ने कोसिस नगर्नु होला र सर हरु पनि कहिले आफु नबेचिनु होला किनकि हजुरहरु माथी धेरै पीडित को आश र भरोसा छ र देश खुकुलो पार्ने धमिरालाई अब सखाब पार्नु पर्छ सदा हजुरहरुलाई हाम्रो साथ रहनेछ सर

  • @durgasunari9322
    @durgasunari9322 5 лет назад +4

    जेहोस् अपिल सर को बोलीमा दम चाहिँ छ , रबी सर को र अपिल सर को यो हिम्मत मननै पर्छा,
    सदा यसरी नै बलियो र निडर रहि रहोस् यही छ कामना ।

  • @नेपालीसमाज-स4म
    @नेपालीसमाज-स4म 5 лет назад +222

    अपील त्रिपाठी नेपाली जनताको हेरो हुन भन्ने जति यता हाजिर गरौं न साथी हो राम्रो काम गर्ने व्यक्ति को सधैं हौसला प्रदान गर्नु पर्छ
    जय नेपाल

  • @khusichhetri4723
    @khusichhetri4723 5 лет назад

    हरेक जिल्लामा #रबी __दाई__र__अपिल__दाई जस्ता हुने हाे भने नेपालीको गुस्खाेरी चाेरफटाहहरूकाे तालुमा अालु फल्थयाे ✊✊

  • @devid2062
    @devid2062 5 лет назад +98

    रबि र अपिल जस्ता पत्रकार प्रत्येक प्रदेश गाउँ गाउँमा देख्ने मन हुने जति यता । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @thulobhai2611
      @thulobhai2611 4 года назад

      Bhagya newpane lai Pani navhulaw hai

  • @krishnagautam4660
    @krishnagautam4660 5 лет назад

    सलाम छ अपिल जि गण्डकी छड्के जस्तो अरु 5,6 छड्के निस्कन आबश्यक छ । सबै भ्रष्टचारीको खेदो खन्नु पर्ने देखियो । उठौं जागौं ।

  • @kaleravi4750
    @kaleravi4750 5 лет назад +23

    सकिन्न बाबा यो भ्रष्टाचारी तस्करी हरू देखि जति सुकै रिपोर्टिङ गरे पनि यो साला हाम्रो देश का भाईरस हरू लाई।

  • @प्रियालजालु
    @प्रियालजालु 5 лет назад +89

    गणतन्त्र मा जङ्गल गायभ
    गिटि बालुवा तस्कर
    बालुवाटार गायभ
    भष्टचार को दुर्गन्धित जताततै बढ्दै ,,
    थुक्क तिम्रो गणतन्त्र

  • @dorjesherpa6510
    @dorjesherpa6510 5 лет назад +52

    यो सब महा नगर पालिकाको मिलोमतोमा सेटिङ भएको हो।यसमा कुनै शंका छैन। प्रचण्ड र प्रधानमन्त्रीलाई पनि भाग पुग्छ? होइन भने महानगर पालिकाको यत्रो हिम्मत कसर भयो? यो त अचम्म कै सरकार आएछ नेपालमा यहीँ हो कम्युनिस्ट भनेको? धिकार छ।

  • @hamronepal7357
    @hamronepal7357 4 года назад +1

    अपिल दाई लाई support गर्ने काे काे छौ?

  • @rampun3518
    @rampun3518 5 лет назад +35

    दुङदुङ्ती गनायो अपिल सर यी चोर हरु लाई पनि दुङ्दुङ्ती गनाउने गरेर सडाउनु पर्ने भो अपिल सर

  • @sushilapun2422
    @sushilapun2422 2 года назад

    धन्यवाद अपिल सर मात दाङ देखि है अपिल सर्🙏🙏🎂

  • @dhandhan3006
    @dhandhan3006 5 лет назад +127

    येति धेरै भस्ट्रचार तेहि भएर ग्यानेन्द्र शाही लाई कास्की मा आउन नदिएको रहेछ

    • @kumargharti1371
      @kumargharti1371 5 лет назад

      हा हा

    • @kamalpun123
      @kamalpun123 5 лет назад

      K ko vastachari ho aafno jagga bechyoooo aafno niji jagga rahixa...je je Gare pni

  • @baburana1473
    @baburana1473 5 лет назад

    अपिल त्रिपाठी जि काे कामलाई समर्थक गर्ने काे काे हुनुहुन्छ यता 💕💕💕💕
    👇️
    Like

  • @kalamrajbc293
    @kalamrajbc293 5 лет назад +7

    Great job dai..hjr jasto manxe hamro nepal ma ali kati aru vako vaye hamro des dherai agadi huntheyo hola....

  • @sachinsubha5616
    @sachinsubha5616 5 лет назад +1

    *छुच्चा!😆😆😆अपिल सर!LOVE YOU|*

  • @moneysir8051
    @moneysir8051 5 лет назад +124

    नेपाल को हिरो हो अपिल दाजु सलाम तपाइ लाइ पनि फसाउन हरेक चाल चलेका छन take car dada💓💓💓

  • @sanatan-hinduhindu4476
    @sanatan-hinduhindu4476 5 лет назад +54

    सलाम नमन अपिल सर तर आफ्नो ख्याल गर्नु सचेत रहनु रबि सर लाई झै न गर्लान भन्न सकिन्न

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 лет назад +244

    हरियो बन नेपाल को धन
    बन्जङ्गल मास्ने लाई सिधै १०साल जेल कोच्नु पर्छ ।।

  • @sajalsajal3247
    @sajalsajal3247 5 лет назад +30

    वा अपिल सर वा..... यो होन्त तरिका! क्या मजाले भन्नुहुन्छ यार् ह्रदयबाट सलुट ठोक्छु तपाईको कामलाई 🙏🙏🙏🙏

  • @ameerkc5033
    @ameerkc5033 5 лет назад +78

    अपिल सर को हिम्मत आट र साहस लाई एक्दम हृदय देखि नै सलाम🙏✊

    • @krishnashrestha1430
      @krishnashrestha1430 5 лет назад

      अपिल सर को बोल्ने सटाइल मन पर्छ
      यो के पारा हो

  • @nepali_tiktok88
    @nepali_tiktok88 5 лет назад +1

    म पत्रकार अपिल दाई लाई सलुट गर्छु यस्तै पत्रकार नेपाल मा हरेक जिल्ला मा आबसयक छ

  • @RabinPaudel
    @RabinPaudel 5 лет назад +29

    9 Views and 17 Likes with O Dislikes.....
    Its The power of APIL BRO
    Like For HIM :)

  • @यैरानीयौबा
    @यैरानीयौबा 5 лет назад

    अपील दादा सारै बोल्ने सैलीर हजुरको कारेकम सारै मन पर्छ हजुर जस्तो पत्रकार लाई मेरो सम्मान दाई अपील✋✋

  • @chandrabohra4711
    @chandrabohra4711 5 лет назад +40

    बहादुर पत्र कार
    चोर प्रसासन र सरकार बिजोगछ नेपाल मा जताततै

  • @parsuramkhanal3386
    @parsuramkhanal3386 5 лет назад +2

    अपील सर को हिम्मत लाई मनदेखी सलाम छ।

  • @wolkchhetri8208
    @wolkchhetri8208 5 лет назад +8

    अपील दाई याे जङ्गल मा रूख काटेर बेच्नेलाई कारबाही गरी जरिवाना तिराउनु पर्छ है 💞💞💞💞

  • @lalbahadurghale9606
    @lalbahadurghale9606 5 лет назад +30

    प्रतेक जिल्ला जिल्लामा अपिल त्रिपाठी ,रबि लामिछाने जस्ता पत्रकारको जन्म भयो भने भ्रष्टाचार ठगी बलात्कार जस्ता घटना हुदैनथियो होला,बधाइ छ यस्ता छोरा जन्म दिने आमालाइ

  • @mgrreshmi9794
    @mgrreshmi9794 5 лет назад +66

    गाउँ गाउँमा सिंह दरबार हैन घुस दरबार चाहिँ राम्रै चलिरहेको छ

  • @indrabahadurthapa2576
    @indrabahadurthapa2576 5 лет назад

    अपिल को बोल्नि power चाहि हो के salut garxu 👌👌👌👌👌

  • @decem7796
    @decem7796 5 лет назад +25

    तपाई को महान कार्य लाई salute छ दाजु 🤗🙏🙏

  • @milanmgr5756
    @milanmgr5756 5 лет назад

    अपिल सर देशको हीरो हुनु हुन्छ

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 5 лет назад +34

    अपिल त्रिपाठी लाई मन पराउने जति हाजिर गरौत कति रहेछन

  • @mahamadgaffar1906
    @mahamadgaffar1906 5 лет назад +1

    देशमा भएका परिवर्तन लाई मलजल गरि समृद्द नेपाल बनाउन मौजुदा कर्मचारी बाट सम्भव छैन । प्रमाण यहि हो ,

  • @kamalchhetri2281
    @kamalchhetri2281 5 лет назад +4

    जंगल फडानी गर्ने मानिस 10 बर्ष जेल चलान भएन भने अपिल जि लाई २ लाख ले श्राप दिन्छ

  • @sitadhakal7558
    @sitadhakal7558 9 месяцев назад

    आफु एकदमै सचेत हुनु है पापी हरु छन् कता के गर्छन ❤❤❤

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 5 лет назад +106

    अपिल त्रिपाथी को फ्रेन्ड जति यता अनि अपिल दादा रबि सर हप्ता मा 3 दिन आउनु हुन्छ भने अपिल दाद हप्ता मा 2 दिन आउनु परेयो एक हप्ता धेरै लामो भो #alinamagar

  • @harkbhadur5410
    @harkbhadur5410 4 года назад +1

    कारवाइ हुनु पर्छ

  • @kimbahadur8312
    @kimbahadur8312 5 лет назад +8

    अपिल भाइको राम्रो काम मन पर्यो म नछुट्याइ हेर्ने गर्छु

  • @jhojhorai1970
    @jhojhorai1970 5 лет назад

    सबै मिलेको छ हउ देश सक्नुमा

  • @udashsathi612
    @udashsathi612 5 лет назад +47

    अपील सर देशका कसिङ्गर हरुलाई झाडु लगायेर कम्पोस्ट मल बनाउनु पर्छ।

  • @laxmansapkota9642
    @laxmansapkota9642 5 лет назад +1

    सेलुट छ, अपिल दाई।।।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 лет назад +21

    बामपंथी नेपाल सरकारलाई ध्यानाकर्षण गरियोस् अहिलेसम्म बन मन्त्री कहाँ छन् र बनलाई सखाप फडानी भएको दृश्यलाई मिडियाले बिश्वब्यापी समाचारलाई दिनुपर्नेछ हाम्रो साथ सहयोग हरियो बन नेपालकाे धन जिवान्त हुनुपर्छ हेलाे नेपाल सरकार बन फडानी गर्ने गराउने सबैलाई अत्यन्तै हदैसम्मको कारबाही हुनुपर्छ र यो ठाउँमा फेरि बृक्षा राेपण गरियोस् सरकारि जग्गाको बनमै पुर्नाबाली हुनुपर्छ

    • @sumansharmanpl6043
      @sumansharmanpl6043 5 лет назад

      बन मन्त्री करोडौ को गाडी चढ्न मा फुर्सद छैन

    • @anjalxtri9486
      @anjalxtri9486 5 лет назад +1

      Salam sir for your good job.....

    • @sooryabk5400
      @sooryabk5400 5 лет назад

      Thik bhanu vayo hajur le

  • @ngimatenji
    @ngimatenji 5 лет назад

    यस्मा वन कर्मचारी को ठुलो हात छ

  • @niraz1655
    @niraz1655 5 лет назад +6

    Well done sir
    We need follow up reports

  • @pratispardhanepalmedia4454
    @pratispardhanepalmedia4454 5 лет назад

    अपिल त्रिपाठी जिन्दावाद

  • @rameshpun289
    @rameshpun289 5 лет назад +67

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 म हेर्दैई छु हैई दुबैई देखि को को हुनुन्छ नछुटाई हेर्ने एता हाजिर गर्म

  • @khagendrakathayat5705
    @khagendrakathayat5705 4 года назад

    तृपाटी जि thanks

  • @anamolbaniya1309
    @anamolbaniya1309 5 лет назад +38

    डोजर नि घाइते मान्छे नि घाइते😂अपील दाजु रक😁😂

    • @anilpokhara6924
      @anilpokhara6924 5 лет назад

      ani ali ali ganayna sir yaha ahile re😂😂😂

    • @sonisunar1909
      @sonisunar1909 4 года назад

      anamol baniya hahaha sahi broo

    • @nabinbohara1903
      @nabinbohara1903 4 года назад

      anamol baniya कुरा चै कडा 😆😆

  • @reshamrajgiri9220
    @reshamrajgiri9220 5 лет назад

    सलाम छ अपिल सर ।

  • @gauravgurung1573
    @gauravgurung1573 5 лет назад +17

    Ganayo durganda aayena sirlai that line was savage 😂😂

  • @ddc9285
    @ddc9285 5 лет назад

    राम्रो काम अपिल सर अगाडि बढदै जानुहोस शुभकामना

  • @supriyak.c4381
    @supriyak.c4381 5 лет назад +29

    Sayad Apil Tripathi jasto PM vako vaye hamro Nepal kati Xitto develop hunthyo hola tara durvagya bas guffadi PM le raaj garexa hamro desh ma😏😏

    • @gyanendramgr8687
      @gyanendramgr8687 5 лет назад +1

      💋💋💋

    • @nirajmagar3859
      @nirajmagar3859 5 лет назад

      Ekdin aauxa tyo din apil tripathi rabi lamichhane desh hakxan aasha garau

  • @goprana3008
    @goprana3008 5 лет назад

    Salut छ अपिल सर

  • @mizaa1058
    @mizaa1058 5 лет назад +5

    Daju hjur yestai grdai janu hami hjur ko suport ma xau jaya nepal hujr ly garda hmro thau tira ko sarkari office ali schet vako xa ani kam nischinta dhnga lya vako xa

  • @sayamshrestha2205
    @sayamshrestha2205 5 лет назад +1

    वा वा अपिल दाइ 🇳🇵🇳🇵सलाम छ ।

  • @rudrahari37
    @rudrahari37 5 лет назад +59

    सर्बप्रथम त अपिल सर लगायत होल युनिट लाई सलाम यो सबै सरकारी कर्मचारी को खेल हो मिलिजुली करोड पति बन्ने नियत

  • @sushilneupane5797
    @sushilneupane5797 5 лет назад

    Bhai khusi lagxa... yesto type ko news reporting dekda... ma nepali kunai pani channel naherne manxe tara jaba dekhi timro yo channel ma maile news here... I am your good supporter... reporting dherai ramro xa... keep it up and always be motivated..😊😊😊😊

  • @buddha_magar2059
    @buddha_magar2059 5 лет назад +22

    Great salute Apil g....देश ब्यापी रुप मा यो कार्यक्रम चलाउनु पर्यो।।।।।✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @manidahal8726
    @manidahal8726 4 года назад

    सारै राम्रो छ

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 5 лет назад +20

    ती काटिएका काठ र ढुङ्गा माटो चाई कहाँ लागिएको छ भनेर पनि सोध्नु पर्यो हजुर??

    • @binapuri1620
      @binapuri1620 5 лет назад

      Ram kumar budhathoki construction ko lagi bechyo hola🙄

  • @rikhammagardilbahadur6891
    @rikhammagardilbahadur6891 5 лет назад

    छड्के सराहनीय छ।

  • @sahadevtamang997
    @sahadevtamang997 5 лет назад +27

    अपिल सर र रवि सर नेपालको सच्चा इमान्दार पत्रकार हुन्। सलाम छ ।हजुरहरुलाई

  • @kakamama4721
    @kakamama4721 5 лет назад

    वजेट तेस्तै भस्टचार वाहीर सालको फड़ानी हेरौ सवै जनता वन कार्यलय मीलेरै यो कार्य हुन सक्छ

  • @rajivkarki977
    @rajivkarki977 5 лет назад +16

    नमस्कार अपील त्रिपाठीकाे समर्थक हरूले 1K subscribers नपुगेकाेले हामीलाई पनि साथी बनाउनुहाेस् ruclips.net/channel/UCq3fkdJ2camqrf12iI0bWTw

  • @rewatidhakal7188
    @rewatidhakal7188 5 лет назад

    Good job Apil bhai

  • @rabinpoudel6977
    @rabinpoudel6977 5 лет назад +55

    हाम्रो नेपालमा कानुन यस्तो छ कि ठुलोलाई चेन्न सानालाई ऐन यसको हिसा नेतालाई नी जान्छ बुझदा हुन्छ

    • @krishnagurung2536
      @krishnagurung2536 5 лет назад +1

      Mayor sir lai sodnus..yu gandak KO mukhyamantri lai sodnu parxa..kina kasari kasko order ma rukh katiyu Ra mato nikaliyu..

  • @giljeserpa3007
    @giljeserpa3007 5 лет назад

    Wow great job apil bro

  • @anshushah3255
    @anshushah3255 5 лет назад +7

    Omg !!Apil sir dherai risky kaam gardai hunuhunx ,god bless u always .

  • @kathmandunepal7733
    @kathmandunepal7733 5 лет назад

    हैट अतिबाटपनी चार भनेको यहि हो एक एक लाई समातेर हदैसम्मको कामकारबाही हुनुपर्छ ती भ्रस्टाचार हरुलाइ

  • @bindathapa537
    @bindathapa537 5 лет назад +11

    ज्ञानेन्द्र साहिलाई पोखराआऊन नदिने कार्यक्रत्ता कतागए छन्

  • @gitagita-653
    @gitagita-653 6 месяцев назад

    Apil Sir laee surchya dinu prx sarkar ❤❤❤❤❤❤❤❤

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 5 лет назад +31

    पहिले केही आपत परे पुलिस छ भनेर ढुक्क हुन्थ्यो भने अहिले अपिल भाइ छ भनु पर्छ ।अपिल भाइ हाम्रो सछा सपूत हुन।

  • @ishworgurung8912
    @ishworgurung8912 5 лет назад

    सलाम छ अपिल जि !

  • @SaneesYT
    @SaneesYT 5 лет назад +10

    Nepal ko jungle
    Ko lagi awaj uthaideko ma
    "Maan dekhi nai dhanyabad sir
    Hami sabai lea sath dinu paryo

  • @harimayagurung6213
    @harimayagurung6213 4 года назад

    Nepal Ama ko Maahan saput Apil bhai lai salute xa.

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 лет назад +10

    जब अपील सर ले देखाए अनि रोकीयो भन नत्र चालू नै रहन्छ सब चोर हुन खाते हरु थुक्क साला हरु

  • @jeevanlawati
    @jeevanlawati 5 лет назад

    रबि भन्दा खत्रा पत्रकार

  • @bishnunamjali4843
    @bishnunamjali4843 5 лет назад +21

    गनायो😂 मस्त ड्यालोग मारा रे देवा😂

  • @anuragshrestha1435
    @anuragshrestha1435 4 года назад

    Apil bhai good job

  • @sufun385
    @sufun385 5 лет назад +8

    Apil daju.... hajur ko kaaam lay hamro nepal lai bahuttt help vairaxa....... best of luck daju.....
    Jay nepal✊

  • @gajendramagar1339
    @gajendramagar1339 5 лет назад

    टोल टोल मा रबि ठाउँ ठाउँमा अपिल भएपछि नेपाल अलि माथि पुग्ने निश्चित छ यी चोर का खन्ती हरु लाई एक एक ठिक गर्नु पर्यो

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 лет назад +10

    😂😂 हैन इ अपील सर ले कति हँसाएका हुन मजाले जङ्गल देखाउनु भो

  • @santoshryee2928
    @santoshryee2928 5 лет назад

    Good job bro karbahi hunu parxa gangale taskariy laii

  • @supruyagurung6701
    @supruyagurung6701 5 лет назад +6

    Gr8 work sir garva lagxa tapai jasto mahan patrakar huda salute you apil jiu🙏🙏🙏🙏🙏

  • @ज्वालामगर
    @ज्वालामगर 5 лет назад

    अपिल त्रिपाठी एक मात्रै नेपाल आमाको छोरा

  • @oreaimray8030
    @oreaimray8030 5 лет назад +7

    Thanks Apil tripathi.
    And proud of you.
    I like your honesty.

  • @maniramtel2340
    @maniramtel2340 5 лет назад

    good job news man Desh bachao Jay Nepal thank you very much