जन्मिनु भो । Janminu Bho Key - G | Bpm - 154 | 3/4 Intro: G- C - G Verse: G. C. G जन्मिनु भो, मुक्तिदाता C. G ईम्मानुएल, हामी माझ G. C G परमेश्वरको हो योजना C . G मानिस जाति - लाई बचाउन Bm . C G बेथलेहेममा चम्किदैछन् ताराहरु Bm C G उज्वल प्रकाशले भरिदैछन् शहरहरु Bm. C. G सु-समाचार सुनाउदै स्वर्गदुतहरु D भन्छन् Chorus : G C. D ओ ओ ओ……. महिमा G C D. G सर्वोच्च परमेश्वरलाई धन्यवाद ओ ओ ओ……..महिमा परमप्रभुलाई धन्यवाद Verse 2: मानिस अवतार लिई परमेश्वर आउनुभो संसारमा हाम्रो अन्धकार हटाई ज्योति दिनुभो पिताको प्रेम देखाई क्षमा दिनुभो राजाहरुका राजा उनी जयजयकार उनलाई छुटकाराको गीत गाउ हामी प्रशंसा उनलाई ज्योतिषी र गोठालाहरु उचाल्दै उनलाई गाउॅंछन् Instrumental : Em - C - G - D Bridge: (name of Jesus) Bm. C. G. शान्तिका राजकुमार, येशू Bm Em. Am गरौ आदर र भक्ति उनको Bm. C. G महिमाको थुमा, योग्य C. D गाउ आराधना
A heartfelt appreciation to the Church of New Life, Kathmandu, for delivering such a fabulous song on this special day of Christmas. Your talent and dedication truly made the celebration even more joyful and memorable! God bless you more and bring more songs in the coming days.
For to us a child is born, to us a son is given, and the government will be on his shoulders. And he will be called Wonderful Counselor, Mighty God, Everlasting Father, Prince of Peace. Of the greatness of his government and peace there will be no end. Isaiah 9:6 Beautiful lyrics ❤✝
गीत सारै राम्रोसंग प्रस्तुति भएको रहेछ झलक्क हेर्दा सुन्दा राम्रै लाग्ने रहेछ तर आदरार्थी शव्दहरुमा पनि ध्यान पुगेको भए झन् राम्रो पर्ने थियोकि भन्ने लागेको हो । यो एउटै गीतमा आउनुभो, यहाँ को आउनुभो,अन्धकार हटाई ज्योति दिनुभो कसले अनि जयजयकार उहाँलाई कि उनलाई कसलाई ? यस गीतमा आउनुभो कसलाई भनिदैछ र उनले कसलाई सम्वोधन गरिदैछ ? मुक्तिदाता जन्मिनु भो भनिदै गर्दा जयजयकार उहाँलाई किन हुन नसकेर उनलाई भनियो, प्रशंसा उनलाई, उनलाई गाउॅंछन् कि उहाँलाई के हुनु पर्थ्यो होला ? यति धेरै परिश्रम र खर्च गरे पछि दुइ चारवटा आँखाले गीत हेरेर अनि मात्र Final गरियो भने राम्रो पर्छ आउँदा दिनका गीतहरु असल बन्दै जान सकोस उत्तरोत्तर प्रगतिको निम्ति मेरो प्रार्थना छ है | यहाँहरुलाई प्रभुले आशिष गर्नु भएको होस्
यो एउटै गीतमा आउनुभो, यहाँ को आउनुभो, अन्धकार हटाई ज्योति दिनुभो कसले अनि जयजयकार उहाँलाई कि उनलाई कसलाई ? यस गीतमा आउनुभो कसलाई भनिदैछ र उनले कसलाई सम्वोधन गरिदैछ ? मुक्तिदाता जन्मिनु भो भनिदै गर्दा जयजयकार उहाँलाई किन हुन नसकेर उनलाई भनियो, प्रशंसा उनलाई, उनलाई गाउॅंछन् कि उहाँलाई के हुनु पर्थ्यो होला ? यति धेरै परिश्रम र खर्च गरे पछि दुइ चारवटा आँखाले गीत हेरेर अनि मात्र Final गरियो भने राम्रो पर्छ कि भन्ने बिचार हो मेरो, आउँदा दिनका गीतहरु असल बन्दै जान सकोस् उत्तरोत्तर प्रगतिको निम्ति कामना सहित मेरो प्रार्थना छ है त! यहाँहरुलाई प्रभुले आशिष गर्नु भएको होस् ❤🙏
जन्मिनु भो । Janminu Bho
Key - G | Bpm - 154 | 3/4
Intro: G- C - G
Verse:
G. C. G
जन्मिनु भो, मुक्तिदाता
C. G
ईम्मानुएल, हामी माझ
G. C G
परमेश्वरको हो योजना
C . G
मानिस जाति - लाई बचाउन
Bm . C G
बेथलेहेममा चम्किदैछन् ताराहरु
Bm C G
उज्वल प्रकाशले भरिदैछन् शहरहरु
Bm. C. G
सु-समाचार सुनाउदै स्वर्गदुतहरु
D
भन्छन्
Chorus :
G C. D
ओ ओ ओ……. महिमा
G C D. G
सर्वोच्च परमेश्वरलाई धन्यवाद
ओ ओ ओ……..महिमा
परमप्रभुलाई धन्यवाद
Verse 2:
मानिस अवतार लिई परमेश्वर
आउनुभो संसारमा हाम्रो
अन्धकार हटाई ज्योति दिनुभो
पिताको प्रेम देखाई क्षमा दिनुभो
राजाहरुका राजा उनी जयजयकार उनलाई
छुटकाराको गीत गाउ हामी प्रशंसा उनलाई
ज्योतिषी र गोठालाहरु उचाल्दै उनलाई
गाउॅंछन्
Instrumental : Em - C - G - D
Bridge: (name of Jesus)
Bm. C. G.
शान्तिका राजकुमार, येशू
Bm Em. Am
गरौ आदर र भक्ति उनको
Bm. C. G
महिमाको थुमा, योग्य
C. D
गाउ आराधना
Hamro prabhu yesu lai mahima 🥰🥰🥰❤️❤️❤️❤️❤️❤️
Janminu bho muktidata, Immanuel haami maajh ❤
Amen amen amen thanku jesus for everything ❤🎉
My student Rashila is looking very beautiful ❤️ god bless you
Praise The Lord hallelujah 🙏❤
A heartfelt appreciation to the Church of New Life, Kathmandu, for delivering such a fabulous song on this special day of Christmas. Your talent and dedication truly made the celebration even more joyful and memorable! God bless you more and bring more songs in the coming days.
Praise The Lord.✝️👏🎄🙏🇺🇸
❤❤❤ awesome song 👏
God bless you Rashila ❤❤❤
Yes lord jesus thank you jesus❤️🎄✝️🙏❤️🙏🛐
Thank you god for this beautiful song
Praise the Lord
Such a beautiful song with a message of gospel !
ओ ओ ओ महिमा ,
सर्वोच्च परमेश्वरलाई धन्यवाद ❤🎉❤🎉
Thank you Jesus for this awesome song god bless you all ❤❤
Hallelujah! Praise the Lord Jesus 🙌🙌
Praise the LORD Jesus Christ is King of the KING ❤
Praise the Lord 🙌🏼
Amen 🙌🙌
Amen💝👏👏👏
Praise God Alfa and Omega
praise the lord❤❤❤
WOW Christmas blessings song❤❤
Amen amen praise the lord ✝️🛐🙏🙏
Amen 🎉
Merry Christmas 🎅🌲Looking Forward To Hear More Songs. God Bless You All 🙏🏻
Merry Christmas ! Wonderful Carol !
Amen..
Wow very beautiful and blessed song ❤ ., Merry Christmas 🎄 to all
Amen Amen Amen 🙏 ❤
Nice song❤
Amen Amen Amen praise the Lord
Hallelujah aamen pravu dhanyebad hajur lai.
Amen 🙏 🙏
All glory to our Lord 🙌🏽🙌🏽🙌🏽
Amen
I am blessed 🥰🙌
Ati mitho ❤❤
Praise The Lord
❤🎉praise the Lord Jesus 🎉❤😂, God bless you all.
Hallelujha Amen jesus is LORD
Amen🕊️✝️😊
Merry Christmas… God bless you all
❤❤❤❤❤😊
Praise the lord 🙌
Wow daami cha ..........
Praise The Lord 🙌🥰❤️
Praise God.. Superb.... Merry Christmas to y'all....
Amen❤🎉
praise the Lord🙌🙌🙌
🙌♥️
merry christmas..🙏🙏✝️✝️🎄🎄💐💐
Glory to God ❤
❤❤❤❤❤❤❤❤❤❤❤
✝️🛐🙏
For to us a child is born,
to us a son is given,
and the government will be on his shoulders.
And he will be called
Wonderful Counselor, Mighty God,
Everlasting Father, Prince of Peace.
Of the greatness of his government and peace
there will be no end. Isaiah 9:6
Beautiful lyrics ❤✝
❤❤❤😇😇😇
All the glory to the lord and happy christmas ❤
🎉🎉❤
Wow blessed song😇
Wow so blessed song.big congratulations New Life kathmandu.and wish you Happy Christmas to all of you.From Sikkim
Blessed 😇
Outstanding....🎊🎊🎄🎄
❤❤❤ nice song and lyrics
Beautiful ❤
Merry Christmas to all my new life khatmandu
❤ A M E N ❤
Praise the Lord
Merry Christmas
God Bless You All
❤❤❤
😍😍😍😍
Thank you Saneer babu and Sandesh babu for special christmas song!
❤
happy christmas merry christmas .gys❤❤🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄😘
𝙋𝙧𝙖𝙞𝙨𝙚 𝙩𝙝𝙚 𝙇𝙤𝙧𝙙👏
It's janminubho not vo.
If we had lyrics in Romanian English it will be helpful
गीत सारै राम्रोसंग प्रस्तुति भएको रहेछ झलक्क हेर्दा सुन्दा राम्रै लाग्ने रहेछ तर आदरार्थी शव्दहरुमा पनि ध्यान पुगेको भए झन् राम्रो पर्ने थियोकि भन्ने लागेको हो ।
यो एउटै गीतमा आउनुभो, यहाँ को आउनुभो,अन्धकार हटाई ज्योति दिनुभो कसले अनि जयजयकार उहाँलाई कि उनलाई कसलाई ?
यस गीतमा आउनुभो कसलाई भनिदैछ र उनले कसलाई सम्वोधन गरिदैछ ? मुक्तिदाता जन्मिनु भो भनिदै गर्दा जयजयकार उहाँलाई किन हुन नसकेर उनलाई भनियो, प्रशंसा उनलाई, उनलाई गाउॅंछन् कि उहाँलाई के हुनु पर्थ्यो होला ?
यति धेरै परिश्रम र खर्च गरे पछि दुइ चारवटा आँखाले गीत हेरेर अनि मात्र Final गरियो भने राम्रो पर्छ आउँदा दिनका गीतहरु असल बन्दै जान सकोस उत्तरोत्तर प्रगतिको निम्ति मेरो प्रार्थना छ है |
यहाँहरुलाई प्रभुले आशिष गर्नु भएको होस्
यो एउटै गीतमा आउनुभो, यहाँ को आउनुभो, अन्धकार हटाई ज्योति दिनुभो कसले अनि जयजयकार उहाँलाई कि उनलाई कसलाई ?
यस गीतमा आउनुभो कसलाई भनिदैछ र उनले कसलाई सम्वोधन गरिदैछ ? मुक्तिदाता जन्मिनु भो भनिदै गर्दा जयजयकार उहाँलाई किन हुन नसकेर उनलाई भनियो, प्रशंसा उनलाई, उनलाई गाउॅंछन् कि उहाँलाई के हुनु पर्थ्यो होला ?
यति धेरै परिश्रम र खर्च गरे पछि दुइ चारवटा आँखाले गीत हेरेर अनि मात्र Final गरियो भने राम्रो पर्छ कि भन्ने बिचार हो मेरो, आउँदा दिनका गीतहरु असल बन्दै जान सकोस् उत्तरोत्तर प्रगतिको निम्ति कामना सहित मेरो प्रार्थना छ है त!
यहाँहरुलाई प्रभुले आशिष गर्नु भएको होस्
❤🙏
Amen❤
Praise the lord ❤❤
Amen
❤❤
❤
Amen
❤
Praise the Lord ❤
❤❤❤❤
Amen
❤❤❤❤
❤