रास्वपालाई राजेन्द्रको खरो व्यङ्गय,सूहाङ नेम्बाङलाई भोट गर्न अपिल ।
HTML-код
- Опубликовано: 24 апр 2024
- INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir Poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316 Наука
आज कति हजारमा बिकेउ राजेन्द्र दाजु 🙁😂
Dekhunu vayena yeslai dherai chai deko xaina .. Ali badi tips thapdinxan ki vanera pili pili ba.. ko mukhma herdai herdai guff deko😂😂😂😂😂😂
Yo moji la
terima lanthu jhole
😮@@sagarkarki4539
कलाकार यस्तो हुन्छ र ???
याे पाटीकाे झाेले हाे !
एमाले को कलाका, हो तेरो टाउको दुख्यो
इज्जोत त पैसामा बेज्दोरहेछौ दाइ आज थाहा पायौ । आज देखि तिमी मरिसकेउ rip rip rip
यो कलाकार होइन पार्टीको झोले हो।
कलकार देशकाे गहना हाे कलाकारले पाटिकाे झाेला बाेक्नु खासै उपयुक्त हाेईन
Basnet kajiko ko dhajiya udayo vaile😂😂😂😂
jhola hoina ho kaka poisako muthu😂😂😂😂😂😂😂
parsaile pani khayo nasta🤣🤣🤣🤣🤣🤣🤣🤣
😢😢😢😢😢😢😢😢
एमालेकाे झाेला बाेकेछ याे कलाकारले पनि
कलाकार, ले पार्टी नरोज्ने नेपाल को कानुन छर 😮
कलाकार पनि झेले अब तिमरा नि दिन सकिन्छ अब
यो देशमा खेदो खन्ने पार्टी भनेको रास्वपा र मान्छे भनेको रबि नै हो ! मत हिड्छु मेरै बाटो खुट्टा तान्दै गर यहि लागू हुन्छ
Vima rawal jasta netalai pakha lagaune kp ba lai bahiskar garnu parxa chunanba ma bhim rawal jindabda
यहि बाट थाहा हुन्छ नेपल मा अलिकती पैसा मिल्यो भने जे पनि बन्न र गर्न तयार हुने।। रास्वपा आउने छ 84 मा छाउने छ।।
एस्तो लाई भन्छन झोले कलाकार।
कलाकार स्वतन्त्र हुनुपर्छ l पार्टी को झोला बोकेने होइन नि
कलाकार भयर स्वतन्त्र हुनुपर्नेमा झोले भयर भुक्छ खाते ।जता खान पायो उसैको गुणगान गाउछ ।
तेरो औकात यत्ती हो खाते ,कतिमा बिकिस वे ??
तेरिमाचि*थार्ने कलाकारको इज्जत धुवाँ सरि फाल्छस ?? 😠😡
याे पनि बा काे बाेलि मा बिकेछ कलाकार भएर पनि
तिमिलाइ पनि थाहा रैनरहेछ पुरानो भएपछि फ्याकिन्छ अब एमालेको हर नेतालाइ हराउनु पर्छ रास्वापा लाई जिताउनु पर्छ अरुलाइ खोला मा बगाउनु पर्छ
सही ।र।तथ्य।कुरा।याे।देशमा ।यस्ता।मानिसका।खाचाे
Good luck Rabi sir ❤❤
एक हुनहार । जस्ले सदैव सत्य र यथार्थमा आफ्नो कला मार्फत झट्का दिनु दु:खद हुँदै होईन है। जय राजा राजेन्द्र ❤
नेपालको कलाकार पैसामा बिक्छ भन्थे साचीकैरछ पैसादीनेहो भने चाकपनि थाप्नेरछ थुक्क यिनका जिन्दगी
दामी । दल बलियो बन्नैपर्छ आउरे फ्याउरेले समाज बिगारे
यस्तालाई कलाकार मानिदिनु पर्ने हुन त केपी को चेलो जस्तो लाग्यो।
Pahila tathikai lagthiyo yasta 2-4 paisha ma bikne lai k vanam ra thukka
Congratulations suhayag vai ❤ ❤ ❤ ❤ ❤
इमेज इज्जत लाई पोइसा मा बेच्ने कुलंकार 👎️👎️
याे भाईकाे नाम चै के पर्याे नि निकै कडा पाे रहेछ नि ।
राष्ट्रको गहना एक कलाकारले एउटाको खेदो खन्नु र अर्कोलाई काधमा बोक्नु पनि झोले लम्पट हो।
याे कुन खाते हाे कलाकार काेनाम मा धब्बा हाे कलाकार भएपछि कुनै पाटिकाे झेले हुन हुदैन किनकि कलाकार भनेकाे देसकाे गहना हाे तर याे कुनै पाटिकाे एक टुक्ररा मासु काे चाेकटा मा भुलिएछ खाते
🔔🔔🔔☝️☝️☝️💪💪
किन राजाको छोरा मात्र राजा हुने माननीयको छोरा माननीय नै हुनु पर्यो होइन र very good 🤣🤣 नाम भने कम्युनिस्ट काम भने राजाको काम 🤣🤣
कलाकार ले राजनीति बोल्ने भय कलकारिता छोडेर नेता भए राम्रो होला नी???????????????? रबि भन्दा धेरै VOOT आउला
कलाकार जस्तो मान्छेले राजनिती को सपोट गरेको भएन दाजु
यसले खासमा आफ्नै भात खाने भाडामा दुलाे मात्रै पारेन हग्याे पनि।
मिलन,डेकेन्द्र्काे आमशभामा उग्र् जातिवादि,नश्लवादि ,अराजक कुरा आपाे ।सुहाङ्गकाे कार्यक्रम र शभामा सन्तुलित विचार ,सवैलाई समेटने उचित कुरा आएकाे देखियाे ।
याे कलाकार हाेईन झाेले जन्तु
Madan bhandariko hatyara patta lagauna suhangle jitnu parchha ra kp ba le sworga januparchha thanks you.
आजबाट राजेन्द्र मर्यो मेरो नजरबाट,रिप,रिप,रिप ,कलाकार भएर कलाकार को ठाउमा बस खाते
सहि कुराे पाे आयाे त 😂😂😂 मता हासि हासि मरुछु कि केहाे 😊😊😊😊😊
राजा राजेन्द्र संग आत्म विश्वास रहेन छ।भन्ने प्रस्तुतिले नै दियो।
हो सहि बुजनेलाइ सिरीखनड न बुजनेलाइ हसियाको बिड
Rip
Good
ओलिको नाति लाई बधाई,बा भन्दा कडा उखान शब्दजाल ले बिकास निर्माणका कार्य अगाडि बडदैन,
पैसको लागी जे पनि बोल्ने तिमी कलाकार होईन कलाङकार हो झोले।
यो कलाकर त राम्रो लाग्थेयो तर पाटिको झोले रैछ
तिमिले गु खाए हुन्छ कतिमा बिकेर नब युबराजहरु लाई बाेक्न इलाम पुग्याै।रास्वपाकाे जित सुनिस्चित छ।झाेले कलाकार उफ्रिदैमा केही हुदैन।हार्दिक सर्दान्जलि राजा राजेन्द😂😂😂
Yesko get kun ho aaj samm suneko pni chhain
जोकर तैले कति पैसा लियेको छस एमाले सग !
चिप्लो जति ghaseponi mudakoi जित हो...
कलाकार चाइ बिक्नै पर्छ जस्ले जति अफर गर्छ बढिबडाउ मा
कलाकार भनेको देशको गहना हो पार्टीको झन्डा बोक्नु गलत हो ,अफ्नो करियर सकिन सक्छ 👍️
Right ❤❤
एसता झाेले कायकता पनि हुदा रहेछ कति पैसा मा बिकेकाे याे झाेले कलकार
Fataha
This guy is not speaking his mind but it is just money he got from UML.
कलाकारहरूले भन्ने नै ब्रान्ड हो। देश बनाउनु छ भने राम्रो काम गर्नुपर्छ। पाखा भित्तामा बस्ने मान्छेलाई ब्रान्ड केही पनि थाहा हुँदैन सर।
Kati ma bikis jattha
Get will soon brother
यो झोलालाई ढुङगा हान्छ जनताले अब
Poisa poisa poisa k garda poisa kam garda so agni kala ko dam tw lina paro so.
यसरि झोले कलाकारिता नगरौ मित्र ।
मुढाको भासण सुन्दा जातको कुरा मात्र आउछ तर सुर्यको कुरा बिकासको हुन्छ सन्तुलित हुन्छ
साथी नजीर त नबिगृयोस त देस बिगृयो ।
KuRA Uchit nai ho.✔👆❤🇳🇵
Jay ghanti
Vote suryama
100%right
Good.
सरकार को नुन पानि खानी ले त राजनीति गर्छन् त्यो शिक्षक कर्मचारी ले पाटि को झोला बोक्छ्न बिचारा कलाकारलाई त न तलब दिन्छन् आफ्नो इच्छा हो
के बोल्या भाई, के बोल्या 😮😢😂😂😂
Great sir❤
Right
धन्नेबातबक्ताकलाकारजिहु
Black spot of artistic field🎉🎉🎉
Camedy ramro gardo rahecha
84 मा गण्टीले बढार्ने हो भने 47 देखि अहिलेसम्मका भ्रष्ट हरु सबैलाई छानबिन गरि कार्वाही गर मौका छ। 84 मा आफै बढारिने हो भने यहि तरिका चल।
हो हो नक्कली राजाबादीरहेछन नालायकहरु १३ कोकाजकीरीया आफैगर्नेहरु को भरैछैन बरु राजा चीन जनताचीन जालकाट बादलहटाईदेउ केहीतागर अब जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय सनातन धर्म जीन्दाबाद
Suhang is best candidate
Salot xa babu kala ta ho 🎉❤❤❤❤
मित्र भदौमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भन्थ्यो आज प्रुभ भयो। इलाम सदरमुकाम जने बाटोलाई नियलेर हेरेको छैन होला मित्रले
Yo partiko jhole raixa.desh lutnnelai lutnna diirakh terima kh....
यस्तालाइ नि के कलाकार भन्नू हौ😢😢
ghumauro parale ghantiko parchar garnu vayo ta sathi❤
Ja ghanti❤❤❤
❤❤❤❤❤❤
Yo manxe KO comedy garda garda dimag khuske x.
❤❤❤❤❤
Good jok
यो पनी पार्टी को झोले रहेछ। कलाकार हो सोचेको झोले कलाकार रहेछ। कलाकार भनेको निष्पक्ष हुनुपरछ
एक थाल भातमा कलकार बिक्रीमा छ
सहि मान्छे यति बुझे नेपाल बोल्छ
SwataNtRa hoo, bhanna pani* paiEna; "Tyo parTi__ko po* Name bhayo..." 👆✔❤ !! 100/% Yathartha Satya kurA❤🇳🇵
🙏🙏
good speecha
Khai K khai kalakarko jindagi yasto xa
👍👍👍👍❤❤❤⭐⭐⭐⭐🌟🌟
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌄🌄🌄🌄🌄🌄🌄🌄✊✊✊✊✊✊✊✊✊✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🌄🌄🌄🌄🌄🌄suhang 🌄✊
Jai ghanti 🗳🇳🇵
त कलाकार होस् कलाकार को ठाउँमा बस। कलाकारको नाम मा पार्टी को झोले नबन😡😡😡
Kp ko vatij nai rahexa 😅😮😢😢😢
Best of luck suwang