धेरै धन्यवाद प्रभुको दास Adrian , आफ्नो वरदानद्वारा ख्रीष्टको शरीरलाई, वचनको सत्यतामा डोर्याउदै र सुसज्जित बनाउदै जानुभएकोमा । I am so blessed to be a part of this song. This song has ministered to me and will minister to many more and will help raise true worshippers. Thank you😇😇🙏🙏.
सच्चाई हामी मानिस जाती ले कहीलो प्रभुलाई धोका र कष्ट दिनुहुदय न उहाँ लो हामीलाई बचन द्वारा दिए को प्रतिज्ञा लाई हामी ले आज्ञा पालन गरेर पुरा गनू पछ hallelujah.......
मानिस प्रती परमेश्वरको अकल्पनीय/अवर्णनिय ✝️प्रेम र परमेश्वरको अनुग्रहमा मानिसले परमेश्वर प्रती चढाउनु पर्ने 🛐आराधना/महिमा लाई प्रष्ट तरिकाले यो गीतमा वर्णन गरिएको छ। God bless you A.D and your entire team.
At Mount Moriah, man offered his best to the Lord, Worshipped Him through pure obedience, God was pleased, He re-enacted the Covenant and sealed it with an Oath. Worship! Worship! kind which God is pleased with, obedience and submission, this is what He seeks. At Calvary heaven gave its best to the world, The Son offered obedience driven sacrifice, God was pleased to accept the offering, He accomplished the eternal covenant of love with mankind through the Son. Worship! Worship! kind which God is pleased with, Obedience and submission, this is what He seeks Worship! Worship! I have come to worship You Oh Lord! I have come to offer my life at Your feet, I have come to become an obedience driven sacrifice...
"म जान्दिन प्रभु" ------------------------ म जान्दिन प्रभु म हो हु, मलाई जान्नु हुने मात्र तपाई म बुझ्दिन प्रभु म हो हु मलाई बुझ्नु हुने मात्र तपाईं येशु ,मात्र तपाईं (2) चिहानले त राख्ला यो शरीर मात्रै तर आत्माको अनन्त घर त स्वर्ग नै आनन्दमा बित्छ त्यो तिम्रो जीवन उदारको एक मात्र बाटो येशु नै म चिन्दिन प्रभु म हो हु मलाई चिन्नु हुने मात्र तपाईं म बुझ्दिन प्रभु म को हु मलाई बुझ्नु हुने मात्र तपाईं येशु, मात्र तपाईं (2) समयले बताउला तिम्रो बारेमा अरु कसैले सुनाउला तिम्रो बारेमा तर आत्माको साचो साक्षी को हुनेछ पर्मेशोरको त्यो न्यायको दिनमा हो ,प्यारो मित्र पर्मेशोरको त्यो न्यायको दिनमा येशु नै हुनेछन् साक्षी न्यायको दिनमा(2) म जान्दिन प्रभु म हो हु मलाई जान्नु हुने मात्र तपाईं म चिन्दिन प्रभु म के हु मलाई चिन्नु हुने मात्र तपाईं । येशु,मात्र तपाई(2)
(मोरियाको डाँडामा मानिसले आफ्नो उत्कृष्ठ दिए आराधना आज्ञापालन द्वारा पितालाई गरे)२ परमपिता प्रसन्न हुनुभइ करार सुदृढ गरे अनन्तको प्रेमको सम्बन्धलाई, सपथले दृढ गरे (आराधना हो आराधना परमेश्वरलाई मनपर्ने)२ (आज्ञापालन र समर्पणता उहाँले चाहनुहुने)२ (कल्बरीको डाँडामा स्वर्गले आफ्नो उत्कृष्ठ दिए आज्ञापालन सहितको बलिदान पुत्रले चढाए)२ परमपिता प्रसन्न हुनुभइ बलिदान ग्रहण गरे अनन्तको प्रेमको करारलाई पुत्रमा पूरा गरे (आराधना हो आराधना परमेश्वरलाई मनपर्ने )२ (आज्ञापालन र समार्पनता उहाँले चाहनुहुने)२ आराधना हो आराधना पिता तपाईलाई गर्नआए मेरो जीवन सम्पूर्ण तपाईको पाउदनमा चढाए आज्ञापालन सहितको बलिदान, बन्नलाई म त आए।
What a biblical song. I am very blessed by listening this. God bless more to write and sing like this song. Your song leads me in His presence. Thank Adrian dai. I loved this song.
What a song Daju..... so blessed and a blessed song... I am crying after listen it .... God Show me My reality about worshiping Him...!!!! Praise Jesus...🙏🙌🙏
कुनै पनि Lyrical Video वा अन्य भिडियो सम्बन्धि काम परे हामीलाई सम्झनुहोला! छिटो, सस्तो र 4K quality मा हामी बनाउने छौँ ! साथमा सम्पूर्ण ग्राफिक डिजाइनको काम गर्नेछौं ! contact us - +977-9841175721 (Viber) Email : merostudiobrt@gmail.com
Such a amazing song. Its the grace of God that we have great singers and great music composer in the nepali christian society.thank you all of team for being with us and provide amazing songs. God bless all of them and bless also who are reading this now in the name of jesus christ.
Parmeshowr ko mahima vayeko hos! This is such a great blessing song which bring us into the word of God of the great stories in the bible. Parmeshowr le adrian dai/sam dai ra sabai team lai prashastai ashish dinu vayeko hos.
मोरियाहको डाडामा मानिसले आफ्नो उत्कृष्ट दिए आराधना आज्ञापालन द्वारा पितालाई गरे (२) परमपिता प्रसन्न हुनुभई करार सुद्रिढ गरे अनन्तको प्रेमको सम्बन्धलाई शपथले द्रिढ गरे आराधना हो आराधना परमेश्वरलाई मन पर्ने (२) आज्ञापालन र समर्पणता वहाले चाहनुहुने (२) कलवरिको डाडामा स्वोर्गले आफ्नो उत्कृष्ट दिए आज्ञापालन सहितको बलिदान पुत्रले चडाए (२) परमपिता प्रसन्न हुनुभई बलिदान ग्रहण गरे अनन्तको प्रेमको करारलाई पुत्रमा पुरा गरे आराधना हो आराधना परमेश्वरलाई मन पर्ने (२) आज्ञापालन र समर्पणता वहाले चाहनुहुने (२) आराधना हो आराधना पिता तपाइलाई गर्न आए (२) मेरो जीवन सम्पूर्ण तपाइको पाउदानमा चढाए आज्ञापालन सहितको बलिदान बन्नलाई म त आए (२)
I am blessed with each and every songs that you have composed. Thanku Spirirtual Dada in Jesus Christ. The Lord Jesus Christ`s Grace is with You. Shalom.
Great & Blessed Work by Dear People of the Lord. TQ ADRIAN DEWAN & SAM SHAHU, DANIEL GADAL, & the entire Team. Really the song, the music, and the lyrics, everything thoroughly engaged us in Worship.
रोमी 12: 1. यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
thanks brother Dewan jee may god bless you a lot more ** I was just looking for good activities * tools for bible study on this topic my topic was उत्तम बलिदान so you made with bigger picture with beautiful music, lyric and beautiful scenery thanks again* keep going on***
(Lyrics ) (मोरियहको डाडामा मानिसले आफ्नो उत्कृष्ट दिए आराधाना आज्ञापालन, द्वारा पितालाई गरे) (2) परमपिता प्रशन्न हुनुभै, करार सुद्रढ़ गरे अनन्तको प्रेम सम्बन्धलाई शपथले दृढ गरे आराधाना हो आराधना परमेश्वरलाई मनपर्ने (2) आज्ञापालना र समर्पनता उहाँले चाहनुहुने (2) (कलाबरिको डाडामा स्वर्गले आफ्नो उत्कृट दिए आज्ञापालन सहितको बलिदान पुत्रले चाडए) (2) परमपिता प्रशन्न हुनुभै, बलिदान ग्रहण गरे अनन्तको प्रेमको करारलाई पुत्रमा पुरा गरे आराधाना हो आराधाना परमेश्वरलाई मनपर्ने (2) आज्ञापालना र समर्पणता चाहनुहुने (2) आराधना हो आराधना पिता तपाइलाई गर्नआए (2) मेरो जिवन सम्पूर्ण तपाइको पाउदानामा चढाए आज्ञापालान सहितको बलिदान, बन्नलाई म त आए
हाल्लेलुया प्रभु लाई स्तुति होस सचैनै अतिनै आभिसेक ले भारिएको छु हाम्रो प्रभु प्रेम देखि आँसु आदोरैछ धन्यवाद आदरणीय एद्र्न भाइ
धेरै धन्यवाद प्रभुको दास Adrian , आफ्नो वरदानद्वारा ख्रीष्टको शरीरलाई, वचनको सत्यतामा डोर्याउदै र सुसज्जित बनाउदै जानुभएकोमा । I am so blessed to be a part of this song. This song has ministered to me and will minister to many more and will help raise true worshippers. Thank you😇😇🙏🙏.
I really love the song
hope to see more in coming days . Always proud of you Daju Haru
Thank you brother! Your voice has added more power unto the song. 😇
Yes, thank you so much for this wonderful and blessed song
सच्चाई हामी मानिस जाती ले कहीलो प्रभुलाई धोका र कष्ट दिनुहुदय न
उहाँ लो हामीलाई बचन द्वारा दिए को प्रतिज्ञा लाई हामी ले आज्ञा पालन गरेर पुरा गनू पछ
hallelujah.......
अत्ति सुन्दर! जस भित्र सहजै डुब्न सकिने शब्द,संगीत , स्वर उत्कृष्ट @ अदभूत परमेश्वरको महिमा होस
मानिस प्रती परमेश्वरको अकल्पनीय/अवर्णनिय ✝️प्रेम र परमेश्वरको अनुग्रहमा मानिसले परमेश्वर प्रती चढाउनु पर्ने 🛐आराधना/महिमा लाई प्रष्ट तरिकाले यो गीतमा वर्णन गरिएको छ।
God bless you A.D and your entire team.
At Mount Moriah, man offered his best to the Lord,
Worshipped Him through pure obedience,
God was pleased, He re-enacted the Covenant and sealed it with an Oath.
Worship! Worship! kind which God is pleased with,
obedience and submission, this is what He seeks.
At Calvary heaven gave its best to the world,
The Son offered obedience driven sacrifice,
God was pleased to accept the offering,
He accomplished the eternal covenant of love with mankind through the Son.
Worship! Worship! kind which God is pleased with,
Obedience and submission, this is what He seeks
Worship! Worship! I have come to worship You Oh Lord!
I have come to offer my life at Your feet,
I have come to become an obedience driven sacrifice...
Jhujuiyyyyg. Ruuu
Thank you brother for explaining for people like us who do not understand Nepali much 🙏 God bless you and your family 🙏
So blessed
God bless you bhai
Thanks for the translation! God bless you!
"म जान्दिन प्रभु"
------------------------
म जान्दिन प्रभु म हो हु,
मलाई जान्नु हुने मात्र तपाई
म बुझ्दिन प्रभु म हो हु
मलाई बुझ्नु हुने मात्र तपाईं
येशु ,मात्र तपाईं (2)
चिहानले त राख्ला यो शरीर मात्रै
तर आत्माको अनन्त घर त स्वर्ग नै
आनन्दमा बित्छ त्यो तिम्रो जीवन
उदारको एक मात्र बाटो येशु नै
म चिन्दिन प्रभु म हो हु
मलाई चिन्नु हुने मात्र तपाईं
म बुझ्दिन प्रभु म को हु
मलाई बुझ्नु हुने मात्र तपाईं
येशु, मात्र तपाईं (2)
समयले बताउला तिम्रो बारेमा
अरु कसैले सुनाउला तिम्रो बारेमा
तर आत्माको साचो साक्षी को हुनेछ
पर्मेशोरको त्यो न्यायको दिनमा
हो ,प्यारो मित्र
पर्मेशोरको त्यो न्यायको दिनमा
येशु नै हुनेछन् साक्षी
न्यायको दिनमा(2)
म जान्दिन प्रभु म हो हु
मलाई जान्नु हुने मात्र तपाईं
म चिन्दिन प्रभु म के हु
मलाई चिन्नु हुने मात्र तपाईं ।
येशु,मात्र तपाई(2)
Wonderful Song!
Feeling blessed!
This is what Heavenly worship must sound like. This is epic.
साचै मिठो आवाज अनि धेरै मिठो भवाना छ,यस भजनमा साचोआराधनाको अर्थपंर्ण चित्र दिएको छ आशिषम्य दामि दाई।।।
अर्थहीन त होईन तर पक्कै पनि अर्थपूर्ण भन्न खोज्नु भएको होला, कारण यस्तो सुन्दर भजन विना अर्थ (अर्थहीन) त छँदै छैन|
@@chunnuchamling6497 हजुर type mistake bhayecha...thank you so much for...this..
असाध्यै राम्रो जैतुन छायाँ हेरेपछि फेरि सुन्न मन् लागेर सर्च गरेर सुनियो 🤲🤲🤲
अाशिषित भजन 😇😇😇 "परमेश्वर" लाई महिमा होस् 🙌🙌🙌
Wow....
Nice video
Nice song
Nice video 👌👌👌👌👌
God bless you
(मोरियाको डाँडामा मानिसले आफ्नो उत्कृष्ठ दिए
आराधना आज्ञापालन द्वारा पितालाई गरे)२
परमपिता प्रसन्न हुनुभइ करार सुदृढ गरे
अनन्तको प्रेमको सम्बन्धलाई, सपथले दृढ गरे
(आराधना हो आराधना परमेश्वरलाई मनपर्ने)२
(आज्ञापालन र समर्पणता उहाँले चाहनुहुने)२
(कल्बरीको डाँडामा स्वर्गले आफ्नो उत्कृष्ठ दिए
आज्ञापालन सहितको बलिदान पुत्रले चढाए)२
परमपिता प्रसन्न हुनुभइ बलिदान ग्रहण गरे
अनन्तको प्रेमको करारलाई पुत्रमा पूरा गरे
(आराधना हो आराधना परमेश्वरलाई मनपर्ने )२
(आज्ञापालन र समार्पनता उहाँले चाहनुहुने)२
आराधना हो आराधना पिता तपाईलाई गर्नआए
मेरो जीवन सम्पूर्ण तपाईको पाउदनमा चढाए
आज्ञापालन सहितको बलिदान, बन्नलाई म त आए।
👏
एकदमैं आशिशित् गीत , प्रभुले धेरै आशिष् गरून् हजुरहरूलाई ।
What a biblical song. I am very blessed by listening this. God bless more to write and sing like this song. Your song leads me in His presence. Thank Adrian dai. I loved this song.
What a song Daju.....
so blessed and a blessed song...
I am crying after listen it ....
God Show me My reality about worshiping Him...!!!!
Praise Jesus...🙏🙌🙏
What a..... revelation..... really heart touching song...... Blessed blessed.....God abundantly bless in your journey of worship Daju....
baf re uthkristha uthkristha uthkrista masterpiece👌👍️❤️💓💕💞
कुनै पनि Lyrical Video वा अन्य भिडियो सम्बन्धि काम परे हामीलाई सम्झनुहोला! छिटो, सस्तो र 4K quality मा हामी बनाउने छौँ ! साथमा सम्पूर्ण ग्राफिक डिजाइनको काम गर्नेछौं ! contact us - +977-9841175721 (Viber)
Email : merostudiobrt@gmail.com
एकदमै आशिषमय गित, सायद स्वर्गको राज्यको आराधना पनि यस्तै हुन्छ होला, एकदमै शान्तिप्रिय!!
Wonderful song.. I do not understand Nepali still feels like Abraham singing this while carrying Isaac for sacrifice.. 🙏
Amen hallelujah praise the lord glory
आमेन आमेन अतिनै आसिस म्या भजन परमेश्वर ले भाई लाई आसिस दिनूभाएको होस
Thank u and God bless you yesti vajen hami mag ma dinu hos youth haru li dheri khacho thank u dada
Cha
Such a amazing song. Its the grace of God that we have great singers and great music composer in the nepali christian society.thank you all of team for being with us and provide amazing songs. God bless all of them and bless also who are reading this now in the name of jesus christ.
Dherai ramro lagyoo subhakamana chha ajhai dherai ramro geet gaunu parmeshor le hajur lai ashish dinubhako hosh
blessed song.......!!!!
वहाँले चाहनुहुने वलिदान। "आरधना"
Blessed worship song. God bless your team bhai.
Parmeshowr ko mahima vayeko hos!
This is such a great blessing song which bring us into the word of God of the great stories in the bible.
Parmeshowr le adrian dai/sam dai ra sabai team lai prashastai ashish dinu vayeko hos.
Amen
मोरियाहको डाडामा मानिसले आफ्नो उत्कृष्ट दिए
आराधना आज्ञापालन द्वारा पितालाई गरे (२)
परमपिता प्रसन्न हुनुभई करार सुद्रिढ गरे
अनन्तको प्रेमको सम्बन्धलाई शपथले द्रिढ गरे
आराधना हो आराधना
परमेश्वरलाई मन पर्ने (२)
आज्ञापालन र समर्पणता वहाले चाहनुहुने (२)
कलवरिको डाडामा स्वोर्गले आफ्नो उत्कृष्ट दिए
आज्ञापालन सहितको बलिदान पुत्रले चडाए (२)
परमपिता प्रसन्न हुनुभई बलिदान ग्रहण गरे
अनन्तको प्रेमको करारलाई पुत्रमा पुरा गरे
आराधना हो आराधना
परमेश्वरलाई मन पर्ने (२)
आज्ञापालन र समर्पणता वहाले चाहनुहुने (२)
आराधना हो आराधना
पिता तपाइलाई गर्न आए (२)
मेरो जीवन सम्पूर्ण तपाइको पाउदानमा चढाए
आज्ञापालन सहितको बलिदान बन्नलाई म त आए (२)
Thankyou
So blessed Dai. God bless You
Really amazing both of you praise the Lord 👏
Most blessed and satisfying music song video....
May God bless you always❤
I'm very much happy to listen this song..
New taste of composing.. Song..
Next level of song.. Extraordinary song... Wid New taste.. Wow 😍😍 love it..
So wonderful and blessed. Praise the Lord! Amen.
Wow may God use you all more likewise so effective song all glory to God.
So intense, so emerging, full of revelation, from deeper heart, it's a cry of my spirit...😇😇😇
This song will always Remind me of Mount Moriah school of Worship....😇😇
Praying for you both ...😇
I am blessed with each and every songs that you have composed. Thanku Spirirtual Dada in Jesus Christ. The Lord Jesus Christ`s Grace is with You. Shalom.
Great & Blessed Work by Dear People of the Lord. TQ ADRIAN DEWAN & SAM SHAHU, DANIEL GADAL, & the entire Team. Really the song, the music, and the lyrics, everything thoroughly engaged us in Worship.
First comment
Lord bless us all
Truly blessed by this song. May God bless you more bro Adrian and Sam. May God always be glorified through your obedience.
I love this song😍
Praise the lord!🤗🤗
iconic,masterpiece,wonderful work of art🥰🥰🥰 praise the Lord 🙏
I feel blessed... Praise the lord
Amazing and too blessed song..
No words to explain how it feels to listen such a beautiful song with wonderful lyrics.
God bless you richly.
Wow tq brother praised the LORD
What an amazing and beautiful song with blessed lyrics. God bless you Dai.
एक दमै आसीषीत
Every word touched my heart. Oh my Lord, Hallelujah.
Very Blessed song. God Bless you both.
@Adrain @Sam
Great creation! God bless you brother....
Hallelujah. Pravu ko mahima hos.
Sarai mitho geet.
रोमी 12:
1. यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
thanks brother Dewan jee may god bless you a lot more ** I was just looking for good activities * tools for bible study on this topic my topic was उत्तम बलिदान so you made with bigger picture with beautiful music, lyric and beautiful scenery thanks again* keep going on***
Meaningful song
Kati arthapurna lyrics
what a beautiful song 🌷 the lyrics and video is amazing 👏👏 huge respect adrin dai and sham dai🙏🙏
God Bless you Both Adrian Daju And Sam Daju
Praise
wow...
blessed song..
keep praising God with your amazing voice...😇😇😇
Wonderful song Dai ❤️moriah
Thank you for bringing out this masterpiece. True meaning of worship.
wonderful song with a lovely musical arrangement.
Blessed song Da, God bless you all 🙏👍👏👏👏
आत्मिक गीत छ । धेरै मन पर्यो।
Such,a beautiful and blessed song 😌❤️......god bless you you Adrian dai,
Praise the Lord 🙏🙏
(Lyrics )
(मोरियहको डाडामा मानिसले आफ्नो उत्कृष्ट दिए
आराधाना आज्ञापालन, द्वारा पितालाई गरे) (2)
परमपिता प्रशन्न हुनुभै, करार सुद्रढ़ गरे
अनन्तको प्रेम सम्बन्धलाई शपथले दृढ गरे
आराधाना हो आराधना परमेश्वरलाई मनपर्ने (2)
आज्ञापालना र समर्पनता उहाँले चाहनुहुने (2)
(कलाबरिको डाडामा स्वर्गले आफ्नो उत्कृट दिए
आज्ञापालन सहितको बलिदान पुत्रले चाडए) (2)
परमपिता प्रशन्न हुनुभै, बलिदान ग्रहण गरे
अनन्तको प्रेमको करारलाई पुत्रमा पुरा गरे
आराधाना हो आराधाना परमेश्वरलाई मनपर्ने (2)
आज्ञापालना र समर्पणता चाहनुहुने (2)
आराधना हो आराधना पिता तपाइलाई गर्नआए (2)
मेरो जिवन सम्पूर्ण तपाइको पाउदानामा चढाए
आज्ञापालान सहितको बलिदान, बन्नलाई म त आए
Beautiful lyrics 👌👌👌 and music God bless You😇😇😇
Nice videography📽, matchless! Praise the Lord. 🙏
Yes Lord Amen and Amen I am Blessed Thank you so much Sir May GOD bless You and your family 😇🙌🙏
Feeling blessed n beautiful composed Broda in christ.Godblsu richly...
Really blessed song..... May the fragrance of our praise fill the WORLD and touches the heart ❤of God ❤❤❤
Praise The Lord God is Great in his promise keeper. Glory to his name and his mercy in us. Amen
Praise the Lord for such a wonderful song, great work all.
Blessed Song ...
god bless u brother 🙇♀️👏💝😍🇳🇵🌍️
Praise the lord. Hallelujah
Blessed song ❤️praise the lord
Concept ekdamai ramro cha. Mixing ra designing pani ekdam ramro lagyo
Full of revelation. Thank you brother Adrian.
Congratulation for the blessed composition bhai
Aamen Aamen paramprabu KO mahaimaa gharchu🙏🙏🙏🙏🙏🙏
Aamen Aamen
So blessed song. Glory to God.
Amen . Praised the Lord 🙏🙏🙏🙏🙏
All glory belongs to him
such blessing song and This song touch my heart and praised🙌 The Lord aw God bless you mero daju Haru❤️😇🙃🥀!
Awesome creation by jesus through you adrian bro..... god bless you Lots...🙏🙏🙏🙏❤❤❤❤❤
Feel blessed every day that God choosed me 🥺
A meaningful song. Praise the Lord.
Oh my goodness, those words and music..really awesome ! loved it !
Jaimashi 🙏🙏🙏❤
amen
Prabhu yeshu dhanyabad ❤❤
Wow ...its beautiful...
SO blessed song...brother god bless u...♥♥♥♥♥👑👑👑🌻🌻😘😘
Another blessed song God Bless You
Had been searching for this "masterpiece" for the last few months. Finally found it.
Thank you for such a great piece.
Praise be to our Almighty .
Amen an amen glory to God 🙏 blessed song 🙏 👍💖💜💛
Amen glory to god👏👏👏👏👏👏
Praise be to our LORD GOD Almighty forever and ever... Amen
I knew it
This would be officially launch
Waiting is over and praised the lord
Praise the lord..🤗🤗🤗