बढ्दो सत्ता त्रासः बंगलादेश हुँदै टुँडिखेलसम्म । गगन-रवि हाउभाउ । POWER NEWS

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • बढ्दो सत्ता त्रासः बंगलादेश हुँदै टुँडिखेलसम्म । गगन-रवि हाउभाउ । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 259

  • @Dearjindagi6778
    @Dearjindagi6778 14 дней назад +50

    एउटा उखाने र अर्को गुखाने 😂😂😂

  • @user-th9iy7ig6k
    @user-th9iy7ig6k 14 дней назад +29

    होइन होउ! यस्ता समयमा पनि जनता एकजुट नभए कहिले हुने होउ ।अब जाग्ने समय आएन र?

  • @dhunganapramod155
    @dhunganapramod155 14 дней назад +28

    सबैभन्दा पहिला गगन र केपि लाई लखेटने छन

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 14 дней назад +32

    अब यो सरकार डराएको छ, युवाहरु लाई सामान्य नारा लगाउँदै मा समातेर थुन्नु राम्रो होइन

  • @ItsMe-ix4pq
    @ItsMe-ix4pq 14 дней назад +25

    मटन थापालाई पीर परेछ। ठीक छ। अब भाग्ने तयारी गर्दा हुन्छ।

    • @subhash7408
      @subhash7408 14 дней назад +1

      Right

    • @TimRajGurung
      @TimRajGurung 14 дней назад

      Right अब कांग्रेस बादी, एमाले वादी हैन , राष्ट्र वादी बनौ। देउबा को पछी लागेर कांग्रेसी नेताको जीवन सकियो। ओलिको पछी लागेर एमाले नेताको जीवन गयो। अझै यिनिहारुको गफ सुनेर बसने?

    • @BharatbudhaMagar-h2j
      @BharatbudhaMagar-h2j 3 дня назад

      5ggggg yh
      16:51 ❤🎉🎉😂​@@TimRajGurung😢🎉😊

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q 14 дней назад +34

    जागौ नेपाली जागौ🙏💐🇳🇵
    भ्रस्टाचार विरुद्धको आन्दोलन सफल पारौ🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @Ajit-w8p
    @Ajit-w8p 14 дней назад +31

    रबि उदाय गगन अस्ताउनेछ, त्यहीभएर रबि र रास्वपा लाई सिध्याउने कोसिस गरेको हो!!

  • @Dearjindagi6778
    @Dearjindagi6778 14 дней назад +34

    अहिले उखाने र गुखाने ले चलाएको सरकारको हो। यो सरकार सँग कुनै आशा नराखदा हुन्छ 😔😔😔

    • @RajesHamal
      @RajesHamal 14 дней назад +1

      Yo gukaneko bhuddema chale ko des nepal😮

  • @Rajulimbu-wl1no
    @Rajulimbu-wl1no 14 дней назад +5

    100000% रबि लामिछाने निर्दोष रहने छ, जब सम्म रबि लामिछाने माथी अरौबौ , खरौबो भ्रष्टाचारको आरोप लाग्छ, तब त्यति खेर सोच्नुपर्न हुन्छ , गगन कुमार थापा , बिश्व- प्रकाश शर्मा २,४ करोडौंमा लोभिन सक्छ, १५, २० करोड सजिलै अमेरिकामा कमाउन सक्ने रबि लामिछाने के त्यति सानो २, ४ करोड लोभिन सक्ला र जति खेर चर्चा परिचर्चा आएको ब्यक्तिले अरौबौ खरौबोको भ्रष्टाचारको आरोप लागेको भए सायद सायद सबैभन्दा महत्त्वपूर्ण रबि लामिछाने निर्दोष हुनुको पछाडि रबि लामिछाने माथी लागेका रकम नै अबिस्वास्निय छ,

  • @jaganathguragain4107
    @jaganathguragain4107 14 дней назад +17

    खेदिनुपर्दा एमाले कांग्रेसका बुढा तन्नेरी सबै खिदिनु खेदिन्छन् बंगलादेशको जस्तो एकजना मात्रै होइन। माओवादीका लगायत बुढाखाडा सबै

  • @ganeshthapa4791
    @ganeshthapa4791 14 дней назад +25

    रबी जि रेल हीरो हो अरु त बाख्रा चोर हरु हुन 👌👌👌👌

    • @dharmendrashahi8343
      @dharmendrashahi8343 14 дней назад

      चोर मिडिया धेरै कुरा नगर

    • @subhash7408
      @subhash7408 14 дней назад

      ❤❤❤ Rabi is far more better then Gagan.

  • @DilliPhejong
    @DilliPhejong 14 дней назад +7

    गगनले त्यो प्रमाण चित्रागुप्तालाई मात्रै दिने अरे !

  • @kedarthapa5259
    @kedarthapa5259 14 дней назад +7

    यो भ्रष्टाचारले पुरियको गोकुले लाई नि गोलि हान्नु पर्छ साथीहरू टुडिखेल मा टागेर

  • @SwatantraAwaj-AP
    @SwatantraAwaj-AP 14 дней назад +24

    सारा नेपाली जनतालेनै नाराबाजि गरिरहेको छ त। के सारा नेपालीलाइनै जेल कोच्ने त?

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 14 дней назад +1

      गगन थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली कांग्रेस भ्रष्टाचार पार्टी र एमाले पार्टी भ्रष्टाचार पार्टी हो साथीहरु ❤ नेपाली जनताहरू एक हौं ❤❤❤

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 14 дней назад +7

    आफू जनताको विश्वास जित्नु छ र आफू देश भक्त देखाउनु छ भने मुर्खले पनि बुझेको छ।अती भयो एक दुई जना पक्राऊ गरेर तर्साउँछू भन्नु ठूलो भूल हुनेछ दमन सोच फेल हुन बेर लाग्दैन जनतालाई प्रधान मन्त्रीले च्यालेन्ज दिएको भान छ।स्थिति गारो होला।गगने गनाउने मानव हो उसको सुन्नु दसा हो।

    • @zekarerhs9549
      @zekarerhs9549 14 дней назад +1

      Bhrasta budo neta ko sarwasso hyran gari desh nikala garnu parcha...

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 14 дней назад +3

    गगन थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली कांग्रेस भ्रष्टाचार पार्टी र एमाले पार्टी भ्रष्टाचार पार्टी हो साथीहरु ❤ नेपाली जनताहरू एक हौं ❤❤❤

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 14 дней назад +4

    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।

  • @binabina7708
    @binabina7708 14 дней назад +1

    काङ्ग्रेस , एमाले , माअाेबादीका महाभ्रस्ट नेताहरुलाई जनताहरुले कडा कारबाही गर्नुपर्छ ।

  • @SakunRai-k6v
    @SakunRai-k6v 14 дней назад +1

    हो मिल्दैन छोड्न मिल्नेत अपराधिलाइ मात्र हो,

  • @lekhramchaudhary2370
    @lekhramchaudhary2370 14 дней назад +2

    Vai good job tq

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 13 дней назад +1

    समचार हेदा खालि जनताले पचास पताउनु हुन साेझाे जनता लाई खालि गाेति बनाउनु भयकाेछ नेपाल का जनता खालि रकसि र पैसा काे पछि लागेर हाे

  • @user-yr7uv7wf1k
    @user-yr7uv7wf1k 14 дней назад +3

    चारपाता मोड थानको कटाउ

  • @somkc6580
    @somkc6580 14 дней назад +1

    खायको बिख पोलाखछ तेशइ घसेर हुनछ कालोकङरेस

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 14 дней назад

    पत्रकार ज्यु,सच्चादेशभक्त युबाजनसक्ति जिन्दाबाद❤❤निरङ्कुस भ्रस्चारि सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @krishnaadhikari7666
    @krishnaadhikari7666 14 дней назад +3

    नचाहिदो कुरा नगरा

  • @rajuchalise5933
    @rajuchalise5933 14 дней назад +1

    बाख्रा पनि खोज्नु पर्ने

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 13 дней назад +1

    राजनेता सर किन हजुर हरू खालि यउता घर भित्र काे जसाे गरेर यक लाई अरकाे जाेहारि जनताले तेहि गरन पथायकाहुन र खालि आफनाे राेग सफा गन जानू भयकाे हाे नाैलाे जनता काे लागि जानू रामराे कुरा केही छैन

  • @radhagiri5529
    @radhagiri5529 12 дней назад

    Jay hos rabi jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY JAY HOS RABI I AM not near bahi del lai kanun aaghi badrnu parchha pidrit haru lai dhanay bath xa hamra I have hamro nepal desha hami lai ghumai deu hamro nepal desha hami lai ghumai deu hamro nepal desha ma baliyo kanun aaghi badrnu parchha pidrit haru sabai lai samjeko xu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY JAY HOS RABI I AM not jay hos rastra ko shuvha kamana sabai ma nani babu sangita didi byni daju vai haru sabai lai samjeko xu jay hos rabi jay hos rabi jay hos rabi jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY 😮.

  • @shyamprasadbhatta2633
    @shyamprasadbhatta2633 8 дней назад

    बधाई छ युबा सँङ लाई

  • @jagatp.ddahal317
    @jagatp.ddahal317 14 дней назад +5

    नेताहरू उम्किनि चलाखीपूर्ण ढङ्गले भस्टचार मा परिन्छ भन्नि डरलै बिदेक

  • @ganeshrayamajhi2308
    @ganeshrayamajhi2308 14 дней назад +2

    चाेर नेताले राम्रो गर्नुपराे नि गागन थापा चाेर हाे

  • @bhagirathdevkota
    @bhagirathdevkota 12 дней назад

    Very nice.

  • @krishnabhujel9095
    @krishnabhujel9095 13 дней назад

    गगन थापालाइ 84‌मा यई जन्ताले भोट दियर ऊभियाउन भनेको आफैले पाप भोक्न हो गगन गगन थापा ज्यु म भन्छु जन्ता समुहले के सोचीदिनु।हुन्छ।छ्यमा चाहन्छु।❤न्स्कार।❤❤❤❤❤

  • @parbatilamichhane9588
    @parbatilamichhane9588 14 дней назад +1

    कति जनालाइ कार्वाही गरेर सक्छ?
    देशमा १/२ जनाले सरकारको बिरोध गर्छ भने सम्झिनुस १/२ जना गलत छन । तर हजारौ जनता सरकारको बिरोधमा छन भने । सरकार वास्तवमा सहि छैन ।

  • @KebalBahadurGurung
    @KebalBahadurGurung 14 дней назад +2

    प्रचण्डलाइ गगनले फकाउन खोजेजस्तो देखिन्छ, हामी त लखेट्टीने पक्का छ हामीसॅगै तपाई पनि नलखेट्टीने भन्ने हुदैन मिलौ देश लुटौ भन्नेखालको अभिब्यक्ति लाग्यो। लखेटिदा फरक पर्दैन देश चलाउने विकास गर्ने नेपाल आमाकी सच्चा सपुत छन् बालेन, रबि, हर्क, गोपी, हरि, सुमना, तोसिमा, गौतम यति भए पुग्छ।

  • @gopaltamang8303
    @gopaltamang8303 9 дней назад

    जय घन्टी जय नेपाल

  • @ashokkumarpradhan3672
    @ashokkumarpradhan3672 14 дней назад

    ग्गन जन्ता काे रिस रामर्ीबुझ का
    डंगरेस काे मातर माहामन्तिरी हाे नेपालि जन्ताकाे चाई हाेईन

  • @DipakSapkota-lu8xp
    @DipakSapkota-lu8xp 14 дней назад

    मटन दाइकाे जय हाेस

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 12 дней назад

    नेपालमा डुबेका सहकारी र बैंक को रकम म सङ छ !! मेरो हात छ !!

  • @dhirajbasnet8917
    @dhirajbasnet8917 14 дней назад +1

    काङ्ग्रेसि पत्रुकारको प्रस्तुति देख्दा नि उदेक लाग्छ यार😂😂😂

    • @Kshitijkshetri-m8r
      @Kshitijkshetri-m8r 14 дней назад

      रास्वपा मन्दिरको भगवान रविको बारेमा बोल्न हुँदैन मिडिया।अरुलाई झोले भन्दै गर्दा आफु के भन्ने पुष्टि हुन्छ।

  • @kryptonide
    @kryptonide 14 дней назад

    सबैले massage गर्दै फोन गर्दै कमेन्ट मा, पत्रकारहरुले सोद्धा प्रमाण खै प्रमाण खै भन्दै उर्लिए पछि त्यति त बोल्न पनि पर्यो नी।।

  • @narayansubedi3740
    @narayansubedi3740 13 дней назад

    घरघर बाट जनता लाठा भाटा प्रतेक नागरिक जनता नेता काे सम्पत्ति नलुटे सम्म र यनीहरूलाई घर घर आगाे नलगाई यनिहरू चेतना आउदैन ।

  • @NgawaSherpa-z5b
    @NgawaSherpa-z5b 14 дней назад +1

    बुद्दिहारा गगन

  • @Nepalchannel2024
    @Nepalchannel2024 14 дней назад +1

    युवा हुन की माओबादीको झुण्डहरू हुन?टुँडिखेलमा उफ्रने त माओबादी भन्ने थाहा भइसक्यो त।

  • @yubrajmagar7277
    @yubrajmagar7277 14 дней назад

    गठबन्धन काङ्ग्रेसको रेसलिङ्गकाेपहलमानगगन,विश्व प्रशर्मा,रामहरि खडकााहरुलाई रेसलिङगमा पहि्लेहराउनु पराजि त गर्नुपर्छ,।नभय सेख हसिना,।

  • @gangalimbu2391
    @gangalimbu2391 14 дней назад +1

    सबै भ्रष्टहरु हासिनाको दस्सालग्छ, गगने को मुटु हाल्लिन्दैछ,

  • @DevlalDas-in5hk
    @DevlalDas-in5hk 14 дней назад

    सर मलाई यस्तो लाग्छ 2084 मा हामि सबै नेपाली जन्ता मिलेर भोट परीबरतन गर्नुपर्छ।नत्र हामी सबै लाई भिक माग्नु परछ।किन्नकी हामी लाई बिदेश मा कुता जस्तो हालत छ।म सबै नेपाली आमा बुबा को हाथ जोरेर आहिले भिख माग्छौ 2084 मा कुनै हालात मा कांग्रेस,एमाले, माओवादी को भोट नदिन को लागि अन्नुरोध गरछु।जय नेपाल

  • @Devraaz_magar
    @Devraaz_magar 14 дней назад +1

    आफू ढुङ्गा हानेर आको अझै भुलेको छैन रैछ बाख्रा चोर लाई

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 13 дней назад

    रबिलाइ जबरजस्ती दुई तिहाइको दम्ब ले दोसि ठहर गरो भने 100% बन्ङ्गालादेस हुने निस्चित छ। ग्यारेन्टी दिन्छु म। जय रबि दाइ 🔔🔔 रबि दाइ तपाईं लाई यदि दोसि ठहर गरिन्छ भने आगो बाल्छौ मर्न र मार्न आत्माघाती हुन 24 घन्ट लाग्ने छैन। भस्टचारिले रबिको बयान लियकोइ मन परेको छैन।। मेरो ज्यान आवती दिन तयार छु हेर्दोइ जा भस्ट सरकार

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e 14 дней назад +2

    नेपालकाे सस्कृती त नेता ले लुटेर खाउ
    जन्ताले चाेर नेता काे जयकार गर्ने।

  • @rameshkumarbhandari1828
    @rameshkumarbhandari1828 14 дней назад

    हिजाे mcc ले सैनिक नेपाल प्रवेश गरे चार पाटा माेडिदिनु थामकाेट कटाईयाेस भन्थ्य अब बिस्वास गर्ला र उहालाई जनताले ?

  • @sumitrakunwar3258
    @sumitrakunwar3258 14 дней назад

    पत्त्रकार।भाई।मिडियामा।गगने।चोरको।आबाज।नसुनाउन।मिल्दैन।किनकि।गगने।चोरको।बोलिनै।सुनु।मन।लाग्दैन

  • @bhupendradhami633
    @bhupendradhami633 14 дней назад

    कसैको संस्कृति चाडवाडमामा नारा गएर जुलुस गर्नु बिथोल्न खोज्ने लाई कारबाही हुनुपर्छ

    • @AnupKandel
      @AnupKandel 14 дней назад

      Ani neta Lai vetne vaneko testai Thau ma matra ho .. Kaha gayera birodh garnu ta

  • @jibankumar9253
    @jibankumar9253 14 дней назад

    गगन थापाले जतिनै सैलिमिलायर बोलेपनि उस्कोकुरा कसैले पत्याउने वालाछैन तिम्रोनियत आनि बानिकस्तोछ भनेरजन्ताले बुझिसकेकाछन

  • @birendrayonjan3288
    @birendrayonjan3288 14 дней назад +1

    गोकुल बास्कोटा जस्ता भ्रष्टले कुलमान जस्तो महान र इमानदार व्यक्तिको बारेमा बोल्नु कति सुहाएन । पहिला जनताले प्रष्टसङ्ग सुनेको, जानेको, बुझेको र घाम जस्तै छर्लङ्ग देखेको ७० करोडको काण्ड बारे स्पष्ट पार्नु अनि कुलमान माथी प्रश्न गर्नु । आफूहरू जस्तै कुलमान पनि भ्रष्ट नबन्दाको प्रहार भन्ने कुरा जनजनलाई थाहा छ । फेरि किन खोक्नु पुरै दुधले पखालिएको जस्तो ? ल कुलमान घिसिङले धेरै थोरै खाइहाल्यो रे तर उसले त काम गरेर खायो, अन्धकार युगलाई बदलि सारा जनताको घरघरमा २४ सै घण्टा उज्यालो दिएर खाए । आफ्नो संस्थालाई घाटाबाट अर्बौं नाफामा ल्याएर खायो । यसरी खादा नेपाली जनतालाई सहय छ, पिडा त केवल यहाँ महासयहरुलाई छ किनकि तान्न्र र चुस्न पाएन प्राधिकरणबाट त्यसैले । तपाईहरु त ३५ वर्ष देखि कुनै पनि सहि काम, देश र जनताको लागी सहि काम नगरी खाए बिगारे अनि यस्ताहरुले कुलमान जस्तो असल मान्छेको खेदो खन्ने । लाज लाग्नु पर्ने हो ?

  • @DilliPhejong
    @DilliPhejong 14 дней назад +1

    वाक स्वातन्त्रता र नैसर्गिक अधिकार कुण्ठित गर्न पाइदैन ओलि सरकार !

  • @KhanalNarayan
    @KhanalNarayan 14 дней назад +1

    100% thik garyo

  • @preciouswear8845
    @preciouswear8845 14 дней назад

    तातु र छारु ! नेपाली छेरुवा बहादुरहरु |

  • @shyamprasadbhatta2633
    @shyamprasadbhatta2633 8 дней назад

    कागरेस एमाले मावबादि हरु नसुधरे बँलादेस मात्र हाेईन अरुपनि हुन सक्छ

  • @Bishnumenu
    @Bishnumenu 14 дней назад

    ठिक्छ आफ्नु दुई लुटेरा हरुको पोवेर चलाउने हो।तर हेरौ आबो दुई लुटेरा र देश प्रेमी को दुई लडै हुन। तेसैले आज लुटेरा को सम्मन छैन कति लाख मर्नु पर्छ।

  • @sonikabk8033
    @sonikabk8033 14 дней назад

    सारा गरिपदुखिहरका राजाका रगतका भलबगाय केकेनईगरछमभनेर अफुहरू भने अलिअलिभयका केहिकारखाना हरूपनि बेचेरखायई सिदईसक लाजपनिछईन ईनिहरूलाई किराेजगारिद उकेअदिकारलेउभनेबे यत कतिपिरामा छन सारानेपालि झनज लहालेर झअक्राेसहुनि ईनहरूका भाग्निदिन नअउलाभनपनि सकिदईन राजालाईपनित राजगदिमानरम भनेभाहुदाेनि किनरगतकाे भलबाेगाेत ईवाहरूलाई जेलहालेर अफईधरापमा परनिदिनअउछ

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 14 дней назад

    यो गठबन्धन सरकार मुख्य लक्ष्य भनेकै रबि र रास्वपा लाई सिध्याउन बनेको हो जस्तो मलाई लाग्छ किन कि रास्वपा र रबि भविस्य मा तिनी हरु लाई खतरा हुन सक्छ भन्ने डर यिनी हरु मा कायमै छ यिनी हरु लाई देश र जनता समस्या संग कुनै सरोकार छैन सरोकार छ त केवल सरकार बचाउने खेल।

  • @kryptonide
    @kryptonide 14 дней назад

    गगन थापा को पनि सात्तो उडेछ क्या हो, जनताले लखेट्न लागे भने मलाई पनि छोड्दैनन् ।।

  • @chamanrajbanshi3625
    @chamanrajbanshi3625 14 дней назад

    अब भ्र्स्ट्चारी लाई कार्बारी गर

  • @adhikariprawin
    @adhikariprawin 14 дней назад

    ऊखाने गूखाने १७ हजॉरेबाट केहीहूनेवाला छैन जे गर्ने हो हामीहरूले गर्ने हो🎈

  • @lekhramchaudhary2370
    @lekhramchaudhary2370 14 дней назад +1

    Ma sk 26 barsa ka ka gaarako de nepali songs 🎉

  • @shivarimal8011
    @shivarimal8011 14 дней назад

    राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gangalimbu2391
    @gangalimbu2391 14 дней назад

    यादि रबि दोषिछ भने उन्मुक्ति हुने छैन, वा जो भ्रष्ट्छन भने कोइ उन्मुक्ति हुनु हुन्दिन भाउजु होस कि दाजु होस्कि मामा होस्कि काका होस्कि कोइ उन्मुक्ति हुनु हुन्दैन।

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 9 дней назад

    ओली जति तल झर्दै जान्छन्, युवाहरुले त्यस्तै जवाफ ओलीलाई दिनेछन् ।

  • @rajuchalise5933
    @rajuchalise5933 14 дней назад

    एउटा बाख्रा पनि ल्यायर बोल्न लगाउनु पर्ने कि खसि बनाइयो खसि पनि तेस्तै कराउछ

  • @lekhramchaudhary2370
    @lekhramchaudhary2370 14 дней назад

    Vat bait kau kodo kaku 🎉❤❤❤❤❤❤
    Sapi please new nepali

  • @kamalpoudel2467
    @kamalpoudel2467 14 дней назад

    गगन जी तिम्री बाख्रा घन्दा पनि छ

  • @SthaRajen
    @SthaRajen 14 дней назад

    रवि दोषी भए राजनिती बाटै रवि आउट । रवि निर्दोष भए तँ बाख्रे काजी को राजनिती त यसै सकिन्छ देश नै छोड्नुपर्ने स्थिती आउन सक्छ । धेरै भ्वाँ भ्वाँ नगर

  • @user-ju1hu1vt9t
    @user-ju1hu1vt9t 8 дней назад

    गगन।४६.साल।याद।छनि।याे।बछिटा।अाउछ।त।मुजि।चाेर।जहाँ।फाइदा।तेहि।बाे लनुस। 7:38

  • @BishnuShrestha-c6y
    @BishnuShrestha-c6y 14 дней назад +1

    Kati gan gan gareko rabiko matra sakxash vhane vhutani sarnathi kura garnu faile ni kholau na xitai

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 14 дней назад

    एमाले माओवादी काङ्ग्रेस का नेता र नेता का झोले गरिब निमुखा जनतालाइ कसैले उजुरी दिए जेल भरेको छ सभासद् मन्त्री प्रधानमन्त्री बलात्कारि कति छन सुन कति लुटे मठ मन्दिरहरु मुर्ति कति चोरे जग्गा ह्वाइट बडि लाउडा काण्ड भुटानी शरणार्थी टिकापुर बाख्रा चोर लाइ यसरी बोल्न लाज मान्नुहोस्। सानो चोर जेल ठुला चोर ले यसरि कराउने ठुला चोर लाइ के सजाय हुन्छ फासि। होसियार।

  • @kedaradhikari8771
    @kedaradhikari8771 14 дней назад

    जन नेता रबि सर ❤❤❤

  • @yambhattarai8276
    @yambhattarai8276 14 дней назад

    रबिलाई जवर जस्ती फसाऊने खेल गरेमा काग्रेस एमाले ले देस छाेड्ने तयारि भए हुन्छ ।

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 14 дней назад

    यो गनगने लाई म जनता मा कति अलोक्पृय भैसकेको छु भन्नी हेकानै छैन कि कसो हो?

  • @dillimbu5163
    @dillimbu5163 14 дней назад

    गगनेले बाख्रा खाको १४ करोड काण्ड र धरानको DN लाइ करोडको डिल गरेको अडियो आवाजा बारे किन माफी ? तुरुन्तै संसद मार्फत छानबिन समिति बनोस ?

  • @tawasancha9012
    @tawasancha9012 14 дней назад

    😂😂😂😂😂😂😂😂
    Hamro desh Nepal ma samsad
    Le je bolda pani hundo Rahe chha
    😂😂😂😂😂

  • @user-xi9lh5oe1y
    @user-xi9lh5oe1y 14 дней назад

    समिति मा तपाइँ हरुकै मान्छे त छन नि नभयको पर्मान बनायर ल्याउन पनि के बेर र ?? यदि बिना पर्मान रबिलाइ फसाउनु भयो भने त्यो खाल्डो मा तपाईं पनि पर्ने छ

  • @user-xg7he5np9q
    @user-xg7he5np9q 14 дней назад

    Gagan ji le pani hos garnus, desh Lai tha 275 Jana milera jalai rakhe kaa xan.

  • @Kshitijkshetri-m8r
    @Kshitijkshetri-m8r 14 дней назад

    अलिकति लाज भए त एमालेले र माओवादीका नेताले बुझ्नुपर्ने हिजो नेकपा हुँदा के के गरियो ? अनि अहिले बंगलादेशको हालत गर्ने भन्दै घुर्याईँ कसलाई कांग्रेस एमालेलाई राजनीति अस्थिरता कारण त माओवादी नै हो।कांग्रेस एमालेको बुइ चढेर अहिलेसम्म गरेको हरकतले कांग्रेस एमाले पछिल्लो रास्वपाको समेत अस्तित्व संकटमा परेको छ।

  • @prabhuacharya261
    @prabhuacharya261 12 дней назад

    चाेर वली सरकार मुर्दा बात पक्राउ गरेका युबा बिना सर्त छिटाे छाेड

  • @jawansinghtamang
    @jawansinghtamang 14 дней назад

    हडम्याद हटेर मात्रै के गर्ने त्यो अख्तियार पनि हटाउनु जरुरी छ।

  • @lakpasherpa6107
    @lakpasherpa6107 12 дней назад

    Gagan kumariko pani bayan Linu parne xa kinaki uhale kati bakhra kinnu vayo kati bechnu vayo kati mare pani holan aba baki chai kati xa ta check garna jaruri xa

  • @RupdhojSamsohang
    @RupdhojSamsohang 13 дней назад

    गगनेचोरहो कुरापचौनखोजेको किनकी गगनेलेडरौनखोजेकोछ

  • @ChitraBahadurkc-z4c
    @ChitraBahadurkc-z4c День назад

    Gagnji Nepal bat bhgnprni topai oli rdeubaho Ani Nepal shi tyagma aauxa

  • @shyamprasadbhatta2633
    @shyamprasadbhatta2633 8 дней назад

    रबित समितिमा फसे तर बाख्रो कहाँ गयाे त्यो पनि हिसाब किताब हुन परयाे

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw 14 дней назад +1

    यो अनुसन्धान गर्दा के रिपोर्ट आयो त्यो निर्णय मान्ने होला। नकी रविको जवाफको भरोसा यो त छानविन समितिको औचित्य रह्यो? समितिको भेलुएसन के किन बनेको समिति?

  • @lekhramchaudhary2370
    @lekhramchaudhary2370 14 дней назад +1

    I j fanin

  • @humlalthapa6776
    @humlalthapa6776 14 дней назад +1

    Nepali Janta goun goun tole Tole Dekhi uthnu parxa.
    Kunai pani Neta le Janta ko Agaadi bhasan garna dinu hudaina.
    2/4 jana lai samaudai ma kehi hudaina.....

    • @zekarerhs9549
      @zekarerhs9549 14 дней назад +1

      Bhrasta budo neta ko sarwasso haran gari desh nikala garnu parcha...

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 14 дней назад

    उखाने र गनगने लाई छिटाे तह लगाउनु पर्छ खुब राम्राे नेता हुँ भनेकाे हाेला गनगनेले जनताले राम्राे शीत चिनिसके लखेटनु पर्छ गाेबर भरियका दिमाग उखाने र गनगनेलाई 😬😬😬

  • @amarbudha4973
    @amarbudha4973 14 дней назад

    Malai biswas xa Gagane fail hunxa, Rabi ko vijaya pakka hunxa ! Thokuwa ho !

  • @lekhramchaudhary2370
    @lekhramchaudhary2370 14 дней назад

    Katpa ho 5th night hajur 🎉

  • @khartharai2051
    @khartharai2051 12 дней назад

    जाठाहरू,नेपालमाबीकासगरनुछैना,नेपालिनेताजाठाहरू,

  • @TheExtraStout
    @TheExtraStout 14 дней назад

    Prabho, Gagane jasto gu neta katai kahilei najanmiyosh !!

  • @patb8605
    @patb8605 14 дней назад

    Aba ‘Vrasta Neta Desh Drohi ‘ Lai Vata “ Karyakram” Garnu Parcha !! Yini Haru, “ Chada Sadey” Vaye Aba 🏑🏑🏑🏑

  • @KbbhujelbhujelBhujel
    @KbbhujelbhujelBhujel 12 дней назад

    किनखालिरबिकाेमातैखेदाेगरछन यमालेरकाङरेस के भसटचारिछैन