New Nepali Bhajan 2017/2074 " Aaidinus na Shiva ji " by Ram Prasad Khanal , रामप्रसाद खनालको भजन
HTML-код
- Опубликовано: 7 сен 2024
- नेपाली टेलिभिजनहरु र रेडियो स्टेशनहरुकालागी मात्र : यो भिडियो र अडियो प्रशारण प्रायोजनका लागि आवश्यकता अनुसार डाउनलोड वा कपी गर्न अनुमती दिइएको छ ।
New Nepali Bhajan 2017/2074 " Aaidinus na Shiva jee " by Ram Prasad Khanal
International Artists Forum, America Presents
Ram Prasad Khanal's evergreen Nepali Bhajan " aaidinus na...." ( all Devi Devata's Bhajan )
Lyrics : Ram Prasad Khanal
Singer : Ram Prasad Khanal and Swarupa Rasailee
Music : Ram Prasad Khanal
Direction : Shivahari Poudyal
assistant Director : Niraj Nepal
Camara/Editing : Dilip Bista
Acting?Artists : Kiran Kc, Shivahari Poudyal, Ram Prasad Khanal, Shivahari Acharya, Niraj Nepal, Krishna Murari Dhungel, Kamala Regmi, Ritu Bhandari, Purusottam Aryal, Homnath Timilsina, Rakshya Guragain, Kanchan Sharma and friends.
Note: Please Do not Download or copy of this video illegally, but you can share our RUclips original link and promote this Nepali special Bhajan.
अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका प्रस्तुत गर्दछ :-
रामप्रसाद खनालको सदाबहार नेपाली भजन " अाइदिनुस न ....."
शब्द : रामप्रसाद खनाल
स्वर : रामप्रसाद खनाल र स्वरुपा रसाइली
संगीत : रामप्रसाद खनाल
निर्देशन : शिवहरी पौडेल
सह निर्देशन : निरज नेपाल
छायाँकन / सम्पादन : दिलीप बिष्ट
कलाकारहरु / अभिनय : किरण केसी, शिवहरी पौडेल, रामप्रसाद खनाल, कृष्ण मुरारी ढुंगेल, निरज नेपाल, शिवहरी आचार्य, कमल रेग्मी, रितु भण्डारी, कन्चन शर्मा, होमनाथ तिमील्सेना, पुरुसोत्तम अर्याल, रक्षा गुरागाइँ र साथीहरु ।
नोट : कृपया यो भजनको डाउनलोड र कपी गरी पुन प्रकाशन प्रसारण गर्न सख्त मनाही छ तर हाम्रो यो RUclips को Original Link Share गरेर नेपाली भजनको महिमा बढाउन, लोकसँस्कृती को रक्षार्थ सहयोग गर्न सबैमा हार्दिक अनुरोध छ ।
* साउन महिना ब्रत बस्ने, भजन गाउने, नाच्ने, पुन्य कमाउने पवित्र महिना पनि हो त्यसैले हामीले साउन १ गते नै यो भजनको रिलिज गर्दै छौं । यो भजन भगवान शिव देखी हरेक देबी देबता पुकारीएको भजन छ, सधै भरी जहाँ पनि, जुन अबसरमा पनि गाउन, नाच्न मिल्नेगरी निर्माण गरिएको छ ।
अत्यन्त छोँटो समयमा भिडियो तयार गर्ने क्रममा भएका प्राबिधिक त्रुटिहरु प्रति क्षमा याचना गर्दछौँ । - Ram Prasad Khanal
आदरणीय कलकार राम प्रसाद खनाल ज्यू लाई म हजुरको फ्यान हो यो भजन जती सुनेपनी कहिलै भो नहुने सबैजना लाइ सुभकामना,🙏🙏🙏🙏🎊🎉🌺🌹
कती मिठो भजन गाऊनो भयो मन त उडेर आकास मा भई दियो ।यसरी सधै भजन गरौ आफ्नो संस्किति बचाएर मनै देखी भजन कृतन घर्मं लाई नभुलौ जय हिन्दू राष्ट्र नेपाल जय पसुपति नाथले सबैको कल्याण गरौन जय जय नेपाल सुन्दर सान्त बिसाल धन्यबाद !!!
The 3
जय जय जय शिव भाेला बाबा,🙏🙏🙏 याे पबित्र भजन सुनेर मेराे मन त धेरै सानत भयाे, याे भजन गाउनि, नितेय गरनि सबै टाेलिलाई हार्दिक नमन: टकरेयाउछु🙏🙏❤️❤️
गरभनेकाेताहाे
कतिरामो् भजन सबै देबिदेबताकको पुकार गररभजनसुनेर कहिलेनअगाउने
Sarai ramro manai chhune bhajan gaunu bhaykoma dherai dherai dhanebad malai bhagbanko bhajan sarai man parxa sunirahu jasto lagxa
साँच्चै नै राम्रो छ यो भजन , मनमा लाग्ने।धनयाबाद यि कलाकार हरु लाई।
धन्यवाद छ रामप्रसाद खनाल लगायत सम्पूर्ण कलाकारहरूलाई यसरी नै यो देशको धर्म, कला संस्कृतिको संरक्षण गर्नुहोला जय हिन्दु राष्ट्र ।
क्या भजन उपलोद गर्नुभएको रहेछ । सुनेर आँखा खुलेको खुलै भयो मन अवाक भयो बोलिनै आयेन।जय श्रीकृष्ण
राम प्रसाद ज्यु को मिठो स्वरमा सजिएको यो सुन्दर भजन लाखौंंको लागि प्रेरक बन्न सक्छ । धेरै धन्यवाद ! यो स्तुत्य कार्यको लागि।
The Mind Power Society
The Mind Power Society
The Mind Power Society
Vajan
Keshab Shrestha ?hdei,xl?*
hn
Sarai mitho Melody bhako Bhajan , thanks Ram p Khanal sir 👍👍👍👍👍
दाइ तपाईं यक आफ्नो देशको माया बोकियर सातसमुन्द्र पारी गयपनी हजुले अफ्नो कलासास्कृती माया देखद अत्यन्तै आभारी छु दाइ अनि 90% हिन्दु भएको देशमा जबर्जस्ति निरिपेक्षत लादियको ती हत्यार देश द्रोही नेता हरुले पनि बुझ्न जरुरी छ दाइ।अन्तम अदरणिय दाइको मिठो स्वोरमा सजियको यो भजन अत्यन्तै राम्रो छ।
अत्यन्तै राम्रो ,,धर्म को परिभाषा गर्ने हरु ,,,सो ईच्छा ले आफ्नो धर्म मान्न पाउने सोतन्त्रा नै धर्म निरेपेछ्यता हो मेरो बुझाइ मा,,,धार्मिक सोतन्त्र्ता येहि हो ।
Koo
O8 k
🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️ !! Kati ramo Vjan !! Hajur haru ko ?
@@krishnaprasadpanday8503 kut 's
@@mayagiri1880😅9😊t
Ati ramro bhajan tapaiko prayas ra teamlainai dhanyabad , Jaya Ramjeeki
Though we are not resident of Nepal, we nepali jati love this bhajan.
😊
Ma india bata Hajur ko yo Bhajan malai dherai man paro
Thank you very much.
अाहा कति सुनिसके अति नै मन पर्छ🌷🌷🌷🌹🌹🌹🌹🌼🌼🌼🌼🌻🌻🌻🌻🌻🥀🥀🥀🥀🥀🙏🙏🙏🙏🙏
मलाइ अधै मन पर्ने भजन।सबै देवी देवताको पुकार भयको, भाका लय सबै मिलेको।हरे राम! हरे कृष्ण !!!
दिन्को ४ पटक सुन्छु!मलाइ अत्ति मन्पर्ने भजन!! क्या बात!!
सारै राम्रो मन छुने भजन , लय र शब्द उस्तै मिलेको ।🌹🌹🌹🌹🌹🌹🌹
Atte Sundar Bajan,
Atti mitho bhajan...jai hos...hajur...Har har Mahadeva🙏🙏
ॐ हर हर हर माहादेव जय शिव जय शम्भु जय कैईलाश पति वावा
सबै हास्य कलाकार सामेल भएर बनेको यो भजन राम प्रसाद खनालको स्वर सार्है जचेको छ ! धन्यबाद !
yeti mitho ra madhur bhajan sunna payeko maa sabai teem lai hardik naman . yestai yestai bhajan ko apechya gardachhu
" अाई दिनुस् न शिवजी जिवनमा ...." रामप्रसादको भजन कलाकारहरूको समुहले निकै मिठास भरि दिएको छ , शब्द लय र भक्ति भावले परिपुर्ण छ ।
Om nomo Shivam om nomo Shivam om nomo Shivam. har har Bhole baba.
Excellent, the information needed to disgustinguish which value is more important 👌
6:43
सारै मिठाे भजन सबै लाई राधे राधे🙏🙏🙏
रिता जि केछ यसरी नै भजन गरि बसन परछ होला
@@dhannarayan5397 k
Thanks to all artists who sang & sing such a beautiful devotional song.
Hahaha
सधैभरि जिन मा शिव सधैं भरिजिबन्मा ।
हरि राम हरि राम हरि किष्ण किष्ण किष्ण हरि हरि ।।🕉️।।🙏🌹🕉️🏵️🙏🌻🙏🌼🙏🌺
सारै गजब काे भजन् छ सधै भरी राम्रो राम्रो भजन सुन्न पाईयाेस गायक कलाकार हरू सबैलाई धेरै धेरै धन्न्वाद
hhbh0
wow 😍Kati ramro bhajan I love it somuch
आहा कति मिठाे भजन गाउनुभएको हजुर हरूलाइ धेरै धेरै धन्यवाद
“ hu08
निकै सुन्दर भजन !
0s1U
अाहा! कति मिठाे भजन।जति सुने पनि मनै नअघाउने।
जयजयकार स्वरनै मिठाे लाग्छ सरकाे
साह्रै राम्रोभजन
Om namaha shibaya om namaha vagaote basudebaya namaha rade krisna🙏🙏💅🙏🙏
धेरै राम्रो भजन
सारै नै राम्रो मनै छुने भजन गाउनु भयेकोमा धेरै धेरै ध्न्यबाद ।
0
Ji
@@indramagar9205 @@@@@
जय राधे श्याम
कति मिठो स्वर र शब्द धेरै धेरै धन्यवाद हजुर।
2583828314
atinai sundar ani sarai mithas shwor hajurko Ram dai....
mani bhagawat lamichhane
अतेन्त राम्रो भजन ❤❤❤❤❤❤
भगवान कसैको पेवा होइन हजुर हरु ले जहाँ बसेर भजन भन्नु होस् त्यो तपाई हरु को धर्म हो
Har Har mahadve 🌿🌼🙏🏽💕
Thank you guru ji🙏🏽💕
Wow ramji jay shire radhe jay shire kirhisna wow 🌷🌷🌷🌷⚘⚘⚘🌾🌷🌷🌷🌾🌷🌾🌾🌾🌾🌾⚘🥀🥀🥀🥀🌹🏵💮🌸🐙🎎🎎🎎🎎🎟🎟🎟🎟🎟🎟🎫🎎🎎🎎🎎🎎🏂🏂🏂🏂🏂🏂🏄♂️
wow namn x hajurprati yeti ramro bhajn ko lagi
जय श्रि कृष्ण 🎂🎂🍟🍟🍓🍓🍒🍒🍎🍎🍅🍅😍😍
Wow Kati ramro lago
ॐ नमाे भगवते बासुदेवाय 👏👏🌺🌺❤️❤️🙏🙏ॐ नम शिवाय हर हर महादेव 🌻🌻🌸🌸🌴🌴💚💚👏👏🙏🙏 गुरुकाे जय हाेस 🙏🙏
Om namo vagbaye
Janos 👏👏👏👏👏👏👏👏❤️❤️❤️🌺🌺🌺🌹🌹🍎🍎
राम् सर ले नेपाल् छोडनू पनी एऊटा घटना घटे जसूतै
लाग्छ 🎉❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ॐ नव शिवाय ।।
I Liston this bhajan five times a day ❤️realley nice ❤️
😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃
1
मनै छूने भजन सवै देवि देउतासम्ज्गने भजन आहा जय होस
Shree Bhagowant Sabiko Suk Aur Santi Hamesha Banai Rakhna Jai Shree Krishna 🙏🙏🙏🙏🙏🙏🌺🌸🌺🌸🌺🌸🌺🌸🌺🚩🚩🚩🙏🙏🙏🌅🙏🙏🙏🙏🙏🙏🌄🙏🙏🙏🚩
ram prasad dai dherai khusi kagyo dai feri nepali bhajan gaunu bhaye xa sarai ramro bhsjan dai jati sune uti sunau lagne nani lai pani gaunu launu bhayeko bhaye sarai ramro hune thiyo sushma nani lai thank you dai
उहाको भजन मात्र होईन लोक दोहोरी पनि नछुटाई हेर्ने गर्थे तर आजभोली आउदैन किन होला हजुर फेरी आउनु पर्यो हजुर दोहोरी कार्यक्रम लिएर
Ati sandaravik bhajan manis ko jeevan chakra ko
barey ma uttam prastuti mithas le bharipurna cha.
Dherai ramro xa ram dai suner natamastak vaye ..
हरिहरी जय सर्सोती माता
ॐॐ नमः भगबते वासुदेवाय 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🌹🌹
sarae ramro x!!
Verynicebhajan
मेरो गित मन पराउने जति यता आउनुसत गित कस्तो लाग्छ सल्लाह सुझब दिन नभुल्नु साथै मेरो यो you tube च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला धन्यवाद । Lop you guys
Motivational. Bhajan. To. People. Thanks. To. All. Kalakar
ॐ नम शिवाय हर हर माःहा देव
सारै राम्रो लाग्याे सम्पूर्ण टिमकाे जय हाेस
राम्रो छ भजन सबैले सुन्नु स अानन्द लिनुहोस है राधे राधे 👌🙏🤚
l pratima
राम बाबुलाई त मान्नै पर छ🌸🌸
राधे राधे
राम प्रसाद दाजु नया नया भजन पनि राख्नु पर्यो अति मीठो स्वर छ हजुरको दाजु सफलता को कामना छ।
Jay sangat Prabhu
Kati ramro Ram Prasad Dai
#GoodEyeShowPromo13
ॐ नम शिवाय सम्पुर्ण मानव जातिको रक्षा होस।
jai baba pasupati naathh dil chhuye wala bhajan aichh
आहा कति राम्रो भजन गाउँभनुभयो हजुर हरुको जय जय होश अजै राम्रो राम्रो भजन गाउँनु होला
ॐ नमो शिवाय ॐ नमो शिवाय ॐ नमो शिवाय 🙏😍🙏😍🙏❤❤🙏🇳🇵🇳🇵🙏❤🙏
aaha kati motho vajan sunirahu jasto thanku hajur jay samvo💛💛💛💛💛
Wow👌👌👌kati ramro bhajan🌹🌹🌹👌
🌹🙏जय लछ्मी माता 🌹🙏🌹प्रनाम 🙏🙏
एस्तै एस्तै भजन हरु मठ्मन्दिर हरुमा बज्नु पर्छ
यो छोटो भयो कम्तिमा पनि एकघन्टा सम्माको हुनु पर्छ
जय होश याहाहरु सवै जनको पुण्य कार्यको लागि
Impressive bhajan all the best all. God blessed.
ॐ नमःशिवाय ॐ नमःशिवाय ॐ नमःशिवाय ॐ नमःशिवाय ॐ नमःशिवाय
जय श्री कृष्ण राधा जी 🌹🙏
भजन धेरै कम सुन्न पाइन्छ
आज धेरै पछि अर्को नयाँ भजन सुन्न
पाउदा सबै भजन टिम पर्ती आभारी छु./\/\/\/\/\/
vijay basel re2m
Jiban ma kaam aauni tei bhajhan ho.budes kalko sathi
Puranabhajan
vijay basel cubhzo
Adrnisa Adr uyyyy
धेरै राम्रो लाग्यो भजन
Om nama sibaya😍😍
Derai dmi vjn
धेरै राम्रो भगवाणको भजण प्रभु
E rata makai ba lai tabala ni bajauna aaudo rahexa....great job and nice vajan....like it
सांचे यो भजन ले मनै छुयो
सारै मन छुने भजन , जयहाेस्
Melodious.Shani Dev Maharaj ko pani Kehi bhajan Upload Garidinu huna.
मनछुने भजन साह्रै राम्रो लाग्यो सम्पुर्ण भगवान भगवती लाई समेटिएको
रट
।।।।।
न
ज मल
Beautiful nepali
Nepal zindabaad Forever
Shukryia Dhanywaad thank you for uploading and sharing your music with your followers on RUclips App.
C
S!s,!smma anmamamamsm a ammamsmmamamamssjmamam amamma
Sms aaska,s s am am amamssm,a amma
Smams amsms smszms sma,skw ,wmmemm
Maa,ska,w sma wma,sa,wm sma,sm wmmw
Msa,ska,skwk,a,skw akakskwk a wmmw
Sma,ska,s,s wmmw
We want to listen again and again,we'll not never forget to this Bhajan.
Effgwtg
ड
धेरै राम्रो भजण प्रभु को
हर हर महादेव..... हरी ॐ नमः शिवाये..... 🚩🚩🚩🚩🚩😘😘😘😘🙏🙏🙏🙏
Fri unto I'll
Very nice bhajan..love it..sarei nei ramailo
Excellent !! Jai Radhe..Radhe
P
Wow dherai ramro bhojan man nai xuyo wa wa
जयगुरु देब
अति मिठो भजन।जय होस् ।
Derei ramro hajur
धेरै रा्माे भजन सबै अामा दिदी बहिनी ले बुझ्ने भाषामा छ
Ramro xa bojan