AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २८, सोमबार दिउँसो ३ बजे | AP1HD
HTML-код
- Опубликовано: 13 окт 2024
- NEWS PRESENTER: ROSHANI KATHET
HEADLINES:
१. बडादशैं अन्तर्गत आज द्वादशी, टीकाको तेश्रो दिन मान्यजनको हातबाट टीका, जमरा तथा आशिर्वाद ग्रहण गर्ने क्रम जारी ।
२. भैरहवास्थित गौतमबुद्ध विमानस्थलले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै, कात्तिकदेखि जजिरा, फ्लाई दुबई र थाइ एयर एशियाले अन्तर्राष्ट्रिय उडान गर्ने ।
३. बीपी राजमार्गमा ठूला सवारीसाधनलाई पनि सञ्चालन अनुमति, सुख्खा पहिरो खस्ने जोखिम भने कायमै, रातिको समयमा यात्रा नगर्न सडक डिभिजनको अनुरोध ।
४. गाजामा इजरायलको जवाफी आक्रमण, १५ जनाको मृत्यु, पचासभन्दा बढी घाइते, हिजबुल्लाहको आक्रमणमा परी चार इजरायली सेना मारिए ।
र,
५. तेश्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानद्वारा अन्डर नाइन्टिन महिला टोलीको घोषणा, १८ खेलाडी छनोट, बन्द प्रशिक्षण बुधबारदेखि भैरहवामा ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RUclips: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc