मेरो शब्द, सङ्गीत, बिक्रम परियार र सलिना परियारको आवाज, शिशिर पौडेल र रोशनी विश्वकर्माको अभिनयमा मार्मिक लोक दोहोरी "खोलिको गेगरु" सार्वजनिक गरेका छौं, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछौं।
आहा अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी हृदय छुने शब्द लय अनि मखमली आवाजमा सजिएको यो गित सुन्दा मेरो मन नै छिया छिया भयो।।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ।🙏🎈🎉💐🎊❤️
जिन्दगिनै अपाङ्ग बनाई तिम्रो मात्र होस सधै भलाई खोलिको गेगरू कसै गरि एक हून सकेन सम्झि रून पर्ने भो के गरु गित सङ्गीत भन्ने बित्तिकै टाढै बसेर भयनि हूरूकै हूने त्यसमा म पनि पर्छू मलाइ यो गितले पनि निकै छोयो मनै देखि शुभकामना यो गितको बनाऊने गाऊने अभिय गर्ने सबैलाइ 🙏🙏🙏
मेरो शब्द, सङ्गीत, बिक्रम परियार र सलिना परियारको आवाज, शिशिर पौडेल र रोशनी विश्वकर्माको अभिनयमा मार्मिक लोक दोहोरी "खोलिको गेगरु" सार्वजनिक गरेका छौं, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछौं।
Bog fan bro heart touching songs love u❤❤
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊p
आहा निकै मार्मिक गित ।सुनिरहुं लाग्यो
बधाई तथा सफलताको कामना रमेश दाई लगायत सम्पूर्ण टिमलाई❤❤❤
अहा कति मिठो गीत मन छुनी बाधाई ताथा सम्पुर्ण होल टिम लाई शुभकामना 🥀🥀💐💐
धेरै रामो छ हजुर सम्पुण टिमलाई बधाई छ
जहाँ जाँउ , गीत सुनिरहेको हुन्छु सायद मेरा लागि ✍️... लेख्नु भएको रहेछ यहि संयोग हुन आइ पुग्यो धन्यवाद 🙏!
आदरणीय सर्जक रमेश परियार प्रति❤
aaha geet sangeet video ajhai utkristh chha all the best entire team
आहा अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी हृदय छुने शब्द लय अनि मखमली आवाजमा सजिएको यो गित सुन्दा मेरो मन नै छिया छिया भयो।।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ।🙏🎈🎉💐🎊❤️
मन छुने सब्द गित सार्है राम्रो छ
अत्यन्त मार्मिक शब्द संगीत, मनै छोयो
विक्रम परियार दाजुकाे आवाज क्या बबाल छ
राम्रो लाग्यो गीत
सफ्ल्ता को शुभकामना हजुर हरु लाई
Aaha .kati mitthora marmik geet .badhai xa hjur haruko timlainai ramesh sir
Tq
रिलिजको पर्खालमा छौ है ।
Aaha nikai marmik song 🎵
Ramesh dai lagayet Sampurna team lai badhai tatha subhakamana 🎉🎉❤❤❤
कति मिठो आवाज उत्तिकै मार्मिक पनि ।😍
सफलाताको शुभ कामना सम्पुर्ण टिमलाई
जिन्दगिनै अपाङ्ग बनाई तिम्रो मात्र होस सधै भलाई खोलिको गेगरू कसै गरि एक हून सकेन सम्झि रून पर्ने भो के गरु गित सङ्गीत भन्ने बित्तिकै टाढै बसेर भयनि हूरूकै हूने त्यसमा म पनि पर्छू मलाइ यो गितले पनि निकै छोयो मनै देखि शुभकामना यो गितको बनाऊने गाऊने अभिय गर्ने सबैलाइ 🙏🙏🙏
आहा कति मिठो गित सुन्दा आनंद आउछ सफलता को शुभ कामना सम्पूर्ण टिम लाई
सम्पुर्न टिमलाई धेरै धेरै बधाई साथै सफल्ताको शुभकामना 🎉❤
Aaha nice song
असाध्यै मिठो गित्🙏❤️
Wow sweet song first comment🤘🤘🙏
wau dami song badhai x safaltako suvakamana
Tq
Congratulations very nice song
आहा गीत भनेको यस्तो हुनु पर्छ मुटु छोयो बधाइ छ सम्पुर्ण टिम लाइ
Tq
🎉dherai ramro ca haiiiii
Congratulations roshni di wish you a very successful carrier 💐💐💐
Bikaram pariyarko swar ko big fan ho ma all song mero mobailma xa
धेरै राम्रो छ हजुर
मीठो गित बधाइ छ अल टिमलाइ
अत्यन्त मार्मिक शब्द सँगित छ रमेश दादा लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना सम्मान छ धन्यवाद 🙏🙏🙏
Very nice song
Very nice song 😢😢😢
नमस्ते म बिक्रम परियार प्रीय सर्जक रमेश परियार दाइ को सब्द सङीत मा यो गीत लिएर आएका छौ आसा छ माया गरिदिनु हुनेछ🙏🙏🙏
Wow nice songs daju 🙏
Nice song
Supop nice song pyari manchhe
All the best
Tq
Aaha dami git❤️❤️
Congratulations all team ❤️❤️💕💕
aaha
हार्दिक बधाई तथा सफलताको शुभकामना रमेश मामा श्री❤️🙏🙏🙏🙏🙏
Tq
❤️❤️❤️❤️❤️❤️
दाजु हजुर को हरेक गित हरु रासै राम्रो छन पछिल्लो समयमा फापदै गाको छ अझै सफलता को शुभकामना छ
अत्यन्त मर्मस्पर्शी 🥰
अाहा
Congratulations 👏👏
Nice song all the best
Tq
Very nice vocals
Best of luck 🤞
Wow ❤❤❤❤❤❤
Wow
vry nice song
❤️❤️
Tq
Congratulations
Nice song ❤❤
❤❤❤❤❤
Tq
Sweet❤❤❤❤
nice song
waw
Nice songs
Nice song ❤️
Tq
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Tq
Beautiful song best of luck for entire team
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤❤🙏🙏 तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤🙏🙏
Kholi ko dovano vane vaihalyo baru .same vayo
नमस्कार 🙏 म यस गीतको कथा/ निर्देशक "जेरी भण्डारी" तपाईहरु माझ नया कोसेली "खोलीको गेगरु" लेर आएका छौ माया दिनु होला🙏
Nice song
Tq
Nice song
Tq
Nice song