यो मान्छेलाई अनेकौंले के के अनेकौ तवरले भन्छ तर यो मान्छे को मन चै साचै राम्रो छ। जात , धर्म र पार्टी भन्दा माथी रहेर बोल्नु नै यो मान्छे को कम्जोरी हो । अहिलेको समयमा। तर जन्म पछि मृत्यु अवस्य छ । साचो बोल्नु पर्छ । तपाईंको लागि सधै जुनै मूल्य चुकाउनु तयार।
He should be a lawmaker. He is on my third list. After Harka Sampang , Balen and Swagat Nepal. People are saying Rabi. But Rabi is also the same old parties. Corrupted....
जात,धर्म,विभेद,खेल,राजनीति र यो सबै कुरा मा आफू लाई माथी राख्नु पर्ने जसरी पनि जितेर ठुलो हुने महत्वकाक्षा पुरुष प्रकृति को भाषा हो,तर स्त्री प्रकृति बढि सहिष्णु र धार्मिक अनि बढी ठुलो योद्धा,हुन्छ! पुरुष प्रकृति तर्क गणित फाइदा बेफाइदा जस्ता हरु को उत्सुक हुन्छ अर्थात पुरुष हरु को प्रकृति दिमाग प्रदान हुन्छ,तेसैले उ अरु प्रती बधी निर्दयी र कुरुर हुन्छ भने स्त्री प्रकृति हृदय प्रधान हुन्छ, उ तर्क गणित र फाइदा को कुरा मा भन्दा माया प्रेम र सद्भाव र सहन शिल्ता,मा बिश्वास गर्छ!
हजुर हरु दुबै जनामा धेरै धन्यवाद,बिश्व दाई अब एक पटक युवराज सङ्रग्रैला र भारत दाहाल लाई छुट्टाछुट्टै यो तपाईको कार्यक्रम मा बहसको लाई बोलाउन अनुरोध गर्द्छु
तपाई वकील हुन भने वकील कै काम गर्नु होला आफ्नो दायर भन्दा बाहिर खुट्टा हाल्दा डुङ्गा दुर्घटना हुन सक्छ। राजनीति र तपाईंको कार्य क्षेत्र लाई तुलना गर्दा फरक छन् संयोजन गर्दा कहाँ छु भनेर आफूले आफैलाई पाउन नसकेको यथार्थता चित्रण हुन्छ, त्यो तपाई मेल देख्नु हुन्न हामीले देखेका छौं।
tauko ma dhaka topi daura suruwal lagaudai maa ma matra desh premi ani jun NEPALI rojgari ra pariwar ko sunaulo bhabisya ko lagi pardesh ma aadha jiban bitayera aafno desh baauchu vanera desh ko maya ley farkeko NEPALI chai desh drohi bideshi agend vanney tapai jasto buddhi brasta manche ra purano party ko neta ma kehi farak chaina desh ko maya mukh bata hoina chati ma huncha pahila tyo buj SWAGAT NEPAL
Biswa jeee tapai le yo manchee chai alik wrong choose garnu vayo... he is against dharma nispakchya... he is for hindurastra and bullshit.... yo manchee ko niyattt thik chaina jasto lagcha hai malai chai... maybe I might be wrong ... hope ma galat hooouuu but as far as I know he is after hindurastra and king....
मलाई मन पर्ने व्यत्तित्व स्वागत नेपाल❤❤❤ विश्व लिम्बु❤❤❤ दामी podcast ❤❤❤❤
स्वागत नेपालको विश्लेषण दमदार लाग्छ❤❤
म पनि देब्रे हात चलाउँछु।देब्रे र दाहिने हात चलाउने मान्छेहरु एउटै बेन्चमा बसेर लेख्नपनि धेरै असहज हुन्छ।कुरा जायज छ स्वागत सरको।🙏
Ma pani ho sangai basera vat khadani kahile kahi vat nak tira janxa thokera😂
प्रत्यक्ष निर्वाचित कार्यकारिणीकाे व्यवस्था हुनुपर्छ ।
स्वागत बिश्व दुबै मलाई मन पर्ने ब्यक्तितवहरू हुन।स्वागत सरको बिश्लेषण बिचार समर्थन योग्य छन्।
धेरै धेरै धन्यवाद छ विश्व सरलाई मन परेको गेस्ट स्वागत नेपाल सरलाई बोलाउनुभएको मा!!!
विश्लेषणात्मक अन्तरवार्ता।
सारै राम्रो ब्याक्तीलाई लाउनु भयो Bisho limbu❤❤
Wonderful program यती positive कुरा हरू गर्नु भो हम्रो स्वागत सर र विश्व जी ले
एकदमै मनपर्ने व्याक्ति विशेष किसिमले प्रस्तुत गर्नुभयो राम्रो कुराको जानकार गराउनु भयो धन्यवाद 🙏
राम्रो प्रतिक्रिया
Very interesting conversation..
स्वागत नेपाल मैले धेरै सुनिरहने मान्छे
धन्यवाद विश्व जि राम्रो पाहुना ल्याउनु भयो
मलाई मन पर्ने मान्छे स्वागत नेपाल् जिउ
बिश्व र स्वागत दुबै मन पर्छ 🎉🎉🎉🎉🎉🎉
नेपालको निष्पक्ष दिगाज व्यती
Wow❤🎉❤🎉. Naman.
Malai man naparne manchhe swagat nepal
यो मान्छेलाई अनेकौंले के के अनेकौ तवरले भन्छ तर यो मान्छे को मन चै साचै राम्रो छ। जात , धर्म र पार्टी भन्दा माथी रहेर बोल्नु नै यो मान्छे को कम्जोरी हो । अहिलेको समयमा।
तर जन्म पछि मृत्यु अवस्य छ ।
साचो बोल्नु पर्छ । तपाईंको लागि सधै जुनै मूल्य चुकाउनु तयार।
Good analysis
आफै म पनि यस्ता पाखण्डीको अन्तरवार्ता लिने विश्व दाइ दु:ख लाग्यो 😢😢😢
sachhikai bidhhwan manchhe swagat sir🙏🙏
कुवाको भ्याकुता कुवामै हो जति भोगे पनि जति कराए पनि स्वागत नेपालको कुरा कसैले विश्वास गर्दैन
मलाई मन पर्ने lawyer.
साना yotuber हरु हाजिर हौत
back gara
In nepali politics needful leader Mr. Swagat Nepal he is a great justice as well
Namskar ,sawagat sir 🙏 ra biswa bhai Sarai ramro lagyo aja ko kura. Aba Ram maden sir lai ni leunu paryo biswa bhai please 🙏
👌
i like this mans thinking ...jainepal
He should be a lawmaker. He is on my third list. After Harka Sampang , Balen and Swagat Nepal. People are saying Rabi. But Rabi is also the same old parties. Corrupted....
Harka ,,, hahahhahahahaha tyo ghamandi Chritian dalal
मन नलागी नलागी लिएको अन्तरवार्ता !😂😂
Ety mitho gyan badda sabda lai pni k bujeu tmro
दक्षिणपन्थी, बामपन्थी छाडौँ नेपाल स्वत बन्छ ❤❤❤
👍👍👍🙏🙏🙏
100/ sahi ❤❤
Swagat sir 👌
Biswa limbu ko यो pot cast मा अह हुँ true curect हो मात्रै 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
❤
Swagat sir🙏
Achham😘
❤❤❤🎉🎉
Sagwat nepal❤❤
it's too long. still to know him! let's see!!!
आई एम उइथ सुवागत नेपाल
👍🙏Lawyer sab
Im also left...be united Lefty
जात,धर्म,विभेद,खेल,राजनीति र यो सबै कुरा मा आफू लाई माथी राख्नु पर्ने जसरी पनि जितेर ठुलो हुने महत्वकाक्षा पुरुष प्रकृति को भाषा हो,तर स्त्री प्रकृति बढि सहिष्णु र धार्मिक अनि बढी ठुलो योद्धा,हुन्छ! पुरुष प्रकृति तर्क गणित फाइदा बेफाइदा जस्ता हरु को उत्सुक हुन्छ अर्थात पुरुष हरु को प्रकृति दिमाग प्रदान हुन्छ,तेसैले उ अरु प्रती बधी निर्दयी र कुरुर हुन्छ भने स्त्री प्रकृति हृदय प्रधान हुन्छ, उ तर्क गणित र फाइदा को कुरा मा भन्दा माया प्रेम र सद्भाव र सहन शिल्ता,मा बिश्वास गर्छ!
हजुर हरु दुबै जनामा धेरै धन्यवाद,बिश्व दाई अब एक पटक युवराज सङ्रग्रैला र भारत दाहाल लाई छुट्टाछुट्टै यो तपाईको कार्यक्रम मा बहसको लाई बोलाउन अनुरोध गर्द्छु
keep supporting youtube family❤
तपाई वकील हुन भने वकील कै काम गर्नु होला आफ्नो दायर भन्दा बाहिर खुट्टा हाल्दा डुङ्गा दुर्घटना हुन सक्छ। राजनीति र तपाईंको कार्य क्षेत्र लाई तुलना गर्दा फरक छन् संयोजन गर्दा कहाँ छु भनेर आफूले आफैलाई पाउन नसकेको यथार्थता चित्रण हुन्छ, त्यो तपाई मेल देख्नु हुन्न हामीले देखेका छौं।
Bichara jholy
बल्ल आज कहाँ बाट लिम्बू लुङाले बाहुन पाहुना बोलाएछ हौ?🤔
तपाईंको को पोदकास्त हेर्ने आतुर सधैं हुन्थे तर यस्ता को कुपात्र वकिको हेर्दिन। कलन्क वकिल।
तिम्लाई मन नपरेर केहि फरक पर्दैन हाम्लाई मनपर्छ्।
Herna mon chaina naher tara yesto comment nagar sathi
कुन लिङ्गको मान्छे हो थाहा भएन कमसेकम नेपाली त राम्रोसँग लेख्न सिक्नु अनि पो विरोधकोपनि अर्थ हुन्छ।लामिछानेको झोला बोक्ने अनि वकिलको कलङ्क भन्ने?😀🤭
तिमी जस्ता तुच्क्ष मानसिक्ता हरु ले बोल्ने नै एस्तै हो स्वागत नेपाल भनेको सत्य तथ्य आधारित बोल्ने मान्छे हो
5 ota swasni MCC KO dalal . sahakari thag tmro LAGI ramro patro hola
New day new vlog please please please 🙏
Malai man porne manchhe ho street forward man
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
ma pani left hand ho sangai basera khana lekhn sarai apthero
tauko ma dhaka topi daura suruwal lagaudai maa ma matra desh premi ani jun NEPALI rojgari ra pariwar ko sunaulo bhabisya ko lagi pardesh ma aadha jiban bitayera aafno desh baauchu vanera desh ko maya ley farkeko NEPALI chai desh drohi bideshi agend vanney tapai jasto buddhi brasta manche ra purano party ko neta ma kehi farak chaina desh ko maya mukh bata hoina chati ma huncha pahila tyo buj SWAGAT NEPAL
भाइको चेतनाले स्वागत नेपालको चेतनालाई मुल्यांकन गर्ने हैसियत पुग्दैन बाबू।
Sowagat nepal ko sowcha parchandra baburam ko jasto chhaina atibad baunbad chhaina Malai think lagchha
Yesto daka lai ke bolayeko hola
Miya Khalifa leunu parene ho
पागल विद्वान्को कमि छैन मेरो देशमा😂😂😂
Donda nimtyaune khojne dharmako rajnitik garera Janata vidaune durgelaichai bachauna hudaina thiyo swagatkk thulo galtihudaixahai
Yo pgl ho swagt ho ki swarthi bujna baki xa😮
Tmro LAGI sahakari thag 5 ota swasni rakhna vagwan
rabi thak ko jhole pakhandi haru pani amale congress ko jhole vanda kam ko xaina raixa sahi galat naxutyai gali hanne toit
Biswa jeee tapai le yo manchee chai alik wrong choose garnu vayo... he is against dharma nispakchya... he is for hindurastra and bullshit.... yo manchee ko niyattt thik chaina jasto lagcha hai malai chai... maybe I might be wrong ... hope ma galat hooouuu but as far as I know he is after hindurastra and king....
स्वागत नेपाल सत्य र जन्ता को जनबोली बोल्ने मान्छे
Swagat sir🙏🙏
❤❤❤❤❤❤❤