राम्रो भए भनी राख्नु पर्दैन है....अघिल्लो भाग हरु खासै राम्रो थियन ..आजको राम्रो होला भन्ने आस छ....आजको पनि झुर भयो भने तिम्रो कार्यक्रम बन्द हुने पक्क छ है...अलि मिहेनत गरौ
कथा विषय वस्तु मा सुधार गर्नु पर्ने कुरा हरु धेरै छन् 10,15 बर्ष अघि को जस्तो मेरी बस्सै को जस्तो फरक किसिम को कथा बस्तु दर्शक ले मन पराउने हुँदा यस विषय मा सोच्नु पर्ने देखिन्छ ❤️
नमस्ते म रमेश बुढाथोकी 🙏मेरी आम्मै सिरियलको( काँइला भाई )हाम्रो नयाँ काम लाई यती धेरै दर्शकहरुले रुचाईदीनु भएको छ अझ धेरै साथ र सपोर्ट को आशा लिएका छौ ! भिडीयो के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है 🙏
एकदम राम्रो लाग्यो आजाको भागमा बान्द्रेजी लाई डबल रोल अर्थात् बुढी आम्मै मेरि आम्मैको भुमिकामा हेर्न पाइयो झनै मज्जा आयो तर एउटा कुरा सिन video location किन मधुरो अँध्यारो देखियो मौसम अँध्यारो सफा देखिएन
बान्द्रे र मुईया पहिले मनपर्ने थिए। तेसैले कुनैपनि एपिसोड नछुटाई कन हेरेको अब चाहिँ म नहेर्ने मा पुगे। यो भन्दा पहिलेको भागपनि झुर थियो यो भाग चाहिँ बबाल हुन्छ होला भनेको यो पनि ख्यास्स पुतलि यस्तै हो भने बन्द गरे हुन्छ बान्द्रे bro
यो सुसिल पोखरेललाइ हरेक सिरियल मा भलादिमी को रोल मात्र किन दिन्छन हो मत सुसिल लाइ एकदम गरिबको रोल दिएर सारै दुख पाएको देख्न चाहान्छु किन कि उता कान्छी सिरियल मा सागर लाइ मारेको देखेर सारै रिश उठेको छ अब सुसिल ले कुकुरले न पाउने दुख पायको हेर्न मन छ भुन्टी सिरियल मा ठिक्क थियो सुकुमायाले फनफनी नचाएकी थिइन
हेर्नुस न साथी हो अस्ती को कथा कहानी कहाँ पुर्याउनु भको छ खोइ त मोहनी फर्किनु भको अनि त्यो बरे बहिरा कुरा किस्क्यो भने मर्छ भनेर भनेको कथा कहानी कत गयो कसरि हुन्छ सिरियल सिरियल भने को कथा कहनी मेलै संघ बनाउनु हैन र जे पयो तेहि बनाउने नि सिरियल हुन्छन त यस्तो सिरियल त 100 भग नि हुदैन होलान् मैले सोचेको किन कि नेपाली सिरियल नि तेस्तै हुन्छन अनि चल्दैन कि कलाकार हरु लाइ थाहा छैन कथा कहानी बनाउने बरे भनेको 😂😂😂
सम्पुर्ण भगवान रुपि दर्सक हरुमा हाम्रो सिर झुकाएर नमस्कार सके सम्म धेरै भन्दा धेरै सेयर गरि दिनु हुन्छ भन्ने आशा गर्दछौ
राम्रो भए भनी राख्नु पर्दैन है....अघिल्लो भाग हरु खासै राम्रो थियन ..आजको राम्रो होला भन्ने आस छ....आजको पनि झुर भयो भने तिम्रो कार्यक्रम बन्द हुने पक्क छ है...अलि मिहेनत गरौ
राम्रो छ बान्द्रे सर मेरी आम्मैको कथानक हजुर ।🇳🇵🇳🇵💔💔❤️❤️❤️👌👌🤚🤚😍🏵️🏵️🌹❣️
साउदी अरब बाट हेर्दै छु बान्द्रे दाई❤❤❤❤
यो सिरियलमा माग्ने बुदा भैदिए झन् राम्रो हुने थियो।❤
Ahile Starting mai Dil jitnu vo ❤
Bandre ji : Hjr le ajai bithai gareko dekhauna paryo
Jangle KO character ni babal nai lagyo ❤
कथा विषय वस्तु मा सुधार गर्नु पर्ने कुरा हरु धेरै छन् 10,15 बर्ष अघि को जस्तो मेरी बस्सै को जस्तो फरक किसिम को कथा बस्तु दर्शक ले मन पराउने हुँदा यस विषय मा सोच्नु पर्ने देखिन्छ ❤️
मेरि आम्मै रमाइलो,राम्रो छ,बान्द्रेको दिदि भाइ सहित,माग्ने बुडालाइ पनि सिरिएलमा देख्न पाए झनै रमाइलो हुने थियो।
Part..7...ramro..lagyo..bandre..Bhai...safalta..ko..suvkamana..xa..all.timlai.🙏🙏🙏💚💚💚🌹🌹🌹🌹💚💚💚💚🌹🌹🌹🙏🙏🙏🙏
Lau aayo hai meriaammai bhag 7 jaldi herihalam🙏🙏🙏🙏🙏
Sarai ramro xa banre narayan
Lagayat sabai kalakar ko avinaya
Bandre sir 🔥
मलाइ मन पर्ने आदरणीय कलाकार बान्द्रे र मुइया❤❤❤❤❤❤❤
दामी छ
Meri aamai sirel lai sabaile shat deu hai sarai ramro cha❤🙏
My Favorite Seriyal meri aamai🎉❤
Yo seriyal ramro xa agadi baddai jawas ahi shubhkamna xa
राम्रो लाग्दै गाको छ आज भोलि😊😊
रमाईलो छ सिरिडल 😂😂😂❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
सफलताको शुभकामना 🎉🎉🎉🎉
Bandre ko big fan 😊
माग्ने बुढा लाई ल्याउनुहोस् बान्द्रे सर मजा आयन ❤❤❤
One of the best serial of Nepal
Best of luck team all
Big fan Bandre G.. Tapai ko television show herera thulo Vayako Ma.... Meri Ammoe
So much fun.. wauuu❤❤❤❤
1 learko lai support garum hai sathi haru
❤❤❤❤
एक अर्कालाई सपोर्ट गरौ है साथी हरु ❤❤🎉😢😢😢😢😢😢
Done back दीनू हैं ❤
Sapot me plZ 🙏
Ok back dinu na ❤❤
@TapendraShahi-n202 back dinu na ❤❤🎉
Back plz
Serial ramro xa ❤ thanks for hole teams 🙏
🎉🎉🎉 nice serel ramro xa
❤❤❤❤ congratulations sampurn time lai❤❤❤❤ magne buda vaye ajha ramro hunithiyo ❤❤❤❤
Support गरम हैं ❤
Back dinu na
@Basantbohara1231 all ready ax mali back दीनू हैं
सारै राम्रो लागिराको छ निरन्तर गर्नु होला 1दिन टप 1 हुने छ
Ramro x merimamai
Malai sarai Ramro lagxa yo seryal ❤❤❤
राम्राे छ ❤❤❤❤❤❤❤
नमस्ते म रमेश बुढाथोकी 🙏मेरी आम्मै सिरियलको( काँइला भाई )हाम्रो नयाँ काम लाई यती धेरै दर्शकहरुले रुचाईदीनु भएको छ अझ धेरै साथ र सपोर्ट को आशा लिएका छौ ! भिडीयो के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है 🙏
नमस्ते ब्रो ❤❤❤❤
मेरो मन पर्ने कलाकार भुनिया
Muiya maishap 👍👍👍👍👍👍👍👍👏👏👏👏🙏
good ❤ good ❤good ❤God bless ❤you
सुरुजचापगाई जि डबल राेल नगर अलि मिलेन एउटै काम राम्राे गर
Bandre.lai.mohoni..lageko..part..sakiyo...tara.avinai..ramro..thiyo..bandre..bhai..🌹💚💚🌹💚🌹
मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️🙏
Sub garera sathi sathi banam 😂❤❤
Darai ramro xa hajaer kathmandu gothatar and ❤😂❤😂🎉🎉😢😮😅😊🎉😢😅😮😮😮😅
My favourite serial ❤❤❤😊
Wow❤️❤️❤️ dherai ramro xa siryel mane buda laii leunu paro bandre bro..
Wow ❤❤❤
❤❤❤सबैलाई नमष्कार गरेँ है ❤❤❤
❤❤❤❤दामि
एक अर्कोले सबैलाई सपोर्ट गर्नु है।🎉🎉🎉❤❤❤❤❤
लाहुरेको छोरी झुम्की यत्रो महिनौ पछि आउदा नि बाउ आमालाइ सेवा ढोग गरिन यो मलाइ मन परेन
मेरी आम्मै साह्रै राम्रै।❤
एकदम राम्रो लाग्यो आजाको भागमा बान्द्रेजी लाई डबल रोल अर्थात् बुढी आम्मै मेरि आम्मैको भुमिकामा हेर्न पाइयो झनै मज्जा आयो तर एउटा कुरा सिन video location किन मधुरो अँध्यारो देखियो मौसम अँध्यारो सफा देखिएन
Ramrochha
राम्रो छ है
हजिर लगाउन आइयो मेरी आम्मै
Sapot me plZ 🙏🙏
सबै जना मिलेर अगाडि बदौ है ।।
Dami🎉🎉
माग्ने बुडा लाई पनि लेराउनु पर्यो बान्द्रे सोल्टी मैया दिदि
बान्द्रे को घर्मा सधै छिर्छु मत❤
Nice serial.❤❤❤❤❤❤❤❤❤
Bandre. Ali. Kadaima aaunu paryo. Ke aru serial ma. Vanda. Luzz aayo. Act
1 k भन्दा तलको सबै मिलेर एक आपस मा सहयोग सहयोग गर्दै अगि बदौ❤❤❤
Owww big fan bandere dai❤❤
Bandry is rock
सरापे को मदिसि बोल्ने स्टाइल मलाई खुब मन पर्छ
200 Npugeka hazir hum tw
Back dinu na ❤❤
dami
Full support garum ❤❤
म चाहिँ हरिश दाइ लाई न्याय माग्न आको हाइ ।
❤❤❤❤❤❤❤राम्रो ❤❤❤❤छ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤बानदेृ❤
Love u sir❤❤❤
मेरि बास्यै मा आउनु परो मैयाँ बान्द्रे
सबै मेरि बास्सैका टिम बुढा बुढि भैसके यो bandre उस्ते देखिने
Big fan
miss you bhuniya
धेरै धेरै शुभकामना 🎉 सम्पुर्णलाई !😢
Bhuwan sir 21:16 😂❤
हामि साना युटुबर जति याता हाजिर हौ त
Ma panii hajir xu hai ❤❤❤ keep supporting please
Je hos jangale ko babal lagyo😂😂😂
❤❤❤
बान्द्रे र मुईया
पहिले मनपर्ने थिए। तेसैले कुनैपनि एपिसोड नछुटाई कन
हेरेको अब चाहिँ म नहेर्ने मा पुगे। यो भन्दा पहिलेको भागपनि झुर थियो यो भाग चाहिँ बबाल हुन्छ होला भनेको
यो पनि ख्यास्स पुतलि
यस्तै हो भने बन्द गरे हुन्छ बान्द्रे bro
यो सुसिल पोखरेललाइ हरेक सिरियल मा भलादिमी को रोल मात्र किन दिन्छन हो मत सुसिल लाइ एकदम गरिबको रोल दिएर सारै दुख पाएको देख्न चाहान्छु किन कि उता कान्छी सिरियल मा सागर लाइ मारेको देखेर सारै रिश उठेको छ अब सुसिल ले कुकुरले न पाउने दुख पायको हेर्न मन छ भुन्टी सिरियल मा ठिक्क थियो सुकुमायाले फनफनी नचाएकी थिइन
Sushila niraula bimli chahiyo plz
Dame xx❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Good
🎉🎉🎉
😊😊😊😊😊
❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🖐️👌👌
Hakim lai gaule milera pasina xutai diya ? Ra bandre ko pani dabal rol vayaxa ra dabal rol khelna thalexan bandre le ❤❤😎😎💚😎🤣🤣🤣😎😂🤣😂🤣🤣
कथा लगाएत कलाकार अलिक राम्रो राख्नु , कमेडि सिरिएल हो भने कथालाइ राम्रो बनार कथा अनुसार को कलाकार राख्नु पर्यो । अन्य सबै रामो छ । 3 जना कलाकार्ले
अलिक कथा बस्तु राम्रो लेउ यार अलिक बोर हुन थाल्यो
Magne buda lyaunu paryo bandrey dai 😅
सरापे को रोल चाहिन्छ
क्यामरा यति धमिलो किन ? कि मेरो आँखा कम्जोर भए
हेर्नुस न साथी हो अस्ती को कथा कहानी कहाँ पुर्याउनु भको छ खोइ त मोहनी फर्किनु भको अनि त्यो बरे बहिरा कुरा किस्क्यो भने मर्छ भनेर भनेको कथा कहानी कत गयो कसरि हुन्छ सिरियल सिरियल भने को कथा कहनी मेलै संघ बनाउनु हैन र जे पयो तेहि बनाउने नि सिरियल हुन्छन त यस्तो सिरियल त 100 भग नि हुदैन होलान् मैले सोचेको किन कि नेपाली सिरियल नि तेस्तै हुन्छन अनि चल्दैन कि कलाकार हरु लाइ थाहा छैन कथा कहानी बनाउने बरे भनेको 😂😂😂
👋😁😁😁💕🙏🙏🙏🥰❤️👍
भुनिया खोइ
Aru ramro kalakar lyaunu paryo
गाईले वर खोज्छ कि गोरु खोज्छ यार
Black tv here jasto vaya
Bhuniya khoi ta hait ma hedin
Jangale 😂😂
म जस्तो गरिबलाई सहयोग गर्नु न❤❤❤
Back dinu na ❤❤
@@SantoshVloger-sp2rw bavk khai tw