Mutu Sater || मुटु साटेर || by Samikshya Adhikari & Santosh Bk F.t. Bimal Adhikari/Prasamsha /Kismat
HTML-код
- Опубликовано: 16 окт 2024
- ►©► Meri Aama Music Pvt.Ltd
♪ Audio Credits ♪
♪ Meri Aama Music Presents : New Nepali Song 2079/2023
♪ Song Name : Mutu Sater || मुटु साटेर
♪ Vocal : Samikshya Adhikari & Santosh Bk
♪ Lyrics : Bishnu Khawas "Yekal"
♪ Music : Mohan Khadka
♪ Music Arranger : Binod Bajurali
♪ Recordist : Sagar Bajurali
♪ Recording Studio : Malashree
♪ Mixing : Khadka Bajurali
♪ Audio & Video : Meri Aama Music Pvt.Ltd.
Phone +9779840133222
🎬Video Credits🎬
♪ Director : Bimal Adhikari
♪ Cinematographer : Rajesh Ghimire
♪ Editor : Dipak Vista
♪ Model : Bimal Adhikari / Prasamsha Sunuwar/Kismat Giri
♪ Post Production : Meri Aama Music Pvt.Ltd.
Phone +9779840133222
________________________________________
►Audio/video : Meri Aama Music Pvt. Ltd.
☎️ Phone, +9779840133222
►Subscribe us RUclips
/ @mohankhadka8925
►Find us on Facebook :- / mohan.kc.9847
►Audio/Video Available Only On Meri Aama Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Meri Aama Music Pvt. Ltd.
Contact us at:- +9779840133222
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Dherai ramro chha Bishnu Khawas Yakal ji yakdamai manchhoyo
१० लाख लाई भेताउनु भयो अरु कोहि कलाकार मिलेन
tayro dd bahini baw aye yesto kura grachis mula
मोहन दादाको सबै गितहरु धेरै नै राम्रा छन...अहिले निस्केको नया गितहरु पनि धेरैनै राम्रो छ।
❣️🥀❣️
Aaha
Dherai ramro ajhai ramro Gardai Janus subhakamana sampurna team lai
Sarai mitho geet
Wow
Ekdamai mithas sabda ma लय दाजु मोहन खड्का लाई 😘😘😘अनि all team lai congratulations 👏
धेरै मिठो स्वर की धनि
बहिनी एकदम राम्रो छ गीत पनि
अझै धेरै अघि बढ्नु।
मान्छेको त काम नै कुरा काट्ने हो कहिले पनि डराउनु पर्दैन शुभकामना छ सबै टीमलाई।।
सारै राम्रो छ गीत धेरै मन पर्यो बधाई छ सबै टिमलाई santosh bc 👍
बिरह वेदना लाई मुख्य आधार बनाएर गरिने मोहन सरका सृजनाहरु ले साच्चिनै मन मुटु छुने गर्दछन।
Bichara bahini timi jasto sahasi xori sabai ko hos nice song
Wow nice song
आहा भाइ संतोश स्वर मा कुनै कमि छैन निक्कै मीठो लाग्यो सबै उत्कृष्ट छ सफलताले सिखर चुमोश !!
Good
Wow nice song samiksha ko
Congratulation all of you
मार्मिक गीत
मोहन दादा को जुनसुकै गित मर्मस्पर्शी नै हुन्छन love you dada from jampn
Nice song samiksha
भावुक बनायो यो गानाले👌 बिमल भाई प्राय यस्तै यस्तै गीतमा मात्र देखिनु हुन्छ ♥️ प्रशंसा सानीले पनि अब यस्तैमा अभिनय गर्न थालिन् शुभकामना सबै टिमलाई ♥️♥️👏
मीठो मर्मस्पर्शी गीत ❤️🌷
सफलताको अग्रिम रुपमा प्रचुर शुभकामना ❤️
मत मोहन दाजुको ठूलो फ्यान हु जुन गित आय पनि मन पर्छ सफल्ताको शुभकामना ❤️❤️
Beautiful ❤️❤️ Song sister 🙏🙏🎉🎈🎈
Wow wow sarai ramro abinaya hajur👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
गाउला 10लाखेले गर्दा गितले त पानी पनि भन्न पाउला जस्तो लागेन बिचार पुराम है
Mitho song mitho voice santosh broo🤟🤟🤟keep it upp🙏
Big fan Mohan khadka
Samixaya le fasaulo hai kakallai
Samikshya 🥰
Nice song badai xa all tim lai
Garo xa ho yo song ta ramrai xa yo bal gayek ko song sunai man nalagni k 😀😀
अत्यन्तै मार्मिक गीत।
Mohan dai ko voice ma BHA saroi ramro hune thiyo
😍😍
Wa wa sarai man xoyo yo git suner💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜
बिष्णु माझी दिदि र सारिका दिदि भएको भए अज राम्रो हुन्थ्यो।
Congratulations prasamsh miss ❤ 👏 💖 💙 💓 ♥ ❤
And all mutu satera team
Samikshyako sor manparxa
अनि एस्को पुती पनि मन पर्छ होला नि
❤❤❤❤babal nice song dai
आहा कति राम्रो गित 🎉🎉🎉🎉❤❤
Nice
Congraruation to entire team.
Aaaha kati mitho geet aasu nai thamiyana mero
Mero vae timilae aacrabada chha
कति राम्रो गीत दाजै❤❤
Marmik song
Best of luck prasamsha 😍😍😍
हार्दिक बधाई साथै सम्पूर्ण टिम लाई सफलताको कामना
How looking so feeling happy
Best of luck dear friends Prasamsha &
Bimal dai 💯
good song so sweet voices samikshya😍
अति मीठा शब्द आहा
Video पनी हेरिरहु लागने
Congratulation 👏❤️🤩❣️👍🙏
Dami hjr
Beautiful song congratulations all team ❤❤
Nice song..Sami keep going continue your talent you will rise again….Life ko up down graft le nai ajai ramro manche banna sikaoxa…Coze nobody is perfect by birth..
Congratulations dai for new song 😊🙏👍👍
सम्पुर्नमा म प्रशंसा सुनुवारको 🙏नमस्कार सदाका दिनहरुमा जस्तै आज पनि एउटा राम्रो काम गर्ने अबसर पायकोछु राम्रो गर्न सके सकिन त्येउत थाछैन तैपनी गर्न प्रयास गरेकोछु के कस्तो लाग्छ हेरेर support comment गरिदिनुहुन्छ भन्न्ने आसा गरेकोछु साथै मलाई यो कमको योग्री मान्नु भयकोमा सम्पुर्ण टिम लाई thanks miss u
babbal xa😘
🙏 yakdam ramri xa herera khusi lagyo aghai yastai yastai video herne aasa gareko xu hai prasamsha miss ❤️
आहा सारै राम्रो बनेको छ गीत सफलता को कामना सन्तोष भाइ मोहन दाइ लगायत सबै टिम लाई 🎵🎵
Nice song best of luck 👍 all team
How beautiful song
Best of luck prasamsha gg
यो गित सुन्दा जिरिङगा शरीरमा काँडा उठेर आयो।गलामा शराश्वोती माताले बास गरेको हुनु पर्छ समिक्षा नानी को जती बखान गरेनी कम छ शब्द लय चयन गर्नी सर्जक ज्युलाई तथा सम्पुर्ण टिमलाई आगामी दिनहरुमा पनी यस्तेई मनमा बस्ने गित सुन्न पाईयोस यही मेरो शुभकामना ❤
सन्तोस दाईको स्वर 😭❣️❣️🙏🙏
सम्पुर्ण टिम लाई सफलता को शुभकामना
आहा एकदमै मार्मिक गीत
Nice sang🙏🙏❣️
Congratulations ❤️❤️❤️
Dami music video prasamsha miss
Wow nice song keep it up bro
🙏💌👍
Wow nice prasamsha n all team🙏
Beautiful song ❤best of luck entire team🎉🎉
How so nice song
Best of luck prasamsha gg
आहा सारै राम्रो गित सम्पूर्ण टिमलाई सफलता को धेरै धेरै शुभकामना 🙏❤️
Congratulations of all times
मोहन दादाको सबै गितहरु धेरै नै राम्रा छन...अहिले निस्केको नया गितहरु पनि धेरैनै राम्रो छ। अझै यस्तै राम्रा राम्रा गितहरु निकाल्दै गर्नु...शुभकामना दादा तथा यस गितका सम्पुर्ण टिमलाइ। र यसै गित मार्फत मैले मोहन खडका दादालाइ सम्मान गर्दै एउटा कुरा जानकारी गराउन चाहे.....केहि दिन देखि एउटा रमाइलो ग्रुप भन्ने फेसबुक फ्रेन्ड रिकोइस्ड मा मोहन खडका दादाको फोटो राखेर अनावसेक रुपमा सबैलाइ एड गराइएको छ।यदि यो कमेन्ट कसैले हेरिरहनु भएको छ भने कृपया त्यो ग्रुपलाइ हटाइ दिनु होला। मैले यसो भन्नुको कारण एउटा सर्वब्यापि ..करडौको मन जित्न सफल भएको कलाकारहरुको इज्जतमा यो ग्रुपले भोलिका दिनमा कुनै किसिमको दाग नलगाओस भन्न खोजेको हो।
यदि यो कमेन्टमा मैले कुनै लेख्न नहुने शब्द लेखेको भए र कुनै कुरा नबुजेर लेखेको भए मलाइ माफ गर्दिनु होला।🙏🙏🙏👏👏👏
Wow sarai ramro koseli mohan ji 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏safalta ko kamana all tem 🙏🙏🙏🙏🙏🙏🙏🙏lai
Wawoo congratulations all of you
❤
Wow Beautiful song🙏
आवाज समिक्षा को न हुनुपर्ने थियो त्यसैले dislike गरियो यो भिडियो
Nice 👍
यो गित मा समिक्ष्या को अावाज न भै अरूको अावाज भाको भय कति चल्थो होला
किन तेस्तो भनु भयो सर सबै कलाकार लाई मेरो 😍😍😍🙏🙏🙏
आहा😢
समिच्या भालु ले गर्दा मेरो 1 sascribe ghatyo अब यो बिमल र मोहन को गित जिन्दगीमा सुन्दिन
गीत सारै राम्रो बनेको छ मोहन दाई🙏🙏🙏
गित राम्रो छ है तर जाली नभाकी नानी पो रछिन गाउने फेरि अर्को लाई फासाउने हुन कि भन्ने डर छ
Prasamsha miss damiii
🎶🎵🎤❤️❤️❤️
गित राम्रो छ तर भिउज गएन समीक्षा दिदीको भएर होकी
nice song prasanwsh mis
❤❤❤❤❤❤
Nice video prasamsha miss all the best
Yo bhaduwaii ko geet kasaile sundaina aba Mis 10lakh 😈😁
Good luck
Nice video 😍😍😍😍
गित राम्रो हो तर भिडियो अलि राम्रो भएन
Nice video ❤
Good luck mohan dai 😍😍❣️❣️
nice Song 🤗🤗