एसतै त्येसतैहो नेपालमा किनकि एक धार्मीक जनताहरुको रक्क्षा गर्ने राज परीवारनै समाप्त बनाहेर माहॅा कुरूर जनताहरु मारूवा ज्यान मारा केपी ओली र प्रचण्ड अनी देश घाती अपराधी सेर बाहादुर देउबा अझ कुन कुन देश घातीहरू लाई देशको नेत्रीतो सुम्पेर हजारौ राजा जनताहरूका छोरा बनाउनाले आखीरमा अपराधीहरूले चलाउने राज भनेकै एसतैहो भनेर मनलाई सन्तोक राखनु होस फेरी इनी अपराधीहरूनै हुन भनेर जानी बुजीपनी भोट चुनाब जिताउनुत काहा बीदेसीहरू आहेर जिताहेका छनत रत भोट चुनाबचै मेरो नेताज्यु भन्दै जिताउनेत देशबासीहरूनै हुन् रत राक्क्षेस पनी माहॅा कुरूर राक्क्षेसहरुले चलाहेको देशमा पहीलो देश जान्दैन दोस्रो जनताहरू जान्दैन्न् अनी उनीहरूले जान्ने बुजनेचै आआफनै कर्मचारीहरू र आआफनै परीवार मात्रहो हैत
राष्ट्रलाई नै धर्म = नैतिकता निरपेक्ष बनाउनेु काे उद्देश्य झन् छर्लङ्ग भएको छ।उनलाई फाँसी दिने कानुन बनाउनकाे लागि पहिले ठूलो जनजागरण र त्यसपछि अभूतपूर्व जनआन्दोलन गर्नु आजको पहिलो आवश्यकता हो।
Hatya garna paryo aba Janta milera ki Sangathan banayara natra India le Nepal anek dhongi haru parichalit garne neta kinne jat dharma ko kura garera Nepal khane Dau ho
रत देशको फाइदा इन्डीयालाई लुटाउनुकै लागी एक समायामा सेर बाहादुर प्रधानमन्त्री बनेका हुन रत देश घाती फेरी केपी ओलीलेपनी देशका उर्दोग कर्ताहरू सुतेकै ठाऊमा घाटी रेटदै मार्दै देशको खोलानालाहरू सुम्पीननै प्रधानमन्त्री बनेका हुन आझ प्रचण्डकोत केकुरो गर्नुर सकेसमचै नेपाल सरकामा आउने राजीयासो ए टु जेठ नै मासेर आखीरत इन्डीयानै उकासनु छिराका हुनालेत जनताहरू पनी अपरादबाटनै धनकमाउनु सकिन्छ भन्ने सम्म मन र दिमागमा हुलदिएर आज हेरनुत आआफनै छोरा छोरीहरूले कमाई खाने देश लुटाहेर अनी आआफुहरूले लुटेर देशपनी खोक्राए जनताहरूपनी नड.गाहेर रोडमानै उतारे अनीपनी नपुगेर आआफना नेताहरुकै गुड् गान गाउदै दगुरीनै रहेकाछन् त
नेपाली हिन्दु र भारतीय हिन्दु बीचको मौलिक दर्शन चरित्र छुट्याउनुहोस् अनि यस्ता कथित जीवित देवी के हो ! हाम्रो सनातनी समाज बिस्तारै स्खलित हुनु मा तिब्र धनमान्तरण र इन्डियन हिन्दूको अतिक्रण डरलाग्दो छ ।
यस्तो भागवत कोटिहोम लाखौं पटक लगाइ सक्यो नेपालको ठाँउ ठाउँमा , खल्ती भरेर चल्ने मात्रै हो यिनिहरु,यहि पैसा अमेरिका बेलायतको बैंकमा पुर्याउछ। देस कसरी बिकास हुन्छ
नेपाल राज्यका मनुवादी हिन्दु धर्मावलम्बीहरुका राजा अनि राज्यका प्रमुख राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय जस्ता नेपालको दुई तिहाइ भुमि भारतलाई सुटुक्क बेचेर, लुसुक्क बिदेश भागेका राष्ट्र घाती, देश द्रोही, भ्रष्टाचारीहरुका अहिलेका सन्ततिहरुले समेत पशुपति मन्दिर, सिमा क्षेत्रका भुमि मात्रै नभएर राज्यको मुटु कै भुमि, हिमालयन जडिबुटी, नदीनाला, घरेलु उद्योग, युरेनियम, राज्यको सुन, चाँदी, हीरा, मोती, रुपैयाँसमेत भारतीय हरुलाई सुम्पदै छन्!!
नेपाल का ,, नेत्ता ,, लाई भारत का नेत्ता ले दल्ने / अनि नेपाल का वाँचिका ,, पन्डित हरू लाई भारत का ढुङ्गी जाेगी हरु ले दल्ने / गजब छ भारत विना सास फेर्न / न सक्ने जाेगी अनि भाेगी हरू
अरु सबै त ठिकै हाे तर अचम्म के भने याेहाे टि वि ले पनि हाम्राे देश अनुसारकाे धर्म कहिले बुझेन।।।। अाकास जमिनकाे फरक छ हाे सनातनि नै भए पनि इण्डिया र नेपालकाे धर्म पद्दति।।।। हामि तांत्रिक विधिलाइ मुल मानेर देवि देवताकाे पुजा गर्छाै र शिव भैरव देवि अादि मान्छाै भने इण्डियनहरुकाे अाफ्नै तरिका छ त्याे जेसुकै हाेस, हामिलाइ कहिले सराेकार पनि भएन हुदैन पनि तर जाँठाहरूलाइ हाम्राे चाँहि किन एति धेरै मत्लव र जहिले उनेहरुले भने जसाे गर्नु पर्ने रे।।। हाम्राे देशमा अाएर जस्ले पनि जे गरेनि हुने हाे पत्रकार महासय??? सब मरेकाहरु मात्र देख्दछु म त याे देशमा।।।।
हामी नेपाली जोश को बाउले जेसुकै बेचुश तर आफ्नो बाउको सम्पती अरूले नबेचुस भन्ने मात्र छ के गर्नु अब 84 को चुनाव मा फेरी यस्तो कोई मासु भात खाएर भोटे दिन्छ हामी हरु
अनिरुध्दाचार्य जी महाराज भनेको त्यही मान्छे होइन " मैले प्रश्न गर्दा बिज्ञान चुप लाग्छ" " चप्पल नलगाई खाना बनायो भने जमिन को शक्ति खानामा पुग्छ" भन्ने 🤣🤣🤣🤣😂😂😂 देबि, महाराज देखेर लाज लाग्छ।
हैन धर्म अघि बढाउनु राम्रो हो पाखण्ड अनि अन्धविश्वास रुढीग्रस्त परम्परावादी सोच अनि जनसमुदायमा सत्य लाई लुकाएर व्यक्तिगत प्रबन्छना लाई बढावा दिनु घोर पाप हो। शिवको शिव तत्त्व सँग परिचित गराउने ल्याकत हुन जरुरी छ धर्म को नाम मा सोझा साँझलाई मनगढन्ते कथा सुनाउँदै मा कोई धर्म गुरु हुँदैन। धर्म ले सही कर्म बाट स्वयम् लाई चिनाउन सिकाउँछ कथा को नाम मा समाजमा मान्छेहरूलाई गलत धारणा थुपार्न पाइँदैन। गौतम बुद्ध ले त्यसै हिन्दू परम्परालाई पाखण्ड को नाम दिएका हैनन। अनि श्रीमद् भागवत् गीता मा कहाँ कथा को बारेमा उल्लेख गरिएको छ। गीता ले त स्वयम लाई चिन्न सिकाऊ छ। परमात्मा लाई चिन्न सिकाउँछ। धर्म को नाम मा व्यापार बन्द गरौं। वैज्ञानिक युगमा सही अध्यात्मको अभावकै कारण कति औं सास्ती खेपीरहेका छौ र यसरी नै विश्वसामु हामी नेपालीहरु गुलाम हुन बाध्य हुने छौँ। विदेशीहरू मंगलग्रहमा बस्ती बसाल्ने प्रयास मा छन हामी त्यै ढुङ्गा लाई सर्वस्व मान्ने सोचले जहाँ को त्यही। यो सर्वसाधाण जनमानसलाई भुलाउने अनि १/२जनाले लुट मच्चाउने कार्य हो यसलाई clean crime भन्न सकिन्छ धर्म को नाम मा धन्दा। यस्ता हर्कतलाई बढावा दिने जो को ही पनि समाजमा निन्दनीय छन् र यस्ता तत्त्वलाई बहिष्कार गर्नुपर्छ।
माओवादी नेताहरूले यो रामादेव बाबाले जग्गा किन्दा माधवकुमार नेपाल को बिषयमा किन नबोलेका हुन् , गिरीबन्धु गिरिबन्धु भन्ने हरुले यो माकुने ले गरेको भ्रष्टाचार को बिषयमा किन बोल्दैनन्
Hello Santosh BK Thapa sir, tapai haru ko kaam bhaneko sadhai negative news matrai sunaune ho ki Nepal ma kunai positive news nai bandaina, please yo pani tapai haru yo TV baat prasardinu na hus.
यी सबैको कारण नेताको खल्ती भरेर आफू पदमा बसेर अकुत कमाउने प्रतीक अधिकारी हो । यसलाई एक्लै प्लेनमा राखेर आगो लगाउनुपर्छ
माधव नेपाल बिचौलिया, अनि राम देव उस्को अन्न दाता, अनि मिल्यो सेटिङ !!!
सेरे केपीलाई देश बाट पहिला हटाउनु पर्छ देश उनमुक्त पाउछ
Pahila prachandelai lakhetnu parxa dharmik jatiye donda garaune nai prachande daka ho
@@tajinrana383prachanda le chai k bigareko xa oe kp ko vatuwa kukur
यती एयर र उड्यन प्राधिकरणको प्रमुखलाई हदै सम्मको कारवाही गरी पाउ नेपाल सरकार
यति कम्पनी नै बन्द गर्नु पर्छ जनता को जीवन सङग खेल्न पाइदैन ।
कुत्ता भुक्दै गर्च हात्ती लम्किदै जान्छ ।सत्कर्ममा लाग्ने सबैलाई नमन ।पापिहरुको सत्यनाश होस
Kaliyug ho😂😂😂 papi marne vaye Nepal ka deshghati buda haru ajhai kına mareka xainan?😂😂😂😂
सेरी ओली प्रचण्ड ई त्रिमूर्ति यो देशमा रहुन्जेल यिनीहरूका झोलेहरूले यस्ता देशभक्ति प्रतिभाहरूलाई निमोठिरहन्छन् होसियार हुनुपर्छ नेपाली जनताले🙏🙏🙏🙏
Prachanda pm Huda Kam herera kura gara hawa
यति एअरलाईनस र उडयन पराधि करण लाई कडा कारबाहि हुनुपर्छ
भोट बदलौ अब त अति भयो हामी सृलन्का बङग्लादेश का जनताले गरे जस्तो गर्ने आट गर्दैनौ तर भोट बदलौ
Jay desh jay Pasupati nath sarai ramro hamro dharma birsay Ka haru samjaunay kam bhako cha jay Pasupati nath.
यो देबो भूमिमा दानवहरुका बाहुल्य भएका कारण यस्ता कुरूतिहरु हुनु स्वाबाबिक नै मान्नू पर्छ ।
एसतै त्येसतैहो नेपालमा किनकि एक धार्मीक जनताहरुको रक्क्षा गर्ने राज परीवारनै समाप्त बनाहेर माहॅा कुरूर जनताहरु मारूवा ज्यान मारा केपी ओली र प्रचण्ड अनी देश घाती अपराधी सेर बाहादुर देउबा अझ कुन कुन देश घातीहरू लाई देशको नेत्रीतो सुम्पेर हजारौ राजा जनताहरूका छोरा बनाउनाले आखीरमा अपराधीहरूले चलाउने राज भनेकै एसतैहो भनेर मनलाई सन्तोक राखनु होस फेरी इनी अपराधीहरूनै हुन भनेर जानी बुजीपनी भोट चुनाब जिताउनुत काहा बीदेसीहरू आहेर जिताहेका छनत रत भोट चुनाबचै मेरो नेताज्यु भन्दै जिताउनेत देशबासीहरूनै हुन् रत राक्क्षेस पनी माहॅा कुरूर राक्क्षेसहरुले चलाहेको देशमा पहीलो देश जान्दैन दोस्रो जनताहरू जान्दैन्न् अनी उनीहरूले जान्ने बुजनेचै आआफनै कर्मचारीहरू र आआफनै परीवार मात्रहो हैत
राष्ट्रलाई नै धर्म = नैतिकता निरपेक्ष बनाउनेु काे उद्देश्य झन् छर्लङ्ग भएको छ।उनलाई फाँसी दिने कानुन बनाउनकाे लागि पहिले ठूलो जनजागरण र त्यसपछि अभूतपूर्व जनआन्दोलन गर्नु आजको पहिलो आवश्यकता हो।
धार्मिक प्रचार एककिसिमको
भारतिय ढोङिहरुका रखैल हुन यी। नेपाल सनातन शैव भुमी हो। यी भारतिय पातकीहरुलाई पवित्र हिमाली तपोभुमिबाट लखेटौ।
सबैलाई अन्तर्राष्ट्रिय मुद्दा हाल्नुपर्छ।
प्रदीप अधिकारी जस्ता कुलाँगर लाई देश निकाला गरि दिनू पर्छ!
Hatya garna paryo aba Janta milera ki Sangathan banayara natra India le Nepal anek dhongi haru parichalit garne neta kinne jat dharma ko kura garera Nepal khane Dau ho
Great man santosh bk thapa.
रामदेव पतञ्जलीलाई तु छानबीन गरि कार्वाही गर सरकार
Excellent news
देश घाति नेता बाचुन्जेल अनाहकमा नेपाली जनताले ज्यान गुमिनै रहने भाे । दुखकाे कुराे अझ यिनलाइ नेता मानिदिनु पर्ने ।
यती यरलायन्सको सबै जहाज र अफिस सबै आगो लाउनु पर्छ हैन भने फेरि पनि अकालमा हामीले ज्यान फाल्नु पर्ने छ।जय देश
रत देशको फाइदा इन्डीयालाई लुटाउनुकै लागी एक समायामा सेर बाहादुर प्रधानमन्त्री बनेका हुन रत देश घाती फेरी केपी ओलीलेपनी देशका उर्दोग कर्ताहरू सुतेकै ठाऊमा घाटी रेटदै मार्दै देशको खोलानालाहरू सुम्पीननै प्रधानमन्त्री बनेका हुन आझ प्रचण्डकोत केकुरो गर्नुर सकेसमचै नेपाल सरकामा आउने राजीयासो ए टु जेठ नै मासेर आखीरत इन्डीयानै उकासनु छिराका हुनालेत जनताहरू पनी अपरादबाटनै धनकमाउनु सकिन्छ भन्ने सम्म मन र दिमागमा हुलदिएर आज हेरनुत आआफनै छोरा छोरीहरूले कमाई खाने देश लुटाहेर अनी आआफुहरूले लुटेर देशपनी खोक्राए जनताहरूपनी नड.गाहेर रोडमानै उतारे अनीपनी नपुगेर आआफना नेताहरुकै गुड् गान गाउदै दगुरीनै रहेकाछन् त
नेपाली हिन्दु र भारतीय हिन्दु बीचको मौलिक दर्शन चरित्र छुट्याउनुहोस् अनि यस्ता कथित जीवित देवी के हो ! हाम्रो सनातनी समाज बिस्तारै स्खलित हुनु मा तिब्र धनमान्तरण र इन्डियन हिन्दूको अतिक्रण डरलाग्दो छ ।
पाईलटले बिहानै सोमरस .mm
माहान गेटर नेपालको जय ,भारतको हैकमवाद खारेज गरौ 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
aajko episode ramro lagyo..
Thank you SPK thapa g👌🤗
नागरिक उड्डयन प्राधिकरणका प्रमुखलाइ सस्पेण्ड गरि अबिलम्व कार्यवाहि गरिहाल्नु पर्छ । यिनले कति खायर साे अनुमति दियका हुन छानबिन हाेस ।
Good job bk sir ❤❤
पक्ष-विपक्ष जसको कुरा सुन्दा र पढ्दा अन्त्यमा कुरो पैसाको नै स्पष्ट छ।
धर्मका नाममा कमाउ धन्दा बनाउनेलाइ यसरीनै नङ्गाउनु पर्छ
Good job
पहिलातयोभारतबाटकिन आउनिकेगरेदेखि नेपालमा साधुसन्त छैन्न्र अनिइसबैआउनि नेपालकोपैसा भारतपुर्याउनतहोलानि भो उतैपुजाआजागरेनिहुन्छ देखेनौ रामदेउआयोकेगर्यो
सेतीमा यतीबाट भएको थियो खती नै खती😢😂
यस्तो भागवत कोटिहोम लाखौं पटक लगाइ सक्यो नेपालको ठाँउ ठाउँमा , खल्ती भरेर चल्ने मात्रै हो यिनिहरु,यहि पैसा अमेरिका बेलायतको बैंकमा पुर्याउछ। देस कसरी बिकास हुन्छ
नेपाल राज्यका मनुवादी हिन्दु धर्मावलम्बीहरुका राजा अनि राज्यका प्रमुख राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्याय जस्ता नेपालको दुई तिहाइ भुमि भारतलाई सुटुक्क बेचेर, लुसुक्क बिदेश भागेका राष्ट्र घाती, देश द्रोही, भ्रष्टाचारीहरुका अहिलेका सन्ततिहरुले समेत पशुपति मन्दिर, सिमा क्षेत्रका भुमि मात्रै नभएर राज्यको मुटु कै भुमि, हिमालयन जडिबुटी, नदीनाला, घरेलु उद्योग, युरेनियम, राज्यको सुन, चाँदी, हीरा, मोती, रुपैयाँसमेत भारतीय हरुलाई सुम्पदै छन्!!
Good News 🗞️ जे छ त्यही सबै सत्य छ ्
प्रदिप अधिकारी नेपालका लागि राक्षस हुन्।विडम्बना के पि वलीको आशीर्वाद ले नाचिरहेछ ।
हैन।हे काठमान्डौ बासी हो जुरुक्क उठ न यि अपराधीहरुलाई समाएर कोर्रा हान।
बाहुनहरुबाट देश बन्दैन ।प्रमाणित भईसक्यो
नेपाल का ,, नेत्ता ,, लाई भारत का नेत्ता ले दल्ने /
अनि
नेपाल का वाँचिका ,, पन्डित हरू लाई
भारत का ढुङ्गी जाेगी हरु ले दल्ने /
गजब छ
भारत विना सास फेर्न / न सक्ने
जाेगी अनि भाेगी हरू
अरु सबै त ठिकै हाे तर अचम्म के भने याेहाे टि वि ले पनि हाम्राे देश अनुसारकाे धर्म कहिले बुझेन।।।। अाकास जमिनकाे फरक छ हाे सनातनि नै भए पनि इण्डिया र नेपालकाे धर्म पद्दति।।।। हामि तांत्रिक विधिलाइ मुल मानेर देवि देवताकाे पुजा गर्छाै र शिव भैरव देवि अादि मान्छाै भने इण्डियनहरुकाे अाफ्नै तरिका छ त्याे जेसुकै हाेस, हामिलाइ कहिले सराेकार पनि भएन हुदैन पनि तर जाँठाहरूलाइ हाम्राे चाँहि किन एति धेरै मत्लव र जहिले उनेहरुले भने जसाे गर्नु पर्ने रे।।। हाम्राे देशमा अाएर जस्ले पनि जे गरेनि हुने हाे पत्रकार महासय??? सब मरेकाहरु मात्र देख्दछु म त याे देशमा।।।।
santosh sir 🙏🙏🙏🙏
देेसमा जब सम्म बाहुनवाद रहन्छ तब सम्म देश बिकाश हुन्दैन।
हामी नेपाली जोश को बाउले जेसुकै बेचुश तर आफ्नो बाउको सम्पती अरूले नबेचुस भन्ने मात्र छ के गर्नु अब 84 को चुनाव मा फेरी यस्तो कोई मासु भात खाएर भोटे दिन्छ हामी हरु
जन्मभुमि पर्तिको माया ममता पर्कट भएको दृश्य कति मामिक
Great news
पूरानो बसपार्क भयको ठाँउको बसपार्क हटाएर ब्यापारीक कम्पेलेक्स बनाउँदा पनि घोटाला भएको होला नि माकुने को पालामा
अति राम्रो म धेरै हेर्ने गर्छु 🌹🌹🌹
धर्मको सबै कुरामा आर्थिक विश्लेषण गर्नु ठिक नहोला ...
Omg 😢😢
🕉️🕉️🕉️🚩🙏
मयुर भनेको एक फुल पनि हुन्छ नि ।।।
यिनी हरु लाई हेर्न जाने यिनीहरू भन्दा पनि महा पाखण्डी हुन्।
Majja aayo Santosh aayo
Its true that big bhumafia of Nepal is Ramdev
प्रदीप अधिकारी तिनै ब्यक्ति हुन जस्ले
लागत मिति भन्दा ६ महिना सकेका थिए !!
तर आज उनि बिग्रदै गएको देख्दा अचम्म लाग्छ
यो लापरबाही हो😢 एति जहाज खस्नु मा😢😢😢😢
अब भारत जस्तै हिन्दुको येजेन्डा ल्यायेर राज्निति गर्ने र धर्म जात्को बिखन्ड गर्ने सोच त होइन?कृस्न हो कि कृस्चियन निति हो?
Samajik sanjalma sabaiko birod bhayeko chha
नेपाल का पाईलट पढेका हरु नेपाली एयरप्लाने न चलाउँदा हुन्छ लामो जीवन बाँच्नु छ भने
यि महाराज सहाराज हरु को कामै छैन
धर्म को रछा कमाउ धन्दा बाट हुँदैन
अमेरिकामा रासलिला गर्ने र काण्डै काण्ड गर्ने रवि ,सहकारि ठगी गर्ने एवं धर्मकाे आधारमा हिडने कतिपय व्यक्ति उस्तै हुन ।
नेपाल का केहि जनता पशुबि समान छन अरुकाे गलत मात्र देखिरहन्छ
Anyone comes from that Country;
They are against Nepal and Nepal be aware of them they might come in various forms
Nepal ra Nepali ko jai hoss
अनिरुध्दाचार्य जी महाराज भनेको त्यही मान्छे होइन " मैले प्रश्न गर्दा बिज्ञान चुप लाग्छ" " चप्पल नलगाई खाना बनायो भने जमिन को शक्ति खानामा पुग्छ" भन्ने 🤣🤣🤣🤣😂😂😂 देबि, महाराज देखेर लाज लाग्छ।
प्रचन्न पनि डुब्ने भए कि कसो त?
06:00 यो कहिले मर्छ... यो मर्नु पर्ने त्यो दिन ठूलो कुरो गर्छस... 😥😥
I am not writing my comment in favour of yeti airlines but I am listening your program regularly and now Iam fade up with all these negative news.
हैन याे प्रदिप भन्नेलाइ कसैले निकालन सकदैनत एर्पाेट बाट
BAHUIN HO BAHUIN 😂
यति ओ म्नि देशको भ्र्स्टको जालोको आधार देखियो !!!
जसको मनमा जे हुन्छ तेई बोल्ने हौ सबैले। कसैले ढुङ्गालाई पनि देउता देख्छन् कसैले देवता लाई पनि ढुगो। मनमा गाली बेजती गु हुने हरुको कमेन्ट मा गनाएको छ ।
25:59 मेरो फल्नो खा...
And media is divided on financial gain
हैन धर्म अघि बढाउनु राम्रो हो पाखण्ड अनि अन्धविश्वास रुढीग्रस्त परम्परावादी सोच अनि जनसमुदायमा सत्य लाई लुकाएर व्यक्तिगत प्रबन्छना लाई बढावा दिनु घोर पाप हो।
शिवको शिव तत्त्व सँग परिचित गराउने ल्याकत हुन जरुरी छ धर्म को नाम मा सोझा साँझलाई मनगढन्ते कथा सुनाउँदै मा कोई धर्म गुरु हुँदैन।
धर्म ले सही कर्म बाट स्वयम् लाई चिनाउन सिकाउँछ कथा को नाम मा समाजमा मान्छेहरूलाई गलत धारणा थुपार्न पाइँदैन। गौतम बुद्ध ले त्यसै हिन्दू परम्परालाई पाखण्ड को नाम दिएका हैनन। अनि श्रीमद् भागवत् गीता मा कहाँ कथा को बारेमा उल्लेख गरिएको छ। गीता ले त स्वयम लाई चिन्न सिकाऊ छ। परमात्मा लाई चिन्न सिकाउँछ। धर्म को नाम मा व्यापार बन्द गरौं।
वैज्ञानिक युगमा सही अध्यात्मको अभावकै कारण कति औं सास्ती खेपीरहेका छौ र यसरी नै विश्वसामु हामी नेपालीहरु गुलाम हुन बाध्य हुने छौँ।
विदेशीहरू मंगलग्रहमा बस्ती बसाल्ने प्रयास मा छन हामी त्यै ढुङ्गा लाई सर्वस्व मान्ने सोचले जहाँ को त्यही।
यो सर्वसाधाण जनमानसलाई भुलाउने अनि १/२जनाले लुट मच्चाउने कार्य हो यसलाई clean crime भन्न सकिन्छ धर्म को नाम मा धन्दा। यस्ता हर्कतलाई बढावा दिने जो को ही पनि समाजमा निन्दनीय छन् र यस्ता तत्त्वलाई बहिष्कार गर्नुपर्छ।
धर्म र राजनीति को उपलब्ध प्रतेक बर्ष महंगी, बेरोजगार, भ्रष्टाचार दल हर जै दलाल तन्त्र...
This DG IS MOST NO 1 CORRUPT IN NEPAL
चाटुकार हो जस्तो लागो यो कोटिहोम को रिपोर्टिङ मा पत्रकार निस्पक्ष हुनु पर्छ
वायुसेवा निगम मा अब कुलमान जस्तै ब्यक्ती आय ठिक हुन्छन भ्रस्त हरु
Jay hindu 🕉
निकम्मा सरकार भ्रष्टाचारी नेताहरू कारण हो
खाते गनाउने मुख । माधब नेपाल मेन नाइके रैछ । एस्लाइ पाता कसेर लगेर जेल कोच्नु पर्छ 😏
😢😢
बिरोध गर्नेहरु इसाई हरु हुन नसुन्नेले किन बिरोध गर्नु हो सुन्नेले सुन्छ
हिन्दु मुस्लिम कृश्चियन बुद्ध सिक् ई सबै नेपाल राजनीति को नाजायज पुत्र हुन.... 😥
Nepalma jatipani Biman Durghatana laparbahi bathunxa.yasaka samapurna jima sarkar ra Habae bibhagahunu parxa
जग्गा दलाल रामदेवको भारतमा मुद्दा छ । यो ब्यापारीको सबै औसधि सामान ब्यान्ड छ । माकुनेलाई नेपालको कति पनि माया छैन ।
Hamro nepal 🇳🇵 ka mahan chori haru 🙏
माओवादी नेताहरूले यो रामादेव बाबाले जग्गा किन्दा माधवकुमार नेपाल को बिषयमा किन नबोलेका हुन् , गिरीबन्धु गिरिबन्धु भन्ने हरुले यो माकुने ले गरेको भ्रष्टाचार को बिषयमा किन बोल्दैनन्
Patanjali ko jagga sita sambabdhit bhoo mafiya haru mathi kathor karbahi garos sambandhit nikaya le
Hello Santosh BK Thapa sir, tapai haru ko kaam bhaneko sadhai negative news matrai sunaune ho ki Nepal ma kunai positive news nai bandaina, please yo pani tapai haru yo TV baat prasardinu na hus.
Nepal ma positive news vaye po sunaucha. Gaali Gaali may chor hay…
Sabai thau ma sakxam byakti hunu paryo 🤗
Kanun xa bhane yati air lines kharej hunxa
यति धेरै प्यासेंजर बोकरा प्लेन सिकाऊने आफू त मारे अरुलाई नी मारे कसले अनुमति दियो अनुमति दिने लाई कार्बाही खोई ?कहाँ छ भ्रष्ट सरकार
Yo sabai dhogi haru hun
Bangala desha ma hasina lai jastai khetaun parchha
हिजो अस्ति त खुब बिरोध गरेको थियो यो टिभी ले प्रतिभा को आज के भएछ उल्टो कुरा गर्दै छ त
niyam biparit kinne r bechne byakti layi karbahi garnu parcha.
Yeti laii band garnu parxa nplma aba
ट्याक्सी सीकाको जस्तो छ।
Pilot ko karan le garda hera 72 jana ko jyan gayo