डा साब को कुरा ठिक छ , अब जे भो भो एउटा थप्नु पर्यो काँग्रेस र राजाको सहकार्यको प्रयोग हेरौ न, यो एउटा प्रयोग हुन् बाकी छ तर, काँग्रेस अब update चाही हुनै पर्छ
Surendra k.c. ji lai prastuta garer mero ecchaya pura gari diyeko ma Giri bhai lai dhanyabaad. Aba p.kharel r Vijay misra ko palo kurdai xu. Bahas mitho lagyo. Yesari nai garima badhaudai pragatiko kamana rakhada xu.
हगने, पादने बेला मा बूम टेरस्याए पछि के हुन्छ? यूट्यूब भाईहरुले दुरुपयोग गर्छन बेला बेला मा सांध्यकालीन पत्रिका जस्तो बनाएर। मूलधार अली बढी जिम्मेवार, इतिहास को पाना कोर्न पर्छ नि डॉ साब लाई। दिन को 3 वटा channel को भाई हरुको अली बढी स्वास्नी, छोराछोरी पाल्ने ठेक्का नलिएको भए अझ डॉ साब को समय राष्ट्रको लागि लाभ दायक हुने थियो।
बिचरा चित्र बहादुर लाई कम्जोर देखेर होकि के हो हरेक अन्तरबार्ता मा प्रसङ्ग बिनै नाम लिएर नै आलोचना गर्न छोडदैनन।अरुको तुलनामा चित्रुके त धेरै सम्मान योग्य छ्न।
Yoh Manche politics ma aayo bhane desh ma kehi change hudhaina, yesto dahi chure hoina right correct firm decision makers politician chahiyeko cha desh ma change gaarna. He can be a good embassador or professor.
@@Robin-kv5vhबाहिर बस्दा म भए यो गर्थें,त्यो गर्थें भन्ने,अर्काको आलोचना गर्ने हुन्। जब सत्तामा पुग्छन् अनि जता आफ्नो झोली भरिन्छ त्यतै लम्पसार पर्ने हुन्। पिन्ड खाने बेला भएकालाई सत्तामा पुर्याउनु भन्दा यस्तै ठिक छ हो।🤣
नेपाल विदेशीको नियन्त्रीत अस्थिरतामा छ। यसरी नै नेपाल बाट नेपाली धपाउने विदेशीको खेलमा नेता भन्ने दलालहरु मोज गरी रहेका छन। दुर्भाग्य नेपाल र नेपालीको । यति कुरो बुझे , समाज किन भ्रष्ट छ , नेताको हुन्, देस किन नभए जस्तो छ बुझ्नलाई यी घन्टौ घण्टाका विषलेशन सून्नै पर्दैन ।
one of the best interviews i ever seen but damn hidden fact he try to explore...only a person with wisdom have ability to understand it. # Thank u guru dr.surendra kc 🙏 you are such a legend ❤️
बुडाले भनेजस्तै बिरेन्द्रलाइ त दिपेन्द्रले गोलि हाने अरे ल मानियो अनि दरबार हत्याकान्ड भएको 8 दिन पछि नातिनिहरु रारा तालमा लगेर डुबाउने चै को थियो ?एस्तो भ्रम छर्ने ?
डा साहेव!देशको बिकाश,नीति,निर्माण,हरेक योजनाको कार्क्रम सबै प्रतिपक्षको सदन हो भन्ने भनाई मानिरहने हो भने सरकार चाहिँ आलु ताछेर बस्ने?एस्को जवाफ सायद डेढअक्कले भन्नुहुन्छ होला डराउँदै कमेन्ट गरेको छु।
शेर बहादुर को नयाँ तरुण दल को लागि खटाईएका व्यक्ति हुन स्वर्णिम वाग्ले ! रास्वपा बाट रविलाई चिलिम फर्काएपछि राप्रपा लाई केपिले चिलिम फर्काउनेछन ! केपिपिके र र्याले रहुन्जेल गणतन्त्र मा नयाँ बिचार वा परम्परा बाद जोसुकै हुन बिलय नै हो ! कसैले मानेपनि नमाने पनि !
जे मुखमा आयो तेहि बोल्छ यो के सि 4 ,5 बर्ष देखिको जिम्मा काङ्ग्रेस ले लिनु पर्छ भन्छ ।एमाले ले जे गरेपनी ठिक गर्यो भन्छ ।एमालेको त गुहुपनी मिठोमान्छ होला यसले त
डाक्टर साहेब यो मुलुकको साँच्चै परिवर्तन चाहाने हो भने पाँच देखी छ नागरिक सक्ती साली छानबिन आयोग बनाउन पर्छ एक नेताहरूलाई मात्रै छानबिन गर्ने दोस्रो सहकारीका तेस्रोकर्मचारीको चैथो काला ब्यापारीको पाँचै सुरक्षा क्षेत्रभित्र छैठउऊ न्यालयातर्फ अनीमात्र दे शमा परिवर्तन सम्भावित छ
यो बुढो रास्वपा जान लाग्या छ अनि झुठ बोल्दै छ सहकारि ठग हैन भने किन सहकारि पिडित जनता ले प्रश्न सोध्दा भाग्छ किन छानबिन गर्न डराउछ किन cib ले रबि सहकारि ठग लाइ ठगेको प्रमाणित भएको फाइल किन लुकाइयो किन गृहमन्त्री नै चाहियो सधै झुठ बोल्छ यो बुढो
डॉक्टर, सूयॅ बहादुप थापा , कमल थापाको कुरा जे भए पनि तर भेष बहादुर थापाको छोरिले राजा नमाननु के भेष बहादुरले राजा नमानु भन्ने हुनछ र ? बाउले जो मानछ जे सोच छ र छोरा -छोरीले पनि उही मानन र सोचन परने जवाना गए प्रोफेसर अब
सुरेन्द्रजी तपाईको भनाई कुनै दल वा संगठनको सदस्य हुना साथ त्यसको सधै गुणगान गाउनु पर्ने हो? सधैं जुकाझैं टासिएर बस्नुपर्ने हो? कति घटिया सोंच हो| दुखदायी
Dr. Saab ko interviews patrakar sir le ali sunda rainaxa, why that two powerful men sir Ravi n thapa are fighting each other. Sir surendra already that was revealed in his interview. Hijo politics gareko manxe aaj home minister vakox ani 3 dasak vaisakyo politics gareko aaj samma apu vakoxaina.
फलानो यस्तो,ढिस्कानो त्यस्तो,म जस्तो बुद्धिजीवी भन्यो,अर्काको आलोचना गरेरै तिम्रो जिन्दगी जाने भो बा। आजसम्म एउटा पार्टीले पत्याएको होईन ! आउ न हो,एउटा राम्रो पद सम्हालेर हेर। कतै हामी जस्ता लाटागाँडाले शान्ति,सुशासनको अनुभुति गर्न पाइन्छकी!
Everest nepla ra Vrikuti ma interview dida ra TV ma interview dida arkai tone aauncha ta Dr. saab ko. Everest Nepal ma ni yesari nai interview diye hunthyo ni.
देश आनुसारको भेस भन्छ नेपालको राजनितिमा नैतिकता छैन dr saab परिभासा र ब्याख्याले देश सुधार हुदैन त्यसैले रबि सरकारमा गयो गृह मन्त्रालय छोदन पनि हुन्न। पहिला केहि भ्रस्त ला तह लगाएर पछि बल्ल आफु पनि गलत गरे सजाय भोग्न तयार हुन पर्छ। र समितिको कुरामा रबि बधाक हो र? फरक बुझाइ असरि भयो?
दोहोरो चरित्र बोकेको प्रोफेसर । गृहमन्त्रीको टाउकोमा तरबार झुण्ड्याएर काम गर्न नदिने अनी काम गरेन भनेर मिडियावाजी गर्ने ? किन नबुझेको ? कान्तिपुर काँग्रेस सदन अवरुद्ध गरेर गृहमन्त्रीको राजिनामा माग्नुको कारण वर्तमान सरकार ढालेर आफ्नु नेतृतवमा कठपुतली सरकार गठन गरेर भ्रष्ट वचाउनुहो ।
नमन अनि सेल्युट छ डाक्टर साहेव हजुर लाई ❤❤प्रकाश जि आज बल्ल सहि व्यक्तिको छनौट गर्नुभएछ धन्यवाद !
I am always with Dr Surendra Kc ♥️♥️
डा साब, नमस्कार
अाजको अन्तर्वार्ता दमदार लाग्यो।
I am always with you Dr Saab ♥️♥️
Dr kc..ma jati hajur ko interview sunne manxe ta koi xaena hola.. salute sir
म पनि है।
माउवादी एमाले मा पस्छहोला।
उत्तम अन्तर्वार्ता
Outstanding analysis doctor sir!!!
Ravi and Ravi's team are very smart, they will play with the spirit of the Nepali people,s
संतुलित प्रश्न ,संतुलित जवाफ
सवाल र जबाफ यस्तो हुनुपर्छ
पल्टुराम सुरेन्द्र केशि सर पहिला याे असफल कम्युनिस्ट बिचार त्याग्नुस❤❤❤❤❤❤
नमस्कार डाक्टर सुरेन्द्र के सि हजुरको बिचार र बहस धेरै राम्रो छ धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हैट् डा० साँप, तपाई पहिलो प्रधानमन्त्री बन्ने सम्भावना त्यस्तो खतरा रच सर !!
दाइनामिक लिदि अब मुसो पो भै सकेछ । मर्ने बेला सम्ममा देस खाइ सकेर मर्छ। त्यतिको लागि त्यसको जन्म भएकोे रहेछ।
देश जे-होस् म,मेरो ओहोदा र यो राज्य दोहन बाचिरहोस् भन्ने नियत अहिलेका जिम्मेवार नाईकेहरुमा देखिन्छ-पाईन्छ । दुर्भाग्य !
Wow 😮maja aayo ❤
कति सटिक विश्लेषण ❤
डा साब को कुरा ठिक छ , अब जे भो भो एउटा थप्नु पर्यो काँग्रेस र राजाको सहकार्यको प्रयोग हेरौ न, यो एउटा प्रयोग हुन् बाकी छ तर, काँग्रेस अब update चाही हुनै पर्छ
समस्या भनेकै नक्कली कम्युनिस्ट विचारधारा हो । तिमि गलत कुरा गर्ने नै हौ । तिमिहरु मुल मुद्धामा कुरा नै गर्दैनौ ।
Surendra k.c. ji lai prastuta garer mero ecchaya pura gari diyeko ma Giri bhai lai dhanyabaad. Aba p.kharel r Vijay misra ko palo kurdai xu. Bahas mitho lagyo. Yesari nai garima badhaudai pragatiko kamana rakhada xu.
❤❤❤good sir😢
एउटै विषय र प्रसंगमा मूलधारका टेलिभिजन र युट्युवमा फरक फरक बिचार किन काका?
10:48 😂 samjhine
Yini Dahi-chiure hun, mitra.
हगने, पादने बेला मा बूम टेरस्याए पछि के हुन्छ? यूट्यूब भाईहरुले दुरुपयोग गर्छन बेला बेला मा सांध्यकालीन पत्रिका जस्तो बनाएर। मूलधार अली बढी जिम्मेवार, इतिहास को पाना कोर्न पर्छ नि डॉ साब लाई। दिन को 3 वटा channel को भाई हरुको अली बढी स्वास्नी, छोराछोरी पाल्ने ठेक्का नलिएको भए अझ डॉ साब को समय राष्ट्रको लागि लाभ दायक हुने थियो।
So true analysis.
Outstanding ❤Dr / guru🙏🙏
बिचरा चित्र बहादुर लाई कम्जोर देखेर होकि के हो हरेक अन्तरबार्ता मा प्रसङ्ग बिनै नाम लिएर नै आलोचना गर्न छोडदैनन।अरुको तुलनामा चित्रुके त धेरै सम्मान योग्य छ्न।
सहि
Yo emale kobislesak ho ke tesaile nunko sohjo gareko
Good sir ❤❤❤
सर अब हजुरहरू जस्तै बौद्धिकहरुले राजनीतिकमा हस्तक्षेप गर्नु पर्दछ।
Ok kancha ma audaichu rajniti ma hai
Yoh Manche politics ma aayo bhane desh ma kehi change hudhaina, yesto dahi chure hoina right correct firm decision makers politician chahiyeko cha desh ma change gaarna. He can be a good embassador or professor.
😅😅😅😅😅😅😅projected
@@Robin-kv5vhबाहिर बस्दा म भए यो गर्थें,त्यो गर्थें भन्ने,अर्काको आलोचना गर्ने हुन्।
जब सत्तामा पुग्छन् अनि जता आफ्नो झोली भरिन्छ त्यतै लम्पसार पर्ने हुन्।
पिन्ड खाने बेला भएकालाई सत्तामा पुर्याउनु भन्दा यस्तै ठिक छ हो।🤣
Chhya ! Dr. KC baudhik ? Timra mota budhi. Dr. KC ra ti buda netama kehi farak dekhidaina. Yinka dahi-chiure bolne matrai ho.
मास्टरसाबले , भाइलाइ बिध्यार्थी जसतै हेपेरै अन्तरबार्ता दिए त !!
Well said sir
म सघै हेर्ने पात्र आहीलेसमको best interview
Always great interview dr
डाक्टर साब को कुराता सहि हो त्र पुरानाले तिमिहरु कराउदै गर हामी झम बनाउदै गर्छौ भनेर बोलेनन त्र नया दल गल्ती नगर्ने नदरानु भन्ने हो सोछ जस्तो लग्छ
सन्सद प्रतिपक्षीको,
सत्ता मात्र सरकार को।
खोइत ठगहरुले बुझेका ?
Right Dr Surendra KC
सबै भन्दा ठूलो गल्ति नेपाली भेंडाहरुको
जसले त्यस्तालाई जिताय
नेपाल विदेशीको नियन्त्रीत अस्थिरतामा छ। यसरी नै नेपाल बाट नेपाली धपाउने विदेशीको खेलमा नेता भन्ने दलालहरु मोज गरी रहेका छन। दुर्भाग्य नेपाल र नेपालीको । यति कुरो बुझे , समाज किन भ्रष्ट छ , नेताको हुन्, देस किन नभए जस्तो छ बुझ्नलाई यी घन्टौ घण्टाका विषलेशन सून्नै पर्दैन ।
one of the best interviews i ever seen but damn hidden fact he try to explore...only a person with wisdom have ability to understand it.
# Thank u guru dr.surendra kc 🙏 you are such a legend ❤️
तिमिहरुले गगनलाई जतिनै खुईलाउन खोजे पनि गगन को पछि लाखौ महान जनता र कार्यकर्ता को साथ छ्।
तेत्रो नैतिकता भएको ब्यक्ति हो र पद छोड्ने 😂😂
बल्लबल्ल डाक्टर सायबलाइ बोलाउनु भएछ??? खुशिलाग्यो🙏🙏🙏🙏
❤
सुरेन्द्र सर ! नेपालको वर्तमान सम्विधान जनताबाट अनुमोदित नभयेको हुनाले राजतन्त्र स्थापना गरौं र सुरेन्द्र सर १० वर्ष प्रधानमन्त्री बन्नुपर्यो ।
कांग्रेसले ७ सालकाे क्रान्ति जेल बसेकाे ४६ काे आन्दोलन, गांणुतन्त्र ल्याएर राजा हटाकाे गफनहान सक्छाै भने आफ्नाे दाजु भाउजु हटाएर देखाउ,
आजभोलि मलाई यो डाक्टरको कुरा पनि त्यति सान्दर्भिक लाग्न छोड्यो
Malai pani
Kin jhole rabi ko gu khanchhas
its because you are not capable to understand he is analysis
Great Dr kc sir ❤
सार,,,,,,,यो पनि ठिक होईन त्यो पनि ठीक होईन तर दुवै ठिक हो किनकी यिनिहरु ठिक हैन
Pro. Dr. KC sir is a mirror….
बुडाले भनेजस्तै बिरेन्द्रलाइ त दिपेन्द्रले गोलि हाने अरे ल मानियो अनि दरबार हत्याकान्ड भएको 8 दिन पछि नातिनिहरु रारा तालमा लगेर डुबाउने चै को थियो ?एस्तो भ्रम छर्ने ?
यो तक्ले को भन्दा त मुकुन्दे को ईन्टरभ्यू धेरै ईस्तरीय हुन्छ
डा साहेव!देशको बिकाश,नीति,निर्माण,हरेक योजनाको कार्क्रम सबै प्रतिपक्षको सदन हो भन्ने भनाई मानिरहने हो भने सरकार चाहिँ आलु ताछेर बस्ने?एस्को जवाफ सायद डेढअक्कले भन्नुहुन्छ होला डराउँदै कमेन्ट गरेको छु।
यीनी डाक्टरले भनेको मैले नबुझेको हो कि यीनको भनाई नै अण्ट सण्ट हो । अहिले सम्म भ्यू पाउन सकिएन ।
RUclipsr haru sanga ko vanda farak ra level up interview lagyo.
याे पत्रकारकाे लेवल नै अर्कै छ नि।
Damn surendra kc😍
डा सावले सहि भन्नुभयो देवराज घिमिरे सभामुख हुने लायक मान्छे ब्यक्ति नै होइनन्
छेपारे डा. केशी ज्यु! आज समर्थन भोलि बिरोध।कम्युनिष्ट बिचारमा विध्याबारिधी अनि राजाको पाउमा मलम।पद नपाको झोकमा आफै हाइटवाला प्रोफेसर कथित।
सपै ठग हुन देश बनाउ भने भावना छैन कुन डाका कसरी बचाम भने बायक जनताकाे मुद्दा कताहि सुनिदैन
काँग्रेस सत्ताबाट बाहिर बस्न नसक्नुको पीडा र रोईलो भन्दा अरुकेहिछैन।
I like it debate from Bahrain country
dr.surendra kc ko analysis लाई notice गर्नेहो भने आज सम्म का सबै ठुला बिश्लेसण र आकलन मिलेको नै देखिन्छ। देशले सुन्नुपर्छ।
बिदेशिकाे चाहना स्वार्थ पूरा गर्न र गराउन प्रयाेग गरिएका हरुलाइ महान ठान्ने र जानेर पनि बुझपचाउनेहरु लाई कुन सर्वनामले सम्बाेधन गर्नु पर्ला ?
शेर बहादुर को नयाँ तरुण दल को लागि खटाईएका व्यक्ति हुन स्वर्णिम वाग्ले ! रास्वपा बाट रविलाई चिलिम फर्काएपछि राप्रपा लाई केपिले चिलिम फर्काउनेछन ! केपिपिके र र्याले रहुन्जेल गणतन्त्र मा नयाँ बिचार वा परम्परा बाद जोसुकै हुन बिलय नै हो ! कसैले मानेपनि नमाने पनि !
“त्यसबेलाको प्रधानमंत्री म नै हुँ!” सबैभन्दा उटपट्याङ कुरा हाम्रा डासा को।
जे मुखमा आयो तेहि बोल्छ यो के सि 4 ,5 बर्ष देखिको जिम्मा काङ्ग्रेस ले लिनु पर्छ भन्छ ।एमाले ले जे गरेपनी ठिक गर्यो भन्छ ।एमालेको त गुहुपनी मिठोमान्छ होला यसले त
True KC sir, Nepali haru badmasle badmasai chorachori banauna khojxan ra po yo halat xa.
निरन्जनमान बस्नेत सुरेन्द्र सरका जेठान परेकी के हो कुन्नि ?
Prf. Dr. Surendra KC ko interview khoji khoji sunxu ma
डाक्टर साहेब यो मुलुकको साँच्चै परिवर्तन चाहाने हो भने पाँच देखी छ नागरिक सक्ती साली छानबिन आयोग बनाउन पर्छ एक नेताहरूलाई मात्रै छानबिन गर्ने दोस्रो सहकारीका तेस्रोकर्मचारीको चैथो काला ब्यापारीको पाँचै सुरक्षा क्षेत्रभित्र छैठउऊ न्यालयातर्फ अनीमात्र दे
शमा परिवर्तन सम्भावित छ
के अचम्म भएछ ! अन्तरवार्ता लिए आज उँहाको
विद्वान भएर पनि एउटा पनि विश्लेषण मिलेको छैन वेकार किन अन्तरवार्ता
Dr surendra kc bhanda ramro aru xaun 😊😅😮
Luxmi Nagar 4 Butwal Lumbini !!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😂😂😂😂😂😂
भारतले कांग्रेसलाई यो सरकार गिराउन पछाडी बाट सहयोग गरेको छ । वोलिलाइ भारत ले मन परायको छैन ।
प्रकाशजी आज बल्ल सुरेन्द्र सरलाई ल्याउनुभयो। र तपाईंको भिअर्स पनि बढेको हेर्न पाइयो।
उहाँको विश्लेषण सुन्न लायक हुन्छ।
केसि जि जुनसुकै पाटिका नेताहुन ,राम्राे अाचरण भयका नेताकाे अाद्रर्श लाई सुईकारगर्नु राम्राे हैन र ।
great dr surendra
रत्
नाकर बाल्मीकी बन्न पाईदैनर?डा साहेब
धेरै बोल्यौ तर देशलाई के दियौ
Yo boleko kura timro baaulai bujaau
डा. साब सबैभन्दा पढेको बाबुराम पिएचडि होइन र? अनि झलनाथ पनि त पिएचडी नै त हो नि
❤😂
यो बुढो रास्वपा जान लाग्या छ अनि झुठ बोल्दै छ सहकारि ठग हैन भने किन सहकारि पिडित जनता ले प्रश्न सोध्दा भाग्छ किन छानबिन गर्न डराउछ किन cib ले रबि सहकारि ठग लाइ ठगेको प्रमाणित भएको फाइल किन लुकाइयो किन गृहमन्त्री नै चाहियो सधै झुठ बोल्छ यो बुढो
डॉक्टर, सूयॅ बहादुप थापा , कमल थापाको कुरा जे भए पनि तर भेष बहादुर थापाको छोरिले राजा नमाननु के भेष बहादुरले राजा नमानु भन्ने हुनछ र ? बाउले जो मानछ जे सोच छ र छोरा -छोरीले पनि उही मानन र सोचन परने जवाना गए प्रोफेसर अब
सुरेन्द्रजी तपाईको भनाई कुनै दल वा संगठनको सदस्य हुना साथ त्यसको सधै गुणगान गाउनु पर्ने हो? सधैं जुकाझैं टासिएर बस्नुपर्ने हो? कति घटिया सोंच हो| दुखदायी
मैले त नसुनेको कुरा तपाईले त के सुन्नु भएको होला, यसको भावार्थ के होला ? नबुझेको कुरो ।
Dr. Saab ko interviews patrakar sir le ali sunda rainaxa, why that two powerful men sir Ravi n thapa are fighting each other. Sir surendra already that was revealed in his interview. Hijo politics gareko manxe aaj home minister vakox ani 3 dasak vaisakyo politics gareko aaj samma apu vakoxaina.
Dr. Sahab Dogla kura garnu vayana. Hajur jasto bidwan le 🙏🏾🇳🇵🇳🇵🇳🇵
K garyo dokla kura
काङ्ग्रेसलाई कति इजत दिनुभएको हो काङ्ग्रेस तेति इजत दिनु पर्ने होर ?
RUclipsy proof
फलानो यस्तो,ढिस्कानो त्यस्तो,म जस्तो बुद्धिजीवी भन्यो,अर्काको आलोचना गरेरै तिम्रो जिन्दगी जाने भो बा।
आजसम्म एउटा पार्टीले पत्याएको होईन !
आउ न हो,एउटा राम्रो पद सम्हालेर हेर।
कतै हामी जस्ता लाटागाँडाले शान्ति,सुशासनको अनुभुति गर्न पाइन्छकी!
Rabi le aba oli ra prachanda sabai lai liyara dubne bho.sahakari bandu bailgada kam desh tukraune khel ho.
Everest nepla ra Vrikuti ma interview dida ra TV ma interview dida arkai tone aauncha ta Dr. saab ko. Everest Nepal ma ni yesari nai interview diye hunthyo ni.
Kalo congresh🤸♂️🤸♂️🤸♀️
class meta भाएर के गर्न सभामुख भयो तपाई उहीँ हावा गफ हान्दै हिड्नुहुन्छ।
राजनीतिकमा लागेर झोले भएको भए उनी पनि सभामुख भै सकेको हुन्थ्यो होला उहांको कुरा सुन्दा।
झल्लु कुरा..
Doc shabb interview ma matrai bhaio thapai afai auna pario agadi,Chair ma bhasara Kam kha hunxa ra
Sadan ma Ravi le pattika ma lekheko Kura padeko ho sir thyo aafno sabda hoina jasto lagxa
देश आनुसारको भेस भन्छ नेपालको राजनितिमा नैतिकता छैन dr saab परिभासा र ब्याख्याले देश सुधार हुदैन त्यसैले रबि सरकारमा गयो गृह मन्त्रालय छोदन पनि हुन्न। पहिला केहि भ्रस्त ला तह लगाएर पछि बल्ल आफु पनि गलत गरे सजाय भोग्न तयार हुन पर्छ। र समितिको कुरामा रबि बधाक हो र? फरक बुझाइ असरि भयो?
Dr. S kc ji bedesi ko nakkal hoyna nepali maulikta anusar ko pranali chahin chha
सबै भन्दा पूरानु पार्टी कांग्रेस लुटेरा पनि उही हो
उसै बाट सबैले कुकर्म सिके
Ani maile aaja ko comments hereko, Pra. Da. KC ko bhabisya bani fail nai fail bhaneka chhan ni
दोहोरो चरित्र बोकेको प्रोफेसर ।
गृहमन्त्रीको टाउकोमा तरबार झुण्ड्याएर काम गर्न नदिने अनी काम गरेन भनेर मिडियावाजी गर्ने ?
किन नबुझेको ?
कान्तिपुर काँग्रेस सदन अवरुद्ध गरेर गृहमन्त्रीको राजिनामा माग्नुको कारण वर्तमान सरकार ढालेर आफ्नु नेतृतवमा कठपुतली सरकार गठन गरेर भ्रष्ट
वचाउनुहो ।
तेति पनि थाहा छैन u.s A काे काे ठुलो दलाल हुने