डिआइजी सरुवापछि सरकारभित्रै ओली आलोचित, ओलीलाई अलोकप्रिय बनाउने काँग्रेसको चाल

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • We have been successful in connecting the audience to discuss current affairs related to social, political and legal issues which includes daily news updates with the help of reporters on ground and with the policy of thoroughly verifying reports and breaking news, is the most trusted source of information on current events.
    Host:-
    Camera:-
    Edit:-
    Subscribe Us: / @nepalonehd
    Facebook: / nepalonhd
    TikTok: / nepalonehd
    Nepal One HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    www.nepalonehd.com
    डिआइजी सरुवापछि सरकारभित्रै ओली आलोचित, ओलीलाई अलोकप्रिय बनाउने काँग्रेसको चाल, अलोकप्रिय सरकार बनाउन काँग्रेसले सबै बिबादीत मन्त्री बनायो
    Nepal One HD
    Nepal One HD Live
    Rabi Lamichhane Home Minister
    Prime Minister Prachanda
    Rabi Lamichhane Parliment
    Gyanendra Shahi Parliment
    Parliment Of Nepal
    Parliment Nepal Live
    Balen Shah Live
    Balen Live
    Balen Live
    Balen Sukumbasi
    Balen Ko Dozer
    Kp Oli Live
    Kp Oli Speech
    Kp Oli Video
    Kp Sharma Oli Speech
    Cpn Uml Kp Oli
    Rabi Lamichhane
    Sagar Dhakal
    Tosima Karki
    Sobita Gautam
    Rajendra Lingden
    Chitrabahadur KC
    Deuba Parliment
    Sandip lamichhane
    Sandeep Lamichhane
    Prchanda Vs Oli
    Oli Vs Deuba
    Ramchandra Paudel
    Ramchandra Paudel Rasatapati
    President Ramchandra Paudel
    Swarnim Wagle
    Ramesh Kharel
    Sumana Shrestha
    Biraj Bhakta Shrestha
    Hari Dhakal
    Prem Suwal
    Gagan Thapa
    Topbahadur Rayamajhi
    Balkrishna Khad
    Aarju Deuba
    Manju Khad
    Trending Nepali News
    Today News
    Aajako Samachar
    Gagan Thapa Vs Rabi Lamichhane
    Sobita Gautam
    Gb Rai
    Arju Rana
    Durga Prasai

Комментарии • 13

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 2 месяца назад +1

    कम्युनिस्ट र कांग्रेस रह्यो भने ने देश रहदैन।

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 2 месяца назад +4

    ५०/६० वर्ष पुरानो पार्टी ३४ वर्षसम्म सत्तामा बसेर देश विकास गर्नु नसक्ने उल्टै देश र जनता बेचेर खाने भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने एमाले कांग्रेस राप्रपाले देश विकास गर्छ भन्ने जनता नै दिमाग बिग्रेको पागल एक छाक भात मासु रक्सीमा बिक्री भएको भेडा जनता हाे केपी शेरे सरकार हार्दिक श्रद्धाञ्जली

    • @completenepal238
      @completenepal238 2 месяца назад

      ल Like थिचौ त !
      "सहकारी ठग, सहकारी ठग, फेरि पनि सहकारी ठग "- २०४७ देखि कालो काग्रेस र भु- माफिया एमालेको माहाकाली, बुढीगन्डकि, वाईडबडी, यती ॐनि, Ncell, ललिता निबास, भुटानी,++ अनगिन्ती १०,००० ओटा साना ठुला अप्राध कुकर्म लुकाउन सफल मुल मन्त्र सहकारी ठग सहकारी ठग ...!!
      यदि २०८१ भदौ १ गते सम्म रबि लामिछानेलाई ..... !!!
      ------------
      अब त २०८१ असार २८ गते पछि त रबि लामिछाने कुनै Power मा छैन मन्त्री पनि छैन सामान्य साम्सद छ अब त केपि ओलि र आर्जु राणा लगायत कालो सङ्ग मासु भात र पेट्रोलमा किनेको २/३ दुइ तिहाई भोटको सरकार छ ! अदालतमा १५ जना न्यायधिस उनिहरुको दलमा हिजो कार्यकर्ताको रुपमा झोला बोक्नेहरुलाई सेटिङ्ग गरेर राखेका छन ती दलका १५ जना न्यायाधिसको नेतृत्व गरेर सपना प्रधान मल्ल सर्बोच्चमा छिन! पुलिस अख्तियार काग्रेस एमालेहरुकै कब्जामा छ, रबि लामिछानेले सहकारी ठगेको प्रमाणहरु गगन थापा (कागजको मुठो देखाउदै रबि लामिछामेले सहकारीको अर्बौ ठगेको छ भनेको भिडियो देख्ने लाखौ मान्छे छ्न) र कैलास सिरोहिया सङ्ग छ त्यसैले अबको १ महिना अर्थात भदौ १/२०८१ भित्रमा रबि लामिछानेलाई एक एक सक्कली प्रमाण पुर्याएर जेलमा थुन्न सकेनन भने आम मानिसले यो बुझ्नु पर्छ कि गगन थापाले प्रमाण छ भनेर धम्क्याउदा र दुई तिहाईको मजबुत सरकारको साथै अदालत र अख्तियार कब्जा गरेका काग्रेस एमालेले रबि लामिछानेलाई शक्तीसाली सरकार गठन भएको १ महिना भित्रमा पनि मुद्दा चलाएर थुन्न सकेनन भने बुझनुस कि रबि लामिछाने सहकारी ठगीमा निर्दोष रहेछ ! र अब पनि सहकारीको कुरा निकालेर गिजोल्दै, गिजोल्दै गएर जति बेला पनि कैलास सिरोहिताको मिसन सफल पारीदिन रबि लामीछानेलाई सहकारी ठग, सहकारी ठग ... भनेर सारा जनतालाई त्यही एउटै कुरामा भुलाएर, गुमराहमा राखेर त्यसैमा सत्ताको राजनैतिक रोटी सेक्न र बार्गेनिङ्ग गर्न थाले भने भर्स्टचारले थिचिएर गन्हाएको, रास्टघाती कालो काग्रेस र माफिया एमालेले जनता भडकिएर श्रीलन्का र बाग्लादेशमा झै सडक मै हिस्रक, अधैर्य हुँदै गए भने काठमान्डु उपत्यका लगायत अरु थुप्रै शहरमा टाउको लुकाएर भाग्ने ठाउँ पनि पाउदैन स्थिती त्यति डरलाग्दो गरि अगाडि बढदैछ भन्ने कुरा त भुराजनितीका जानकार थुप्रै बिस्लेशकहरुले बताउदै आएका छ्न ! जनताहरु आजित भएर घरेलु हतियार लिएर काग्रेस र एमाले बिरुद्द जाई लाग्न थाले भने अब त पुलिस पनि थाकी सकेको छ टिकापुरमा झै पुलिस होप्लेस भएर हात उठाउन सक्छ्न ढल्न सक्छन ! अनि त्यति बेला तोरीको फुल देख्नु बाहेक अरु बिकल्प के होला ! आकलन र अनुमान गरेको छन ढिङ्नेहरुले त्यो अबस्थाको !
      जति बेला रबि रबि रबि सहकारी ठग ..!!
      धन्यवाद !
      नैतिकता छ भने जबाफ देउ! पर पिडक कालो काग्रेसी र भु-माफिया एमालेहरु मेरो माथिको कुराको !

  • @dambahadur1976
    @dambahadur1976 2 месяца назад +1

    यो केपी ले जनताक काम गर्न गएक हर यस्ले त माफिया र भ्रष्टाचारि लाइ बचाउन गएको ह रहिछ लाजमर्दो

  • @completenepal238
    @completenepal238 2 месяца назад

    ल Like थिचौ त !
    "सहकारी ठग, सहकारी ठग, फेरि पनि सहकारी ठग "- २०४७ देखि कालो काग्रेस र भु- माफिया एमालेको माहाकाली, बुढीगन्डकि, वाईडबडी, यती ॐनि, Ncell, ललिता निबास, भुटानी,++ अनगिन्ती १०,००० ओटा साना ठुला अप्राध कुकर्म लुकाउन सफल मुल मन्त्र सहकारी ठग सहकारी ठग ...!!
    यदि २०८१ भदौ १ गते सम्म रबि लामिछानेलाई ..... !!!
    ---------------
    अब त २०८१ असार २८ गते पछि त रबि लामिछाने कुनै Power मा छैन मन्त्री पनि छैन सामान्य साम्सद छ अब त केपि ओलि र आर्जु राणा लगायत कालो सङ्ग मासु भात र पेट्रोलमा किनेको २/३ दुइ तिहाई भोटको सरकार छ ! अदालतमा १५ जना न्यायधिस उनिहरुको दलमा हिजो कार्यकर्ताको रुपमा झोला बोक्नेहरुलाई सेटिङ्ग गरेर राखेका छन ती दलका १५ जना न्यायाधिसको नेतृत्व गरेर सपना प्रधान मल्ल सर्बोच्चमा छिन! पुलिस अख्तियार काग्रेस एमालेहरुकै कब्जामा छ, रबि लामिछानेले सहकारी ठगेको प्रमाणहरु गगन थापा (कागजको मुठो देखाउदै रबि लामिछामेले सहकारीको अर्बौ ठगेको छ भनेको भिडियो देख्ने लाखौ मान्छे छ्न) र कैलास सिरोहिया सङ्ग छ त्यसैले अबको १ महिना अर्थात भदौ १/२०८१ भित्रमा रबि लामिछानेलाई एक एक सक्कली प्रमाण पुर्याएर जेलमा थुन्न सकेनन भने आम मानिसले यो बुझ्नु पर्छ कि गगन थापाले प्रमाण छ भनेर धम्क्याउदा र दुई तिहाईको मजबुत सरकारको साथै अदालत र अख्तियार कब्जा गरेका काग्रेस एमालेले रबि लामिछानेलाई शक्तीसाली सरकार गठन भएको १ महिना भित्रमा पनि मुद्दा चलाएर थुन्न सकेनन भने बुझनुस कि रबि लामिछाने सहकारी ठगीमा निर्दोष रहेछ ! र अब पनि सहकारीको कुरा निकालेर गिजोल्दै, गिजोल्दै गएर जति बेला पनि कैलास सिरोहिताको मिसन सफल पारीदिन रबि लामीछानेलाई सहकारी ठग, सहकारी ठग ... भनेर सारा जनतालाई त्यही एउटै कुरामा भुलाएर, गुमराहमा राखेर त्यसैमा सत्ताको राजनैतिक रोटी सेक्न र बार्गेनिङ्ग गर्न थाले भने भर्स्टचारले थिचिएर गन्हाएको, रास्टघाती कालो काग्रेस र माफिया एमालेले जनता भडकिएर श्रीलन्का र बाग्लादेशमा झै सडक मै हिस्रक, अधैर्य हुँदै गए भने काठमान्डु उपत्यका लगायत अरु थुप्रै शहरमा टाउको लुकाएर भाग्ने ठाउँ पनि पाउदैन स्थिती त्यति डरलाग्दो गरि अगाडि बढदैछ भन्ने कुरा त भुराजनितीका जानकार थुप्रै बिस्लेशकहरुले बताउदै आएका छ्न ! जनताहरु आजित भएर घरेलु हतियार लिएर काग्रेस र एमाले बिरुद्द जाई लाग्न थाले भने अब त पुलिस पनि थाकी सकेको छ टिकापुरमा झै पुलिस होप्लेस भएर हात उठाउन सक्छ्न ढल्न सक्छन ! अनि त्यति बेला तोरीको फुल देख्नु बाहेक अरु बिकल्प के होला ! आकलन र अनुमान गरेको छन ढिङ्नेहरुले त्यो अबस्थाको !
    जति बेला रबि रबि रबि सहकारी ठग ..!!
    धन्यवाद !
    नैतिकता छ भने जबाफ देउ! पर पिडक कालो काग्रेसी र भु-माफिया एमालेहरु मेरो माथिको कुराको !

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 2 месяца назад

    Good khabar❤❤❤

  • @its.me.rajkumar
    @its.me.rajkumar 2 месяца назад

    कांग्रेसका मन्त्री हेरौ त 😂😂

  • @khadkavena1734
    @khadkavena1734 2 месяца назад

    तिमि पत्रकार भन्छाै मलाई लाग्छ तिमि कलम बेचेर खाने एमालेकाे पत्रकार रहेछाै किन भने ओलिले माडवारिकाे कारखानामा बिद्युत लाईन जाेडन ठाडाे आदेश काे कुरै गरेनाै ।

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 2 месяца назад

    भ्रष्ट भ्रष्ट एक भए

  • @tuklalkharel6529
    @tuklalkharel6529 2 месяца назад

    तिमीहरू पनि काङ्ग्रेस ले टिकट दिन्छ कि भनेर बामे र याे चेलाे मुख मिठाइँ काे जयजार छ हाे