सुहानी सिरियल काे कहानी साह्रै राम्रो लाग्यो।यो सिरियल लाइ मुरी मुरी बधाइ तथा शुभकामना छ।जती दर्सक हरु ले हेर्नुहुन्छ यसलाई माया प्रेम गर्नु भो भने अरु धेरै भाग सम्म हेर्न पाइएला । यो सिरियल मा खेल्ने कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
अहिलेसम्म १ भाग देखि ७ भाग सम्म नछुटाइ हेर्ने मध्यमा म पनि हु , सुहानी हेरेदेखी मलाई नेपाली सिरियल पनि हिन्दी भन्दा राम्रो लाग्न थालेको छ , तपाईंहरुपनी हेर्नुहोला ।
हुन त यो सिरियल हो भन्ने कुरो थाहा छ तर पनि यो सिरियल ले चाहिँ मेरो सत्ते घटना नै भैराछ आफ्नु श्रीमान को माया नपाए पछि सबै को हेला हुन्छ आफ्नु 😢आफ्नु श्रीमान आँखा आँसु😢😢😢 नदेखे पछि अरु कस्ले देख्छन र😢😢
देश तथा बिदेशमा रहनु भएको मेरो आदरणीय दर्शक ,मेरो शुभ चिन्तक ,नातेदार ,साथिभाइ , सबैजनाले अहिलेसम्म प्रशारण भएको भाग ६ सम्म जतिजनाले हेर्नू भएको छ यो भाग : ७ लाई पनि त्यसरी नै हेरेर लाइक,कमेन्ट र सियर गरि अझै धेरै माया गर्नुहोला ,जय " सुहानी "
बिहे गरे को 🐕 कुकुर्नि छोरि मान्छे हरु ले आफ्नु बिबाह गरेको घर 🏠 छोडेर माईति मा बस्दाको नराम्रो दसा भित्र्याउ छ जुन घर 🏠 मा लक्षमि बुहारि को ईजत हुदैन त्यो घर राक्षस ले बास बसेको हुन्छ 😊😮😊😮
Dherai ramro xa suhanii🎉🎉🎉❤❤❤
Suhani timila yasto garauni shyamla uchalni tini aama xori hun bhage pani aafu janmeko ghar ho jau mait ekdi n shyamle timila bujni x bechara suhani❤❤
सिर्यल दामिछ ♥️♥️🙏♥️♥️
KUWAIT 🇰🇼 bat herdai xhu 🙋
सुहानी सिरियल काे कहानी साह्रै राम्रो लाग्यो।यो सिरियल लाइ मुरी मुरी बधाइ तथा शुभकामना छ।जती दर्सक हरु ले हेर्नुहुन्छ यसलाई माया प्रेम गर्नु भो भने अरु धेरै भाग सम्म हेर्न पाइएला । यो सिरियल मा खेल्ने कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉
❤🎉thank you so much ❤❤❤
अहिलेसम्म १ भाग देखि ७ भाग सम्म नछुटाइ हेर्ने मध्यमा म पनि हु , सुहानी हेरेदेखी मलाई नेपाली सिरियल पनि हिन्दी भन्दा राम्रो लाग्न थालेको छ , तपाईंहरुपनी हेर्नुहोला ।
सुहानिले माइत गयर बस्नु पर्याेअनि सासुले थाहा पाउँछन्
😍😍👍👍🙏🙏
Laxman bro ko chai big fan nai vaye aaja ❤❤
हुन त यो सिरियल हो भन्ने कुरो थाहा छ तर पनि यो सिरियल ले चाहिँ मेरो सत्ते घटना नै भैराछ आफ्नु श्रीमान को माया नपाए पछि सबै को हेला हुन्छ आफ्नु 😢आफ्नु श्रीमान आँखा आँसु😢😢😢 नदेखे पछि अरु कस्ले देख्छन र😢😢
Best wishes
My favorite suhayane
म सन्तोष बिरही खड्का!सुहानी सिरियल ले मेरो मन जित्दै गएको छ।तर छोरी लाइ सधैं माइती मा राखेर हुदैँन है।
सबैलाई लाखौंलाख शुभकामना तथा बधाई ❤❤❤
Rohara matra hunna suhayani aava badhala Lanu parxa 🥰💖🥰
राम्रो
❤❤❤great🎉🎉🎉
देश तथा बिदेशमा रहनु भएको मेरो आदरणीय दर्शक ,मेरो शुभ चिन्तक ,नातेदार ,साथिभाइ , सबैजनाले अहिलेसम्म प्रशारण भएको भाग ६ सम्म जतिजनाले हेर्नू भएको छ यो भाग : ७ लाई पनि त्यसरी नै हेरेर लाइक,कमेन्ट र सियर गरि अझै धेरै माया गर्नुहोला ,जय " सुहानी "
❤❤❤🎉🎉🎉wow
बिहे गरे को 🐕 कुकुर्नि छोरि मान्छे हरु ले आफ्नु बिबाह गरेको घर 🏠 छोडेर माईति मा बस्दाको नराम्रो दसा भित्र्याउ छ जुन घर 🏠 मा लक्षमि बुहारि को ईजत हुदैन त्यो घर राक्षस ले बास बसेको हुन्छ 😊😮😊😮
Timro xori ho ghar vadui
Teala pani kunai siriyal ma ramro rol thiyan asma chai vatis
thukka dhartika boj aama xori vay tyo bichara सुहानीलाई kati dukha deka